Routine Of Makalu

Routine Of Makalu मकालु गाउँपालिका

यसपालीको दशै मकालु - ६ डाडागाउँमाजनएकता टोल बिकास सस्थाद्रारा  साबिक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना...
10/10/2023

यसपालीको दशै मकालु - ६ डाडागाउँमा
जनएकता टोल बिकास सस्थाद्रारा साबिक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हुँदा तपाईंको सबिक वडाबाट पनि सहभागी भइ खेलको शोभा बढाइ दिनुहुन सम्पुर्ण खेलप्रेमी, खेलाडी साथै दर्शक स्रोताहरुमा हार्दिक निमन्त्रणा गर्दछौं ।

पुरस्कारहरु:
पुरुषतार्फ
प्रथम नगद रु, १०,००० साथमा मेडल र प्रमाणपत्र
दितिय नगद रु, ७००० साथमा मेडल र प्रमाणपत्र
तृतीय नगद रु, ५००० साथमा मेडल र प्रमाणपत्र
सान्त्वना नगर रु, ३०००
दर्ता शुल्क रु, १००० मात्र/

महिलातार्फ
प्रथम नगद रु, ५००० साथमा मेडल र प्रमाणपत्र
दितिय नगद रु, ३००० साथमा मेडल र प्रमाणपत्र
तृतीय नगद रु, २००० साथमा मेडल र प्रमाणपत्र
सान्त्वना नगद रु, १०००
दर्ता शुल्क रु, ४०० मात्र/
दुबै तार्फका उत्कृष्ट खेलाडीहरुलाई नगद रु, ५०० साथमा मेडल र प्रमाणपत्र /-

खेलका नियमहरु:
1, खेल लिकम नकाउटको आधारमा खेलाइने छ।
2, खेलाडी संख्या अतिरिक्त सहित ७ जना हुनुपर्छ
3, खेलाडीहरुलाई कुनै पनि प्रकारको चोटपटक लागेमा खेलाडी स्वेम जिम्मेवारी हुनुपर्नेछ।
4, खान बस्नको ब्यबस्थापन खेलाडी आफैले गर्नुपर्नेछ।
5, खेलमा कुनै विवाद आएमा आयोजकको निर्णयनै अन्तिम हुनेछ।
6, दर्ता फोन सम्पर्क मार्फत पनि गर्न सकिनेछ।
7, खेल हुने मिति २०८० साल कर्तिक 1 गते दिउँसो 1 बजेसम्म दर्ता गरिसक्नुपर्नेछ र सोही दिन चिठ्ठा कार्यक्रम हुनेछ।
8, कर्तिक 2 गते बिहान : 7 बजेबाट खेल शुरु हुनेछ।

9 , खेलहुने स्थान : मकालु ६ वडा कार्यलयको खेल मैदान
सम्पर्क नम्बरहरु:
- 9845262555
- 9844881851
मिडिया पर्टनर:
छोयाङ अपडेट,संखुवासभा

आयोजक :
जनएकता टोल बिकास सस्था मकालु गाउँपालिका वडा न: ६ डाडागाउँ संखुवासभा

06/09/2023

मकालु गाउँपालिकाको सबै जना यो पेजमा जोडिनुस है😊🙏

05/09/2023



मकालु गाउँपालिकाको स्वास्थ्य कार्यक्रमको आ.व. ०७९।८० को वार्षिक समिक्षा कार्यक्रम मिति २०८०।०५।११ र १२ गते मकालु गाउँपाल...
30/08/2023

मकालु गाउँपालिकाको स्वास्थ्य कार्यक्रमको आ.व. ०७९।८० को वार्षिक समिक्षा कार्यक्रम मिति २०८०।०५।११ र १२ गते मकालु गाउँपालिका नुममा सम्पन्न भएको छ ।
हाल मकालु गाउँपालिकाको ६ वटै वडाहरुमा १८ वटा स्वास्थ्य संस्था संचालित भई स्वास्थ्य सेवा प्रवाह भईरहेको छ । गत आ. व. मा विभिन्न वडाहरुबाट प्रदान गरिएको स्वास्थ्य सेवा कार्यक्रमहरुको विभिन्न सूचकहरुको मूल्याङ्कन स्वास्थ्य कार्यालय संखुवासभाबाट भौतिक रुपमा उपस्थित भई प्राविधिक रुपमा सहयोग र समन्वय गरिदिनु भएकोमा स्वास्थ्य कार्यालय संखुवासभा प्रति मकालु गाउँपालिका हार्दिक आभार प्रकट व्यक्त गर्दछ ।

