The Buddha Express

The Buddha Express Alternative News & Media Website.

21/05/2024

मधेशमा कृषी : सम्भावना र चुनौती
- सन्जय यादव

library

18/05/2024

`मधेशको दृस्टीमा सरकारको नीति तथा कार्यक्रम ´
-Dr. Jaykant Raut

Library

https://bahujanaawaj.com/2024/05/15/13403/?fbclid=IwZXh0bgNhZW0CMTEAAR165c7OQoxcilesRgFMKywvXGBVG-4rj4A8xnGDu0fvFL8TBNJ1...
15/05/2024

https://bahujanaawaj.com/2024/05/15/13403/?fbclid=IwZXh0bgNhZW0CMTEAAR165c7OQoxcilesRgFMKywvXGBVG-4rj4A8xnGDu0fvFL8TBNJ1-Dqgn-E_aem_AdcX_kllSsb2GVeZt_v9m1hdk9A6331czBScJAE0kicwTOARcuQ2gK6NI6h77lUTwtvGqmWR0wSVoVp_gTchG6YQ

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गरेको छ । २१७ बुँदे नीति तथा कार्यक्रममा मधेशला....

11/05/2024

किन फुट्छन् दलहरु ?

- तुलानारायण साह
@मधेश पुस्तकालय

Aavash Guru ✍️
05/05/2024

Aavash Guru ✍️

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेत

29/04/2024


नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ ।

तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।

सम्पर्क : ११८० (1180)
वा, काठमाडौँ महानगर स्वास्थ्य विभाग
source :B***n

24/01/2024

मधेश बन्द घोषणा गरेको पुर्व संध्यामा आजपा द्वरा मसाल जुलुस प्रदर्शन -

14/10/2023

विगत १२१ दिन देखि माइतीघर मण्डलामा धर्नामा रहनु भएको मृतक आरती साहको परिवार लाई आज प्रहरीले कुटपिट गर्दै पक्राउ गरेका छन ।

04/08/2023

मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्रको उद्घाटन समारोहमा “मधेशमा शिक्षा” विषयको अन्तक्रिया कार्यक्रम [Live]

17/07/2023

१ साउन २०८०, साउन । #गौर_हत्याकाण्डको_पीडितहरुले_गौरमा_भव्य_प्रदर्शन_गरेका_छन ।

20/04/2023

केही दिन भित्र नागरीकता विधेयक पारित नभए रौतहट क्षेत्र न.२ को स्वतन्त्र सासंद किरण साह द्वरा संसद भवन अगाडि आमरण अनशन बस्ने घोषणा ।

भिडियो स्रोत : सागरमाथा hd

19/04/2023

Public Voice @ Bara-2 Election

युथ एसोसिएसन अफ नेपाल-यानले ओम प्रकाश (दिलिप) महतो लाई प्रथम पर्यावरण सहिद घोषणा गराउन पत्र लेखन कार्यक्रमको शुरूवात गरे...
15/04/2023

युथ एसोसिएसन अफ नेपाल-यानले ओम प्रकाश (दिलिप) महतो लाई प्रथम पर्यावरण सहिद घोषणा गराउन पत्र लेखन कार्यक्रमको शुरूवात गरेको छ।

सरकारले स्वफुर्त रुपमा निजलाई प्रथम पर्यावरण सहिद घोषणा नगर्ने भएकोले यानले पत्र लेखन अभियानको थालनी गरेको छ। यस अभियान अन्तर्गत एक लाख पत्र लेखेर सम्माननिय प्रधानमन्त्री समक्ष महतोलाई प्रथम पर्यावरण सहिद घोषणा गराउन माग गरिने भनी यानका प्रवक्ता राजु महतोले जानकारी गराएका छन।

आजको शुभारम्भ कार्यक्रममा ६७ जानाले पत्रमा हस्ताक्षर गरेका छन। आउदो २ महिना भित्र एक लाख पत्र लेख्ने लक्ष्य रहेको जानकारी प्रवक्ता महतोले गराएका छन।

कार्यक्रममा अतिथिको रुपमा वरिष्ठ समाजसेवी सरोज राय, अधिवक्ता विकास ठाकुर र दिलिपकि बहिनी सिर्जना महतो आमन्त्रित थिए।

कार्यक्रममा प्रबक्ता महतोले घटनाको पुर्ण विवरण सहित यानले यस मुद्दामा अहिलेसम्म गरेका क्रीयाकलापहरु प्रस्तुत गरेका थिए। दिलिपकि बहिनी आफ्नो दाइलाई सम्झेर भावुक हुँदै महतोलाई पर्यावरण सहिद घोषणा गर्न सरकार सँग माग गरेकि छिन।

