Lovers of Nepal

Lovers of Nepal Our National Unity is a Priceless Asset.
(1)

23/11/2023
22/11/2023

4.5 Magnitude Earthquake with epicenter at Chitlang Area, Makawanpur
2080/08/07 Thursday 1:19 AM StaySafe

21/11/2023

Naya Chamal Jasto Chhani

19/11/2023

देशको माया हुनेले भिडियोलाई व्यापक शेयर गर्नुहोला
साथै सम्पूर्ण देशप्रेमी ले हामीलाई follow गरेर जोडिनुहोला।

17/11/2023

बिचरा बाहुनको पिडा 😂

कृपया हाम्रो पेज लाईक गर्नुहोस।

14/11/2023

सिन्चाहिटी मा रहेको कला को सम्मान गर्दै औटा भिडियो हालियो जय हो ललितपुर🙏🙏🙏🤘🤘🤘

13/11/2023

Ek choti sunnai parne 👂
कसैको पनि बिरोध सिरोध गरेको छैन है
' तिहार ' मा झिलिमिलि बत्ति र पताका पड्काउछ , किन ?
फाईदा के ?
फाइदा कसलाई ?
नकारात्मक असर के के हुन्छ बहस कहिं हुदैन मेडियाले के संदेश दिने नेपालमा??
In frame: याद्बबलाल नेवा:

13/11/2023

नेपाल संम्बत ११४४ न्हुदँया भिंतुना🙏
In frame : Miss Newa World 1143 (Hasana Dangol)

13/11/2023

Modern Tihar be like 😂
Watch till the end

10/11/2023

🤐
Video by : Bidhyananda Shakya

07/11/2023

Swet Bhairav (श्वेत भैरव) catching fish. Part 3
Swet Bhairav asking Simba (Shingini/lion) and Dhumba (Byangini/tiger) to wait; fish is little bit uncooked.

07/11/2023

Swet Bhairav (श्वेत भैरव) catching fish. Part 2

06/11/2023

Ganesh and Kumari ran to see who had come, Ganesh raises white scarf.

05/11/2023

Swet Bhairav (श्वेत भैरव) catching fish.

05/11/2023

Pov: When you are born in Newa: Family
Video from tiktok: notorious_zil

श्वेत भैरव  नृत्य.................                                                                       श्री पचली भैरवन...
05/11/2023