मकालु गाउँपालिकाको ६ वटै वडाहरु मध्ये प्रथम स्थान हासिल गर्न सफल श्री याफू स्वास्थ्य चौकी परिवार , दोस्रो स्थान हासिल गर्न सफल श्री नुम प्राथमिक स्वास्थ्य केन्द्र परिवार र तृतीय स्थान हासिल गर्न सफल श्री मकालु स्वास्थ्य चौकी परिवारलाई फेरी बधाई दिदै अन्य स्वास्थ्य संस्था हरुलाई पनि आगामी दिनमा अझ धेरै सफल हुनको लागि प्रयास गर्नुहुनेछ भन्ने आशा र अपेक्षाका साथ मकालु गाउँपालिकाको स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रम सफल भएको छ ।

जिल्ला संखुवासभा मकालु गाउँपालिकाका आङ दावा शेर्पा,मुक्ता शेर्पा ,पेचुम्बे शेर्पा र निमा दोर्ची शेर्पाले पाकिस्तान माउन्...
28/07/2023

जिल्ला संखुवासभा मकालु गाउँपालिकाका आङ दावा शेर्पा,मुक्ता शेर्पा ,पेचुम्बे शेर्पा र निमा दोर्ची शेर्पाले पाकिस्तान माउन्ट K2 को सफल आरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।
Routine of makalu

09/07/2023
मकालु गाउँपालिका ४६ करोड बढीको विनियोजन विधेयक पारितसंखुवासभाको मकालु गाउँपालिकाको गाउँसभा आइतबार सम्पन्न भएको छ । गाउँप...
01/07/2023

मकालु गाउँपालिका ४६ करोड बढीको विनियोजन विधेयक पारित

संखुवासभाको मकालु गाउँपालिकाको गाउँसभा आइतबार सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र नुम स्थित वडा नं. ५ को सभाहलमा भएको नवौं गाउँसभाले ४६ करोड बढीको विनियोजन विधेयक बहुमतले पारित गरेको हो । आर्थिक वर्ष २०८०/८१ का लागि गाउँपालिका उपाध्यक्ष मनकला राईले ४६ करोड ५३ लाख बैसठी हजार चार सय चौसठी बराबरको विनियोजन विधेयक पेश गर्नुभएको थियो । उक्त विधेयक बहुमतले पारित भएको हो ।
यस्तै गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । आर्थिक संयोजक तथा वडा नं. ३ का अध्यक्ष बद्री बहादुर राईले आर्थिक विधेयक पेश गर्नु भएको थियो । उक्त विधेयक बहुमतले पारित भएको छ ।

संखुवासभा जिल्लाको मकालु गाउँपालिका वडा नम्बर ३ सिस्ने  गाउँमा British Gurkhas तथा  Kadoorie Agricultural Aid Associatio...
30/05/2023

संखुवासभा जिल्लाको मकालु गाउँपालिका वडा नम्बर ३ सिस्ने गाउँमा British Gurkhas तथा Kadoorie Agricultural Aid Association ले ४९ परिवारलाई साेलार वितरण गरेकाे छ ।
तस्विर: RD Gurung

मकालु गाउँ पालिका वडा नं ५ लालीगुरास टाेल निवासी श्री रन बहादुर राईकाे  आफ्नै हस्तकला हाे याे बहुतै बहुआयामिक हस्ताकला द...
24/05/2023

मकालु गाउँ पालिका वडा नं ५ लालीगुरास टाेल निवासी श्री रन बहादुर राईकाे आफ्नै हस्तकला हाे याे बहुतै बहुआयामिक हस्ताकला देखिन्छ । उहाँको कलाप्रति हार्दिक सम्मान । उहाँको सीपकाे संरक्षण संवर्द्वन गर्दै अन्य पुस्तन्तरणमा पनि सिकाइ विकास गर्न अपरिहर्य देखिन्छ ।

