Disabled Dipak Nepali

Disabled Dipak Nepali एउटा त्यस्तो दिन आउनेछ जुन दिन मेरो नाम मात्र पनि तिम्रो सम्पूर्ण जिन्दगीको परिचय बन्नेछ

 # ुच्चीबिर्सन खोज्दा खोज्दै पनि सम्झनाहरु असीना जस्तै वर्सीदा रहेछन् मनको आगनमा छोड्न खोज्दा खोज्दै पनि  स्मृतिका पानाह...
29/03/2024

# ुच्ची
बिर्सन खोज्दा खोज्दै पनि सम्झनाहरु असीना जस्तै वर्सीदा रहेछन्
मनको आगनमा छोड्न खोज्दा खोज्दै पनि स्मृतिका पानाहरु छाँया जस्तै हिड्दा रहेछन् आफू सँगै ...
मन जलेर पनि,मन गलेर पनि खुसिहरुलाई आफूसँग अगालेर बाच्न कोसिस गरे पनि ..
जीवनमा घट्ने घटनाहरु यति विकराल र पीडादायी हुदा रहेछन् जसबाट जति छुट्न खोज्यो मान्छेको जीन्दगी मृत्यु जस्तै एकै चोटि छुट्टिदा रहेछ
कहिले काहीँ त मैले जिन्दगीको त्यो दोबाटोमा हिड्दा हिड्दै सोच्छु मान्छेलाई सपना देख्ने कुरा किन दियो होला ईश्वरले , मान्छे किन अरु जनावर जस्तो बाच्न सकेन होला ? दु:खले पिडाले ,घातले प्रतिघातले जब मान्छेको मन छिया छिया हुन्छ त्यति बेला उ बेसाहारा हुन्छ । अनि साहाराको खोजिमा निरन्तर भड्कि रहन्छ । जब उ कसैको साहारा लिनको लागि छाहारिमा पुग्छ र त्यसपछि जब उसवाट सारा कुराहरु प्राप्त गर्छ अनि फेरि छुट्टियर जान्छ धोकैधोकाको जिन्दगी ,स्वार्थै स्वार्थको यो जिन्दगी काहावाट सुरु भयो होला...
हुन त हरेक मान्छेको अतितहरु एउटा सपना जस्तो विलाएरै जान्छ विलाएर जाने सपनाहरुलाई शब्दमा कैद गर्न सकिदैन रहेछ सम्झना मात्र सकिन्छ

हरेक परिस्थितिमा साथ निभाउन फुलसग सिक्नुस जन्ती होस या मलामी साथ दुबैलाई दिन्छमहोदय,तपाई ज्यान दिनेको मनसम्म राख्नुहुन्न...
28/03/2024

हरेक परिस्थितिमा साथ निभाउन फुलसग सिक्नुस जन्ती होस या मलामी साथ दुबैलाई दिन्छ
महोदय,
तपाई ज्यान दिनेको मनसम्म राख्नुहुन्न,
हामी त चामल पखालेर फाल्ने चौलानी पनि राख्छौ दालका लागी

 # िन्दगीमान्छेहरु संसारै छाडेर जान्छन र त चित्त बुझाउनुपर्छजिउँदा मान्छेहरूले घात गरेर बाटो फेर्दा केको बिलम्व हुनु? मज...
21/03/2024

# िन्दगी
मान्छेहरु संसारै छाडेर जान्छन र त चित्त बुझाउनुपर्छ
जिउँदा मान्छेहरूले घात गरेर बाटो फेर्दा केको बिलम्व हुनु? मज्जाले उत्सव मनाउनुपर्छ
कमसेकम जीवन अनुभवको सँगालोमा थप एउटा अनुभव समेटिन्छ
र नयाँ संसारमा थप डुबुल्की मार्न पाइन्छ भन्नेतिर तुरुन्तै प्रस्थान हुनुपर्छ
# #शुभदिन
Everyone

आजकल मनको एक भाग धेरै दु:खी छ...EveryoneHighlights Myanmar 2@followers
19/03/2024

आजकल मनको एक भाग
धेरै दु:खी छ...
EveryoneHighlights Myanmar 2@followers

19/03/2024

यो जिन्दगीको कहानी साच्चिकै कोर्ने हो भने कुनै सुपरहिट चलचित्र भन्दा कम छैन ……….महोदय 😏🙏❤️😄 छ त हजुरहरुको हिम्मत चलचित्र बनाउने?

