Edukhabar.com

Edukhabar.com Reliable and Trusted Educational Online Portal Site In Nepal

एसियाली विकास बैंकको पूर्व उपाध्यक्ष रहेका लोहनीलाई संरक्षक परिषद्को पहिलो बैठकले चयन गरेको हो ।
20/12/2024

एसियाली विकास बैंकको पूर्व उपाध्यक्ष रहेका लोहनीलाई संरक्षक परिषद्को पहिलो बैठकले चयन गरेको हो ।

काठमाडौं - नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी चयन भएका छन् । एसियाली विकास बैंकको पूर्व उपाध्यक.....

एउटा मन्त्री 'शिक्षक दलका झोले भए म झोले शिक्षकलाई कारवाही गर्छु' भन्ने, लगत्तै आएको मन्त्री 'शिक्षकलाई चलाउन हुन्न' भन्...
20/12/2024

एउटा मन्त्री 'शिक्षक दलका झोले भए म झोले शिक्षकलाई कारवाही गर्छु' भन्ने, लगत्तै आएको मन्त्री 'शिक्षकलाई चलाउन हुन्न' भन्ने । यसको मतलब हाम्रा दल र नेताहरुमा शिक्षालाई हेर्ने राजनीतिक बुझाई नै छैन ।

संविधान जारी भएको नौ बर्ष सम्म पनि संविधान अनुकुल शिक्षा ऐन निर्माण हुन सकिरहेको छैन । शिक्षा प्रति राजनीतिक दलह.....

प्रदेशमा हुने सात वटा कार्यक्रमका लागि पाँच वटा मात्रै टोली निर्माण
18/12/2024

प्रदेशमा हुने सात वटा कार्यक्रमका लागि पाँच वटा मात्रै टोली निर्माण

काठमाडौं - प्रतिनिधि सभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक माथि सातै ...

छुट्टाछुट्टै चार उपसमिति पनि गठन
18/12/2024

छुट्टाछुट्टै चार उपसमिति पनि गठन

काठमाडौं - प्रतिनिधि सभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक माथि सातै ...

Some have been arguing for decades for strong regulation if not elimination of for-profit private schools. Now existence...
18/12/2024

Some have been arguing for decades for strong regulation if not elimination of for-profit private schools. Now existence of private schools is a reality. It may be necessary to minimize their side effects and regulate them but if such is uttered beforehand, the prestige of the Minister herself will be unnecessarily negatively affected.

Kathmandu - The news about discussions on federal School Education Bill (SEB) last week was carried by the most media. The Chair of the Parliament's Education, Health and Information Technology Committee said that the Bill could be passed only in consensus on the eight issues identified by the commi...

सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष स्वतः वडा अध्यक्ष हुने प्रावधान संघीय कानुन विपरीत भएको ठहर
17/12/2024

सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष स्वतः वडा अध्यक्ष हुने प्रावधान संघीय कानुन विपरीत भएको ठहर

काठमाडौँ–सामुदायिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा वडा अध्यक्ष रहने प्रावधान कानुन विपरीत भएको सर्वोच्...

17/12/2024

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन  समितिले अधुरै राखेको जग्गाको खोजी ग....

सयौं प्राध्यापक विश्वविद्यालयमा अहिले पनि छन् जो दलका नेता कार्यकर्ता र बिचौलियाको ढोका चाहर्दैनन् । खुरुखुरु कक्षा लिन्...
16/12/2024

सयौं प्राध्यापक विश्वविद्यालयमा अहिले पनि छन् जो दलका नेता कार्यकर्ता र बिचौलियाको ढोका चाहर्दैनन् । खुरुखुरु कक्षा लिन्छन् खुरुखुरु फर्कन्छन् ! उनीहरुको क्षमतालाई भविष्यमा विश्वविद्यालयको प्राज्ञिक र व्यवस्थापकीय उन्नयनमा प्रयोग गर्न अहिलेको नियुक्ति कोशेढुङ्गां बन्न सक्छ ।

दलीय भागबण्डाबाट आक्रान्त बनाईएको देशकै जेठो विश्वविद्याल त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय गरिएको नियुक्...

16/12/2024

काठमाडौं - आफूले छात्रवृत्ति प्रदान गरेर पढाईरहेका सामुदायिक विद्यालयका १६ जना विद्यार्थीको भिडियो कथा ईस्लिङ्...

संसदीय समितिमा भईराखेका छलफलमा मात्रै हैन मुख्य राजनीतिक दलका मुख्य नेताहरुले समेत सार्वजनिक मञ्चहरुमै पुगेर सामुदायिक व...
16/12/2024

संसदीय समितिमा भईराखेका छलफलमा मात्रै हैन मुख्य राजनीतिक दलका मुख्य नेताहरुले समेत सार्वजनिक मञ्चहरुमै पुगेर सामुदायिक विद्यालय राम्रो भए निजी आफैं बन्द हुने (कु) तर्क गर्दै आईरहेको सुनिन्छ । जबसम्म निजी लगानीका विद्यालयको कारण नै सार्वजनिक विद्यालयको शिक्षा ध्वस्त भएको विषयलाई राजनीतिक दलहरु पर्गेल्न सक्षम हुँदैनन् तबसम्म सार्वजनिक शिक्षा सुधार हुने सम्भावना कम नै देखिन्छ ।

काठमाडौं - गत साता विद्यालय शिक्षा विधेयकमा भएका छलफलका समाचार सबै मिडियामा छाए । विद्यालय शिक्षा विधेयक अघि बढा.....