मकालु बरुण रा. नि. , मकालु ३ थाक्राम गाउमा हिमाली कालो भालुको आक्रमणबाट गम्भीर घाइते कृष्ण कुमार खालिङ्को जिल्ला अस्पताल...
19/05/2023

मकालु बरुण रा. नि. , मकालु ३ थाक्राम गाउमा हिमाली कालो भालुको आक्रमणबाट गम्भीर घाइते कृष्ण कुमार खालिङ्को जिल्ला अस्पताल खाँदबारीमा उपचार हुँदै ।

हाम्रो मकालु गाउँपालिकाको सबै वडाहरुनै अरुण 3 हाइड्रोपावरको प्रभावित छेत्र हो त्यसैले यो अवसर नगुमाउनुहोला ।   yadi yo p...
12/05/2023

हाम्रो मकालु गाउँपालिकाको सबै वडाहरुनै अरुण 3 हाइड्रोपावरको प्रभावित छेत्र हो त्यसैले यो अवसर नगुमाउनुहोला ।

yadi yo pagelaii follow garnu vaa xaina vane follow garnus haii !

breaking News-संखुवासभाको मकालु गाउपालिकाबाट आउने क्रममा मकालु गाउपालिकाको को १ झ ७०० नम्बरको गाडी चिचिला गाउपालिकाको वड...
10/05/2023

breaking News-
संखुवासभाको मकालु गाउपालिकाबाट आउने क्रममा मकालु गाउपालिकाको को १ झ ७०० नम्बरको गाडी चिचिला गाउपालिकाको वडा नं ४ धजे स्कुल नजिकै दुर्घटना भएको छ।तीन जना सवार गाडी रोड बाट करिब ७० मिटर तल खस्दा चालक लोकेन्द्र तमाङ, सवार गाएत्री घिमिरे ,दिनेश पराजुली घाइते भएको छ। चालक लोकेन्द्र तामाङ ,र गाएत्री घिमिरे सामान्य घाइते भएको छ

मकालु गाउँपालिकाको मुख्य बजारहरु😘🥀📷 Lucky Digital khandbari
09/05/2023

मकालु गाउँपालिकाको मुख्य बजारहरु😘🥀
📷 Lucky Digital khandbari

आज कोटेश्वर बहुमुखी क्याम्पसमा ८० वर्षको आमा +२ को परिक्षा दिदै ....उमेरले पढाईलाई छेक्दैन रहेछ । 👏
09/05/2023

आज कोटेश्वर बहुमुखी क्याम्पसमा ८० वर्षको आमा +२ को परिक्षा दिदै ....उमेरले पढाईलाई छेक्दैन रहेछ । 👏

संखुवासभाको भोटखोला–४ स्थित सिप्रुङको जिजिङ्खामा दिउँसो हेलिकप्टर दुर्घटनामा परि घाईते भएका २ जनालाई काठमाण्डौ लागिएको छ...
05/05/2023

संखुवासभाको भोटखोला–४ स्थित सिप्रुङको जिजिङ्खामा दिउँसो हेलिकप्टर दुर्घटनामा परि घाईते भएका २ जनालाई काठमाण्डौ लागिएको छ । उनीहरुलाई आर्मीको हेलिकप्टर मार्फत काठमाण्डौ लागिएको हो ।

१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा  संसारभरका श्रमजीवि वर्गमा हार्दिक शुभकामना 🙏✊
01/05/2023

१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संसारभरका
श्रमजीवि
वर्गमा हार्दिक शुभकामना 🙏✊

सावधानिको लागि सुचना !!!सङ्खुवासभाको मकालु गाउपालिकामा निर्माणधीन अरूण ३ ड्याम साईडको सुरूंगको निकास पहिरोले थुनिदा  अरू...
30/04/2023

सावधानिको लागि सुचना !!!

