Jigyasa Khabar

Jigyasa Khabar an official page of www.jigyasakhabar.com

23/06/2024
06/03/2024

मंगलवार लुम्बिनीवाट हिडेको 2121 नम्बरको बस आज विहान धादिङको खोलामा करिब 200 मिटर तल खसि दुर्घटना भएको छ । 42 यात्रु मध्ये 5 जाना को मृत्यु भएको छ थाप विवरण आउन बाँकी

मायादेवी को सार्वजनिक सुनुवाई कार्यक्रम ।
28/12/2023

मायादेवी को सार्वजनिक सुनुवाई कार्यक्रम ।

24/12/2023

शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षक माग गर्दै आइतबार विज्ञापन खुला गरेको छ ।

21/12/2023

८० सालमा एसइई हुन्छ, कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने ।

बल्खु को ताज़ा अवस्था ।।।
23/11/2023

बल्खु को ताज़ा अवस्था ।।।

19/11/2023

- फाइनल ✔️
अष्ट्रेलियाले टस जितेर भारत विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

६.४ म्याग्निच्युडको भुइँचालोमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको खबर आएको छ।
04/11/2023

६.४ म्याग्निच्युडको भुइँचालोमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको खबर आएको छ।

जाजरकोट र रुकुम बाट आइरहेका हृदय विदारक तस्बिरहरु।
04/11/2023

जाजरकोट र रुकुम बाट आइरहेका हृदय विदारक तस्बिरहरु।

अहिले ७:०० बजेसम्म ११९ जनाको मृत्यु भएको पुष्टि ! 😪🙏
04/11/2023

अहिले ७:०० बजेसम्म ११९ जनाको मृत्यु भएको पुष्टि ! 😪🙏

लुम्बिनीका युवा द्वारा आयोजना गरिएको बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ५३ जनाले रक्तदान गरेर कार्यक्रमलाई सफ...
23/09/2023

लुम्बिनीका युवा द्वारा आयोजना गरिएको बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ५३ जनाले रक्तदान गरेर कार्यक्रमलाई सफल बनाएका छन।

रुपन्देही को मायादेवी गाउँपालिकामा शिक्षक कर्मचारीको धर्ना ।
21/09/2023

रुपन्देही को मायादेवी गाउँपालिकामा शिक्षक कर्मचारीको धर्ना ।

पर्सि २८ गते शोक बिदा !
12/09/2023

पर्सि २८ गते शोक बिदा !

एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ ।
06/09/2023

एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ ।

कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना।।।
06/09/2023

कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना।।।

04/09/2023

Breaking; १०:३० बजे खेल सुरु हुने भएको छ !
New target for india, india Needs 145 run from 23 overs.

Update: सनातन हिन्दु धर्मका प्रचारक बागेश्वर धाम सरकार ( धिरेन्द्र कुमार शास्त्री ) भोलि शुक्रबार नेपाल आउदै हुनुहुन्छ ।
17/08/2023

Update:
सनातन हिन्दु धर्मका प्रचारक बागेश्वर धाम सरकार ( धिरेन्द्र कुमार शास्त्री ) भोलि शुक्रबार नेपाल आउदै हुनुहुन्छ ।

12/07/2023

प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको निधन ।

छपिया बाट भैरहवा जाँदै गरेको  लु १ ख ४८५० नम्बरको बस सुकरौली चोक नजिकै दुर्घटन भएको छ। थप बिबरण आउन बाँकी .....
13/06/2023

छपिया बाट भैरहवा जाँदै गरेको लु १ ख ४८५० नम्बरको बस सुकरौली चोक नजिकै दुर्घटन भएको छ। थप बिबरण आउन बाँकी .....

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझावआज सबैभन्दा बढी दुम्कौलीको तापक्रम ४३.८ डिग्री मापन
07/06/2023

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव
आज सबैभन्दा बढी दुम्कौलीको तापक्रम ४३.८ डिग्री मापन

Yasodhara Gaupalika ko sarahniya suruwat
11/05/2023

Yasodhara Gaupalika ko sarahniya suruwat

रुपन्देही को सियारी गाउँपालिका अध्यक्षकाे घर पछाडी कुकर बम भेटिएको छ।
15/04/2023

रुपन्देही को सियारी गाउँपालिका अध्यक्षकाे घर पछाडी कुकर बम भेटिएको छ।

कतै तपाईँको ग्यास सिलिण्डरको म्याद एक्स्पाएर भएको त छैन? सिलिण्डरको अन्तिम मिति सिद्धिएपछि त्यसलाई कदापी प्रयोग गर्नुहुँ...
17/02/2023

