Engineers Post

Engineers Post we share news, story, idea and thought on an engineering sector. Visit � www.engineerspost.com
(3)

सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागबण्डाका आधारमा राजदूत सिफारिस...
22/06/2024

सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागबण्डाका आधारमा राजदूत सिफारिस गरेको हो ।

Engineers Post is Nepal's no 1 online news portal which provides the latest news, story, idea, and thought on the engineering sector. Get the latest breaking news on the engineering sector.

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको कानुनमन्त्री पदम गिर...
22/06/2024

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको कानुनमन्त्री पदम गिरीले जानकारी दिए ।

Engineers Post is Nepal's no 1 online news portal which provides the latest news, story, idea, and thought on the engineering sector. Get the latest breaking news on the engineering sector.

महासंघले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै सोबारे जानकारी गराएको हो । कार्यतालिका अनुसार असार ७ गते शुक्रबार...
22/06/2024

महासंघले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै सोबारे जानकारी गराएको हो । कार्यतालिका अनुसार असार ७ गते शुक्रबार राति साढे ८ बजे मतदाता नामावली प्रकाशन हुने, नामावली प्रकाशन भएलगत्तै असार १० गते बिहान १० बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध गर्न पाइनेछ भने असार १२ गते अपरान्ह ४ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ ।

Engineers Post is Nepal's no 1 online news portal which provides the latest news, story, idea, and thought on the engineering sector. Get the latest breaking news on the engineering sector.

सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा भएको सहम...
21/06/2024

सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी साधनलाई असार ८ गते शनिबारदेखि २० गतेसम्म अन्य सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने छ।

Engineers Post is Nepal's no 1 online news portal which provides the latest news, story, idea, and thought on the engineering sector. Get the latest breaking news on the engineering sector.

दुरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको उनले उल्लेख गरेका छन् । कोइरालाले भारतस्थित नेपाली राजदूतल...
08/06/2024

दुरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको उनले उल्लेख गरेका छन् । कोइरालाले भारतस्थित नेपाली राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति प्रश्न गरेका हुन् ।

Engineers Post is Nepal's no 1 online news portal which provides the latest news, story, idea, and thought on the engineering sector. Get the latest breaking news on the engineering sector.

अफगानिस्तानले जारी टी-२० विश्वकपमा न्युजिल्याण्डलाई हराएको छ । शनिबार बिहान भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४...
08/06/2024

अफगानिस्तानले जारी टी-२० विश्वकपमा न्युजिल्याण्डलाई हराएको छ । शनिबार बिहान भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

Engineers Post is Nepal's no 1 online news portal which provides the latest news, story, idea, and thought on the engineering sector. Get the latest breaking news on the engineering sector.

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड...
08/06/2024

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन् । उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन् ।

Engineers Post is Nepal's no 1 online news portal which provides the latest news, story, idea, and thought on the engineering sector. Get the latest breaking news on the engineering sector.

काम चलाउ प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलको नेतामा निर्वाचित भएका छन् । एनडी...
07/06/2024

काम चलाउ प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलको नेतामा निर्वाचित भएका छन् । एनडीएमा रहेका १३ दलका नेताहरुको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको हाे ।

Engineers Post is Nepal's no 1 online news portal which provides the latest news, story, idea, and thought on the engineering sector. Get the latest breaking news on the engineering sector.

गाडीको ठक्करबाट ई. कैनीको मृत्यु
04/06/2024

03/06/2024

नेपाल भ्यालुयर्स एसोसिएशनको मकवानपुर च्याप्टर अधिवेशन तथा कार्यशाला गोष्ठी

इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ।
20/05/2024

ट्वान्टी-२० विश्वकपअघिको तेस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टिम विन्डवर्ड्स भोल्कानोजविरद्ध ६७ रनले पराजित भएको छ ।
19/05/2024

सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरूमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ ।

सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ।

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । ...
19/05/2024

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रूपमा बन्द गरिएको हो ।

Engineers Post is Nepal's no 1 online news portal which provides the latest news, story, idea, and thought on the engineering sector. Get the latest breaking news on the engineering sector.