सङ्खुवासभाको मकालु गाउपालिकामा निर्माणधीन अरूण ३ ड्याम साईडको सुरूंगको निकास पहिरोले थुनिदा अरूणनदीमा पानीको सतह बढेकोले सतर्क रहन सम्पुर्णमा अनुरोध ।
अरुणनदिको वरिपरि किनारामा वाढिको जोखिम हुनसक्ने अवस्था रहेकोले होसियारी अपनाउन र सावधानिपुर्वक रहनको लागि अनुरोध छ ।

हार्दिक अपिल !
22/04/2023

हार्दिक अपिल !

एक पछी अर्को बिश्वकीर्तिमान कायम गर्न नै जन्मेका संखुवासभा मकालू १ निवासी युवा हिमाल अरोही तथा बरिस्ठ समाजसेवी श्री ल्हा...
07/04/2023

एक पछी अर्को बिश्वकीर्तिमान कायम गर्न नै जन्मेका संखुवासभा मकालू १ निवासी युवा हिमाल अरोही तथा बरिस्ठ समाजसेवी श्री ल्हाक्पा शेर्पा ज्युले( मकालु हिमाल १ महिनामा तीन पल्ट आरोहण गरि) गिनिज बुकमा वर्ल्ड रेकर्ड राख्न सफल भएकोमा बधाई तथा थप सफलता शुभकामना ।

हार्दिक निमन्त्रणा ।
14/02/2023

हार्दिक निमन्त्रणा ।

01/02/2023

अनुदान: भारतले नेपाललाई ८ अर्ब ८० करोड रुपैयाँको अनुदानको घोषणा गरेको छ ।

संखुवासभा,मकालु गाउँ पलिका वडा नम्बर ३ बास्ने पासुपती राईको छोरा लगभग १५महिनाको नबालक नानीलाई हिजो दिउसो सुगुर ले टोकि ग...
08/11/2022

संखुवासभा,मकालु गाउँ पलिका वडा नम्बर ३ बास्ने पासुपती राईको छोरा लगभग १५महिनाको नबालक नानीलाई हिजो दिउसो सुगुर ले टोकि गम्भीर चोटपटक लागेको र उपचार गर्ने धरान घोपा क्याम्प ल्याइएको त्यहाँ पनि उपचार नहुने नभएकोले र उपचार को लागि काठमाडौ लैजान पर्ने भएकाले हामीलाई सहयोगी हातहरुको 🙏✋
आवश्यकता परेको छ । जति सहयोग गर्नु हुन्छ हामी अभरी हुनेछौं ।सहयोग को लागि हाम्रो रमेश कुमार याम्फु राई (भेना) खातावालाको नाम-:RAMESH RAI + NEER MAYA RAI (दुई जनाको नाममा छ)
खाता नम्बर -184200020039524
बैंक को नाम- Bank of Kathmandu limited
brance -Khandbari
सम्पर्कको लागि -9862115817
नोट :-अहिले नाबालक रमेशकुमार याम्फु राई (कैला)र उहाँको श्रीमती नीर माया राई (दिदी)को साथमा भएको स्थिति अझै गम्भीर हुन थएको र नाबालक को आमासाथमा नभएको र आमा पनि बिरामी र मनसिक सन्तुलन ठिक ठाँउमा नभएको हुँदा हामीलाई तपाईंहरुको साथ सहयोग एकदमै चहियेको छ ।र आश पनि गरेका छौ धन्यवाद ।

आज भोलि हाम्रो मकालु गापा तिरको 4G को स्पिड ज्यादै कम भएकोले वेभ साईट पनि खुल्न छाडेको हुंदा कार्यालयको कामहरु गर्न गार्...
07/11/2022

आज भोलि हाम्रो मकालु गापा तिरको 4G को स्पिड ज्यादै कम भएकोले वेभ साईट पनि खुल्न छाडेको हुंदा कार्यालयको कामहरु गर्न गार्‍हो हुँदै गएकोले संबंधित सबैमा सुधारको लागि अनुरोध छ !

