Bureaukhabar

Bureaukhabar Bureau Khabar is a genuine news broadcasting company trusted by millions of people around the globe.

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स बीच भएको एनपीएलको फाइनल खेलमा जनकपुर बोल्ट्स क्रिकेट टिमका समर्थकलाई कुटपिट र दुर्ब्...
23/12/2024

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स बीच भएको एनपीएलको फाइनल खेलमा जनकपुर बोल्ट्स क्रिकेट टिमका समर्थकलाई कुटपिट र दुर्ब्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बिहान करिब ८ बजे सिरहाको चोहर्वा सडक खण्डअन्तर्गत भलुवाही र पदमपुरको बीचमा लु ८० प ०१५१ नम्बरको मोटरसाइकल र को १ ज ३३९७ ...
11/12/2024

बिहान करिब ८ बजे सिरहाको चोहर्वा सडक खण्डअन्तर्गत भलुवाही र पदमपुरको बीचमा लु ८० प ०१५१ नम्बरको मोटरसाइकल र को १ ज ३३९७ नम्बरको म्याजिक ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। घाईतेको प्रादेशिक अस्पताल सिरहामा उपचार भैरहेको छ ।

श्री गढीमाई माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏Pic. Subash Man Sangat
05/12/2024

श्री गढीमाई माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
Pic. Subash Man Sangat

आफुले ३७ वर्ष सम्म एउटै विद्यालयमा पढाएर छोड्ने बेलामा ढोगेर विदा माग्दै शिक्षिका कलावती बस्नेत!❤️
01/12/2024

आफुले ३७ वर्ष सम्म एउटै विद्यालयमा पढाएर छोड्ने बेलामा ढोगेर विदा माग्दै शिक्षिका कलावती बस्नेत!❤️

सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको  सई लक्ष्मण यादवको मृत्यु!
01/12/2024

सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको सई लक्ष्मण यादवको मृत्यु!

जनपद प्रहरी समूहतर्फ प्रहरी बरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा सिफारिस सूची !
25/11/2024

जनपद प्रहरी समूहतर्फ प्रहरी बरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा सिफारिस सूची !

आज शनिबार शनिदेव महाराजको दर्शन गरौं !तपाईको दिन शुभ हुनेछ ! जय शनिदेव महाराज!
23/11/2024

आज शनिबार शनिदेव महाराजको दर्शन गरौं !
तपाईको दिन शुभ हुनेछ ! जय शनिदेव महाराज!

अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कसँग प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कुराकानी गरिरहेका छन् ।शुक्रबार साँझ प्रधानम...
22/11/2024

अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कसँग प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कुराकानी गरिरहेका छन् ।
शुक्रबार साँझ प्रधानमन्त्री ओलीले माइक्रोसफ्ट टिम्समार्फत सामाजिक सञ्जाल एक्सका मालिक समेत रहेका मस्कसँग कुराकानी गरिरहेको उनको सचिवालयले पुष्टि गरेको छ । यद्यपि, के विषयमा कुराकानी भइरहेको छ भन्ने विषयमा खुलाइएको छैन ।

बिश्व प्रसिद्ध गढीमाई मेलामा ड्रोन निषेध !
22/11/2024

बिश्व प्रसिद्ध गढीमाई मेलामा ड्रोन निषेध !

जिल्ला प्रशासन कार्यालय (सिडिओ कार्यालय) महोत्तरीका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आ...
22/11/2024

जिल्ला प्रशासन कार्यालय (सिडिओ कार्यालय) महोत्तरीका एक कर्मचारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायव सुब्बा अशोक कुमार यादवलाई घुससहित पक्राउ गरेको हो ।

दरबार मार्गमा भएको कार्यक्रममा जथाभावी फोहोर गरेको भन्दै काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलले नेकपा एमालेलाई १ लाख...
22/11/2024

दरबार मार्गमा भएको कार्यक्रममा जथाभावी फोहोर गरेको भन्दै काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलले नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिवाना तिराउने भएको छ।

आज मंगलबार ! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
29/10/2024

आज मंगलबार ! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

आज सोमबार ! भगवान पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏❤️Pic:Aman Karan
20/05/2024

आज सोमबार ! भगवान पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏❤️

Pic:Aman Karan

सिरहाको अर्नमा गाउँपालिका ब्रहमपुरिको बुधराम महतोलाई कोदालो प्रहार गरि  हत्या गरेका छन । मृतक महतो लामै समय देखि  बिष्णु...
16/05/2024

सिरहाको अर्नमा गाउँपालिका ब्रहमपुरिको बुधराम महतोलाई कोदालो प्रहार गरि हत्या गरेका छन ।

मृतक महतो लामै समय देखि बिष्णुपुर चौकमा ग्यास सिलिन्डर र बालिनालिको औषधि तथा बिउबिजन को पसल संचालन गर्दै आएका थिए । थप विवरण आउन बाँकी ।

सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई नियन्त्रणमा लिएको छ। सखुवानन्कारकट्टी गाउँपाल...
26/04/2024

सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई नियन्त्रणमा लिएको छ। सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ बस्दैआएकी ३४ वर्षिया सरीता कुमारी साहलाई पाँच वर्षिय छोरा आयुशको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य मन्त्री यादव उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उप...
07/04/2024

बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य मन्त्री यादव
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव आइतबार भरतपुर अस्पतालमा उपचाररत बिरामीहरुलाई भेटेर उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी लिँदैं ।

आज मंगलबार ! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏Pic. Abhaya Adhikari
02/04/2024

आज मंगलबार ! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
Pic. Abhaya Adhikari

Address

Imadol
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Bureaukhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bureaukhabar:

Videos

Share