18/03/2024
18/03/2024

मुक्तक💛
हिजाको शत्रु पनि मित्र बनोस् यो जरूरी छैन,
सधैं खेदो खन्नेले बाटो खनोस् यो जरूरी छैन,
बरू म जस्तो छु उस्तै बुझोस् यो दुनियाँ साच्चै,
मलाई हर कोहीले राम्रो भनोस् यो जरूरी छैन,
✍️ सर्मिला सुनार ।

10/03/2024

नेपालका ८०% महिलाको विवाह
पुरुष संग होइन
पुरुषको जागिर अनि पुरुषको
सम्पत्ति संग भएको हुन्छ।

(आफुत समाजको यथार्थ लेख्ने मान्छे
गाली गरे गर्नुस् कुरा यही हो।)
#कामजिज्ञासु_लेखक #लैलै ममता अर्याल लैलै

 # िन्दगीकर्कलाको पातमा अडिएको शितको थोपाजस्तो मेरो सास जिन्दगीभर कसरी फेरीरहेको छु म आफैलाई थाहा छैनजिन्दगीलाई समालेर ह...
04/03/2024

# िन्दगी

कर्कलाको पातमा अडिएको शितको थोपाजस्तो मेरो सास जिन्दगीभर कसरी फेरीरहेको छु म आफैलाई थाहा छैन
जिन्दगीलाई समालेर हिडिरहनेहरु कहाबाट कहा पुगे
तर म एउटै ठेस बाट यसरी दलदलमा गाडिए की...अब कहिल्यै उठ्न सक्ने छैन म यो दलदलबाट,
यो भासबाट जिन्दगी उम्किएर अगाडी जाला की नजाल मेरो....
कहिलेकाही म सोच्छु जिन्दगीका यि अनगिन्ती दुखहरुमा यी अनगिन्ती पिडाहरुमा
जब जब जिन्दगीदेखी अत्यास लाग्छ , म नराम्रोसँग निचोरिन्छु

 # ुच्चीपोखरीमा जमेर बसेको लेउ जस्तो दुख बर्खाको भेल जस्तो आशुले बगाउँदो रहेनछआशुका यि भेल जति बढे पनि जिवनका यि लेउहरु ...
22/02/2024

# ुच्ची
पोखरीमा जमेर बसेको लेउ जस्तो दुख बर्खाको भेल जस्तो आशुले बगाउँदो रहेनछ
आशुका यि भेल जति बढे पनि जिवनका यि लेउहरु टासिदै जान्छन यि मुटुका ढुङ्गाहरुमा
आशुका यि भल बग्दैबग्दै खहरे खोला बन्यो ,खोला नदी बन्यो, नदी बगेर सागर पुग्यो तर मेरो जिवनको कुनै किनारा किन लागेन??
Everyone

Highlights Myanmar 2
अन्तरिक्षा राई
Ratnaraj Pun Magar
Ashish Kalpabriksha
@

 # ुच्चीभन्न नसकेका कति कुराहरु छन मनभित्रतर मैले आफुभित्र र आफ्नै वरिपरि तिमीलाई नपाएको क्षण हुदैनहृदय खोलेर देखाउन नसक...
14/02/2024

# ुच्ची
भन्न नसकेका कति कुराहरु छन मनभित्र

तर मैले आफुभित्र र आफ्नै वरिपरि तिमीलाई नपाएको क्षण हुदैन
हृदय खोलेर देखाउन नसकेको प्रेम उम्लिएर पोखिएला भन्ने डर भो मलाई
जे होस प्रणय दिवसको शुभकामना दिए तिमीलाई फेरी पनि
सम्झिरहेछु तिमीलाई...