Kanya basic school makalu municipality word no: 6 छोयाङ - संखुवासभाPic: Bipan Rai
03/11/2022

Kanya basic school makalu municipality word no: 6 छोयाङ - संखुवासभा
Pic: Bipan Rai

!! हार्दिक अपिल !!संखुवासभा जिल्ला, मकालु गाउँपालिका, वडा नं ५ निवासी पुर्ण कुमार थापा मगरकाे छाेरा, याम कुमार थापा मगर ...
02/11/2022

!! हार्दिक अपिल !!

संखुवासभा जिल्ला, मकालु गाउँपालिका, वडा नं ५ निवासी पुर्ण कुमार थापा मगरकाे छाेरा, याम कुमार थापा मगर घाँसकाट्न जाने क्रममा भिरबाट लडेर टाउकाेमा गम्भीर चाेट लागेकाे र हाल वहाँको बी एन्ड बी अस्पतालमा उपचार भई रहेकाे र वहाँको उपचारको लागी थप १५-२० लाख सम्म खर्च लाग्ने साथै निजकाे आर्थिक अवस्था अत्यन्तै कम्जाेर भएकोले वहाँलाई आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

✅ बिरामीको काकाकाे नम्बर : 9842962936
✅ खातावालाकाे नाम : राजकुमार मगर
✅ सिद्धार्थ बैंककाे खाता नं : 02616472960
✅ माेबाईल बैंकिङका लागि : 9866590013

•शिवधारा, ठुलो पोखरी,मकालु बेस क्याम्प,संखुवासभा 🙏❤️जीवनमा एकपटक पुग्नु पर्ने गन्तव्य 🥰All about   🏕️🏞️⛰️               ...
24/10/2022

•शिवधारा, ठुलो पोखरी,
मकालु बेस क्याम्प,संखुवासभा 🙏❤️
जीवनमा एकपटक पुग्नु पर्ने गन्तव्य 🥰
All about 🏕️🏞️⛰️






थप जानकारीकाे लागि ,येस्ताै पोस्टहरु हेर्नुको लगि पेज लाईक गर्नु नभुल्नु होला ।धन्याबाद।🙏

धार्मिक पर्यटकीय गन्तव्य : वरुणको शिर शिवधारा l संखुवासभा
पूर्वी नेपालको ओझेलमा परेको धार्मिक पर्यटकीय गन्तव्य हो, शिवधारा । संखुवासभाको मकालु गाउँपालिकास्थित शिवधारा समुन्द्री सतहबाट ४३१० मिटरको उचाइमा पर्छ । वरुण नदीको शिर शिवधारालाई तीर्थस्थलका रूपमा लिइन्छ । धार्मिक आस्थासँगै प्राकृतिक रूपमा पनि सुन्दर गन्तव्य हो, शिवधारा । यसको पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । शिवधाराको महिमाका बारेमा प्रचारप्रसार नहुदा र त्यहाँसम्म पुग्ने सडक र बाटोघाटोको अवस्था पनि राम्रो नहुँदा यो धार्मिक तथा पर्यटकीय गन्तव्य ओझेलमा परेको छ ।

शिवधारा गुफा:
शिवधारामा गुफा पनि छ । यो २५ मिटर उचाइ र २० मिटर लम्बाइ तथा चौडाइ रहेको छ । पहराबीचबाट निरन्तर पानीको धारा झरिरहन्छ । त्यो धारालाई शिवजीको जटाबाट पानी झरेको भन्ने धार्मिक विश्वास छ । यो धारा हल्लिरहन्छ । नुहाउँदा धर्मात्मा मानिसको टाउकामा मात्रै पर्छ भन्ने जनविश्वास पनि छ । शिवधाराको अर्कोपट्टि पार्वती गुफा छ ।
चारदिने यात्रा:
काठमाडौं बाट सिदै हवाई जहाज मार्फत तुम्लिङटार ३० मिनेट मा आउन् सकिन्छ l त्या बाट खाँदबारी सदरमुकाम २५/३० मिनटमा पुग्न सकिन्छ।
*Guide person: jiban Rai (Seduwa)9847369891
*Hotel fyafulla palika agadi (NUM) :9863008670
*Hotel lachagosi (Seduwa):9861891190
*Hotel makalu barun (tashi ghau):9741165877
संखुवासभाको सदरमुकाम खाँदबारीबाट हिँडेको चार(४) दिनपछि मात्रै शिवधारा पुगिन्छ ।
* पहिलो दिन खाँदबारीबाट ३८ किलोमिटर टाढाको मकालु गाउँपालिकास्थित *नुमसम्म २/३ घण्टामा पुगिन्छ । यहाँसम्म यातायातको सुविधा छ । त्यसपछि पैदल हिँड्नुपर्छ । त्यहाँबाट हिँडेपछि ३ घण्टामा *सेदुवा बास बस्न पुगिन्छ ।बाटोमा व्यवस्थित खाना बस्ने क्याम्पहरु ठाउँ ठाउँमा रहेको छन् । बाटोमा