समाजिक अभियन्ता सरोज रायले महतोलाई पर्यावरण सहिद किन घोषणा गर्नुपर्छ भने प्रष्ट पार्दै आफुले गरेका पहल समेत प्रष्ट पारेका थिए। साथै आउने दिनमा मधेस प्रदेश सरकार सँग गरिएको सम्झौता कार्यनयनमा आफू जोरसोरले लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन। २०७८ भाद्र ४ गते चुरे वन संरक्षण अभियानको तर्फ बाट राय प्रतिनिधि बन्दै बुंदा न ४ मा दिलिपलाई पर्यावरण सहिद घोषणा गर्न लिखित सम्झौता गरेका थिए।

त्यस्तै अधिवक्ता बिकास ठाकुरले उक्त पत्रलेखनको आवश्यकता र औचित्य बारे जानकारी गराएका थिए। अझ जोर्दै स्थानीय तह देखि केन्द्र सम्म महतोलाई सहिद घोषणा गर्न संबंधित निकाय सँग सिफारिस गराउन आग्रह गरेका थिए। साथै यानलाइ दिलिपको मुद्दा मात्रै नसमेटी दिलिपले जुन पर्यावरणको लागि आफ्नो प्राण आहुती दिए, ती पर्यावरण समेतलाई जोगाउन यान सँग अनुरोध गरेका थिए। साथै सरकार समेतले चुरे दोहनमा माफिया तसकरहरु सँग सहकार्य गर्दै हिडेको भन्दै चर्को आलोचना समेत गरेका थिए।

20/03/2023

प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् ।
कूल सांसद २७२
मतदानमा उपस्थित २६२ सांसद,
पक्षमा १७२ सांसद,
विपक्षमा ८९ सांसद,
तटस्थ १ मत ।
पक्षमा मत दिने दलहरू-
माओवादी, कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी ( प्रभु साह), स्वतन्त्र सांसद अमरेश सिंह र राष्ट्रिय स्वतन्त्र पार्टी।
विपक्षमा मत दिने- एमाले र राप्रपा
तटस्थ नेमकिपा।

यसअघि पुष २६ मा प्रम प्रचण्डलाई कॉग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी गरी २६८ सांसदले विश्वासको मत दिएका थिए ।
राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी तटस्थ बसेका थिए ।

नेपाल ल मा  सभापतिको लागी आदर्श सहनिको उमेदवारि चैत्र ५ गतेलाई आसन्न स्विवयुको चुनावमा समाजबादी विद्यार्थी युनियनको तर्फ...
11/03/2023

नेपाल ल मा सभापतिको लागी आदर्श सहनिको उमेदवारि

चैत्र ५ गतेलाई आसन्न स्विवयुको चुनावमा समाजबादी विद्यार्थी युनियनको तर्फबाट सभापतीको लागि एलएलम अध्ययनरत अधिवक्ता आदर्श शहनीले पैनेल सहित उम्मेदवारी दिनुभएका छन।अधिवक्ता आदर्श शहनीले उम्मेदवारी दर्ता गराउदै आफ्नो उम्मेदवारी शिक्षा क्षेत्रमा हुदैआएको बेथितिको बिरोध तथा बैज्ञानिक समाजवादी शिक्षा नीति लागू गराउन रहेको बताउनु भएको छ।अधिवक्ता शहनी सहित निम्न पदमा निम्नानुसारको उम्मेद्बारी दर्ज भएको छ।
प्रत्यक्ष तर्फ:
सभापती:आदर्श शहनी
सचिब:आकास महतो
कोषाध्यक्ष:निभा यादब
सदस्य:बिकास यादब
पुरुषोत्तम महतो
लक्षमी शहनी
बिकेश कुमार यादब
अनिशा शहनी

समानुपातिक तर्फ पनि उम्मेदवारको बन्दसुची बुझाएको कुरा सभापती पदका उम्मेदवार आदर्श शहनीले जानकारी दिनुभएको छ।आउदो चुनावमा सम्पुर्ण पैनेललाई अत्यधिक मत सहित निर्वाचित गराईदिनु हुन शहनी जि ले सम्पुर्ण मतदातालाई बिनम्र अनुरोध गरेका छन।

10/03/2023

सामाजिक अभियन्ता सरोज रायले आफ्नो क्षेत्रको एकजना वृद्धालाई ऑक्सिजन कन्सेन्ट्रेटर र ऑक्सिजन सिलीण्डर आज घरमा गई सहयोग गरेको छ । सर्लाही जिल्ला बंसवरीया गांवपालिका वडा न. ६ सहोरवा निवासी विकेश मण्डलको विरामी आमा ललीता मण्डलको फोक्सोमा समस्या आई ऑक्सिजनको कमि भएपछि अभियन्ता राय अति आवश्यक life saving सामग्री सहयोग गरेका हुन ।

02/03/2023

मिटर ब्याज तथा लघुवित्तको ज्यादती विरुद्ध जनकपुरमा मन्त्री परिषदको कार्यालय घेराउ ।

16/02/2023

लालबकैया नदि ,रौतहटमा पुल निर्माणको निमित्व आमरन अनशनमा बसेका युवाहरू पर्ती एकेबधता जनाउन हेतु यस टुगेदर वि क्यान द्वारा माइतीघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युवा अभियान्ता शिव यादव ।

07/02/2023

टर्कीमा गएको भिसन भुइकम्पमा परि कम्तीमा ३७०० मानिसहरुको ज्यान गएको बताएको छ ।
Video : Agency

टर्की र सिरियामा १२ घन्टाको फरकमा गएको दुई शक्तिशाली भुइचालोमा परि कम्तीमा २३०० मानिशहरुको मृत्यु भएको  छ ।Photo : The G...
06/02/2023

टर्की र सिरियामा १२ घन्टाको फरकमा गएको दुई शक्तिशाली भुइचालोमा परि कम्तीमा २३०० मानिशहरुको मृत्यु भएको छ ।

Photo : The Guardain

रास्वपा का मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई बुझाए राजीनामा पत्र  ।
05/02/2023

रास्वपा का मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई बुझाए राजीनामा पत्र ।

रास्वपा सभापती रबि लामीछानेले गर्ने भनीएको पत्रकार समेलनको लागि क्यामरा सहित  उन्को प्रतीक्षामा रास्वपा पार्टी कार्यलयमा...
05/02/2023

रास्वपा सभापती रबि लामीछानेले गर्ने भनीएको पत्रकार समेलनको लागि क्यामरा सहित उन्को प्रतीक्षामा रास्वपा पार्टी कार्यलयमा पत्रकारहरु।

Pic : Sanjib Bagle

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको ७९ वर्षको उमेरमा आज मृत्यु भएको छ।Pic : GettySource :BBC Research
05/02/2023

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको ७९ वर्षको उमेरमा आज मृत्यु भएको छ।

Pic : Getty
Source :BBC Research

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।-२०७९ माघ २२ गते Pic : File Photo
05/02/2023

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।
-२०७९ माघ २२ गते

Pic : File Photo

05/02/2023

टीकापुर घटनामा मारिएका बालक प्रहरीको बन्दुकको गोलिले मारिएको हो ।

- गृशचन्द्र लाल ( अध्यक्ष ,टीकापुर घटना छानबिन आयोग )

स्रोत : कान्तिपुर टेलिभिजन

गोलबजार-१२ , सिराहाका  रन्जित कुमार पाल कतारमा ८३ करोड रुपैयाको चिट्ठा जितेका हुन्।
05/02/2023

गोलबजार-१२ , सिराहाका रन्जित कुमार पाल कतारमा ८३ करोड रुपैयाको चिट्ठा जितेका हुन्।

चितवन-२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले ...
05/02/2023

चितवन-२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिन पुगेका छ्न।

Pic. File Photo

बलिदानी दिवस किन?मधेसी माथी विभेद कहिले सम्म ?सधै मधेशीको रास्ट्रीयता माथी प्रश्न किन ?मधेसी दलहरुलाई यो सरकारले भितामा ...
21/01/2023

बलिदानी दिवस किन?
मधेसी माथी विभेद कहिले सम्म ?
सधै मधेशीको रास्ट्रीयता माथी प्रश्न किन ?
मधेसी दलहरुलाई यो सरकारले भितामा नै किन पुर्याए ?
रबि लामीछानेहरु कसरी राजा महेन्द्रको उत्राधिकारीहरु हुन् ?

आदि विषयहरु उपर सन्दीप यादव जि संग मधेशवादी अध्येता Guru को गफ गरेको छु ।

मधेशी समुदाय लगायत सीमान्तकृत समुदाय माथि भेदभावपूर्ण व्यवहार आखिर कहिले सम्म। movement and condition history ...

20/01/2023

TMNC द्वारा आयोजित बलिदानी सभालाई सम्बोधन गर्दै महिला अधिकारकर्मी रिता साह।

#बलिदानी_दिवस #माइतिघर

Address

Mahalaxmi Ward No. 11
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when The Buddha Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Buddha Express:

Videos

Share


Other News & Media Websites in Lalitpur

Show All