Traefilix.onelinenews

Traefilix.onelinenews सत्य र निश्पक्ष खबरका लागि अग्रपंक्तिमा

17/04/2024
17/04/2024

kharel को धमाकेदार प्रस्तुति लहान एक्सपो २०८० ।

17/04/2024

#लहान एक्स्पो : मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सवमा बैशाख ६ गते बिहीबारका दिन अर्थात् भोजपुरी नायिका अक्षरा सिंह आउने दिन अतिथि प्रबेश पासको मान्यता नहुने आयोजकले जनाएका छन्। उक्त दिनका लागि निर्धारण गरिएको अक्षरा सिंह र रचना रिमाल अंकित ३०० रकम उल्लेख गरिएको टिकटको मात्र मान्यता दिइने सम्बधित सबैमा जानकारी गराइएको छ। महा सचिव: श्याम गुप्ता

 #जाग जाग महदेब जगद महादेब  #गायक जागेश ठाकुरको प्रस्तुति लहान एक्सपो २०८० ।
17/04/2024

#जाग जाग महदेब जगद महादेब #गायक जागेश ठाकुरको प्रस्तुति लहान एक्सपो २०८० ।

JAG MAHADEV JAGAD MAHADEV THAKUR || LAHAN EX-PO || TARAIFILIXONLINE || ©taraifilixonline

16/04/2024

#मधेशका मुख्यमन्त्री सरोज कुमार यादवमाथि सदनमै माइक प्रहार बाकी भिडियोमा ।

16/04/2024

#मधेश प्रदेशसभामा बबाल: जनमत पार्टीका सांसद चन्दन सिंह र एमाले सांसद दिपेन्द्र ठाकुरबीच चर्काचर्की, बैठक स्थगित स्रोत:मधेस टुडे

 #कार्य बिभाजन सहित मन्त्रीपरिषद पुर्णगठन गरेको जानकारि गराएको।
16/04/2024

#कार्य बिभाजन सहित मन्त्रीपरिषद पुर्णगठन गरेको जानकारि गराएको।

  idol बेनिसा पौडेलको धमाकेदार प्रस्तुति लहान एक्सपो २०८० मधेस प्रदेश
16/04/2024

idol बेनिसा पौडेलको धमाकेदार प्रस्तुति लहान एक्सपो २०८० मधेस प्रदेश

#बेनिसा पौडेल || लहान एक्सपो २०८० || Taraifilixonline || program vedio nepal idol benisha paudel©taraifilixonline

15/04/2024

#सिरहाको महेशवारीबाट ब्राउन्सुगर सहित एकजना पक्राउ ।

 #लहान एक्सपो २०८० मा टिकटक स्टार सोमिया पोखरेलको धमाकेदार प्रस्तुति ।
15/04/2024

#लहान एक्सपो २०८० मा टिकटक स्टार सोमिया पोखरेलको धमाकेदार प्रस्तुति ।

POKHAREL || BHOJPURI SINGER:SUNIL PANDIT || LAHAN EX-PO 2080 PROGRAM VEDIO ||TikTok star somiya pokhare,singer:sunil pandit ko dhamakedar prastuti

सिरहाको सशस्त्र प्रहरी  प्रस्तावित सिमा सुरक्षा गुल्म ठाडी नया डिएसपी  सियाराम चौधरी आउदै  धर्मेन्द्र बम तालीमको लागि का...
15/04/2024

सिरहाको सशस्त्र प्रहरी प्रस्तावित सिमा सुरक्षा गुल्म ठाडी नया डिएसपी सियाराम चौधरी आउदै धर्मेन्द्र बम तालीमको लागि काठमाडौं प्रस्थान

14/04/2024

#गायक: प्रमोद जख्मी को प्रफोमेन्स लाहन एक्सपो २०८० मा धमाकेदार।

13/04/2024

#सबै सालमा लाग्ने मेला सलहेश फुलबारी मेला बैशाख १ गते लहानमा ,सातौ शताब्दी बाट फुल्दै आएको फुल यो साल फुलेनन। #लहाननगर

 #नयाँ साल २०८१ मा सम्पुर्ण दाजुभाइ दिदी बहिनी साथिहरुमा शुभकामना ब्यक्त गर्दछु।
13/04/2024

#नयाँ साल २०८१ मा सम्पुर्ण दाजुभाइ दिदी बहिनी साथिहरुमा शुभकामना ब्यक्त गर्दछु।

12/04/2024

EX-PO 2080 मा पहिलो दिनको सान्स्कृतीक प्रोग्रामको झलक।

12/04/2024

#लहान नगरपालिकाको पैसालाइ दुरुपयोग , लहान एक्सपोमा खर्चा ४५ लाख ,मनोज पासवान। #मेयर Industries Trade Association