संखुवासभामा स्वतन्त्र उम्मेदवार तेन्जिङ भोटियाको जीत निश्चित ।एकमात्र निर्वाचन क्षेत्र भएको संखुवासभा जिल्लामा माछा चुना...
19/10/2022

संखुवासभामा स्वतन्त्र उम्मेदवार तेन्जिङ भोटियाको जीत निश्चित ।

एकमात्र निर्वाचन क्षेत्र भएको संखुवासभा जिल्लामा माछा चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका तेन्जिङ भोटिया जीतको निकै नजिक पुगेको स्थानीय मतदाताहरुले बताएका छन । विद्यालय संचालक, समाजसेवी एवम पत्रकार समेत रहेका तेन्जिङ भोटिया यस पटकको निर्वाचनमा युवाहरु विशेष आकर्षण बनेको । मात्र ३० वर्ष पार गरेका तेन्जिङ आफू पनि विद्यावारिधि (PHD) का विद्यार्थी एवम भर्खरको युवा भएको हुनाले होला भोटियाले विद्यार्थी र युवाहरुमा नै बढी केन्द्रित भएर आफ्नो प्रचार/प्रसारका कार्यक्रमहरु अगाडी बढाइरहेका छन । गीत गाउन, लेख्न र बोल्नमा खप्पिस तेन्जिङ यस पटकको निर्वाचनमा जीत सुनिश्चित गर्न भनी जिल्लामा घर दैलो कार्यक्रममा व्यस्त छन भने तेन्जिङको समर्थनमा राष्ट्रिय कलाकारहरु समेत कम्मर कसेर लागेका छन । एक एक पटक जनताले अनुमोदन गरेर प्रतिनिधि बनिसकेका गठबन्धनका उम्मेदवार दिपक खड्का र एमालेका राजेन्द्र गौतम दुवैको खरो प्रतिद्वन्दी बनेका तेन्जिङले यस पटकको निर्वाचनमा जीत हात पारे जिल्लाकै पहिलो कान्छो र पहिलो अल्पसंख्यक समुदायबाट प्रतिनिधि सभा सदस्य बन्नेछन ।

संखुवासभा बाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार प्रबिन कार्की ले आफ्नो चुनाव चिन्न खुकुरी क्रस प्राप्...
15/10/2022

संखुवासभा बाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार प्रबिन कार्की ले आफ्नो चुनाव चिन्न खुकुरी क्रस प्राप्त गर्नु भएको छ।
संखुवासभा खादबारी ३ स्थायी घर भएका उनी यो पटक चुनावी मैदानमा नेकपा एमाले का राजेन्द्र प्रसाद गौतम र गठबन्धन का उम्मेदवार दिपक खड्का सग सामना गर्ने छन।

13/08/2022
कोरोना भाइरसको प्रकोप बढेसंगै विभिन्न जिल्लाका शैक्षिक संस्थाहरु बन्द हुन थालेका छन् । संखुवासभाको मकालु गाउँपालिका वडा ...
10/08/2022

