Damadhunga FC- SCYC

Damadhunga FC- SCYC Shree Chandima Youth Club राइनास नगरपालिका १ दमाढुङ्गा Damadhunga & Vangeri football club DYC Lamjung FC

08/04/2024

Good luck Bhangari

हार होस या जित समर्थन त मेरो नेपाललाई 🇳🇵❤️
21/03/2024

हार होस या जित समर्थन त मेरो नेपाललाई 🇳🇵❤️

18/03/2024

Our small village Damadhunga ❤️ Thank you so much for this beautiful clip 🎥 Arjun waibi:-

Squad💗
13/03/2024

Squad💗

22/02/2024

छैठौं बागमती गोल्डकपको फाइनल खेल आज दिउसो २:३० बजेबाट हुनेछ, उक्त खेलमा यसअघि मात्र सम्पन्न भएको मकवानपुर गोल्डकपको विजेता टोली ए पी एफ र मछिन्द्र एफ सी बीच रोमाञ्चक खेल रहनेछ ।

19/02/2024

छैठौं बागमती गोल्डकपको सेमिफाइनलमा न्युरोड टिम एन आर टि लाई ५-१ को अन्तरले पराजित गर्दै मछिन्द्र क्लबले फाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

केपी ओली कप पनि छ है नछुटाउनु होला
14/02/2024

केपी ओली कप पनि छ है नछुटाउनु होला

From today🏆️
13/02/2024

From today🏆️

10/02/2024

छैटौं मकवानपुर गोल्डकपको उपाधि APF लाई धेरै बधाई APF🏆️

09/02/2024

मकवानपुर गोल्डकपको फाइनल खेल भोली दिउँसो NRT काठमाडौं र APF बीच हुनेछ । खेल GoalNepal.com ले फेसबुक पेज र Youtube बाट प्रत्यक्ष प्रशारण गर्नेछ, खेल हेर्न नछुटाउनु होला तपाईं कुन टिमको समर्थनमा हुनुहुन्छु कमेन्ट् गरिदिनुहोला । New Road Team vs Apf nepal

Four Nepali Footballer Ashish Chaduhary, Sesehang Angdembe, Anish Deula & Simanta Thapa moved to Australia today.
07/02/2024

Four Nepali Footballer Ashish Chaduhary, Sesehang Angdembe, Anish Deula & Simanta Thapa moved to Australia today.

07/02/2024

6th Makwanpur Gold Cup semi-final game
February 7, NRT vs RFC
February 8, BFC vs APF 😱😱

05/02/2024

मकवानपुर गोल्डकपको आज हुने क्वाटरफाइनल खेल भर्खरै सम्पन्न आहा रारा गोल्डकपको विजेता टोली त्रिभुवन आर्मी क्लब र रारा एफ सी बीच दिउँसोको २ बजेबाट सुरु हुनेछ ।

04/02/2024

Hong Kong XI vs Inter Miami
1:45

03/02/2024

यसअघि मात्र प्रथम इलाम गोल्डकपको उपाधि जितिसकेका न्युरोड टिम NRT मकवानपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश New Road Team NRT-Kathmandu Khel Mandal.

03/02/2024

Sundar Bazar Cup🏆️
Today Final Match
Rainas-11 vs Khahare FC

01/02/2024

खेलको ८३ औँ मिनेटसम्म मेस्सी बेन्चमा बसिरहे गोलको बर्षा भइरहे अन्ततः मेस्सी गए गोलको वर्षा रोक्न 😓

27/01/2024

PARO FC को बिरुद्ध अन्तिम extra time मा २-० अग्रता निकाल्दै THREE STAR Club सेमिफाइनल प्रवेश गरेको छ ।

27/01/2024

प्रथम इलाम गोल्डकप को उपाधि NRT काठमाडौंलाई हार्दिक बधाई NRT टिमलाई ।
CHAMPION 🎉🎊🎈🏆️👏

२३ औँ आहा रारा गोल्डकप अन्तर्गत आज हुने रोमाञ्चक खेलमा भुटानी क्लब पारो एफ सी र नेपाली क्लब थ्रि स्टार भिड्ने छ खेल दिउँ...
27/01/2024

२३ औँ आहा रारा गोल्डकप अन्तर्गत आज हुने रोमाञ्चक खेलमा भुटानी क्लब पारो एफ सी र नेपाली क्लब थ्रि स्टार भिड्ने छ खेल दिउँसोको २:३० बजे देखि डिसहोमको ActionSport1 channel बाट प्रत्येक्ष
प्रसारण हुनेछ ।

Celebrating my 8th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
25/01/2024

Celebrating my 8th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

23/01/2024

प्रिसिजन सुरु हुनुभन्दा अगाडिको मैत्रीपूर्ण खेलहरुमा इन्टर मायामीको खराब प्रदर्शन ।

आहा रारा गोल्ड कपको २३ औँ  संस्करणको खेल तालिका यसप्रकार छन् ।
20/01/2024

आहा रारा गोल्ड कपको २३ औँ संस्करणको खेल तालिका यसप्रकार छन् ।

15/01/2024

सम्पूर्ण नेपाली जनहरुमा माघे संक्रान्तिको शुभकामना

3rd Rainas Cup 2080    Tie-SheetSource :- Lamjung Sports.com
15/01/2024

3rd Rainas Cup 2080 Tie-Sheet
Source :- Lamjung Sports.com

National team
04/02/2022

National team

La congratulations guys 🎉🎉🎉🎉💐🎈 junai club bata khele pani ramro natija lyayeko ma
26/07/2021

La congratulations guys 🎉🎉🎉🎉💐🎈 junai club bata khele pani ramro natija lyayeko ma

Semifinal ma prabesh gareko badhai xa sampurna players harulai👏👏👏
18/07/2021

Semifinal ma prabesh gareko badhai xa sampurna players harulai👏👏👏

24/05/2021

❤️❤️

19/05/2021

लमजुङमा बिहानदेखि हालसम्म ५९ पटक भुकम्पको धक्का सो मध्य ४ रेक्टर भन्दा माथीको ४ पटक र सो भन्दा साना ५५ पटक धक्का महसुस भईसकेको छ |

Address

Lamjung

Telephone

+9779842418954

Website

Alerts

Be the first to know and let us send you an email when Damadhunga FC- SCYC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Damadhunga FC- SCYC:

Videos

Share