Media Chok मिडियाचोक

Media Chok मिडियाचोक सत्य खबरको लागि सधै दृढ

21/03/2024

हिजो पानी परेपछी निर्माणाधिन अरनिको राजमार्ग अन्तरगत बनेपा बुडोलको ताजा अवस्था । बुडोल चोकमा अस्तब्यस्त ।

मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पिडितहरुका गुनासा तत्काल सुनुवाई गर्न फोकल अधिकृत (गुनासो सुनुवाई तथा सहजीकरण अधिकृत)...
19/03/2024

मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पिडितहरुका गुनासा तत्काल सुनुवाई गर्न फोकल अधिकृत (गुनासो सुनुवाई तथा सहजीकरण अधिकृत) तोकीयो ।

एक हप्ताको समयमा काभ्रेको १८ ठाउँमा आगलागि भएको छ । आगलागिमा ६ घर र ७ गोठ जलेको छ भने ७ जना घाईते भएका छन् । घाईते २ जना...
18/03/2024

एक हप्ताको समयमा काभ्रेको १८ ठाउँमा आगलागि भएको छ । आगलागिमा ६ घर र ७ गोठ जलेको छ भने ७ जना घाईते भएका छन् । घाईते २ जनाको अझै उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठका अनुसार विभिन्न ठाउँमा लागेको आगलागिमा १ सय १६ जना प्रहरी झण्डै ४४ घण्टा खटिएका छन् । त्यस्तै आगलागिमा १२ लाख ५० हजार रुपैया क्षति भएको छ ।

एक हप्ताको समयमा काभ्रेको १८ ठाउँमा आगलागि भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार

युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेपलान्चोकका सिद्धार्थ ढकाल लगायत बर्दियाका विवेक खत्री, मोरङका विकास राई र रोल्पाका प...
16/03/2024

युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेपलान्चोकका सिद्धार्थ ढकाल लगायत बर्दियाका विवेक खत्री, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन सार्वजनिक भएका हुन्। अर्का एक नेपालीको भने पहिचान खुलेको छैन।

युक्रेनले बन्धक बनाएका पाँच जना नेपालीलाई सार्वजनिक गरेको छ। अवैध बाटो हुँदै रुसी सेनामा भर्ती

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार झुट्टा विवरणका आधारमा नागरिकता ज...
16/03/2024

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार झुट्टा विवरणका आधारमा नागरिकता जारी गर्ने अधिकृत झपेन्द्रराज खरेललाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले झुटा विवरण पेश गरी विदेशी नागरिकका लागि नागरिकता जारी गर्ने तत्कालीन

काभ्रेको बनेपामा सञ्चालित एचएम मोबाइल सेन्टरमा नक्कली नोट छाप्दा-छाप्दै बेथानचोक ३ का सबिन हुमागाईंलाई प्रहरीले पक्राउ ग...
15/03/2024

काभ्रेको बनेपामा सञ्चालित एचएम मोबाइल सेन्टरमा नक्कली नोट छाप्दा-छाप्दै बेथानचोक ३ का सबिन हुमागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।

बनेपामा नक्कली नोटसहित एक मोबाइल पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरिएको छ । काभ्रेको बनेपामा सञ्चालित

जिल्ला प्रहरी कार्यालय काभ्रेमा प्रमुखको रूपमा आउनुभएको प्रहरी उपरीक्षक बसुन्धरा खड़काको पत्रकारहरुसंगको भेटघाट कार्यक्र...
25/02/2024

जिल्ला प्रहरी कार्यालय काभ्रेमा प्रमुखको रूपमा आउनुभएको प्रहरी उपरीक्षक बसुन्धरा खड़काको पत्रकारहरुसंगको भेटघाट कार्यक्रम ।

24/02/2024

धुलिखेल–खावा सडक विस्तारमा ढिलाई भएको भन्दै आमरण अनसनमा बस्नु भएका जिसस प्रमुख दीपक गौतमद्वारा अनसन स्थगित, ५ बुंदे सहमति

धुलिखेल–खावा सडक विस्तारमा ढिलाई भएको भन्दै आमरण अनसनमा बस्नु भएका जिसस प्रमुख दीपक गौतमद्वारा अनसन स्थगित, ५ बुंदे सहमत...
24/02/2024

धुलिखेल–खावा सडक विस्तारमा ढिलाई भएको भन्दै आमरण अनसनमा बस्नु भएका जिसस प्रमुख दीपक गौतमद्वारा अनसन स्थगित, ५ बुंदे सहमति