Everyone
Highlights Myanmar 2

सहीमा आज तिम्रो हालखबर थाहा पाउन फेसबुकका अन्य मानिसको सहारा लिन परेको छतिम्रो प्रेमले त म बाचेको छुतिमी साथ नभएर के भयो...
08/02/2024

सहीमा आज तिम्रो हालखबर थाहा पाउन फेसबुकका अन्य मानिसको सहारा लिन परेको छ
तिम्रो प्रेमले त म बाचेको छु
तिमी साथ नभएर के भयो त मेरो प्यारो मान्छे तिम्रो प्रेमले मेरो नसानसा बसेको छ
अब आफै भन त तिमीलाई चटक्कै भुलेर म अरुलाइ अंगाल्न कहाँ सकुला र??
मेरो काखमा शिर अड्याएर
म त तिम्रो राधिका तिमी हजारौको कृष्ण बन तर राधिका एउटैको मात्रै हुन्छे बन्छे बाचुन्जेल पर्खन्छे
तिमीलाई कुरेर भनेको याद आउछ...

 # .EveryoneHighlights Myanmar 2सोच्दिन भन्दा पनि कहिलेकाहिँ दिमागमा आई दिन्छ म अपाङ्ग छु कसैको अधिन र भरोसामा बाच्नुपरे...
04/02/2024

# .
Everyone

Highlights Myanmar 2

सोच्दिन भन्दा पनि कहिलेकाहिँ दिमागमा आई दिन्छ म अपाङ्ग छु कसैको अधिन र भरोसामा बाच्नुपरेको छ भन्ने कुरा आँखा अगाडी डुलि दिन्छ र पनि जिवन प्रतिको मोह कत्ति हराएको छैन,
फेरि
जिन्दगी प्रति गुनासो नहुने को नै होला र
तर पनि
मैले मलाई चिनेको छु मेरो हिम्मतमा हौसला भरिदिनेहरु चिनेको छु पुग्छ तेति भए...

स्वीकार गर्न सक्ने हिम्मत अनि सुधार गर्ने नियत छ भने भुलबाट पनि मानिसले धेरै कुरा सिक्न सक्छCp byMaya kuwar khadka
26/01/2024

स्वीकार गर्न सक्ने हिम्मत अनि सुधार गर्ने नियत छ भने भुलबाट पनि मानिसले धेरै कुरा सिक्न सक्छ

Cp by
Maya kuwar khadka

23/01/2024

अक्सर जिन्दगीका लागी महंगा शिक्षा सस्ता मान्छेहरुबाटै सिकिन्छ....

भाबिले लेखेकोकसले छ देखेको   जन्म र मृत्यु बिचको कुराहुँदैनन् सबै चाहेको पूराखबर पठाई आइदिए कालआउनु है भन्थे म अर्को साल...
22/01/2024

भाबिले लेखेको
कसले छ देखेको
जन्म र मृत्यु बिचको कुरा
हुँदैनन् सबै चाहेको पूरा
खबर पठाई आइदिए काल
आउनु है भन्थे म अर्को साल.....

