ABCNewsNepal

ABCNewsNepal News about politics from Nepal's No 1 News channel ABC News Television.

13/01/2025

‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको सम्झनामा अन्र्तवार्ता पुन प्रसारण

11/01/2025

संघीयता कार्यान्वयको अवस्था कस्तो छ ?
पुराना राजनीतिक दलका एकात्मक सोँच नै संघीयता कार्यान्वयको बाधक
विकास निर्माणका कामको नेतृत्व प्रदेश सरकारहरुले गरिरहेका छन्
प्रदेश सरकारहरुले देशमा आर्थिक बोझ बढाएका छैनन्
संघ सरकारले प्रदेश सरकारलाई बजेट दिनुप¥यो
संघ सरकारले आवश्यक ऐन, कानून बनाउन ढिलाइ गर्नु भएन
माओवादी केन्द्रप्रति नयाँ पुस्ताका युवाहरुको आकर्षण बढ्दो क्रममा छ

– रत्न प्रसाद ढकाल, बागमती प्रदेश सभा सदस्य, नेकपा(माओवादी केन्द्र)

11/01/2025

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती

10/01/2025

outlook business With Dr. Upendra Mahato

10/01/2025

रविको पक्षमा बहस गरेका पूर्व महान्यायधिवक्तासंग विशेष कुराकानी
रबि आइतवार मात्र काठमाडौ जिल्ला अदालतमा हाजिर हुन
के छ अवको न्यायिक प्रक्रिया ?

रमण श्रेष्ठ
पूर्व महान्यायधिवक्ता

09/01/2025

OPERATION BIG NEWS

09/01/2025

सत्तारुढ नेकपा(एमाले)को आगामी पार्टी जीवन कसरी अगाडी बढ्छ ?
एमाले नेताहरु संगठन निर्माणमा वडा, वडामा पुग्ने
भिम रावलले अर्को पार्टी गठन गर्न लागेको सूचना पाएपछि कारबाही
बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाले गल्ती स्वीकार नगरेकाले निलम्बन
सरकारका बारेमा प्रायोजित हल्लाहरु फैलाइएका छन्
एमालेमा केपी ओली र विद्या भण्डारी एक अर्काका प्रतिस्पर्धी होइनन्
एमाले संविधान संशोधनको मुद्दाबाट पछि हटेको छैन
– पद्मा अर्याल, सचिव, नेकपा(एमाले)

08/01/2025

OUTLOOK BUSINESS

08/01/2025

केन्द्रीय कमिटी बैठकपछि माओवादी केन्द्रका सबै गुटहरु खारेज भयो
पार्टी नेतृत्वप्रतिको बुझाइमा एकरुपता भयो, प्रचण्ड सर्वमान्य नेता
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई कार्यविभाजन गर्दा जिम्मेवारी तोकिन्छ
शेरा दरबार प्रकरणमा प्रचण्डको संलग्नता रौँ बराबर पनि छैन
शेरा दरबार प्रकरणमा प्रचण्डको संलग्नता देखिए जेल हैन फाँसी जान तयार छौँ
माओवादी केन्द्रका नेताहरुको सम्पत्तिको स्रोत खोजिन्छ
०८४ को निर्वाचनमा कांग्रेस–एमाले गठबन्धन बनाएर जान्छन्
०८४ को निर्वाचनमा माओवादी केन्द्रले ०६४ सालकै जस्तो उचाइ लिन्छ

– लेख नाथ दाहाल(राजन), केन्द्रीय कमिटी सदस्य, नेकपा(माओवादी केन्द्र)

07/01/2025

नेकपा(एमाले) केन्द्रीय कमिटी बैठक सम्पन्न, के–के भए निर्णय ?
एमालेले वडा केन्द्रीत ३ महिने अभियान सञ्चालन गर्ने
केन्द्रीय कमिटीका ९० प्रतिशत सदस्यहरु भिम रावलको कारबाहीको पक्षमा छन्
प्रधानमन्त्री ओलीले १६\१७ महिनापछि सरकार छाड्छु भन्नुभएको छ
यो सरकारबाट ठुला–ठुला नीतिगत परिवर्तन गर्न सम्भव छैन
अध्यक्ष ओलीको रक्षामा केन्द्रीय सदस्यहरु मौन बसेकोमा पनि प्रश्न उठेको छ
पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेमा फर्किने चर्चा पार्टीभित्र छैन