12/04/2024

EX-PO 2080मधेश प्रदेश अन्तरास्ट्रिय महोत्सवमा लहान उधोग बाणिज्य संघ लहानको अध्यक्ष बिकाश सारडाले दिएको मन्त्बय भिडियो पूरा हेर्नुस के के भन्यो।

हिजो आएको हावाहुरी र बर्षाका कारण लहान एक्सपोको प्रभात फेरी आज बिहान ११:३० मा हुने र समुद्घाटन कार्यक्रम दिउँसो १ बजे हु...
12/04/2024

हिजो आएको हावाहुरी र बर्षाका कारण लहान एक्सपोको प्रभात फेरी आज बिहान ११:३० मा हुने र समुद्घाटन कार्यक्रम दिउँसो १ बजे हुने सम्पूर्णमा जानकारी गराइन्छ।

11/04/2024

प्रतिकुल मौसमका कारण आएको हावाहुरी र अविरल बर्षाका कारण लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सवको समुद्घाटन भोली शुक्रबार निर्धारित समय भन्दा केहि ढिलो सुरु हुने आयोजकले जनाएका छन !

11/04/2024

लहान तिर हावाहुरी सङ्गै असिना परेको

चैत्र ३० गते देखि बैशाख १० गते सम्म हुन गई रहेको लहान एक्स्पो मेलामा मनिश चौधरीको प्रस्तुती बैशाख २ गते रहेको सम्पूर्ण स...
09/04/2024

चैत्र ३० गते देखि बैशाख १० गते सम्म हुन गई रहेको लहान एक्स्पो मेलामा मनिश चौधरीको प्रस्तुती बैशाख २ गते रहेको सम्पूर्ण साथीहरुलाई जानकारी गराउन चाहन्छु ।

जबरजस्ती करणी गरि फरार रहेका युवक पक्राउ।तराई फिलिक्सजिल्ला सिरहा परिवर्तित नाम  जिल्ला १६, अर्नामा ६३ (२०८०/०८१) को जाह...
09/04/2024

जबरजस्ती करणी गरि फरार रहेका युवक पक्राउ।

तराई फिलिक्स
जिल्ला सिरहा परिवर्तित नाम जिल्ला १६, अर्नामा ६३ (२०८०/०८१) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला सिरहा, अर्नामा गाउँपालिका, वडा नं. १ बस्ने अं. वर्ष १९ को शिव कामती भएको "जवरजस्ती करणी" मुद्दाको अनुसन्धानको क्रममा वारदात मिति २०८०।१२।१४ गते देखी फरार रहेका प्रतिवादीलाई जि.प्र.का. सिरहाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जिल्ला सिरहा, सिरहा नगरपालीका, वडा नं. ७ तिनकुने स्थितबाट निज लाई पक्राउ गरी आज मिति २०८०।१२।२७ गते सम्मानित सिरहा जिल्ला अदालतमा पेश गरी दिन ५ (पाँच)को म्याद लिई इलाका प्रहरी कार्यालय लहान, सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरी प्रवक्ता मुक्तिनाथ सापकोटाले जानकारी दिएको ।

09/04/2024

भगवनपुर गाउपालिका -१ मा रहेको बालासुन्दरी भगवती मन्दिरको प्राङ्गनबाट चैत नवरात्री पर्यटन कलश यात्रा निकालिएको दृश्य ।

हातहतियार नविकरण गराउने सम्बन्धी सूचना ।
09/04/2024

हातहतियार नविकरण गराउने सम्बन्धी सूचना ।

LAHAN EX-PO 2080 मा कुन कुन दिन फ्री टिकट बारे जानकारी।१. चैत ३० गते र बैशाख ३,४,५,७,८,९ र १० गते विहान १०ः०० बजेदेखि २ः...
08/04/2024

LAHAN EX-PO 2080 मा कुन कुन दिन फ्री टिकट बारे जानकारी।

१. चैत ३० गते र बैशाख ३,४,५,७,८,९ र १० गते विहान १०ः०० बजेदेखि २ः३० बजे सम्म प्रवेश निःशुल्क
२. सुरक्षाका लागि आयोजकले व्यवस्था गरेको सुरक्षा गार्ड, सशस्त्र र नेपाल प्रहरी रहने
३. १० वटा स्टलमा विदेशी व्राण्डका सरसमान रहने (बगंलादेशी लेदर लुगाहरु आउने)
४. शैक्षिक, कृषि, अटोमोबाइलको स्टलहरु रहने

