Samir BK समिर बि क

Samir BK समिर बि क This is our Official page "Samir BK समिर बि क".

अब तपाईंको मोबाइल MDMS प्रणालीमा दर्ता भए नभएको चेक गर्नुहोस्।चेक गर्न लिंक तल दिइएको छ ।IMEI भनेको के हो?SIM प्रयोग हुन...
06/11/2023

अब तपाईंको मोबाइल MDMS प्रणालीमा दर्ता भए नभएको चेक गर्नुहोस्।
चेक गर्न लिंक तल दिइएको छ ।

IMEI भनेको के हो?
SIM प्रयोग हुने उपकरणमा १५ अंकको IMEI नम्बर हुन्छ | त्यस्तो उपकरणहरुको IMEI एक अर्कासंग मेल खाँदैन | IMEI नम्बर उक्त्त उपकरणको परिचय प्रदान गर्ने गुण हो |

आफ्नो IMEI कसरि पत्ता लगाउने ?
आफ्नो मोबाईलको Keypad मा गई * #०६ # Dial गरे पछी उक्त उपकरणको IMEI नम्बर पत्ता लगाउन सकिन्छ |

MDMS प्रणाली भनेको के हो?
नेपाल दूरसंचार प्राधिकरणले मोबाईलको आयात तथा प्रयोगलाई व्यवस्थापन गर्न MDMS प्रणाली लागु गरेको छ | अवैध रुपमा राज्यमा भित्रिने मोबाईलहरुलाई प्रतिबन्ध गर्न र सर्वसाधारणको मोबाईल तथा SIM को अनधिकृत प्रयोगलाई कानुनी दायरामा ल्याउन MDMS को भूमिका रहन्छ |

MDMS ले सर्व साधारणलाई के फाईदा पुर्याउंदछ ?
हराएका तथा चोरी भएका मोबाईलहरुको खोजि कार्यमा सहयोग गर्छ | साथै त्यस्ता मोबाईलको अनधिकृत प्रयोगलाई रोक्ने कार्य समेत गर्दछ |

प्राधिकरणमा दर्ता नभएका मोबाईल किन-बेच तथा बिक्रि-वितरण गर्नु हुन्छ ?
हुँदैन | यो गैर कानुनी हो | मोबाईल किन्नु अगाडी उक्त मोबाईल प्राधिकरणमा दर्ता भए नभएको एकिन गरेर मात्र किन्नु पर्दछ |
https://mdms.nta.gov.np/public?fbclid=IwAR2F-Viog46GqHCPOYw2Z3ALC_TPjaO0g_qeP1ARfd_zoHzJQvcf61WltA8

नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न २०८० जेष्ठ ०१ गते देखि MDMS प्रणाली लागु गरिने व्यहोरा सम्.....

Address

Dang
Lumbini
22414

Website

Alerts

Be the first to know and let us send you an email when Samir BK समिर बि क posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samir BK समिर बि क:

Videos

Share

Category