Ganga Ram Rijal - गंगा राम रिजाल

Ganga Ram Rijal - गंगा राम रिजाल पहिले मेरो देश अनि मात्रै म....

13/04/2024

उल्लासमय बनोस् नयाँ बर्ष बि.सं. २०८१ साल
सबै सबैलाई शुभकामना !
🙏

सोनाम ल्होसारको हार्दिक शुभकामना 🙏2024 年龍年新年快樂 🐉🐲🙏
09/02/2024

सोनाम ल्होसारको हार्दिक शुभकामना 🙏

2024 年龍年新年快樂 🐉🐲🙏

24/01/2024

आजको पुर्णिमा देखि सुरु हुने माघ स्नान तथा श्री स्वस्थानी ब्रतकथा प्रारम्भ को सबै सबै आस्थावानहरुमा हार्दिक शुभकामना 🙏

#पुर्णिमा #माघ_स्नान #स्वस्थानी_व्रत

माघे संक्रान्तिको हार्दिक शुभकामना
15/01/2024

माघे संक्रान्तिको हार्दिक शुभकामना

आजबाट नारी शक्ति को आराधना गर्ने सांस्कृतिक पर्व बडादशैं को नौरथा अर्थात नवरात्री सुरु भएको छ। घटस्थापना गरि शैलपुत्रीको...
15/10/2023

आजबाट नारी शक्ति को आराधना गर्ने सांस्कृतिक पर्व बडादशैं को नौरथा अर्थात नवरात्री सुरु भएको छ।

घटस्थापना गरि शैलपुत्रीको पुजा-आराधना बाट सुरु हुने बडा दशैं क्रमशः व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र नवौं दिनमा सिद्धिदात्री को पुजा पश्चात् दसौं दिनमा टीका तथा आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको छ।

श्री नवदुर्गा भवानीले हामी सबैको कल्याण गरून्।

हार्दिक शुभकामना
28/09/2023

हार्दिक शुभकामना

तीजको लहर आयो बरी लै......हार्दिक शुभकामना ❤️🙏🇳🇵
17/09/2023

तीजको लहर आयो बरी लै......

हार्दिक शुभकामना ❤️🙏🇳🇵

तीजको लहर आयो बरी लै.......!हार्दिक शुभकामना🇳🇵❤️🌹
17/09/2023

तीजको लहर आयो बरी लै.......!

हार्दिक शुभकामना🇳🇵❤️🌹

हार्दिक श्रद्धाञ्जली क. सुबास नेम्वाङ
12/09/2023

हार्दिक श्रद्धाञ्जली

क. सुबास नेम्वाङ

पशुपतिनाथ दर्शन 🙏 #सोमवार
04/09/2023

पशुपतिनाथ दर्शन 🙏

#सोमवार

रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको हार्दिक शुभकामना!सबैको जय होस्
24/05/2023

रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको हार्दिक शुभकामना!

सबैको जय होस्

आजको पुर्णिमा विशेष छबुद्ध जयन्ती, उभौली पर्व, कुर्म जयन्ती, चण्डेश्वरी जात्रा तथा देवाली पुजा गर्नुहुने सम्पूर्ण आस्थाव...
05/05/2023

आजको पुर्णिमा विशेष छ

बुद्ध जयन्ती, उभौली पर्व, कुर्म जयन्ती, चण्डेश्वरी जात्रा तथा देवाली पुजा गर्नुहुने सम्पूर्ण आस्थावानहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

जय होस्

सहि सूचना र बिश्वसनिय समाचार : असल समाज निर्माणको आधारविश्व प्रेस स्वतन्त्रता दिवसको हार्दिक शुभकामना!
03/05/2023

सहि सूचना र बिश्वसनिय समाचार : असल समाज निर्माणको आधार

विश्व प्रेस स्वतन्त्रता दिवसको हार्दिक शुभकामना!

अन्तर्राष्ट्रिय मजदुर दिवस २०२३ को हार्दिक शुभकामना!"Safety and health at work."
30/04/2023

अन्तर्राष्ट्रिय मजदुर दिवस २०२३ को हार्दिक शुभकामना!

"Safety and health at work."

