All Over Nepal

All Over Nepal सबै भन्दा पहिला समाचार हेर्नको लागि फेसबुक पेज लाईक गर्नुहोस्
(1)

यि हुन लम्जुङ की २७ बर्षिया सुजा घिमीरे जस्ले सुन चोरी गरेर बैँकमा धितो राखेर रिण लिएको आरोपमा पक्राउ गरेकी छन् । उनको स...
06/09/2023

यि हुन लम्जुङ की २७ बर्षिया सुजा घिमीरे जस्ले सुन चोरी गरेर बैँकमा धितो राखेर रिण लिएको आरोपमा पक्राउ गरेकी छन् । उनको साथबाट एउटा रानीहार, दुइटा बाला, चार वटा औंठी, सिक्री, मिनिहार, टप, लगायत गहनाहरू बरामद भएका छन्। 🫢

‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै ।❤️🙏
06/09/2023

‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै ।❤️🙏

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति सरेको छ।यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गतेलाई तय भएको ह...
06/09/2023

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति सरेको छ।

यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गतेलाई तय भएको हो।

05/09/2023
पैसाको प्रलोभन देखाउँदै घरघरमा बाइबल बोकेर धर्म परिवर्तन गराउनेलाई जनकपुरमा हिन्दु सम्राट सेना नेपालद्वारा कालो मोसो दले...
05/09/2023

पैसाको प्रलोभन देखाउँदै घरघरमा बाइबल बोकेर धर्म परिवर्तन गराउनेलाई जनकपुरमा हिन्दु सम्राट सेना नेपालद्वारा कालो मोसो दलेर बजार परिक्रमा गराएछ।

बर्दघाट ७ मा रहेको नेहा अक्वा ईन्डष्ट्रिजले उत्पादन गरेको पिउने पानी गुणस्तर हिन भएको समाचार आए पछि कम्पनीले बजारबाट पान...
05/09/2023

बर्दघाट ७ मा रहेको नेहा अक्वा ईन्डष्ट्रिजले उत्पादन गरेको पिउने पानी गुणस्तर हिन भएको समाचार आए पछि कम्पनीले बजारबाट पानी उठाएको छ ।

नवलपुरको हुप्सेकोट गाउँपालिकामा नदीजन्य पदार्थ चोरी गर्न गएको समुहको आक्रमणबाट नगर प्रहरी गम्भीर घाइते भए पछि सुरक्षाकाे...
05/09/2023

नवलपुरको हुप्सेकोट गाउँपालिकामा नदीजन्य पदार्थ चोरी गर्न गएको समुहको आक्रमणबाट नगर प्रहरी गम्भीर घाइते भए पछि सुरक्षाकाे माग गर्दै हुप्सेकाेट गाउँपालिकामा कार्यरत कर्मचारीद्वारा जारी गरिएकाे प्रेस विज्ञप्ति

यो दशैँ तिहार भन्दा पनि भिसा छिटो आईदिए मन अझै खुशी हुन्थ्यो होला... भने हरुको भिड
05/09/2023

यो दशैँ तिहार भन्दा पनि भिसा छिटो आईदिए
मन अझै खुशी हुन्थ्यो होला... भने हरुको भिड

14/03/2023

एउटा झापालीले आफ्नै १८ जना Girlfriend बाट करिब १ करोड लिएर फरार भएको यो सनसनी पूर्ण खबर हेर्नुहोस् । चेलीहरु अनि विशेषगरि एकल महिला दिदिबहिनीहरुलाई अलि सझग हुन आग्रह छ । 😱

14/03/2023

ज्ञानेन्द्र शाहिले ऋषि धमलाको यसरी सातो खाए ।।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सपथ ग्रहण गर्नुभएको छ ।
13/03/2023

राष्ट्रपति रामचन्द्र पौडेलले आज सपथ ग्रहण गर्नुभएको छ ।

क्रिकेट विश्वकप लिग-२ कम नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित
13/03/2023

क्रिकेट विश्वकप लिग-२ कम नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित

❤️💙
15/12/2022

❤️💙

दुखद् खबर चर्चित रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता, पत्रकार महासंघ चितवन शाखाका पूर्व सदस्य एवम् प्रेस चौतारी नेपाल...
22/11/2022

