Sanjay yadav fans.

Sanjay yadav fans. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sanjay yadav fans., Lahan.

27/04/2024
25/04/2024

लक्ष्मीपुर पतारी गा.पा. वडा नं ६
सितापुर देबारी मा बस्ने भुट्ना यादब
को छोरा सहदेब यादब को शुभ बिबाह
नबराजपुर गा.पा. वडा नं ३ जगतपुर
मा हुन गैरहेको केही तस्वीर हरू। # #

16/04/2024

लक्ष्मीपुर पतारी गा.पा. वडा नं ६
सितापुर मा माँ बौकी देबि को
प्राङ्गणमा पहलमानी को केही
केही झल्क। # #1008 # #।

07/04/2024

यहि मिति नया साल २०८१/१/ २ गते
हाम्रो सिरहा जिल्ला लक्षमीपुर पतारी
गा.पा. वडा नं ३ या ४ मा पर्ने बाबा हरि
सिंह देब पतारी पोखरी मा त सबै साथीहरू
थाहै होला कि सबै बर्ष नया साल बैशाख
महिना मा २ गते मा धेरै ठुलो मेला लाग्छ
तर यो बर्ष चाहिँ त्यहीँ ठाउँमा श्री श्री १००८ श्री
महा बिष्णु यज्ञ कलश यात्रा बैशाख ९ गते र
यज्ञ बिसर्जन १७ गते हुन्छ त्यसैको लागि हाम्रो
सम्पूर्ण साथीहरू काका काकी दाजु भाई हरू
अबस्य आएर यज्ञ को सोभा बढाईदिनु होला।

रिपोर्टर. संजय कुमार यादब लक्ष्मीपुर पतारी
गा.पा. वडा नं ६ सितापुर देबारी मो. ९८०५९४८०६२
9805948062 केही कुरा हरू जानकारी का लागि कल
गर्नु होला।

02/04/2024

हाम्रो लक्ष्मीपुर पतारी गा .पा वडा नं ६
मा बस्ने जति जना रास्ट्रपरिचय पत्र बनाएको
छैन छिटो आएर वडा कार्यलय मा आएर आ आफ्नो
परिचय पत्र बनाई लिनु होला जान्कारी को लागि
धन्यवाद छ ।

02/04/2024

लक्ष्मीपुर पतारी गा.पा वडा नं ६ सितापुर देबारी
काका जगदिश धामी को द्वार मा हुन गैरहेको
अस्ठ्जाम को मण्डली टिम काका श्री गौरी राय
को स्वर र अवाज कस्तो छ सुन्नु पुरै झुमी हाल
छौ साथिहरू यो अस्ठ्जाम चाहिँ अर्कै मान्छे
गरेको छ त्यो मान्छे को घर धनुषा जिल्ला
मुखियापट्टी मुसहर्निया गा.पा ४ खतबैया टोल
मा बस्ने महानन्द राय कुर्मी को छोरा रबिन
कुमार राय कुर्मी को सन्तान को रुप मा छोरा हुँदै
थिएन कहाँ उप्चार गराएर आफ्नो होसला
हारी सकेको थियो अन्तिम मा यहाँ काका
जगदिश यादब धामी को गहबर मा लिएर
आयो आए पछि धामी काका ले केही फुल
पान दिए केही दिन को समय दियो त्यो
समय मा गएर त्यो भाई लाई सन्तान को
रुपमा छोरा जन्म लियो त्यही को खुशीमा
आज अस्ठजाम हुन गैरहेको छ साथीहरू
तेसैको लागि कसैलाई भुत प्रेत केही
समस्या छ भने यहाँ एक चोटि अबस्य
लिएर आउनु होला ।

28/03/2024

सप्तरी कदमहा को सड्क को केही झल्क।

28/03/2024

लक्ष्मीपुर पतारी गा.पा. वडा नं ६ सितापुर
श्री रामा महन्थी यादव जन्ता माबी मा एसई
परीक्षा हुन गैरहेको केही झल्क।

25/03/2024

२०८०/१२/१२ गते फाल्गुन पुर्णिामा होलि को
देश बिदेश काका दाजु भाई ईस्ट मित्र नानी बाबू
किसान बुद्धिजीवी पत्रकार र सम्पुर्ण राजनीतिक
दलहरू मा हार्दिक मंगलमय शुभकामना बेक्त गर्द्छौ।

लक्ष्मीपुर पतारी गा.पा. वडा नं ६
सितापुर देबाडी

19/03/2024

हेर्नू साथीहरू लघुबितहरू
कसरी फसाउछ आफ्नो
जालमा।

13/03/2024

यो साल मा सायत गागन खोला मा
मान्छेहरू लाई बाढीमा घुस्नु पर्दैन
किन कि पुल को काम तिब्र गति मा
हुदैछ ।

08/03/2024

लक्ष्मीपुर पतारी गा.पा वडा नं ६ सितापुर
गाउँ मा आज दिउसो ५ बजे तिर हासिम नट
को घरमा बिजुली को तार सर्ट भएर आगो लागे
को ले ठूलो धन माल को छती भएको छ।

15/01/2024

हाम्रो लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं ६ सितापुर
देबारी गाउँमा आज पनि एउटा यस्तो बाबा छ जुन बाबा
बारहो मास ३६ दिन कैले पनि छाडदैन नुहाउन को लागि
यो बाबा पहिला आएर अखरहा मा पहलमानी लड्छ तेस
पछि नुहाएर पुजा पाठ गर्छ यस्तो शरीर अब को मान्छेहरू
को छैन निरोग यो बाबा को नाम चाहिँ नन्दिलाल यादब हो ।

१६ बर्ष पहिले को तस्वीर ।
26/12/2023

१६ बर्ष पहिले को तस्वीर ।

26/12/2023

धनगढीमाई नगरपालिका
बाखैर बनौली मा स्वर्ग गणेश
यादब जि के अन्तिम पुन्य
तिथि पर आजोजित भोज
सभा त्यो काका को छोरो
भगवान ले नदिएको तर
छोरी हरू पनि छोरा भन्दा
कम कर्तव्य गरेन जति छोरा
भएको हुन्छ त्यो भन्दा बढी
यो दिदी बहिनी हरू ले आफ्नो
बुवाको कृया कर्म हरू गरेको छ।

सबै बर्ष मंसिर महिना मा यो बाबाहरू ऊँट लिएर आउँछ केही दक्षिणा लिन को लागि।
10/12/2023

सबै बर्ष मंसिर महिना मा यो
बाबाहरू ऊँट लिएर आउँछ
केही दक्षिणा लिन को लागि।

Address

Lahan

Telephone

+9779805948062

Website

Alerts

Be the first to know and let us send you an email when Sanjay yadav fans. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sanjay yadav fans.:

Videos

Share