कतै तपाईँको ग्यास सिलिण्डरको म्याद एक्स्पाएर भएको त छैन?
सिलिण्डरको अन्तिम मिति सिद्धिएपछि त्यसलाई कदापी प्रयोग गर्नुहुँदैन।
सिलिण्डरको माथिको गोलो ह्याण्डललाई तलको भाँडोसँग जोड्ने ३ वटा सीधा चेप्टो डण्डी हुन्छ। त्यही डण्डीमा यसको एक्सपायरी मिति पेन्ट गरिएको हुन्छ। डण्डीमा अङ्ग्रेजी अक्षर A देखि D सम्मका कुनै अक्षरसँग २ वटा अङ्क लेखिएको हुन्छ।अक्षरले एक्सपाइर हुने महिनालाई र अङ्कले एक्सपाइर हुने वर्षलाई सङ्केत गर्दछ।

A लेखिएको छ भने जनवरी देखि मार्च ।
B लेखिएको छ भने अप्रिल देखि जून।
C लेखिएको छ भने जुलाई देखि सेप्टेम्बर।
D लेखिएको छ भने अक्टोबर देखि डिसेम्बर।

नमूनामा तल C.13 लेखिएको छ अर्थात् सन् २०१३ को जुलाई देखि सेप्टेम्बरसम्मको एक्सपायरी मिति छ भनेको हो।
त्यसैले, ग्याँस किन्दा अन्तिम मिति हेरेर मात्रै सिलिण्डर लिनुहोला। आफै सचेत हुनुहोला।

हाम्रो लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक विदा ।
14/02/2023

हाम्रो लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक विदा ।

जिल्ला प्रहरी कार्यालयको सूचना.......सूचना ! सूचना!!  सूचना !!!    ***************मिति २०७९।१०।२७ गते अं.०६:०० बजेको समय...
14/02/2023

जिल्ला प्रहरी कार्यालयको सूचना.......
सूचना ! सूचना!! सूचना !!!
***************
मिति २०७९।१०।२७ गते अं.०६:०० बजेको समयमा जिल्ला रुपन्देही सियारी गाउँपालिका वडा नं. ४ छपिया कृष्णपुर भन्ने स्थानमा कृष्ण पाण्डेको खाली जग्गामा रहेको आँपको रुखको हाँगामा हाल सम्म नामथर वतन समेत नखुलेको निम्न हुलिया भएका अ.बर्ष ५५/५६ को पुरुष जातको मानिस खरानी रङ्को ऊनीको गलबन्दीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकोमा निजको हात सम्म सनाखत हुन नसकेको हुदाँ निज मृतकको फोटो चिन्ने महानुभावहरुले निजको घरपरिवार तथा आफन्तलाई जानकारी गराई यस कार्यालयमा सम्पर्क गर्न पठाइदिनु हुनको लागी अनुरोध गरीएको छ ।

हुलिया तथा फोटो
********
बर्ण गहुँ गोरो,पातलो शरिर, उचाई ५ फिट ३ ईन्च अग्लो, कपाल छोटो गरी काटेको, आधासरो कपाल फुलेको, छोटो दाह्री फुलेको, जनै लगाएको, खरानी रङमा कालो सेतो बुट्टा भएको हेण्ड बेग साथमा भएको, एकिन नामथर वतन नखुलेको अं.बर्ष ५५/५६ को पुरुष जातको मानिस ।

लुम्बिनी सांस्कृतिक नगरपालिका को भैसहिया चोक मा लु ७७ प ६००२ नं को बाईक दुर्घटना , घाईतेहरुको अवस्था गम्भीर थप विवरण आउन...
14/02/2023

लुम्बिनी सांस्कृतिक नगरपालिका को भैसहिया चोक मा लु ७७ प ६००२ नं को बाईक दुर्घटना , घाईतेहरुको अवस्था गम्भीर थप विवरण आउन बाँकी ।।।

रुपन्देही ४(१) मा कन्हैया बनिया विजयी भएका छन्।
22/11/2022

रुपन्देही ४(१) मा कन्हैया बनिया विजयी भएका छन्।

22/11/2022


रुपन्देही क्षेत्र नं. ४ प्रतिनिधिसभा सदस्य
साईकिल= ९२७४
रुख= ६९८३
हार्न= ४५८२

प्रदेशसभा ४ (क) पदकाे निर्वाचन काे नतिजा
ताजा अपडेट ०७:४०
जम्मा गणना मत = २३९८४
साइकल =१२५०८
हारन = ७६२१
रुख = ६७१५
सुर्य = ७६२
प्रदेशसभा क्षेत्र नं. ४ ख
रुख= ७३३१
साईकिल= ४४०८
हार्न= ४७२७
कमल= ३३२०
ढकिया= ७५५
लौरो= ६५७
स्कुटर= २३४
काग= ९२
ट्राफि= ४०
घर= १८५
भाले कुखुरा=२३

रुपन्देही ५ को ताज़ा अपडेट ।
22/11/2022

रुपन्देही ५ को ताज़ा अपडेट ।

Address

Lumbini
Lumbini

Alerts

Be the first to know and let us send you an email when Jigyasa Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jigyasa Khabar:

Videos

Share