Nepal News Fatafat

Nepal News Fatafat Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal News Fatafat, News & Media Website, Imadol lalitpur, Lalitpur.

काठमाडौंमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् ।बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका-८ भीमढुङ्गामा घरमा...
14/07/2022

काठमाडौंमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् ।

बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका-८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।
Source : onlinr khabar

13/07/2022

When you have a dream, you've got to grab it and never let go." ...
nepal peace 🙏

13/07/2022

Corona update : 177 new COVID-19 cases confirmed in Nepal through RT-PCR test.
No deaths were recorded today.
source:Moph nepal
Be carefull all of u

Good news for teachers :विश्वविद्यालयले आफ्नै खर्चमा अध्ययन गर्न जाने शिक्षकहरुलाई समेत तलबी अध्ययन विदा दिएको महालेखा प...
13/07/2022

Good news for teachers :विश्वविद्यालयले आफ्नै खर्चमा अध्ययन गर्न जाने शिक्षकहरुलाई समेत तलबी अध्ययन विदा दिएको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ ।
Source :onpine khabar

13/07/2022

Good news : The question papers of SEE 2077 examinations which was cancelled due to corona apandemic were sold for more than NRs. 9 lakhs. This will help in recycling instead of burning them or decaying & it also generated revenue.

fire news :भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाक...
13/07/2022

fire news :भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।

नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ ।नेकपा एमालेको अन्तर पार्ट...
13/07/2022

नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ ।
नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ ।

भानु जन्यन्तिको खबर :प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा उनको शालिकमा माल्यार...
13/07/2022

भानु जन्यन्तिको खबर :प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा उनको शालिकमा माल्यार्पण गरेका छन् ।
सौर्चे : online khabar

दाङको सामुदायिक वनमा एक जना पुरुषको शव फेला परेको छ।राप्ती गाउँपालिका-१ भालुवाङस्थित राप्ती सामुदायिक वनमा वडा नम्बर-८ प...
13/07/2022

दाङको सामुदायिक वनमा एक जना पुरुषको शव फेला परेको छ।

राप्ती गाउँपालिका-१ भालुवाङस्थित राप्ती सामुदायिक वनमा वडा नम्बर-८ पिपरी निवासी ४५ वर्षीय दलबहादुर चौधरीको शव फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

Happy teacher's day for all of you ..❤❤
13/07/2022

Happy teacher's day for all of you ..❤❤

Good morning  Nepal from largest lord shiva statute .. Location: Sagha
13/07/2022

Good morning Nepal from largest lord shiva statute ..
Location: Sagha

12/07/2022

Keep a smile on your face Keep a spring in your step.
Goodnight Nepal

चिकेन लवरहरुलाई  खुसी को खबर : आज खुखुरा को भाउ १०० भन्दा बडी मूलमूल्य घटेको छ ।
12/07/2022

चिकेन लवरहरुलाई खुसी को खबर : आज खुखुरा को भाउ १०० भन्दा बडी मूलमूल्य घटेको छ ।

Condition of Ramghat area, Kathmandu today after overflow of Bishnumati river. Pic. Saraswatee KarmacharyaSource : ronb
12/07/2022

Condition of Ramghat area, Kathmandu today after overflow of Bishnumati river.

Pic. Saraswatee Karmacharya
Source : ronb

आज प्रधानमन्त्री शेर बहादुर देउबा र माओवादी केन्द्र्को अदक्ष्य  पुष्पकमल दाहाल प्रचण्ड बिच  भेटवार्ता हुँदै छ ।
12/07/2022

आज प्रधानमन्त्री शेर बहादुर देउबा र माओवादी केन्द्र्को अदक्ष्य पुष्पकमल दाहाल प्रचण्ड बिच भेटवार्ता हुँदै छ ।

12/07/2022

Today's corona update :
New cases: 177
No death were recorded
Total Rtpcr done: 1805 in 24 hour

Good news for karnali province people  :  sarkar le shwran 1 gate daudi parba ko occasion ma sarbajanic bida dine bhayek...
12/07/2022

Good news for karnali province people : sarkar le shwran 1 gate daudi parba ko occasion ma sarbajanic bida dine bhayeko chh

12/07/2022

Sad news : Rupandehi ko Tilottama-4 ma Bike uncontrol vayera accident huda rider ko death vayeko chha.
May his soul rest in peace...👏👏

See result update : एसईईको नतिजा साउन पहिलो हप्ता आउने राष्ट्रिय परीक्षा वोर्ड ले जनएको छ .
12/07/2022

See result update :
एसईईको नतिजा साउन पहिलो हप्ता आउने राष्ट्रिय परीक्षा वोर्ड ले जनएको छ .