– सुर्य पाठक, केन्द्रीय कमिटी सदस्य, नेकपा(एमाले)

07/01/2025

Jheegu sah

जबसम्म प्रचण्डले एक राजनीति दलले खेल्ने भूमिकाको दायित्व वोध गर्दैनन् तवसम्म त्यो पार्टीले संसदीय आकार बृद्धि गर्ने कुनै...
06/01/2025

जबसम्म प्रचण्डले एक राजनीति दलले खेल्ने भूमिकाको दायित्व वोध गर्दैनन् तवसम्म त्यो पार्टीले संसदीय आकार बृद्धि गर्ने कुनै सम्भावना छैन ।

  काठमाडौं २२ पुस । नेकपा माओवादी केन्द्रले जनतासँग जोडिने र पार्टीलाई २०६४ को अवस्थामा फर्काउने भन्दै पार्टी अध....

06/01/2025

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी, के–के हुँदैछ छलफल ?
अध्यक्षको प्रतिवेदनमा उपमहासचिवद्वय गजुरेल र शर्माको असन्तुष्टि पनि समावेश छ
माओवादी केन्द्र अग्रगमन र सरकार पश्चगमनको पक्षमा छ, यि दुईबिच लडाँइ छ
पूर्व माओवादी घटकहरुसँगको एकता प्रक्रिया अगाडी बढ्छ
संविधानले पूर्व उपराष्ट्रपतीलाई राजनीतिमा सक्रिय हुन रोक्दैन
पार्टीको विधानमा त्रुटी छ, पालना गर्न सकेका छैनौँ
०८४ सालमा एक्लै चुनाव नलडे माओवादी केन्द्रको पहिचान हराउने खतरा छ

– कुमार पौडेल, केन्द्रीय कमिटी सदस्य, नेकपा(माओवादी केन्द्र)

05/01/2025

काठमाडौं २० पुस । माओवादी र एमाले नेताहरू सत्तामा बसेरै मर्न चाहेको डा. बाबुराम भट्टराईले आरेप लगाएका छन् । आदबा.....

05/01/2025

सर्लाही । सर्लाहीमा स्थानीयसँग झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । सर्लाह....

05/01/2025

काभ्रे । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि ....

05/01/2025

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आजदेखि बस्ने भएको छ । पार्टी केन्द...

Address

Kirtipur

Alerts

Be the first to know and let us send you an email when ABCNewsNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ABCNewsNepal:

Videos

Share

About us

A brief introduction of ABC Television, Kathmandu Nepal

Nepali people today are either less informed due to lack of research-oriented media institutions or are confronting with the ambiguity of the information being disseminated to them. In this context, ABC aims to carter to the need of news-thirsty people of Nepal by offering them 24 hour Nepali news that is relevant to today’s Nepal. Instilled with the core mantras of accuracy, balance, credibility of news, our professional and innovative team is all set to give a new taste to all viewers and establish ABC as a trend-setting channel in the Nepalese history of broadcast journalism. To achieve this goal, ABC covers the full spectrum of news ranging from politics to business, investigative reports to consumer issues, crime to environment and environment to innovation, among others. Aside from this, ABC news aims at bringing the entire world closer to Nepali people and vice versa by informing and engaging them fully. In conformity with the rights ensured by the constitution of the Federal Republic of Nepal, ABC is devoted to safeguarding the people’s right to information as a fundamental right. To this end, our efforts are being translated via one electronic platforms: ABC Television Pvt. Ltd.

ABC Television

The name ABC as such represents the accuracy, balance and credibility, the core values of journalism. ABC strives for accomplishing the new, yet incontestable efforts through its immediate and lively programs that make a comprehensive blend of all news concerns. The regular transmission that started an 4 September, 2008 reaches out across the nation including seventy-two countries via satellite technology.