दुखद् खबर
चर्चित रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता, पत्रकार महासंघ चितवन शाखाका पूर्व सदस्य एवम् प्रेस चौतारी नेपाल चितवनका पूर्व कार्यसमिति सदस्य महावीर विश्वकर्माको गाडी दुर्घटनाबाट दुखद् निधन भएको छ।

शुभबिहानी, तपाइहरुको दिन शुभ रहोस ।
24/10/2022

शुभबिहानी, तपाइहरुको दिन शुभ रहोस ।

कहि नभएको जात्रा हाडिगाउमा । महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा साँँढे घुम्दै । तस्...
16/10/2022

कहि नभएको जात्रा हाडिगाउमा । महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा साँँढे घुम्दै ।
तस्बिर : सञ्जीत मण्डल/रासस

शुभरात्री ।।
16/10/2022

शुभरात्री ।।

16/10/2022

सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्काे व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

16/10/2022

रुपन्देहीलाई नमुना जिल्लाको रुपमा विकास गरिने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताउनुभएको छ । पौडेलले सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्यालाई दीगो रुपमा समाधान गर्ने गरी नेकपा एमालेको सरकारले काम शुरु गरेपनि सरकार परिवर्तन हुदा ओझेलमा परेको बताउनु भयो ।

16/10/2022

मगर संसार ग्रुप तथा पेजले रुखबाट लडेर सख्त घाईते भएका देवदह ५ एकता टोलका ज्ञान बहादुर थापा मगरलाई आर्थिक सहयोग गरेको छ । मगर संसार फोटो ग्यालरी ग्रुप तथा पेजका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता अनिल लामिछाने मगरको बिशेष पहलमा संकलित रकम ज्ञान बहादुरलाई मगर संसारले हस्ताण्तरण गरेको हो

16/10/2022

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्यमोहन जोशीको निधनबाट बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमाएको बताउनु भएको छ । उहाँको निधनबाट अत्यन्त दुःखी भएको भन्दै ओलीले जोशीप्रति श्रद्धासुमन व्यक्त गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ

16/10/2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट स्तब्ध भएको बताउनु भएको छ । जोशीलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले नेपाल सरकार, नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने विश्वास व्यक्त गर्नुभएको छ ।

16/10/2022

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने भएको छ । शताब्दी पुरुष जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताउनुभयो ।

16/10/2022

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाउनु भएको छ । ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय झण्डा ओढाउनु भएको हो । जोशीलाई श्रद्धाञ्जली दिन सभामुख अग्नि सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री पम्फा भुसाल, नेता वामदेव गौतम, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायत पुगेका थिए

16/10/2022

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शताब्दीपुरुष सत्यमोहन जोशीको मृत्युप्रति दु्ख व्यक्त गर्नुभएको छ । उहाँले एक सूचना जारी गर्दै शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट निकै दुःखी भएको बताउनु भएको छ । जोशीको योगदानलाई राज्यले सधैं सम्झिरहने पनि उहाँले उल्लेख गर्नुभयो ।

16/10/2022

राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताउनु भएको छ । भण्डारीले जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पनि बताउनुभएको छ । आज ट्वीट गर्दै उक्त कुरा बताउनुभएको हो ।

16/10/2022

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ । उहाँको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले बताउनुभयो । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको थियो । उहाँको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज ललितपुर महानगरपालिका परिसरमा राखिएको थियो

16/10/2022

संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आईतबार निधन भएको छ । उपचाररत जोशीको ललितपुरको ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । जोशीको रगत परीक्षणको क्रममा डेंगु संक्रमण पुष्टि भएको थियो । संस्कृतिविद् जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुनुहुन्थ्यो

16/10/2022

सर्वाेच्च अदालतले रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै अन्तरिम आदेशका लागि दुबै पक्षलाई २ कात्तिकमा छलफलमा बोलाएको छ ।

16/10/2022

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी जिज्ञासा र जानकारीका लागि निशुल्क टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै आसन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि जानकारी लिन तथा जिज्ञासा राख्न चाहेमा ११०२ मा सम्पर्क गर्न सक्ने जनाएको छ

Address

Lumbini
33000

Alerts

Be the first to know and let us send you an email when All Over Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to All Over Nepal:

Videos

Share