अरनिको राजमार्ग धुलिखेल खावाँ सडक स्थानीय द्वारा अबरुद्ध
24/02/2024

अरनिको राजमार्ग धुलिखेल खावाँ सडक स्थानीय द्वारा अबरुद्ध

22/02/2024

बेथानचोकको उच्च भेगमा भारी हिमपात, फसेका पर्यटकको उद्दार

18/02/2024

जिल्ला खोप समन्वय समिति काभ्रेले फाल्गुन १३ गतेबाट शुरु हुन लागेको जिल्लामा एकिकृत खोप अभियानका

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्वारा संचालित ज्ञानकुञ्ज माध्यमिक विद्यालयले २१ औ बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका स...
18/02/2024

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्वारा संचालित ज्ञानकुञ्ज माध्यमिक विद्यालयले २१ औ बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्वारा संचालित ज्ञानकुञ्ज माध्यमिक विद्यालयले २१ औ बार्षिकोत्सव तथा अभिभावक दिव...

संघको विधान अनुसार प्रत्येक बर्ष हुँदै आएको नेपाल शिक्षक संघ नमोबुद्ध नगर कार्यसमितीले छैठौं स्थानीय प्रतिनिधि सभा सम्पन...
18/02/2024

संघको विधान अनुसार प्रत्येक बर्ष हुँदै आएको नेपाल शिक्षक संघ नमोबुद्ध नगर कार्यसमितीले छैठौं स्थानीय प्रतिनिधि सभा सम्पन्न गरेको छ ।

संघको विधान अनुसार प्रत्येक बर्ष हुँदै आएको नेपाल शिक्षक संघ नमोबुद्ध नगर कार्यसमितीले छैठौं स्थानीय

16/02/2024

बनेपामा जारी वृहत काभ्रेपलांचोक कृषि महोत्सवमा काभ्रेको चर्चित राजारानी नाच प्रस्तुत गर्दै भाईबहिनी ।

13/02/2024

पनौती ११ बल्थलीमा रहेको लड़केश्वर महादेवको महिमा बरेमा जानकारी दिनुहुंदै स्थानीय एव पत्रकार सागर आचार्य (रामेश्वर) ।

13/02/2024

विश्व शान्ति राष्ट्र समृद्धि , अनिस्ट हुनबाट राष्ट्रलाई जोगाउन तथा पित्रीहरुको उद्दारको लागि भोली फागुन २ गतेदेखि चैत्र २ गतेसम्म पनौति ११ लडकेश्वोर महादेवको प्राङ्गणमा हुन लागेको राष्ट्रिय कोटिहोमबारे जानकारी दिनुहुंदै नेपाल पञ्चाङ्ग निर्णायक समितिको पुर्व अध्यक्ष डा माधवप्रसाद भट्टराई ।

नेपालमै पहिलो महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेको पाँचखाल नगरप...
13/12/2023

नेपालमै पहिलो महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेको पाँचखाल नगरपालिका वडा नं ७ मा बन्न लागेको नेपालमै पहिलो र दक्षिण एसियामा दोस्रो महिला उद्यमी हरित औद्योगिक पार्क शिलान्यास गरेका छन् ।

नेपालमै पहिलो महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेको

बनेपा ६ मा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालको नवनिर्मित ओपिडी ब्लकको उद्घाटन भएको छ । शुक्रवार स्वास्थ्य तथा जनस...
09/12/2023

बनेपा ६ मा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालको नवनिर्मित ओपिडी ब्लकको उद्घाटन भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नयाँ ब्लकको उद्घाटन गरे ।

बनेपा ६ मा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालको नवनिर्मित ओपिडी ब्लकको उद्घाटन भएको छ

यो समय तोरीको सिजन हो । अहिले सबैतिर तोरी फुलेको छ भने कतै भर्खर फुल्ने तयारीमा छ ।
04/12/2023

यो समय तोरीको सिजन हो । अहिले सबैतिर तोरी फुलेको छ भने कतै भर्खर फुल्ने तयारीमा छ ।

यो समय तोरीको सिजन हो । अहिले सबैतिर तोरी फुलेको छ भने कतै भर्खर फुल्ने

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ ।
04/12/2023

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ । हुम्ला

काभ्रेको बनेपामा रहेको शिर मेमोरियल अस्पतालले नागरिकहरुलाई क्यान्सर रोगको उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले क्यान्सर...
26/11/2023

काभ्रेको बनेपामा रहेको शिर मेमोरियल अस्पतालले नागरिकहरुलाई क्यान्सर रोगको उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले क्यान्सर रोगको उपचार सेवा शुभारम्भ गरेको छ । शिरमा उपचारको सेवा शुभारम्भ सँगै क्यान्सर विरामीहरुलाई भक्तपुर, काठमाण्डौ पुग्नुपर्ने बाध्यता हटेको छ ।

काभ्रेको बनेपामा रहेको शिर मेमोरियल अस्पतालले नागरिकहरुलाई क्यान्सर रोगको उपचारमा सहजता प्रदान गर्ने उद्देश्.....

