Routine of Nahara banda

Routine of Nahara banda This Page Provided News and Media.

कक्षा ८ को नतिजा बारे स्थानीय तहलाई निर्देशन ।
19/03/2024

कक्षा ८ को नतिजा बारे स्थानीय तहलाई निर्देशन ।

31/01/2024

🚨𝐌𝐀𝐓𝐂𝐇 𝐃𝐀𝐘 🚨

Super Six को पहिलो खेलमा नेपालले आज बाङ्लादेशको सामना गर्दै छ। खेल दिउँसो १:४५ मा सुरु हुनेछ।😯💟🏏

जितको सुभकामना नेपाली टिमलाई🇳🇵🇳🇵

| |

30/01/2024

जरुरी छैन कि म हर कोहिलाई राम्रो लागोस् हरकोही त मलाई पनि राम्रो लाग्दैन !
(:Peace ❤🙏

सुनसरी गएर निम्न माध्यमिक तहको लाइसेन्स निकाल्न सकिने ।
30/01/2024

सुनसरी गएर निम्न माध्यमिक तहको लाइसेन्स निकाल्न सकिने ।

30/01/2024

Wow amazing a photo of the day🥰
29/01/2024

Wow amazing a photo of the day🥰

सफलता 🙏❤️
29/01/2024

सफलता 🙏❤️

अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा गर्न बागमती प्रदेश शिक्षा विकास निर्देशनालयले १८ पालिकालाई अनुदान दिने भएको छ ।
23/01/2024

अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा गर्न बागमती प्रदेश शिक्षा विकास निर्देशनालयले १८ पालिकालाई अनुदान दिने भएको छ ।

The night view of Janaki temple in Janakpur last night!❤️Pic: Ankalesh kushwanshi
23/01/2024

The night view of Janaki temple in Janakpur last night!❤️

Pic: Ankalesh kushwanshi

पाकिस्तान पुग्यो नेपाली चिया : Nepal Government has recently started exporting Nepali organic tea leaves to Pakistan whi...
23/01/2024

पाकिस्तान पुग्यो नेपाली चिया : Nepal Government has recently started exporting Nepali organic tea leaves to Pakistan which is one of the biggest tea consumer in the world 🌿🌿

Pic. Ganesh Rizzal

23/01/2024

त्रिभुवन विश्वविद्यालयले सेमेस्टर र वार्षिक प्रणालीमा कुनै पनि परीक्षाको १ सय दिनभित्र नतिजा निकाल्ने तयारी गरेको छ ।

SEE-2080 EXAM ROUTINE
22/01/2024

SEE-2080 EXAM ROUTINE

22/01/2024

श्री राम मन्दिर अयोध्यामा प्राण प्रतिष्ठान हेर्न भगवानपुर गा. पा. वार्ड न. 2 नहरा रिगौल बाट गएका महिला भक्तजानहरुको गीत हेर्नुहोस्स् भिडियो मा 🇳🇵🇮🇳 Ramesh Paswan Ramesh Paswan Official Routine of Nahara banda

भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन जानेहरुको भीडजय श्री राम !फोटो: सामाजिक सञ्जालबाट
22/01/2024

भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन जानेहरुको भीड
जय श्री राम !
फोटो: सामाजिक सञ्जालबाट

कक्षा १२ को नियमित, ग्रेडवृद्धि तथा कक्षा ११ को ग्रेडवृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्ने/भराउने सम्बन्धी स...
21/01/2024

कक्षा १२ को नियमित, ग्रेडवृद्धि तथा कक्षा ११ को ग्रेडवृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्ने/भराउने सम्बन्धी सूचना।

SEE - 2080 को रुटिन आजसम्ममा प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डको वार्षिक कार्यतालिकामा उल्लेख छ ।
21/01/2024

SEE - 2080 को रुटिन आजसम्ममा प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डको वार्षिक कार्यतालिकामा उल्लेख छ ।

Match Day: Nepal will play New Zealand in our first U-19 Worldcup match. Good Luck to the team. ❤️🙏
21/01/2024

Match Day: Nepal will play New Zealand in our first U-19 Worldcup match. Good Luck to the team. ❤️🙏

20/01/2024

जिन्दगीमा सबैलाई खुशी बनाउनु भनेर सोच्नु पनि दु:ख को कारण हो।
:) Peace 🙏

20/01/2024

संसद्को शिक्षा समितिले २०७८ सालदेखि भर्ना रोकिएका नर्सिङ कलेजहरूमा भर्ना प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

नेपाल world मै सबैभन्दा धेरै तोरी उत्पादन गर्ने देश बनेको छ ।😯
20/01/2024

नेपाल world मै सबैभन्दा धेरै तोरी उत्पादन गर्ने देश बनेको छ ।😯

श्री पशुपतिनाथले सबैलाई रक्षा गरून् : Thursday & Crowd of People at Sandhya Aarati, Pashupatinath Temple.❤️🙏Pic. Pratik ...
18/01/2024

श्री पशुपतिनाथले सबैलाई रक्षा गरून् : Thursday & Crowd of People at Sandhya Aarati, Pashupatinath Temple.❤️🙏

Pic. Pratik Puri

भगवानपुर गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता आ.ब. 2080/81 को प्रथम र दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण तालिका
18/01/2024

भगवानपुर गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता आ.ब. 2080/81 को प्रथम र दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण तालिका

Interesting: Japan को Tokyo city ले आफ्नो सहरमा Single हरूको संख्या बढ्न थाले पछि बिबाह दर बढाउन 'Dating App' ल्याउने भए...
17/01/2024

Interesting: Japan को Tokyo city ले आफ्नो सहरमा Single हरूको संख्या बढ्न थाले पछि बिबाह दर बढाउन 'Dating App' ल्याउने भएको छ। 😲

फिल्मको लागी अष्ट्रेलियामा बनाईयो नेपाली गाउँ : A model of Nepali Village i.e Kodari has been made in Walhalla, Australi...
17/01/2024

फिल्मको लागी अष्ट्रेलियामा बनाईयो नेपाली गाउँ : A model of Nepali Village i.e Kodari has been made in Walhalla, Australia for an upcoming Netflix Movie Ice Road 2 with star action Liam Neeson in it. ❤️🇳🇵

Pic. Walhalla's Star hotel

16/01/2024

जिन्दगीमा को आयो त्यो महत्त्वपूर्ण छैन, तर कस्ले अन्तिम सम्म साथ दियो त्यो महत्त्वपूर्ण हुन्छ। #शुभरात्री 😇❤

16/01/2024

This Group Provided News and Media.

Address

Lahan
56500

Alerts

Be the first to know and let us send you an email when Routine of Nahara banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Nahara banda:

Videos

Share

Nearby media companies