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१३ स्थित झोलुंगे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ...
19/05/2024

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१३ स्थित झोलुंगे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

Engineers Post is Nepal's no 1 online news portal which provides the latest news, story, idea, and thought on the engineering sector. Get the latest breaking news on the engineering sector.

मध्य अफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा तीन स्पेनिस नागरिक भएको पुष्टि भएको छ । तीमध्...
18/05/2024

मध्य अफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा तीन स्पेनिस नागरिक भएको पुष्टि भएको छ । तीमध्ये दुई महिला र एक पुरुष रहेको स्थानीय प्रहरी अधिकारीले शनिबार बताएका छन् ।

Engineers Post is Nepal's no 1 online news portal which provides the latest news, story, idea, and thought on the engineering sector. Get the latest breaking news on the engineering sector.

गृह मन्त्रालयले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन अध्यागमन विभागलाई अधिकार प्रत्यायोजन गरेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ ।

जिन्दगीले थिचेपनि मुसुक्क हाँस्न छोड्दिन ममूल्यवान जिन्दगीलाई टुक्रा पारी फोड्दिन म
18/05/2024

जिन्दगीले थिचेपनि मुसुक्क हाँस्न छोड्दिन म
मूल्यवान जिन्दगीलाई टुक्रा पारी फोड्दिन म

Engineers Post is Nepal's no 1 online news portal which provides the latest news, story, idea, and thought on the engineering sector. Get the latest breaking news on the engineering sector.

राष्ट्रिय गौरवको काठमाडौँ-तराई-मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङ मार्गको ब्रेक थ्रु भएको छ।

एनभिए अध्यक्ष ई. ऋषि कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तीका अनुसार साविकको बजार अवस्था र हालको बजार अवस्थालाई यकिन नगरि प...
18/05/2024

एनभिए अध्यक्ष ई. ऋषि कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तीका अनुसार साविकको बजार अवस्था र हालको बजार अवस्थालाई यकिन नगरि पूर्वाग्रहीरुपमा कार्वाहीको प्रक्रिया नगर्न, नगराउन सबै बैंक तथा वित्तिय संस्था एवम सरोकारवालाहरुमा आग्रह गरिएको छ ।

Engineers Post is Nepal's no 1 online news portal which provides the latest news, story, idea, and thought on the engineering sector. Get the latest breaking news on the engineering sector.

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेश प्रदेशसहित पहाडी भागमा आ...
17/05/2024

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेश प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको बताएको छ।

Engineers Post is Nepal's no 1 online news portal which provides the latest news, story, idea, and thought on the engineering sector. Get the latest breaking news on the engineering sector.

सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने विषयमा निरन्तर संसद् अवरुद्ध गर्द...
17/05/2024

सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने विषयमा निरन्तर संसद् अवरुद्ध गर्दै आएको कांग्रेसले अब भने उनलाई बोल्न दिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेलाई बोल्न दिएर छानबिन समितिको विषयमा छलफल गर्ने प्रस्ताव कांग्रेसका नेताहरूसँग गरेपछि कांग्रेस लचिलो बनेको हो।

Engineers Post is Nepal's no 1 online news portal which provides the latest news, story, idea, and thought on the engineering sector. Get the latest breaking news on the engineering sector.

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टी-इस्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको प...
16/05/2024

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टी-इस्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

Engineers Post is Nepal's no 1 online news portal which provides the latest news, story, idea, and thought on the engineering sector. Get the latest breaking news on the engineering sector.

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग ५ विकेटले पराजित भएको छ।

प्रहरीले ठूलो परिमाणमा लागुऔषध कोकिनसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोली...
16/05/2024

प्रहरीले ठूलो परिमाणमा लागुऔषध कोकिनसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

Engineers Post is Nepal's no 1 online news portal which provides the latest news, story, idea, and thought on the engineering sector. Get the latest breaking news on the engineering sector.

Address

Kupandole Road
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Engineers Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Engineers Post:

Videos

Share

Other News & Media Websites in Lalitpur

Show All

You may also like