जाजरकोट केन्द्रबिन्दू भएर आएको भूकम्पले ठूलो क्षति भएकोमा अत्यन्त मर्माहत भएको छु । ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्ध...
04/11/2023

जाजरकोट केन्द्रबिन्दू भएर आएको भूकम्पले ठूलो क्षति भएकोमा अत्यन्त मर्माहत भएको छु । ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धान्जली र घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्यलाभको कामना।विपद्को यो घडीमा सरकारलाई सम्पूर्ण साधनश्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुन आग्रह छ। उद्धार तथा राहतमा सबैलागी परौ ।

जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प

चालु आर्थिक बर्षको तीन महिनामा रोशीमा चालु तर्फ २१.७९ प्रतिशत तथा पूँजिगत तर्फ ५.३, तेमालमा पूजिगत तर्फ ३.९८ प्रतिशत तथा...
02/11/2023

चालु आर्थिक बर्षको तीन महिनामा रोशीमा चालु तर्फ २१.७९ प्रतिशत तथा पूँजिगत तर्फ ५.३, तेमालमा पूजिगत तर्फ ३.९८ प्रतिशत तथा चालुतर्फ १८.८८, नमोबुद्ध पूजिगत तर्फ ६.७ प्रतिशत तथा चालुतर्फ २१.७९ प्रतिशत आर्थिक प्रगती

जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र तेमाल गाउँपालिकाको आर्थिक बर्ष २०८...

नेपाल प्रहरी र ट्राफिक सहितको संयुक्त चेकिङ गर्दा पूर्वको विभिन्न स्थानबाट बाट विपी राजमार्ग हुँदै आएका सवारी साधनहरुलाई...
02/11/2023

नेपाल प्रहरी र ट्राफिक सहितको संयुक्त चेकिङ गर्दा पूर्वको विभिन्न स्थानबाट बाट विपी राजमार्ग हुँदै आएका सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा ३३ वटा बोरामा अवैध रुपमा लुकाई छिपाई ल्याएको १० क्विन्टल चिनी बरामाद

काभ्रेभञ्ज्याङमा १० क्विन्टल चिनी बरामद गरिएको छ । बिहीबार बिहान १० देखि अपरान्ह ४ः३० बजेसम्म

भकुण्डेको जनक माविमा पढ्दै, कमाउँदै : पुष्प खेतीमा रमाउँदै
02/11/2023

भकुण्डेको जनक माविमा पढ्दै, कमाउँदै : पुष्प खेतीमा रमाउँदै

ढकमक्क फुलेका सयपत्री, गोदावरी र मखमलीले तिहार नजिकिएको संकेत गरिरहेको छ । ढकमक्क फक्रिएका सयपत्रीका

बनेपा नगरपालिका वडा नम्बर–८, स्थित सिनागालबाट ७ सात किलो अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
12/10/2023

बनेपा नगरपालिका वडा नम्बर–८, स्थित सिनागालबाट ७ सात किलो अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

बनेपा नगरपालिका वडा नम्बर–८, स्थित सिनाकालबाट ७ सात किलो अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ परेका

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो । नयाँ मुल्य अनुसार ग्यासको प्रति सिलिण्डर २११...
30/09/2023

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो । नयाँ मुल्य अनुसार ग्यासको प्रति सिलिण्डर २११०, प्रति लिटर पेट्रोल, डिजेल र मट्टितेल क्रमशः १८५ र १७९ । जनतालाई सेक्ने मात्र काम भयो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको

काभ्रेको रोशी २ काफलडाँडामा रहेको तीनधारे (बाहुबली) झरना अहिले चर्चित छ । पछिल्लो समय मानिसहरु त्यहाँ पुगेर रम्दै सामाजि...
08/09/2023

काभ्रेको रोशी २ काफलडाँडामा रहेको तीनधारे (बाहुबली) झरना अहिले चर्चित छ । पछिल्लो समय मानिसहरु त्यहाँ पुगेर रम्दै सामाजिक सञ्जालमा झरनाका तस्वीर र भिडियोहरु नहाल्ने बिरलै होलान ।

काभ्रेको रोशी २ काफलडाँडामा रहेको तीनधारे (बाहुबली) झरना अहिले चर्चित छ । पछिल्लो समय मानिसहरु

Address

Banepa-6 Kavrepalanchok
Kavrepalanchok

Alerts

Be the first to know and let us send you an email when Media Chok मिडियाचोक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Media Chok मिडियाचोक:

Videos

Share


Other Kavrepalanchok media companies

Show All