Digo Sanchar

Digo Sanchar Online News Portal.

2049सालमा एस् एल सि दिने हरुको पुनर्मिलन कार्यक्रम
29/04/2024

2049सालमा एस् एल सि दिने हरुको पुनर्मिलन कार्यक्रम

31/10/2022
सवारी साधन पार्किङ दुई लाइन गर्दा गर्व लाग्छ होला
03/08/2022

सवारी साधन पार्किङ दुई लाइन गर्दा गर्व लाग्छ होला

गुराँस फुलदा वनै रमाइलो ......
11/03/2022

गुराँस फुलदा वनै रमाइलो ......

06/03/2022
19/02/2022

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ ।

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो । यससँगै अब पेट्रोल प्रतिलि...
01/02/2022

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो । यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र

काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने ...

कोरोना भाइरस महामारीकाबीच निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको हो । पेट...
20/01/2022

कोरोना भाइरस महामारीकाबीच निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको हो । पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।https://www.kathmandupati.com/news/petrolium-2/208989/

काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । कोरोना भाइरस महामारीकाबीच निगमले बुधबा.....

26/09/2021

# जो भाग्यमा छ त्यो भागेर पनि आउनेछ, र
जो भाग्यमा छैन त्यो आएर पनि भाग्ने छ। #

09/09/2021

सरोज, नयाँ सञ्चार, काठमाडाैं । मिति २०७८ भाद्र ७ गते गाइजात्राको दिन सबैमा शुभकामना व्यक्त गर्दै भक्तपुरको दरबार ....

आज दिउँसो उपत्यकाका तीन वटै जिल्लाका सिडिओ र उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्न
06/09/2021

आज दिउँसो उपत्यकाका तीन वटै जिल्लाका सिडिओ र उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्न

काठमाण्डु – आगामी असोज १ गतेदेखि काठमाण्डु उपत्यकामा विद्यालय खुल्ने भएका छन् । कोरोना महामारीका कारण गत चैतदेख....

27/08/2021

ललितपुर प्रहरीको एक्सनः जुवा तास खेल्ने ११ जना इमाडोलबाट पक्राउ

दैनिकी न्यूज
११, भाद्र २०७८
ललितपुर प्रहरीको एक्सनः जुवा तास खेल्ने ११ जना इमाडोलबाट पक्राउ
ललितपुर । ललितपुर प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ३ महर्जन चोकमा रहेको इक घरबाट जुवातास खेलीरहेको अवस्थामा ११ जुवाडेलाई पक्राउ गरेको छ । सुनिल महर्जनको घरमा अवैद्य रुपमा जुवातास खेली खेलाई रहेको अवस्थामा शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी–३ बस्ने बर्ष ३२ को अनिल महर्जन, महालक्ष्मी–४ बस्ने बर्ष ४६ को मनोज दाहाल, महालक्ष्मी–३ बस्ने बर्ष ३८ को केदार नेपाल, महालक्ष्मी–४ बस्ने बर्ष ३१ को दिनेश के.सी., महालक्ष्मी–४ बस्ने बर्ष ३८ को सन्तोष के.सी., महालक्ष्मी–१ बस्ने बर्ष ४० को अमित कुमार के.सी. रहेका छन् ।

त्यस्तै रामेछाप जिल्ला पिङ्खुकरी–९ घर भई हाल भक्तपुर जिल्ला दघिकाट बस्ने बर्ष ३६ को आनन्द लामा, ललितपुर–९ च्यासल बस्ने बर्ष ४२ को विजय जिम्बा, रामेछाप भटैली–४ घर भई जि महालक्ष्मी–१ बस्ने बर्ष ३४ को निरोज तामाङ, सिन्धुपालचोक तार्थली–५ घर भई हाल ईमाडोल बस्ने बर्ष ३६ को राजकुमार श्रेष्ठ र ललितपुर जिल्ला गिम्दी घर भई हाल महालक्ष्मी–८ बस्ने बर्ष ३८ को सरोज रुम्बा रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले २ लाख ३८ हजार १८५ रुपैयाँ नगद, तास र मोबाइल समेत बरामद गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको र पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने परीसर ललितपुरले जनाएको छ ।

23/08/2021

खाना पकाउने ग्याससहित सबै पेट्रोलियम पदार्थको भाउ बढ्यो
७, भाद्र २०७८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदाथमा भाउ बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टीतेल, आन्तरिक र अन्तराष्ट्रिय तर्फको हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ बढाएको हो ।

निगमले विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ११३ रुपैयाँ तथा आन्तरिक तर्फको हवाई इन्धनको प्रति लिटर मूल्य ८६ कायम गरिएको छ । त्यस्तै अन्तराष्ट्रिय उडानतर्फ प्रति किलो लिटर १६ डलरले वृद्धि गरि ७७० प्रति किलोलिटर तथा खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि गरि प्रति सिलिण्डर १४५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

20/08/2021

आजदेखि काठमाडौंमा भेरोसेल खोपको पहिलो मात्रा दिइँदै, कहाँ–कहाँ छ खोप केन्द्र ?