लहान एक्सपो–२०८० मा कुन कुन दिन फ्री हेर्नुस पुराबिवरण बारे जानकारी१. चैत ३० गते र बैशाख ३,४,५,७,८,९ र १० गते विहान १०ः०...
08/04/2024

लहान एक्सपो–२०८० मा कुन कुन दिन फ्री हेर्नुस पुराबिवरण बारे जानकारी

१. चैत ३० गते र बैशाख ३,४,५,७,८,९ र १० गते विहान १०ः०० बजेदेखि २ः३० बजे सम्म प्रवेश निःशुल्क
२. सुरक्षाका लागि आयोजकले व्यवस्था गरेको सुरक्षा गार्ड, सशस्त्र र नेपाल प्रहरी रहने
३. १० वटा स्टलमा विदेशी व्राण्डका सरसमान रहने (बगंलादेशी लेदर लुगाहरु आउने)
४. शैक्षिक, कृषि, अटोमोबाइलको स्टलहरु रहने

सिरहाको लाहनमा ज्यान मारेको कसुरमा फरार रहेका प्रतिवादी ३८ वर्ष पछि पक्राउ।तराई फिलिक्सजिल्ला सिरहा साबिक भदैया गा.वि.स....
07/04/2024

सिरहाको लाहनमा ज्यान मारेको कसुरमा फरार रहेका प्रतिवादी ३८ वर्ष पछि पक्राउ।

तराई फिलिक्स
जिल्ला सिरहा साबिक भदैया गा.वि.स. वडा नं. ५ हाल लहान नगरपालिका, वडा नं. १८ बरैरबोना बस्ने अं. वर्ष ७० को ईस्लाम मियाँ धुनियालाई सम्मानित सिरहा, जिल्ला अदालतको मिति २०४२।०९।१० गतेको फैसला अनुसार मिति २०३६।०७।०९ गते जिल्ला सिरहा, लहान नगरपालिका, वडा नं. २४ बस्ने खट्टर चौधरीलाई ज्यान मारेको कसुर मुद्दामा १० वर्ष कैद तोकिएकोमा निज फरार रहेको प्रतिवादीलाई गोप्य सूचनाको आधारमा मिति २०८०।१२।२४ गते अ.०६:०० बजेको समयमा प्रहरी चौकी लहान सिरहाबाट खटिएको प्रहरी टोलिले निजलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अबस्थामा पक्राउ गरी ईलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई आवश्यक अनुसन्धान पश्‍चात मिति २०८०।१२।२५ गते सम्मानित सिरहा जिल्ला अदालतमा पेस गरि सम्मानित अदालतको आदेश अनुसार निज ईस्लाम मियाँ धुनियालाई कैद भुक्तानको लागि आज मिति २०८०।१२।२५ गते सिरहा कारागार चलान गरिएको ।

07/04/2024

आम जन्ता पार्टी द्वारा खबरदारी सभामा मैथिली गित महिला जागरण सङ सम्बन्धित यो गित।

ज्यान सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ।तराई फिलिक्सलहान। जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. ५ बस्ने अं. वर...
05/04/2024

ज्यान सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ।

तराई फिलिक्स
लहान। जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. ५ बस्ने अं. वर्ष ४५ को नन्द कुमार यादव समेत प्रतिवादी भएको आ.व.०७६/७७ सालको ज्यान सम्बन्धी कसुरमा ई.प्र.का.महेशपुर पतार सिरहामा मुद्दा चलिरहेकोमा निज नन्द कुमार यादवलाई ऐ.ऐ. स्थानमा लुकिछिपी बजारमा हिँडडुल गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा ई.प्र.का.महेशपुर पतार सिरहाबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरी आज मिति २०८०।१२।२३ गते सम्मानित सिरहा जिल्ला अदालतबाट मिति २०८०।१२।२२ गते देखी लागु हुने गरी दिन ७ (सात) म्याद लिई ई.प्र.का.महेशपुर पतार सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता तथा सुचना अधिकारी मुक्तिनाथ सापकोटाले प्रेस बिज्ञपति मार्फत जानकारी दिएको।

Address

Lahan
56502

Alerts

Be the first to know and let us send you an email when Traefilix.onelinenews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Traefilix.onelinenews:

Videos

Share

Nearby media companies



You may also like