Birthday wish : Happy birthday to one of the legendary actor and director :"khagendra Lamichhane"❤❤
12/07/2022

Birthday wish : Happy birthday to one of the legendary actor and director :"khagendra Lamichhane"❤❤

good news : 18 Yrs Old Bikalpa Panthi from Kathmandu leaves for Germany to Participate in Mental Calculation World Cup. ...
12/07/2022

good news : 18 Yrs Old Bikalpa Panthi from Kathmandu leaves for Germany to Participate in Mental Calculation World Cup. He is one of the first Nepali to participate in the competition & He got selected among the top 40 human calculators from the world. we wish him good luck

craze of student going abroad : Nepali Students going for abroad study have taken around NRs. 60 Arba outside the countr...
12/07/2022

craze of student going abroad : Nepali Students going for abroad study have taken around NRs. 60 Arba outside the country in this fiscal year with is around 150% more than last year. More than 1.1 Lakh people have taken No Objection Letter. Students going abroad are also a major source of big remittance money sent back to Nepal.

रोल्पामा पहिरो पीडितको एकीकृत बस्तीमै पहिरो गएको छ ..
12/07/2022

रोल्पामा पहिरो पीडितको एकीकृत बस्तीमै पहिरो गएको छ ..

Good morning nepal from:kalinchowk bagwati temple Pic credit : Pujan pahadi
12/07/2022

Good morning nepal from
:kalinchowk bagwati temple
Pic credit : Pujan pahadi

11/07/2022

Todays corona update:New Case Alert: 129 new COVID-19 cases confirmed in Nepal through RT-PCR test.

No deaths were recorded today.

1,834 RT-PCR is done in the last 24 hours in Nepal.

Source: Press Release, MoHP-Nepal.

sad news :कमला नदीको  किनारमा दुई युवकको शव भेटियेको छ ।  असार २७, जनकपुरधाम । सिरहाको कर्जन्हा नगरपालिका-१ बन्दीपुरस्थि...
11/07/2022

sad news :कमला नदीको किनारमा दुई युवकको शव भेटियेको छ । असार २७, जनकपुरधाम । सिरहाको कर्जन्हा नगरपालिका-१ बन्दीपुरस्थित कमला नदी किनारमा दुई युवकको शव फेला परेको छ ।

बन्दीपुरका १७ बर्षीय मोहम्मद अली र भारतको बिहार घर भएका १९ बर्षीय जफर शेखको शव सिरहा–धनुषाको बीचमा रहेको कमला नदी छेउमा फेला परेको प्रहरीले जनाएको छ । जफर शेख आफ्नो मामाको घर सिरहामा बकर इद पर्व मनाउन आएका थिए ।

breaking  :आजको  प्रतिनिधि सभाको बैठकमा  बलात्कार मुद्दामा झूटा उजुरी दिनेलाई सजाय नहुनेउजुरी दिने हदम्याद बढाएर विधेयक ...
11/07/2022

breaking :आजको प्रतिनिधि सभाको बैठकमा बलात्कार मुद्दामा झूटा उजुरी दिनेलाई सजाय नहुने
उजुरी दिने हदम्याद बढाएर विधेयक पबैठक गरिएको छ ..

breaking news :कास्कीको क्याँदुखोला २ दिनदेखि पहिरोले थुनिएको  छ तल्लो तटीय क्षेत्रका बासिन्दा र होइड्रो व्यवसायीलाई सतर...
11/07/2022

breaking news :कास्कीको क्याँदुखोला २ दिनदेखि पहिरोले थुनिएको छ
तल्लो तटीय क्षेत्रका बासिन्दा र होइड्रो व्यवसायीलाई सतर्क रहन अनुरोध गरिएको छ ...

New news update :कमेडी हब’मा अभिनय गरेको भन्दै कलेजले शिक्षकलाई जागिरबाट हटायो !
11/07/2022

New news update :कमेडी हब’मा अभिनय गरेको भन्दै कलेजले शिक्षकलाई जागिरबाट हटायो !

Good afternoon Nepal from :Chitlang village resortPic :Nikesh paudel
11/07/2022

Good afternoon Nepal from
:Chitlang village resort
Pic :Nikesh paudel

11/07/2022

Address

Imadol Lalitpur
Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when Nepal News Fatafat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal News Fatafat:

Share


Other News & Media Websites in Lalitpur

Show All