यस अघि उपकुलपति र अहिले डीन दुबैमा ‘आउट’
15/12/2024

यस अघि उपकुलपति र अहिले डीन दुबैमा ‘आउट’

काठमाडौं - त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले विश्वविद्यालय सम्हालेको नौ महिना पछि आफु ज....

शिक्षालयहरुमा सिकाइ छ तर सीप छैन, जसको कारण शैक्षिक बेरोजगारी बढेको छ । कारण बृहत र अव्यवहारिक पाठ्यक्रम र कडा स्तरीकृत ...
14/12/2024

शिक्षालयहरुमा सिकाइ छ तर सीप छैन, जसको कारण शैक्षिक बेरोजगारी बढेको छ । कारण बृहत र अव्यवहारिक पाठ्यक्रम र कडा स्तरीकृत परीक्षा प्रणाली नै हो ।

बालबालिकालाई दिइने सजायले उनीहरूको व्यक्तित्व विकासमा कहिल्यै सुधार ल्याउन सक्दैन । आत्मविश्वासको कमी हुने र स...

लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने प्रावध...
13/12/2024

लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने प्रावधानको व्यवस्था गर्न लागिएको हो ।

भक्तपुर - कक्षा १० को अन्तिम परीक्षा (एसईई) मा अघिल्लो वर्ष एनजी आएको विषयको मात्रै विद्यार्थीले परीक्षा दिन पाउने...

The Education Bill is under discussion in the Parliamentary Committee. Such assuring words by the Minister interferes wi...
13/12/2024

The Education Bill is under discussion in the Parliamentary Committee. Such assuring words by the Minister interferes with the sovereign right of the Parliament and the MPs to decide what laws to make.

KATHMANDU - Nepali Congress (NC) is preparing the Party's Education Policy with the aim of timely reform of education system from Early Childhood Development to the University level as well as for assisting the government in formulating the National Education Policy, the news was published in the me...

सभाको औपचारिक कार्यावलीमा सहकुलपति समेत रहेकी शिक्षा मन्त्री भट्टराईको मन्तव्य उल्लेख भए पनि उनले केही बोलिनन् । झण्डै च...
12/12/2024

सभाको औपचारिक कार्यावलीमा सहकुलपति समेत रहेकी शिक्षा मन्त्री भट्टराईको मन्तव्य उल्लेख भए पनि उनले केही बोलिनन् । झण्डै चार घण्टा सम्म चलेको सभामा उनी सुनि मात्रै रहिन् ।

काठमाडौं - त्रिभुवन विश्वविद्यालय सभाले १२ बुँदे नीति पारित गरेको छ । कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीको...

प्राध्यापन सेवामा प्रवेश गर्नको लागि न्यूनतम योग्यताको पुनर्विचार गर्ने, विश्वविद्यालय सेवा योग्यता परीक्षण परीक्षा पास ...
12/12/2024

प्राध्यापन सेवामा प्रवेश गर्नको लागि न्यूनतम योग्यताको पुनर्विचार गर्ने, विश्वविद्यालय सेवा योग्यता परीक्षण परीक्षा पास हुनु पर्ने नीति बनाउन सभामा प्रस्ताव पेश गरिएको छ ।

  काठमाडौँ–त्रिभुवन विश्वविद्यालयले शिक्षक हुन योग्यता परीक्षण परीक्षा पास गर्नु पर्ने नयाँ प्रावधान लागू गर्.....

मंसिर १८ मा कर्मचारी संघसँग भएको चार बुँदे सम्झौता कार्यान्वयनको नीति बनाउन सभा बाहिर शक्ति प्रदर्शन
12/12/2024

मंसिर १८ मा कर्मचारी संघसँग भएको चार बुँदे सम्झौता कार्यान्वयनको नीति बनाउन सभा बाहिर शक्ति प्रदर्शन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका करार, ज्यालादारी र श्रेणी विहीन कर्मचारीले प्रधानमन्त्री उपस्थित सभामा शक.....

प्रस्तावना देखि राज्यले अँगिकार गर्ने शिक्षा नीतिका बारेमा समेत विधेयक अपूर्ण रहेको भन्दै विज्ञहरुले उठाए प्रश्न
11/12/2024

प्रस्तावना देखि राज्यले अँगिकार गर्ने शिक्षा नीतिका बारेमा समेत विधेयक अपूर्ण रहेको भन्दै विज्ञहरुले उठाए प्रश्न

काठमाडौं - विद्यालय शिक्षा विधेयक माथि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले बुधबार गरेको छलफलम....

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Edukhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Educational News, Views and Analysis

National Education Award- 2017 WINNER a Leading Educational News Portal of Nepal. [email protected]