कोरोना भाइरसको प्रकोप बढेसंगै विभिन्न जिल्लाका शैक्षिक संस्थाहरु बन्द हुन थालेका छन् । संखुवासभाको मकालु गाउँपालिका वडा नं. ५ नुममा रहेको एक विद्यालय पनि गत आइतबारदेखि पठनपाठन बन्द गरिएको छ । परिक्षण गरिएका मध्ये एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछी अरुण भ्याल्ली बोर्डिङ स्कुल बन्द गरिएको हो । सातादिन अघि देखिनै विद्यार्थीहरुमा ज्वरो आउने, टाउको दुख्ने लगायतका समस्या देखिएको प्रिन्सीपल तिलाराम पराजुलीले बताए । तीनीहरु मध्ये केहीलाई एन्टिजेन्ट परिक्षण गरिएको थियो ।

३ सय ६५ जना विद्यार्थी संख्या रहेको अरुण भ्याल्लीमा करिब एक दर्जन बढी विद्यार्थीलाई ज्वरो आउने समस्या भएको पराजुलीले बताए । आगामी आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको उनले बताए ।

संखुवासभामा दिनानु दिन कोरोनाको संक्रमण बढ्दै गएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । गत साउन १३ गतेको तथ्यांक अनुसार ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
of makalu

07/08/2022

मकालु गाउँपालिकाको ताजा खबर साथै सत्य तथ्य अपडेटको लागि सिर्जना गरिएको रुटिन अफ मकालु पेजमा सम्पुर्ण मेम्बरहरुलाई स्वागत छ। मकालु गाउँपालिकामा जम्मा ६ वडाहरु रहेको छ। प्रत्येक वडा बाट 1 जना पेज एड्मिन राख्ने निर्णय गरियो । शुद्ध नेपाली टाइपिङ गर्न सक्ने ब्यक्तिले सम्पर्क गर्नुहोला। ६ न वडाबाट bipan Rai बाकी ५ वडाहरुबाट आउन बाकी रहेको छ।

आजको भुकम्पले भोजपुर टक्सारको ठूलो पसल अगाडीको घर भत्काएको छ।
31/07/2022

आजको भुकम्पले भोजपुर टक्सारको ठूलो पसल अगाडीको घर भत्काएको छ।

Wonderfully played Team 🇳🇵 Congratulations 🥰 Just In: Nepal wins the match against Maldives by 4-0 goal in ongoing SAFF ...
25/07/2022

Wonderfully played Team 🇳🇵 Congratulations 🥰
Just In: Nepal wins the match against Maldives by 4-0 goal in ongoing SAFF U20 Championship in India.

संखुवासभा जिल्लाको सदरमुकाम खादबारी🥀
25/07/2022

संखुवासभा जिल्लाको सदरमुकाम खादबारी🥀

संखुवासभा मकालु गाउँपालिकाकी मुक्ता शेर्पा,पेचुम्बे शेर्पा,निमा शेर्पा तीन दाजुभाइ एउटै घरबाट माउन्ट k-2 आरोहण गरी सफलता...
25/07/2022

संखुवासभा मकालु गाउँपालिकाकी मुक्ता शेर्पा,पेचुम्बे शेर्पा,निमा शेर्पा तीन दाजुभाइ एउटै घरबाट माउन्ट k-2 आरोहण गरी सफलतापूर्वक नयाँ कीर्तिमान कायम गर्न सफल हुनुभऐको छ हजुरहरुको महान उपलब्धिको हामी सम्पूर्ण राष्ट्रका नागरिक धेरै गर्व गर्दछौ l
of makalu Banda

Wow... Talented, Handsome & Popular Nepali Singer Sushant KC has reached 1 Million subscribers on YouTube. ❤️  😯Pic:- So...
24/07/2022

Wow... Talented, Handsome & Popular Nepali Singer Sushant KC has reached 1 Million subscribers on YouTube. ❤️ 😯

Pic:- Sonam photograph

मकालु गाउँपालिका अध्यक्ष ओङ्दी शेर्पालाई जन्मदिनको शुभकामना ।
18/07/2022

मकालु गाउँपालिका अध्यक्ष ओङ्दी शेर्पालाई जन्मदिनको शुभकामना ।

View:.   Yaphu
18/07/2022

View:. Yaphu

Address

Khandbari

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Makalu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share


Other Media/News Companies in Khandbari

Show All

You may also like