कीर्तिमानी आरोही कामीरिताको काम र कमाइको कुरा ।
#HighlightsTourism
नयाँ हिमाल खोल्ने, एनएमएले उठाएको हिमालको रोयल्टीका बारेमा बाझिएका सरकारी निर्णयहरुलाई सच्याइनेछ: पर्यटनमन्त्री जीवनराम श्रेष्ठ ।
राइनासका मेयरको अपील
लिगलिगे साइकल दौडमा सहभागी हुन र पालुङ्टार र राइनासका पर्यटकीय क्षेत्रहरुमा लमजुङको राइनास नगरपालिकालका प्रमुख सिंह बहादुर थापाको अपील ।
लिगेलिगे साइकल दौडमा सहभागी हुन मेयरको अपील
पालुङटार नगरपालिकाका मेयर ई. दीपकबाबु काँडेलले सबै साइकल प्रेमीहरुलाई यही फागुन ७ गते हुन गइरहेको "लिगलिगे साइकल दौड" मा सहभागी भएर लिगलिगकोटको इतिहास, संस्कृति र प्रकृतिको उजार गरी साहसिक खेलको माध्यमबाट पर्यटनको विकास गर्ने अभियानमा सहयोग गरिदिन अनुराेध गर्नु भएको छ ।
बजेटना पर्यटन
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/२०७८ को बजेट भाषणले पर्यटन क्षेत्रले उठाउदै आएका केही बिषयहरु सम्बोधन गरेको छ ।
#highlightstourism
यसकारण संसदमा जनार्दन शर्मा बोल्दावोल्दै बबाल
कथित उपल्लो जातिको युवतीसॅग प्रेम गरेर बिहे गर्न खोजेको भन्दै रुकुम पूर्व जिल्लामा तीन जनाको हत्या गरिएको सम्बन्धमा उक्त जिल्लाका साॅसद बोल्दै गर्दा संसदमा प्रतिपक्षीले नियमापति गरे ।
प्रधानमन्त्री ओलीका पाॅच टिप्स
प्रधानमन्त्री ओलीले कोरोना बिरुद्ध निरोगी नेपालका लागि उचित आहार, ब्यायाम, सफाई, आराम र तनावमुक्तको पाॅच टिप्स दिएका छन् ।
लमजुङको दुराडाॅडाको होमस्टेमा कोदोको ढेंडो ओडाल्दै दुरा आमासॅग गरिएको काठमाडौं संवाद । उहाॅलाई काठमाडौंको गाडी र मोटरसाईकलको घाईघुई.... मन पर्दैन ।
#higlightstourism