आमालाई मायाँ गर्नेहरुले यो भिडियो अवश्य सेयर गर्नुहोस्
आमाको मायाँ हुने र महत्व बुझ्ने हरेक छोरा-छोरीले यो भिडियो सेयर गर्नुहोस् - आमाको महत्व कति छ, यो भिडियोले बोल्छ
*भिडियो: नन्दराम जैसी/ जुम्ला
रोल्पा लिबाङ,माडिचौर, घर्तिगाउँ-जिनाबाङ सडक योजनाको बजेटबारेको वास्तविकता र भ्रम
रोल्पालिहरुलाइ प्रधानमन्त्री प्रचन्डले र अर्थमन्त्री कृष्ण बहादुर महराले बजेट भ्रम पारे भन्ने तथ्यबारे रेडियो तहल्कामा नेकपाका केन्द्रिय सदस्य चुडामणि ओलि `आदर्श´ संग रेडियोकर्मी डील्ली राज रावतले बहस गरेका छन् !
पश्चिम रोल्पाकि एक किशोरी अहिले १९ बर्षकि भइन । उनको विवाह कक्षा ७ मा अध्ययनरत हुँदा १७ बर्षमा भयो ।
शिशुको जन्म ३ महिना अगाडि घरमा भयो। शिशुलाई स्तनपान गराउने तरीका नमिलेपछि स्तनमा थुनेलो ( घाउ ) भयो । गाउँमा उपचारले सन्चो नभएपछि एक दिनको बाटो पार गरेर अस्पतालमा आफ्ना ससुरासंग आइपुगेकि किशोरीको श्रीमान अहिले ईन्डिया कमाउन गएका छन । ८ फागुन २०७३ रोल्पा, केबी डाँगीको फेसबुकबाट साभार
मिठो क्रान्तिकारी गित>>>
कसले भन्छ यहाँ क्रान्ती सफल हुँदैन......
एक दूइ हार हुन् सक्छ तर मुटु स्पात बन्छ.......
बिरहरुको मुटुभित्र संसार फेर्ने सहस हुन्छ ...........
कसले भन्छ यहाँ क्रान्ती सफल हुँदैन.................
"रोल्पा रोग" फिल्मको गित "जाउला कान्छी जलजला र सुन छहारी घुम्न"
सुनेर रोल्पाली वातावरणको मिठो आवास लिनुहोस् !
मन परे तपाइको एक सेयर पनि बाँकी छ है !
डान्स भनेको त यस्तो गजबको पो हुनुपर्छ त !
एउटा इतिहास बनाएको थियो तत्कालिन नेकपा माओबादीले !
यसरी चलाएको थियो माओवादीले जनयुद्धकालमा ‘डोके रेडियो स्टेशन’ भिडियो हेर्नुहोस !
रोल्पाको जुगारमा नाचिएको यो रमाईलो नाच एकपटक सबैले हेरौ ।