श्वेत भैरव नृत्य................. श्री पचली भैरवनाथको बाह्र बर्षे खड्ग शिद्धि मेलाको अवसरमा काठमाडौँ वडा न.२१ ज्याबहलमा प्रस्तुत गरिएको पचली भैरवको नृत्यमा श्वेत भैरव नृत्य पनि प्रस्तुत गरियो /पचली भैरवको नृत्यमा श्वेत भैरवको नृत्य प्रस्तुत गर्ने परम्परा छ,तर त्यसको प्रस्तुतिमा धेरै खर्च लाग्ने र गाह्रो हुने भएकाले सबै ठाउँमा प्रस्तुत गरिदैन तर हनुमानढोका,श्वेत भैरब(ब्रम्हटोल) र यहाँ नृत्य गराउदा भने अनिवार्य रुपमा श्वेत भैरवको नृत्य प्रस्तुत गर्ने परम्परा छ /श्वेत भैरव नृत्य प्रस्तुत गर्न नृत्य स्थलमा रहेको पचली भैरवलाई लशकुश(स्वागत)गर्दै श्वेत भैरव नृत्यका आयोजकको घरमा प्रवेश गराई त्यहाँ गुरुहरु द्वारा तान्त्रिक बिधि अनुशार पूजा अर्चना गरिसके पछि सेतो कपडाले छोपी श्वेत भैरवलाई नृत्य स्थलमा ल्याइएको थियो श्वेत भैरवलाई छोपी ल्याएको कपडा तानी अनुहार खोल्न नृत्य स्थलमा उपस्थित रहेका गणेश र कुमारी दगुरेका थिए,तर अन्त्यमा गणेशले कपडा खोलेका थिए/त्यसरी दगुरेर गणेश र कुमारीले अनुहार खोल्दा श्वेत भैरव नृत्य आयोजकलाई लाभ हुन्छ भन्ने जनबिश्वाश रहेको छ /
/श्वेत भैरवले महादेवको जस्तो त्रि नेत्र र जुँगा भएको मुकुण्डो,सेतो जामा,चोलोको साथै घाँटीमा चांदीको मुन्दमाला लगायतका गरगहनाहरु जनै कम्मरमा लगायका थिए /यो नाच सुरु गर्न सबै देवगण,गुरु र नाइकेहरुको अनुमति लिएका थिए /यो नृत्यमा भरत माली (गुरु)गुरुबाट बोलेको बोल (भाषा ल्हाये)अनुसार श्वेत भैरव बाट नृत्य प्रस्तुत गरिएको थियो /नृत्य प्रस्तुतिको क्रममा श्वेत भैरवले आफ्ना छोरा गणेश र इन्द्रायणी (मन मयजु)लाई अति नै मन परेको संकेत गर्दै उनीहरुलाई एक पछि अर्को गरि बोकेको थियो /नृत्यमा आफुलाई जाँड पिउन मन लागेको हाउभाउ प्रकट गरेपछि मन मैयाजु(इन्द्रायणी)द्वारा भरिएको महापात्र अर्पण गरेको जाँड पिउनाले श्वेत भैरवलाई पेट दुखेको,मन मयजुले पेट मिची दिदा पनि निको नभई, वान्ता हुदा सबै फोहर लुगामा परेकाले पोखरीमा लुगा धुँदा, माछा देखेपछि माछा मार्न निकै प्रयाश गरेको,माछा समाती आगोमा पोलेको, माछा खान भनि बसिरहेका शिन्गिनी र ब्यन्गिनीलाई माछा अलि पाकेको छैन भन्दै हाउभाउ गरि पर्खाई राखेको दृश्यले दर्शकहरुलाई मनोरंजन दिएको थियो ।
Source : पचली भैरब गथु प्याखँ

04/09/2023

आज शनिबार गुँला पर्वको १७ औं दिनमा खास्ति महाचैत्य, बौद्धको डबलीमा "धा बाजँ खल: जयबागेश्वोरी -८, यें " र "चारुमती गुँला बाजँ खल: -७, यें" को "जहाँ छन् बुद्धका आँखा" गीतको बोलमा संयुक्त रूपमा प्रस्तुत गरिएको गुँला बाजँको एक धुन एवम् सुन्दर दृश्य ।।

"खड्ग जात्रा" नेपाल सम्बत ११४३ विशेष !!                                                                                 ...
04/09/2023

"खड्ग जात्रा" नेपाल सम्बत ११४३ विशेष !! काठमाडौं-८ जयबागेश्वोरी र पशुपति क्षेत्रमा बर्सेनि 'सापारु'(गाई जात्रा) को भोलिपल्ट मनाइने अर्को ऐतिहासिक महत्त्व बोकेको स्थानीय परम्परागत जात्रा "खड्ग जात्रा" २०८० भब्य रूपमा सम्पन्न भएको छ।
Shot by : Subash Man Sangat

Sunakothi Matya 2080For more : Pucca’s Photography
04/09/2023

Sunakothi Matya 2080
For more : Pucca’s Photography

Thecho Matya 2080Shot by: Pucca’s Photography
04/09/2023

Thecho Matya 2080
Shot by: Pucca’s Photography

Thecho matya jatra published by Kantipur Daily
04/09/2023

Thecho matya jatra published by Kantipur Daily

16/08/2023

Importance of Lakhey
लाखे को महत्व।
Credit: Tom N Jerry (Ravi Shakya)

06/08/2023
Patan Durbar क्षेत्रमा जोडिहरुलाई बस्न नदिने निर्णय तपाईलाई कस्तो लाग्यो ?
06/08/2023

Patan Durbar क्षेत्रमा जोडिहरुलाई बस्न नदिने निर्णय तपाईलाई कस्तो लाग्यो ?

