मातृका किराँत

मातृका किराँत सेवा सेवारो हौवा नमस्ते,यस मेरो PUBLIC PAGE सम्म आउनुभएको सम्पुर्ण चिरअपरिचित मित्रहरूलाई हृदय देखिनै स्वागत तथा न्यानो अभिबादन टक्र्याउन चाहन्छु

15/01/2025

त्यस्तो पो रैछ कुरा च्याङ्बा
जेहोस बुझ्न चाहि पाकी छु
मक्कर योञ्जन लाई भेटाए
मनमनै झन खुशी भाकी छु
अहिलेका चर्तित गायिका तथा मोडल मेचु धिमालको दमदार प्रस्तुति सुन्नुभयो त? fans

14/01/2025

आफ्ना पू्र्खाहरुको थप इतिहास रिसर्च अनुसन्धान गर्न एमएनओ का बर्तमान प्रेसिडेन्ट बुद्वलाल मेचे आउदो बैशाख ५ गतेको दिन मंगोलिया तर्फ जादैछ भन्ने गोप्य सूचना बाहिरिएको छ ! fans

12/01/2025

साच्चै बाहुनहरु कानुन र संविधान भन्दा माथीकै हुन त?रेशम चौधरी र राजिव गुरुङ हरुको हातखुट्टामा साङलो लागेकै हो ,तर रबि लामिछानेको हातमा साङ्लो कहिल्यै लगाइएन र त्यो देखिएन,फेरि भक्त हरुले यसो भनिहाल्छन ,चौधरी र गुरुङ हरु त ज्यान मुद्वामा भएर पो हतकडी लाग्यो त ,रबि दा त आरोपको भरमा हो राजनीति प्रतिशोध हो,ए मुर्खहरु तिमीहरुको दाईलाई चाहिँ ज्यान मुद्वा नपरेको होर?शालिकराम पुडासैनी काण्डमा पनि त हतकडी रहित हात हल्लाउँदै नैप्रहरी हिरासत पुगेका थिए होईन र?

11/01/2025

इतिहासकै युद्ध अपराधी हत्यारा पृथ्वीनारायण शाहको बर्ष्याउनी जन्म जयन्ती मनाउदै र केहि नबुझेका सोझा सिधा गवार नागरिक जनता लाई तिमी हामी सबै हिन्दु हौ त भन्दै फकाउदै जबर्जस्त रूपमा मनाउन बाध्य पार्दै चरम उत्श्रीङ्खल र अराजक सृजना गर्ने देशद्रोही नालायकका कुपुत्र सामन्तका अवशेषहरु लाई खोजिखोजी अटम बम हान्नुपर्ने दिन आयो भन्दै गर्दा संयोगवस यतातिर योगि बिकासानन्द बाहुनले पनि पृथ्वीनारायणको बारेमा यस्तो डरलाग्दो र बडो लाजमर्दो अभिव्यक्ति दिएका रहेछन अब युद्ध अपराधी हत्यारा पृथेको भक्त हरु बौलाउने होलान् !

10/01/2025

यसपटक कुलमान लाई प्राधिकरण बाट हटाए खड्गो प्रसाद ओलि भन्ने ज्न्तुले बाच्न पाउछ कि पाउछ कि पाउदैन ?

10/01/2025

युद्ध अपराधी हत्यारा पृथ्वीनारायण शाहको बर्ष्याउनी जन्म जयन्ती मनाउदै र मनाउन बाध्य पार्दै चरम उत्श्रीङ्खल र अराजक सृजना गर्ने नालायक अविवेकी देशद्रोही सामन्तहरु लाई खोजिखोजी अटम बम हान्नुपर्ने!

10/01/2025

मिसन ८४ सम्ममा पुर्वलाई सधै अशान्त बनाइरहने खड्गो प्रसाद ओलि महेश बस्नेत योगेश भ्रष्टराई जस्ता देश खोक्रो बनाउने र समाज बिथोल्ने देशद्रोही हरुको विरुद्धमा किक आउट अभियान सफल पार्ने होकि?