अक्षय तृतीयाको शुभ अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दछु।सबैको जय होस्
23/04/2023

अक्षय तृतीयाको शुभ अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दछु।

सबैको जय होस्

हनुमान जयन्ती तथा चैत्र शुक्ल पुर्णिमाको अवसरमा सम्पुर्ण आस्थावानहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।हामी सबैको जय होस्
05/04/2023

हनुमान जयन्ती तथा चैत्र शुक्ल पुर्णिमाको अवसरमा सम्पुर्ण आस्थावानहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

हामी सबैको जय होस्

04/04/2023

महाबीर जयन्तीको उपलक्ष्यमा सम्पुर्ण आस्थावानहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु।

सबैको जय होस्

राम नवमी को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु।सबैको जय होस्
29/03/2023

राम नवमी को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

सबैको जय होस्

चैत शुक्ल अष्टमी तिथिमा मनाउने चैते दशैको हार्दिक शुभकामना व्यक्त गर्दछु।सबैको जय होस्
28/03/2023

चैत शुक्ल अष्टमी तिथिमा मनाउने चैते दशैको हार्दिक शुभकामना व्यक्त गर्दछु।

सबैको जय होस्

Save water......save life.
22/03/2023

Save water......save life.

सबैलाई हार्दिक शुभकामना! #घोडेजात्रा
21/03/2023

सबैलाई हार्दिक शुभकामना!

#घोडेजात्रा

११३औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सम्पुर्ण महिला दिदीबहिनी हरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।जय होस्      ...
07/03/2023

११३औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सम्पुर्ण महिला दिदीबहिनी हरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

जय होस्

असत्य माथी सत्यको विजयोल्लासमा मनाईने रंगहरुको पर्व फागु पुर्णिमा को पावन अवसरमा सम्पुर्ण आस्थावानहरुमा हार्दिक शुभकामना...
05/03/2023

असत्य माथी सत्यको विजयोल्लासमा मनाईने रंगहरुको पर्व फागु पुर्णिमा को पावन अवसरमा सम्पुर्ण आस्थावानहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

सबैको जय होस्

01/03/2023

स्वास्थ्य बीमा कार्यक्रम ल्याउँछौं, नि:शुल्क औषधि उपलब्ध गराउँछौं, प्रत्येक वडामा नि:शुल्क जांच गर्ने प्रबन्ध पनि गर्छौ तर भारत बाट आयात हुने तरकारीको बिषादी चेकजाँच गर्न सक्तैनौं, द्विपक्षीय सम्बन्ध बिग्रन्छ -सरकार

फागुन शुक्ल अष्टमी देखि बसन्तपुर लगायत विभिन्न स्थानमा रंगीचंगी चीर ठड्याएर सुरु हुने फागु पर्व (फागु पुर्णिमा) को पावन ...
27/02/2023

फागुन शुक्ल अष्टमी देखि बसन्तपुर लगायत विभिन्न स्थानमा रंगीचंगी चीर ठड्याएर सुरु हुने फागु पर्व (फागु पुर्णिमा) को पावन अवसरमा सम्पुर्ण आस्थावानहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

सबैको जय होस्

#फागु_पर्व #चिरोत्थान

राष्ट्रिय मगर दिवसको अवसरमा सम्पूर्ण मगर समुदायलाई शुभकामना व्यक्त गर्दछु।जय होस्
27/02/2023

राष्ट्रिय मगर दिवसको अवसरमा सम्पूर्ण मगर समुदायलाई शुभकामना व्यक्त गर्दछु।

जय होस्

आज फागुन १४ गते रबि सप्तमीसबैलाई शुभकामना!
26/02/2023

आज फागुन १४ गते रबि सप्तमी

सबैलाई शुभकामना!

शुभ बिहानी, नमस्कार !Good morning to all.
25/02/2023

शुभ बिहानी, नमस्कार !

Good morning to all.

ग्याल्पो ल्होसारको शुभकामना!जय होस्
21/02/2023

ग्याल्पो ल्होसारको शुभकामना!

जय होस्

Address

Bagamati Province
Lalitpur
MAHALAXMIMUNICIPALITY5,TIKATHALI

Alerts

Be the first to know and let us send you an email when Ganga Ram Rijal - गंगा राम रिजाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ganga Ram Rijal - गंगा राम रिजाल:

Videos

Share


Other Digital creator in Lalitpur

Show All