06/08/2023

Bipul Chhetri tributes to Legend Yama Buddha 👑
नबिर्सने तिमिलाई टाढा भए पनि 😔❤️

भानुभक्त भन्दा पहिलेका "प्यंग थां " ४ खम्बा ! नेवा:हरुले बोल्ने नेपाली भाषालाई "नेपालभाषा" भनिन्छ । नेपाल मण्डलमा खसपर्व...
01/08/2023

भानुभक्त भन्दा पहिलेका "प्यंग थां " ४ खम्बा ! नेवा:हरुले बोल्ने नेपाली भाषालाई "नेपालभाषा" भनिन्छ । नेपाल मण्डलमा खसपर्वते नेपाली भाषामा भन्दा पहिला नै नेपाल भाषाका यि ४ साहित्यकारहरु थिए जस्लाइ नेपाल भाषाका ४ खम्बाका रुपमा चिनिन्छ !

31/07/2023

The Story of Muni Bahadur Shakya

30/07/2023

गाँजाको बारेमा युवाहरु के भन्छ्न!!!
नेपाल गाँजा बैधानिक महाअभियान
नेपाल फार्म व्यवसायी संघ
#गाँजा_छिटो_पुन_वैध_गर #गाँजा_औषधी_हो #गाँउ_फर्क_कृषि_गर_अभियान #नेपालबन्छजबनेपालमैबन्छ

30/07/2023

नेपालमा कुनै समय सरकारले यसरी गाँजा बेच्न दिने गर्दथ्यो ।फेरी गाजाँ खेतीलाई वैधानिक बनाउन सकियो भने बाँझो रहेको जग्गाको सदुपयोग हुन्छ, आम्दानीको ठूलो स्रोत बन्छ ।
**p

Bhringeshwor Mahadev भृङगारेश्वर माहाद्यः Located at Southern Lalitpur, Sunakothi, this temple is one of the oldest Shiv...
24/07/2023

Bhringeshwor Mahadev
भृङगारेश्वर माहाद्यः
Located at Southern Lalitpur, Sunakothi, this temple is one of the oldest Shiva's temple in Nepal, established in the Licchavi period. According to the legends, this temple is older than Pashupatinath. The legends also say that the dome style was built temporarily, before that it was 3 roofed pagoda styled temple that was smashed in the "1990 sal ko bhukampa"(1990's earthquake). 2 of the tundal remains which were about to 7 ft tall. This compound has a monolithic Nandi as well as a Tri-Sula which is said to be the biggest in Nepal.

Detail on comment.

22/07/2023

Tomato in Kavre costs around 2 rupee. But the people in Kathmandu and major cities are paying over Rs. 45 or 50. Who is the most responsible person or instit...

अत्यन्तै दु:खद खबर 😢नेपाली गायक, संगीतकार, अभिनेता र रक ब्याण्ड रोबिन एण्ड द न्यू रिभोलुसनका संस्थापक रोबिन तामाङको आज(म...
04/07/2023

अत्यन्तै दु:खद खबर 😢
नेपाली गायक, संगीतकार, अभिनेता र रक ब्याण्ड रोबिन एण्ड द न्यू रिभोलुसनका संस्थापक रोबिन तामाङको आज(मंगलबार) बेलुकी निधन भएको छ ।
सामाजिक सन्जाल मार्फत उनको निधन भएको खबर बाहिरिएको हो। उनको निधनको कारण भने खुलाइएको छैन ।

हार्दिक श्रध्दाञ्जली! 🙏😢 हामी तपाईलाई सधैँ सम्झिरहने छौँ।

02/07/2023

Ghintamai phyakha
Classic culture centre 🇳🇵

Video by:- रघुबंशी स्वजन

30/06/2023
30/06/2023
30/06/2023

ललितपुरको जावलाखेलस्थित चिडियाखानामा ढले पडेका रूखका मुढामा केही कलाकारहरूले त्यहाँ संरक्षित जनावरका विभिन्न आकृति बनाइरहेका छन्।

भिडिओ स्टोरी: कमल परियार

26/06/2023

Address

Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when Lovers of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies