Chaudhary padam

Chaudhary padam Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chaudhary padam, Digital creator, Lahan.

Dear, Well come my page.
तपाईंहरूलाई धेरै धेरै स्वागत छ मेरो पेजमा, यहाँ तपाईंहरू सामान्यज्ञानका भिडियोहरू हेर्न सक्नु हुन्छ र साथै लोकसेवाको पनि।
padam chy
youTube link:- https://youtube.com/channel/UCSSENDZP5XBiP13TKqyTHlA

10/03/2025

Q. विश्वको सबैभन्दा ठूलो नदी अमेरिकामा छ भने नदीको नाम के हो ?

10/03/2025

Q. विश्वको सबैभन्दा ठूलो महासागर कुन हो ?

10/03/2025

Q. विश्वको सबैभन्दा ठूलो महादेश कुन हो?

10/03/2025

Q. विश्वको सबैभन्दा ठूलो चार "अष्ट्रिज" हो भने कति अग्लो सम्म हुन्छ?

09/03/2025

Q. The Heart of Nepal का लेखक को हुन् ?
१. डंकन फब
२. विष्णु चरण
३. मोमिला जोशी

08/03/2025

Q. प्रमुख धर्मग्रन्थ
हिन्दू को - गीता
मुसलमान को - कुरान
बौद्ध को - त्रिपिटक भने
जैन को -?
कबीर को - ?
कृष्टचन को - ?
के भन्छ ?

08/03/2025

Q. सबैभन्दा बढी होली मनाउने देश कुन हो?
१. नेपाल
२. भारत

08/03/2025

Q. 'माघी पर्व ' कुन जाति को प्रसिद्ध पर्व हो ?
१. थारु
२. मगर
३. नेवार
४. माथिको सबै।

08/03/2025

Q. ७५ बाट ७७ गर्दा किन जिल्लालाई अलग गरेको हो?

08/03/2025

Q. विश्वको सबैभन्दा अग्लो स्थानबाट बग्ने नदी कुन हो?
१. अरुण
२. कर्णाली
३. राप्ती
४. कोशी।

06/03/2025

Q. पोखरापछि नेपालको सर्वाधिक पानी पर्ने स्थान कुन हो ?

With B***n – I just got recognized as one of their top fans! 🎉
06/03/2025

With B***n – I just got recognized as one of their top fans! 🎉

06/03/2025

Q. नेपालको कुन जिल्लामा सबै भन्दा बढि चिया उत्पादन हुन्छ?
१. इलाम
२. झापा
३. सुर्खेत
४. पोखरा

05/03/2025

Q. नेपालमा सबैभन्दा बढी पनि पर्ने जिल्ला कुन हो ?
१. तेह्रथुम
२. कास्की
३. पोखरा
४. धनुषा

05/03/2025

Q. विश्वको सबैभन्दा ठुलो पानी जहाज कुन हो?
१. टाइटानिक
२. क्वीन एलिजाबेधा
३. वृतन्निक
४. कुनै पनिहोइन्।

05/03/2025

Q. विश्वको सबैभन्दा ठूलो झण्डा कुन हो?

04/03/2025

Q. नेपालको सबैभन्दा लामो नदी कुन हो?
१. कोशी
२. सेती
३. कर्णाली
४. कुनैपनि होइन।

04/03/2025

1. विश्वको सबै भन्दा ठूलो प्रजातान्त्रिक देश कुन हो?

१. नेपाल
२. भारत
३. अमेरिका
४. रूस

Address

Lahan

Website

Alerts

Be the first to know and let us send you an email when Chaudhary padam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chaudhary padam:

Videos

Share