09/01/2025

रबि यदि दोषी होइनन् भने आजसम्मकै महँगो धरौटी तिर्नुपर्थ्यो र?सहकारीको खर्वौ लुटेर ढुस्सि पारेर राखेको पैसामा ६५ लाख के नै हो र भन्ने सम्म केहि थाहा नहुने भक्ते फटाहा हरु,साच्चिकै निर्दोष हुन्थ्यो त धरौटी बिना स्वतस्फूर्त रूपमा रिहाई गरिहाल्थे नि,तर किनकि कानुन अदालतनै पैसा बिकाउ कानुन भएको हुनाले पनि यदि रबि लाई जेल चलान गरे हात्ताहाती पैसा हातमा पर्दैन भन्ने डरले मात्रै ६५ लाख धरौटी तिर्न लगाई उन्मुक्ति दिन खोजिरहेका हुन !

09/01/2025

कान्छो श्रीमानको जो आदेश बमोजिम दुई चार वटा बाचा कबोल सहित ६५ लाख त धरौटी मात्रै!

08/01/2025

एक जनाले लेख्नुभएको रहेछ,बाहुनहरु लाई संस्कृति शिक्षा नै पढाओैं,र उनिहरुको आफ्नै प्राचीन पेशा रुद्री श्राद्वे गर्दै टपरा थाप्ने काम तिरै फर्काउँ, राज्यसत्ताको बागडोर समाल्नेमा होइन !

08/01/2025

दक्षिण एसियाका सामन्त बाहुन-क्षत्री भिखारी भए, उनीहरुसँग बेच्नको निम्ति मन्त्र र जनै बाहेक केहि छैन बिज्ञानको युगमा जनै मन्त्र कतै पनि बिक्दैन : #आहुती
! fans

07/01/2025

Do not destroy nature by digging it with a dozer, let's love and protect it, Heartfelt tribute to all those who died in the devastating earthquake in our neighbour country tibet ,save khuwalung, save mukumlung, save tayachung!

07/01/2025

तिब्बतमा भूकम्प: ५३ को मृत्यु

पूर्वी नेपाल र तिब्बतको सीमा क्षेत्रमा मंगलबार बिहान ६:५० बजे गएको भूकम्पमा ५३ जनाको ज्यान गुमेको छ। सयौं घाइते भएका छन् भने दर्जनौं घर र संरचनामा क्षति पुगेको छ। उद्धार कार्य जारी छ।

04/01/2025

सक्कली किरातिहरु वाबुप सोलोन्वा प्रयोग गर्छन् भने नक्कली हरु दियो कलस र भजन खरानी!

04/01/2025

दुनियाँले थुकेका खड्को प्रसाद ओलिको विरुद्धमा भिम रावलले प्रतिकार गर्दैछ र उनको विरुद्धमा नयाँ अभियानको शुरुआत गर्दैछ भन्दैमा रावल चाहिँ राम्रो ब्याक्ती होईनन उनी पनि ओलि जस्तै संघिय लोकतान्त्रिक गणतन्त्र ब्यबस्था फ्याँक्नै पर्छ भन्ने पक्षकै खराव ब्याक्ती हुन भन्ने बुझ्न जरुरी छ ,प्रदेश संरचनाले देश टुक्रीन्छ भन्ने रबि लामिछाने खलकहरु र राप्रपा लगायतका दुर्गा प्रसाई धारकै कुख्यात पात्र हुन ,आदिवासी र सिल्पि दलित मदेसी हरुको पहिचान अधिकार स्वयंत्तताको विरुद्धमै लागिरहने नश्लबादी नियतका बाहुन हुन !त्यसैले यदि जोकोही लाई साथ समर्थन गर्नु छ भने पनि बिचार पुर्‍याएर मात्रै समर्थन गर्ने गरौ!

Address

Katmandu

Telephone

+601162004623

Website

Alerts

Be the first to know and let us send you an email when मातृका किराँत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मातृका किराँत:

Videos

Share