घामको भन्दा जुनको तारिफ धेरै हुन्छ किन थाहा छ..??किनकि दिनको उज्यालोलाई हैन रातको अधेरीलाई चिरेर निस्कन्छ जुन... त्यसैले...
12/01/2024

घामको भन्दा जुनको तारिफ धेरै हुन्छ किन थाहा छ..??
किनकि दिनको उज्यालोलाई हैन रातको अधेरीलाई चिरेर निस्कन्छ जुन...
त्यसैले भन्ने गर्छु हरेक अन्धकारलाई छिचोल्दै निस्कन सिक यसै नै तारिफ गर्छन साराले
#शुभ_दिन_सम्पुर्ण_आत्मीयहरुलाई
Everyone

11/01/2024

अरु भन्या त्यस्तै हो यो जात हेरेर सम्बन्ध खोज्ने केटा होस या केटी यी दुबैले हजार जुनी सम्म पनि जोडी नभेटुन...I
भन्नुहुन्छ उहाँ 👉👉👉👉

 # ुच्चीयो समय जो चल्दै छ,अर्को समय आउला अनि फेरिएलाजीन्दगीका रङ्गकुनै एउटा मोडले त जिन्दगीका परिभाषाहरु पक्कै बदलिदिने ...
11/01/2024

# ुच्ची

यो समय जो चल्दै छ,अर्को समय आउला अनि फेरिएला
जीन्दगीका रङ्ग
कुनै एउटा मोडले त जिन्दगीका परिभाषाहरु पक्कै बदलिदिने छ
तर
पनि समय र जीवनसङ्ग गाँसिएका तितामिठा स्मृतिहरु सधै उस्तै रहने छन ,
के अतित के भबिस्य जिन्दगी हरेक पल प्रतिपलहरु याद बनेर बसि रहने छन प्रिय
कुनै सम्झिनका लागि त कुनै सम्झनाका लागि....
# #तिम्रो_याद_यसरी_नै_आईरहोस

08/01/2024

न हिजो छुटेका थिए
न भोली छुट्ने छन
यदि केही छुट्छ भने
त्यो हो
जिन्दगी जिउने बहाना....

 # ुच्चीयो बर्षिरहेको वर्षामा,त्यो गर्जिरहेको आकाशमा म मेरो बादलको आकार खोज्दैछुयो साँझमा अनि यही एकान्त रातमा यो जलिरहे...
07/01/2024

# ुच्ची

यो बर्षिरहेको वर्षामा,त्यो गर्जिरहेको आकाशमा म मेरो बादलको आकार खोज्दैछु
यो साँझमा अनि यही एकान्त रातमा यो जलिरहेको मनका यी मुस्कानहरुमा म "तिम्रै" प्रकाश हेरिरहेछु
एक्लोपनको अध्याय,आफ्नोपनको मझेरीमा यो सम्झौताको थकाई र बदलिदो सुर्यको अस्तमा म मेरो स्मृति र लहडपनको ठक्करमा जिइरहेछु
# #तिमिले_छोडेपछिका_दिनहरु

 # ुच्चीमैले थाहा पाएजस्तैतिमीले पनि थाहा पायौ भनेमलाई हेर्दा तिमीले भुँई बिर्सिन सक्छौयाद गर्दा किताब बिर्सिन सक्छौम चा...
03/01/2024

# ुच्ची

मैले थाहा पाएजस्तै
तिमीले पनि थाहा पायौ भने
मलाई हेर्दा तिमीले भुँई बिर्सिन सक्छौ
याद गर्दा किताब बिर्सिन सक्छौ

म चाहान्न,
तिम्रो पैतालामा खिल बिझोस
मेरै सम्झनाले तिम्रो सिरानी भिझोस

मेरो मौनतालाई बुझ

हिँड, एक सुर एक लक्ष्य
किनकी
मलाई तिमीभन्दा प्यारो तिम्रो भबिष्य लाग्छ
तिमीलाई शुभकामना

तेरो लागी जे पर्छ गर्छु भन्ने आफन्त हुनु भन्दा ल योजना यस्तो रहेछ यसरी काम गर भनेर मार्गदर्शन र सल्लाह दिने ब्यक्तिलाई आ...
20/12/2023

