Sunaulo yatra

Sunaulo yatra Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sunaulo yatra, Digital creator, Katmandu.

प्रिय प्रकाश दाइ🙏❤️केही मान्छेहरू तपाईलाई म्युजिक भिडियो खेलाउन आउन सक्छन् । केही मान्छेहरू तपाईलाई कमेडी टिभी सिरियलमा ...
31/08/2024

प्रिय प्रकाश दाइ🙏❤️
केही मान्छेहरू तपाईलाई म्युजिक भिडियो खेलाउन आउन सक्छन् । केही मान्छेहरू तपाईलाई कमेडी टिभी सिरियलमा खेलाउँछु भनेर आउन सक्छन् । केही मान्छेहरू तपाईलाई मोडल बनाउँछु भनेर आउन सक्छन् ।
अनी भेलुबाजे जस्तो सेलीब्रेटी बनाएर एक्कासी बेपत्ता भैदीन सक्छन् ।
त्यसैले कृपया सतर्क रहनुहोला ।
Copy : Ashok Misra fb wall

30/08/2024
मान्छेहरु बस्ने बास र खाने गाँस नपाएर माग्दै हिनेका छन कमसेकम उसले त परिवारको जस्तो माया पाएको थियो नि किन गाली गर्नु र ...
30/08/2024

मान्छेहरु बस्ने बास र खाने गाँस नपाएर माग्दै हिनेका छन कमसेकम उसले त परिवारको जस्तो माया पाएको थियो नि किन गाली गर्नु र ।

उहाँको बारेमा दुई शब्द जाओस न ।
29/08/2024

उहाँको बारेमा दुई शब्द जाओस न ।

काठमान्डौबाट बालाकैमा दिदिसँग छुट्टीएर हराएका प्रकाश ( काले ) ३५ बर्ष पछि आफ्नो परिवारसँग भेट भएको मर्मस्पर्शी कथा | -हे...
27/08/2024

काठमान्डौबाट बालाकैमा दिदिसँग छुट्टीएर हराएका प्रकाश ( काले ) ३५ बर्ष पछि आफ्नो परिवारसँग भेट भएको मर्मस्पर्शी कथा |
-हेर्ने कथा
#हेर्नेकथा Bidhya Chapagain

शायद सन् १९९० तिर झापाबाट एउटा फुच्चे केटो गलैंचा बुन्न भनी काठमाडौं आइपुग्छ । काठमाडौंमा केही समय बिताएपछि उमेर...

https://youtube.com/shorts/sP_YTxip_bQ?si=8He1rksY8WgUviKf
23/08/2024

https://youtube.com/shorts/sP_YTxip_bQ?si=8He1rksY8WgUviKf

ऐतिहासिक नगरी भक्तपुरमा सापारुको माहोल भैलद्य । गाइजात्रा, घिन्ताङघिसी त्वाङ्ग: ...

ऐतिहासिक नगरी भक्तपुरमा सापारुको माहोल भैलद्य । गाइजात्रा, घिन्ताङघिसी त्वाङ्ग:
23/08/2024

ऐतिहासिक नगरी भक्तपुरमा सापारुको माहोल भैलद्य । गाइजात्रा, घिन्ताङघिसी त्वाङ्ग:

ऐतिहासिक नगरी भक्तपुरमा सापारुको माहोल भैलद्य । गाइजात्रा, घिन्ताङघिसी त्वाङ्ग: ...

23/08/2024

तानसेन बजारमा ४० वर्षपछि पाल्पाको बुधबार मतया जात्रा निकालिएको छ । यसलाई दीपयात्रा पनि भनिन्छ । श्री ७ सुर्य विन.....

ऐतिहासिक नगरी भक्तपुरमा सापारुको दिन भैलद्य । गाईजात्राको दृश्य, फाेटाेमा  हेर्नुस् ।
21/08/2024

ऐतिहासिक नगरी भक्तपुरमा सापारुको दिन भैलद्य । गाईजात्राको दृश्य, फाेटाेमा हेर्नुस् ।

घिन्ताङघिसी त्वाङ्ग : ताहामचा निस्कँदा यस्तो देखियो भक्तपुरमा गाईजात्राको दृश्य, फाेटाेमा  हेर्नुस् ।
21/08/2024

घिन्ताङघिसी त्वाङ्ग : ताहामचा निस्कँदा यस्तो देखियो भक्तपुरमा गाईजात्राको दृश्य, फाेटाेमा हेर्नुस् ।

सापारुमा बिकृति फैलाउनेह​रु देखि साव​धान​। स​बै मिलेर​ बिकृति रोकौं, आफ्नो संस्कृति र​ प​र्व​ ब​चाऔं।
20/08/2024

सापारुमा बिकृति फैलाउनेह​रु देखि साव​धान​।
स​बै मिलेर​ बिकृति रोकौं, आफ्नो संस्कृति र​ प​र्व​ ब​चाऔं।