दैनिकी न्यूज
४, भाद्र २०७८
काठमाडौं । काठमाडौंमा आजदेखि ४० वर्ष माथिको उमेर समूहका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदैछ ।
त्यसैगरी १८ वर्ष पूरा भएका कक्षा १२ र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीहरुलाई पनि भेरोसेलको पहिलो मात्राको खोप लगाइँदै छ ।
भदौ ४, ५ र ८ गते मंगलबार तीन दिन विहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउने कार्यतालिका काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको छ ।
महानगरपालिकाका ३२ वटै वडाहरुमा खोप केन्द्र तोकिएको छ । खोप लगाउनका लागि थप खोप केन्द्रहरु पनि तोकिएका छन । जसअनुसार राधास्वामी आइसोलेसन सेन्टर सामाखुसी, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, बीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगञ्ज, निजामति कर्मचारी (सिभिल) अस्पताल बानेश्वर, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथली, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र बीरेन्द्र सैनिक अस्पताल छाउनी रहेका छन ।
महानगरपालिकाले नजिकका वडा तथा अस्पतालमा रहेका खोप केन्द्रहरुमा गइ खोप लगाउन अनुरोध गरेको छ । खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र अनिवार्य गरिएको छ ।

18/08/2021

सरोज मगराती/नयाँ सञ्चार, काठमाडाैं । लायन्स क्लव इन्टरन्याशनलको नेपालका शाखा क्लवहरूले नेपालमा धेरै समाज सेवाक.....

18/08/2021

काठमाडौं । सहकारी संस्थाहरुले आफ्ना ऋणी सदस्यको ऋण भुक्तानीको भाखा ६ महिनासम्म सार्न सक्ने भएका छन्। [...]

अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छाडेर भागेका छन् । आजै तालिवानीहरु राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानी आफ...
16/08/2021

अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छाडेर भागेका छन् । आजै तालिवानीहरु राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानी आफ्नो कोर टिमसहित अर्को मुलुक ताजिकिस्तानतर्फ

काठमाण्डु – अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छाडेर भागेका छन् । आजै तालिवानीहरु राजधानी काबुल प्रवेश गरे.....

बुधबार ट्वीटरमार्फत डा. भट्टराईले कुलमानको कमब्याक स्वागतयोग्य भएपनि प्रचारको शैलीमाथि असनतुष्टी जनाएका हुन् । उनले कुलम...
11/08/2021

बुधबार ट्वीटरमार्फत डा. भट्टराईले कुलमानको कमब्याक स्वागतयोग्य भएपनि प्रचारको शैलीमाथि असनतुष्टी जनाएका हुन् । उनले कुलमानको नियुक्तीमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उर्जामन्त्री पम्फा भुसालको नाम जाेडेर प्रचार भएकोतर्फ संकेत गर्दै यस्तो असन्तुष्टी जनाएका हुन् ।

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विद्युत प्राधिकरणको कार्यक...

दोस्रो डोज खोप लगाउनुस् है !
05/08/2021

दोस्रो डोज खोप लगाउनुस् है !

काभ्रे जिल्ला पनौती नगरपालिकामा भएको  कार्यक्रम
31/07/2021

काभ्रे जिल्ला पनौती नगरपालिकामा भएको कार्यक्रम

पनौती/काठमाडौं । लायन्स क्लव अफ काठमाडौं महिमा लगाएत विभन्न क्लवहरू मिलेर काभ्रेको पनौती र ललितपुरको लुभुमा सेव....

31/07/2021

जोन चियर पर्सन योगेन्द्र प्रताप शाहीको अध्यक्षतामा जोन एकको र्भचुअल मिटिङ्ग सम्पन्न काठमाडौं । अन्तर्राष्ट्रि....

के तपाईले  कोरोना विरूद्ध खोप लगाउन बाँकी छ  ? मौका को फाईदा लिनुस् है !
28/07/2021

के तपाईले कोरोना विरूद्ध खोप लगाउन बाँकी छ ?
मौका को फाईदा लिनुस् है !

क्लबको सामाजिक कार्य!!!
21/07/2021

क्लबको सामाजिक कार्य!!!

काठमाडाैं । लायन्स क्लव अफ काठमाडाैं महिमा र लायन्स क्लव इमाडोलको संयुक्त आयोजनामा ललितपुर महानगरपालिका वडा न २....

Address

Imadol
Lalitpur
44700

Telephone

+9779851217527

Website

Alerts

Be the first to know and let us send you an email when Digo Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digo Sanchar:

Share

digosanchar.com

हामी http://digosanchar.com/ अनलाइन मार्फत संचार क्षेत्रमा सेवा गरिरहेका छौ । तपाईहरुकाे अमुल्य सुझाब र सहयाेगको अपेक्षा गर्दछाै । तपाईका लेख, रचना र समाचार हामीलार्इ पठाउन सक्नुहुनेछ । हामी लेख, रचना तथा समाचारलार्इ उचित स्थान दिनेछाै । सुचना तथा समाचारका लागि दिगोसंचारको इमेल, वेबसाइड, फेसबु्क पेज, ट्वीटर तथा यूटुवमा जोडिन सक्नुहुने छ । email -=ganeshdigo@gmail .com वा [email protected]


Other News & Media Websites in Lalitpur

Show All

You may also like