तेरो लागी जे पर्छ गर्छु भन्ने आफन्त हुनु भन्दा ल योजना यस्तो रहेछ यसरी काम गर भनेर मार्गदर्शन र सल्लाह दिने ब्यक्तिलाई आफन्त सम्झने हो भने केही प्रगति हुने रहेछ
# #यो_अनुभव_मेरो_मात्र_हो_की??_तपाईहरुको_पनि_छ????
Everyone

सकारात्मक सोच,चिन्तनको विकास होसअनुहारमा खुसि सधै भइ रहोसजीवन उर्जाशिल बन्दै अघि बढोसलक्ष्य उद्देश्यले मुर्तरुप पाउदै जा...
14/12/2023

सकारात्मक सोच,चिन्तनको विकास होस
अनुहारमा खुसि सधै भइ रहोस
जीवन उर्जाशिल बन्दै अघि बढोस
लक्ष्य उद्देश्यले मुर्तरुप पाउदै जाउनु
पाइलाहरु सफलताका सिँढि लम्किरहुन
जीवनका हरेक पल सुखमय बितोस
स्वास्थ्य र आरोग्यताको कामना
सम्पुर्ण प्रियजनहरुमा
# #शुभबिहानी_शुभदिनको_कामना

जिन्दगी पनि बादलजस्तै हो...कोहि आए शितलता अनि कोही गए घामजस्तै उज्यालो....
30/11/2023

जिन्दगी पनि बादलजस्तै हो...कोहि आए शितलता अनि कोही गए घामजस्तै उज्यालो....

29/11/2023

@सुमि ना
"दार्शनिकहरूले संसारलाई छुट्टाछुट्टै तरिकाले व्याख्या मात्रै गरेका छन् , मुख्य कुरा भनेको बदल्नु पो हो त"

मार्क्स को यो कोटेसन आजभोली म अलि ज्यादा नै सम्झने गरेकी हुन्छु ।

- जब कोहि 'विद्रोही कवि' भनेर चिनिएको व्यक्ति ग्रह दशा कटाउन भनी एक पन्डितको कुटिमा पुग्छ । जवकी उसको कविताले अन्धविश्वास र पुरातनवाद माथी कटाक्ष बारम्बार गरिरहेको हुन्छ ।

- जब कोहि क्रान्तिकारी नेतृत्व भनेर चिनिएको व्यक्ति पाप पखाल्न र धर्म गर्न भनेर कुनै मन्दिरको सिँडी उक्लिरहेको हुन्छ । जब कि उसको परिवर्तनकारी भाषणले पटक पटक मन्च उफारिसकेको हुन्छ ।

- जब कोहि महिला लेखक हातभरी चुरा र गरगहनाले सजिएर पतीको दिर्घायु भन्दै उपासक बसिरहेकी हुन्छिन् । जवकी उनको लेखले पटक पटक दासत्व माथी विद्रोह मागिरहेको हुन्छ ।

तब म साँच्चिकै गम खान्छु । ओहो कति धेरै पाखन्डी अनुहारहरू । जसले मिठा मिठा र उत्तेजक क्रान्तिकारी शब्दजालहरू बुनेर आफू सँगैको पुस्तालाई गुमराह पार्न सफल भै रहेका छन् ।

खासमा उनिहरूले लेखिरहेको बोलिरहेको र भनिरहेको प्रगतिशील विचार तब पो बाँच्ला जब ऊ व्यवहारको कसीमा खरो उत्रन्छ । नभए ढोँगिहरूको यहाँ के को अभाव ?

मुख्य कुरा - जो स्वयं बद्लिन सक्दैन र बद्लिन पहल नै गर्दैन त्यस्ताले समाज बदल्ने कुरा गर्नु भनेको एकदम हाँस्यास्पद र लज्जापुर्ण कुरा नै हो ।

Address

Lamjung

Telephone

+9779841246681

Website

Alerts

Be the first to know and let us send you an email when Disabled Dipak Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Disabled Dipak Nepali:

Videos

Share



You may also like