09/08/2024

नाग पञ्चमी (Naag Panchami)
हाम्रा धर्म ग्रन्थहरुमा नागको चर्चा निकै भएको पाइन्छ । धेरै नागलाई असल चरित्रमा चित्रण गरेको पाइन्छ भने कुनैलाई खराब । जस्तैकि: अनन्त नाग, पद्म नाग, कल्की नाग, शंख नाग, महादेवको गलामा रहने बासुकी नाग, यस संसारलाई आफ्नो शिरमा धारण गर्ने शेष नाग, नेपाल मण्डल दह अवस्थामा रहन्दा यहाँ बिराजमान हुनु भएका कर्कोतक नाग सबै असल चरित्रका हुन भने कालिया नागलाई पहिले खराब चरित्रको देखाएपनी पछि राम्रो चरित्रको देखाएको छ । नागले देव तथा मानवहरुलाई हरदम सहयोग गरेको कथाहरु हामीले सुन्न सक्छौ तसर्थ हाम्रो धर्म ग्रन्थमा नागलाई देवताको स्थान दिएको पाइन्छ । यी नागहरुले मानव कल्याणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दछ ।
नाग बारे एक कथा रहेकोछ ।
अभिमन्युको छोरा राजा परीक्षितको मृत्यु तक्षक नागको टोकाइबाट भएको थियो । रिसले परीक्षितको छोरा जनमेजयले यस धर्तीबाट नाग जाती मेटाउन नाग बिनाशक यज्ञ गरियो । जसले गर्दा संसारमा रहेको सर्पहरु यज्ञ कुण्डमा हवन हुन थाले । तक्षक नाग पनि उक्त यक्ष कुण्डमा हवन हुन लागेपछी ईन्द्रको सिंहासनमा बेरेर बस्न थाले । यज्ञको प्रभाव यति शक्तिशाली थियो कि तक्षक नागका साथ ईन्द्रको सिंहासन समेत तानिन थाले । तब बासुकी नागले नाग जातिका देवी मनसासंग मद्दत मागे । देवी मनसाले आफ्नो छोरा अस्तिकलाई उक्त यज्ञ रोक्न पठाए । आस्तिकले जनमेजयलाई लोकबाट नाग जाती लोप भएमा संसारको संहार हुने भनी सम्झाएपछी उक्त यज्ञ रोक्यो । यो देखेर बासुकी नागले आस्तिकले नागहरुको अस्तित्व बचाएको कारण आस्तिकको नाम उचारणले नागको डर नरहने बरदान दिए । यसदिन श्रावण शुक्ल पञ्चमीका दिने थिए । उक्त दिन देखि श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउन थाले । बैज्ञानिक तथ्य अनुसार पनि इकोसिस्टममा नाग (सर्प) हरुको महत्वपूर्ण भुमिका रहेको हुन्छ । यदि नाग नरहेको खण्डमा यो इकोसिस्टम नै बिग्रीन्छ ।
भगवान करुणामय नेपालमा ल्याउनुको कारण पनि गुरु गोरखनाथ रिसाइ सबै नागहरुलाई आसन बनाएर ध्यान गरि बसेका कारण नेपालमा अनिकाल लागेकोले गुरु गोरखनाथलाई उक्त आसनबाट उठाउन उहाँका गुरुलाई यहाँ ल्याउनु पर्ने भयो । तसर्थ गुरु गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई नेपाल ल्याएपछि गुरुको सम्मानमा उक्त आसनबाट उठेपछि सम्पुर्ण नाग स्वतन्त्र भयो र नेपालमा सहकाल सुरु भयो । यसरी कृषिप्रधान देशमा रोपाइँ महिनामा धान रोप्न पानी अत्यावश्यक हुन्छ । नाग (सर्प)का कारण पानी पर्ने भएकोले नागहरुको महिमा धेरै रहेकाले नाग पञ्चमीका दिन नागहरुको पुजा गर्ने गर्दछ ।
लेख: GR Ranjit
📷️ Babu Kaji Ranjitkar
सल्लाह: Amrit Mishra

28/07/2024

यो मन्दिर कसले र कहिले बनाइ दिने? आखिर कहिले?😭😢😭
मेरो करुणामयको घर फर्किने समय आउदौ छ।
यो बर्ष पनि मेरो करुणामयको पातिमा नै बास हुने भयो 😭😢
बुगमतिको रातो मच्छिन्द्रनाथ मन्दिर,
जय श्री करुणामय🚩🚩🚩

24/07/2024
राष्ट्रिय सभागृह यसरी बन्यो जलमग्न
18/07/2024

राष्ट्रिय सभागृह यसरी बन्यो जलमग्न

13/07/2024

गंगामाई रथ जात्रा पशुपति तैयारी हुदै 🙏🙏

गणतन्त्र चाहिँ अाकै रहिछ😠😠😡समुन्द्रको हजारौं मिटर गहीराईमा पनडुब्बी पत्ता लगाउने राडर प्रविधी भएको जमानामाहामी त्रिशुलीम...
13/07/2024

गणतन्त्र चाहिँ अाकै रहिछ😠😠😡

समुन्द्रको हजारौं मिटर गहीराईमा पनडुब्बी पत्ता लगाउने राडर प्रविधी भएको जमानामा
हामी त्रिशुलीमा बासको घोचाले बस खोज्दैछौं
कठै हाम्रो देश 😭नेपालमा सवारी खोला नदीमा हराउने जस्ता दुर्घटनाहरू वर्षमा दर्जनौँ पटक हुन्छन् र घण्टौं देखी केही दिन सम्म खोजी चल्छ। अहिले Technology पानीको भित्र कहाँ के छ, सजीव निर्जीवको अवस्था के छ भन्ने थाहा पाउन सकिने बनीसकेको छ तर हामी अहिले त्रिशुलीमा डुबेको गाडी खोज्न बाँस, फलामको रड र चुम्बक लगाएर खोजी रहेका छौँ । उद्दार गर्न जानेहरुले टालेका डुङ्गा चढ्न परेको छ ।

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Sunaulo yatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies