Deep In Draw

Deep In Draw Multimedia Designer / Video Editor / photographer / videographer

26/12/2024

जिबी राईभन्दा ठूला सहकारी ठग, यस्तो छ सुमेरु सहकारी ठगीको नालीबेली

नयाँ पत्रिकामा छापिएको रवि मिश्रको कार्टुन
26/12/2024

नयाँ पत्रिकामा छापिएको रवि मिश्रको कार्टुन

Karnali Yaks VS Biratnagar Kings
07/12/2024

Karnali Yaks VS Biratnagar Kings

𝐋𝐎𝐔𝐃 𝐂𝐇𝐄𝐄𝐑𝐒 𝐎𝐍 𝐀 𝐒𝐀𝐓𝐔𝐑𝐃𝐀𝐘 💙  |   |   |
07/12/2024

𝐋𝐎𝐔𝐃 𝐂𝐇𝐄𝐄𝐑𝐒 𝐎𝐍 𝐀 𝐒𝐀𝐓𝐔𝐑𝐃𝐀𝐘 💙
| | |

Bibek stood tall in the run chase! 👏🫡  |   |   |
07/12/2024

Bibek stood tall in the run chase! 👏🫡
| | |

06/12/2024

रविमाथि सिधासिधा प्रतिसोध साँधियो ! घरी चितवन घिसारेको छ, घरी सुतिसकेका व्यक्तिलाई मध्यरातमा झांगलझुंगल पारेर पोखरा पुर्‍याइएको छ ! ‘डायरी’ खोसेको छ ! व्यक्तिगत द्वन्द्व, ईगो र प्रतिसोधपूर्ण व्यवहारले लोकतन्त्रको खिल्लि उडायो । पारदर्शी त्यो वश्त्रवाट छलकपट र नंग्नता छर्लङ्गै देखियो !
मानवअधिकारवादी संस्था मुख खोल । धेरै टर्चर भयो ।

😛😜
26/11/2024

😛😜

यत्तिको रेस्पेक्ट चाहिँ चाहिन्छ 😜
21/11/2024

यत्तिको रेस्पेक्ट चाहिँ चाहिन्छ 😜

Meanwhile in Nepal 😂 Free visa free ticket malta sarara
19/11/2024

Meanwhile in Nepal 😂
Free visa free ticket malta sarara

गाह्रो छ😛😜
13/11/2024

गाह्रो छ😛😜

चिसो कत्तिको छ त ? कमेन्टमा जानकारी पाउँ है
10/11/2024

चिसो कत्तिको छ त ? कमेन्टमा जानकारी पाउँ है

Father with different story 😛😜😝
09/11/2024

Father with different story 😛😜😝

25/10/2024

रवि लामिछानेलाई सहकारी काण्डमा फसाउन नसक्ने देखेपछि सम्पति शुद्धीकरण र कर आदिको अनुसन्धानमा फसाउन सकिन्छ कि भन्ने कोशिश भएछ। ठूला भनिएका पाटी रविसँग यसरी डराएका रहेछन् भनेर अचम्म लाग्दैछ। कागजी बाघबाट रविलाई यिनीहरूले साँच्चैको बाघ बनाउने भए। रवि आफ्नै बलबुता, बुद्धिले रवि भएको होइन, यिनै ठूला पार्टीको रवैयाको कारण रवि उत्पन्न भएको हो।
मिडियामा अर्को ट्रायल पनि भयो रविको विषयमा -- कुन कुन गृहमन्त्रीहरू छानबिनको दायरामा आए भनेर। अहिलेसम्मका सबै गृहमन्त्री मन्त्री छँदाका बेलाका शक्तिको दुरुपयोग र कुकृत्यका कारण छानबिन र कारबाहीमा परेका हुन्। रविलाई गृहमन्त्रालयमा छँदा गरेको काम कारवाही र शक्तिको दुरुपयोगको आरोप लागेको छैन। नेपालमा जे गरे पनि चल्छ भन्ने स्थापित मान्यतालाई अपनाउँदा समस्यामा परेका हुन् रवि। आठआना जग्गा उपहार लिएर बजार मूल्यभन्दा धेरै कमको थैलीमा पास गरेर कर छली गरेको जस्तो होइन। भुटानी शरणार्थी बनाउने खेलो पनि होइन। सहकारीबाट आएको पैसोबाट लाखालाख तलब लिएको कारण हो। यो दोषलाई कुन डिग्रीको मान्ने र कसरी छिनोफानो गर्ने भन्दा पनि राजनीतिमा आउनै नदिने हथकन्डा भैरहेको छ। त्यसो हुन सक्छ। तर त्यस्ता र अझ ठूला काण्डमा मुछिएकाहरू नायक भइरहँदा रवि मात्र कारवाहीमा पर्नु उचित होइन। अब ८४ आउँदै जो छ। ८४ ले सबैलाई ८४ मात्र गराइदिन्छ कि दशदान नै गराइदिने हो। डर यहाँ छ। ऊ बेला रविको आवश्यकता परेको कारण नागरिकता काण्डलाई सहज बनाइदिएका थिए। नत्र रवि दोहोर्याएर सांसद हुनै पाउन्न थे। अब चिडिया चुग गै खेत। अहिले उही मान्छे समस्या मात्र होइन, नपन्छ्याइ नहुने वस्तु बन्यो। पार्टीहरूको यो समस्यालाई म "रवि ग्रन्थी" rabi complex भन्नु उत्तम ठान्छु।

भाटभटेनी😜
19/10/2024

भाटभटेनी😜

कुरा यस्तो हाे खासमा !
19/10/2024

कुरा यस्तो हाे खासमा !

18/10/2024

रवि लामिछानेसँग मूलधारका पार्टी जति धेरै डराउँछन्, उति रविको लोकप्रियता बढ्छ। सरकारको उद्देश्य रविलाई आगामी चुनावमा अयोग्य तुल्याउनु नै हो। हेरौँ सरकार कति सफल हुन्छ। यो पक्राउले रविको लोकप्रियता घटाउँदैन, बढाउँछ। किनभने ठूला पार्टीहरूको साख गिर्दै गएको समयमा उदाउँदो भनिएको पार्टीको नेतालाई जसरी पनि फसाउने उद्देश्यले प्रशासन परिचालन गर्नुको रविको हजार गल्तीलाई छोपिदिने छ। सरकारको यो उद्देश्य थियो भन्ने संसदीय छानबिनका संयोजक सूर्य थापाको कुराकानीबाट प्रष्ट भएको थियो। कसै गरे पनि कागजमा प्रमाण नभेटेपछि थापाको जुन तर्क मिडियामा आयो, त्यो हास्यास्पद थियो। उसमाथि थापा आफै अन्तर्वार्ता दिँदै रवि दोषी भएको दाबी गर्दै हिँड्नु कानुनी राजको धज्जी उडाएको हो। छानबिनमा प्रमाण नभेटेर रिपोर्टमा किटानी गर्न नसकेपछि संस्थामा आएको पैसा परिचालनमा दोषी देख्नु भनेको बद्नियतपूर्ण छानबिन थियो भन्ने देखिन्छ। छानबिन समितिका संयोजक थापा त बोल्ने नै होइन, कागत र प्रमाणले बोल्नु पर्थ्यो। तर भयो उल्टो। मिनबहादुर प्रकरण र बाढी पहिरोमा सरकारको अवस्थालाई ओझेल पार्ने प्रयास हुन पनि सक्छ। हेर्दै जाउँ, उँट किधर करबट लेते है!

विपदमा खटिएका सशस्त्र प्रहरी निरीक्षक बडुवालको निधन #विपदमा उद्दार र राहत वितरणमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहाद...
14/10/2024

विपदमा खटिएका सशस्त्र प्रहरी निरीक्षक बडुवालको निधन
#विपदमा उद्दार र राहत वितरणमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ । आज (सोमबार) बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको निधन भएको हो ।
विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका –५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन स्थापना गरेको थियो । सोही आधारमा साउन ३ गतेदेखि कमाण्डर रहेका बडुवाल हालसम्म त्यही कार्यरत थिए ।
पछिल्लो समय असोज ११ गते देखिको अविरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्दारका लागि उनको कमाण्डमा सशस्त्र प्रहरी बल निरन्तर खटिएको थियो । सो आधारबाट काभ्रेको रोशी, भुमिडाँडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङ लगायतका स्थानमा परिचालित थियो ।
सशस्त्र प्रहरी निरीक्षक बडुवालाई ज्वरो लगायतका समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरि उपचार गरेकोमा आज २८ गते सोमबार बिहान उनको निधन भएको हो ।

शब्दकोशमाथि आक्रमण गर्ने तीन प्राज्ञविरुद्धखनिए चूणामणि गौतम | Chudamani Gautam
29/09/2024

शब्दकोशमाथि आक्रमण गर्ने तीन प्राज्ञविरुद्धखनिए चूणामणि गौतम | Chudamani Gautam

Chudamani Gautam About Sajha Katha : Sajha Katha is a common platform for the storyteller...

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Deep In Draw posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Deep In Draw:

Videos

Share