Hamro Rara Raibar

Hamro Rara Raibar The Digital News Channel From Rara Side.

नेपालगन्ज उप नगरपालिकाले अायाेजना गरेकाे सम्विधान दिवसकाे अवसरमा 10 किलाेमिटर  रात्रि कालिन म्याराथुनमा विपि चाेक बाट रा...
19/09/2024

नेपालगन्ज उप नगरपालिकाले अायाेजना गरेकाे सम्विधान दिवसकाे अवसरमा 10 किलाेमिटर रात्रि कालिन म्याराथुनमा विपि चाेक बाट राजा यरपाेट हुँदै पुन विपि चाेक जम्मा 34 मिनेटमा पार मुगु छायाछानाथ रारा नगरपािलका वडा नं 14 का अक्ल बढुवाल चाैथाे स्थान प्राप्त गरनुभाकाे छ

19/09/2024
हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेक) मुगुमा  #क्षमता  #विकास  #अधिकृत आवश्यक्ता सम्बन्धि सुचना  !!
08/02/2024

हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेक) मुगुमा #क्षमता #विकास #अधिकृत आवश्यक्ता सम्बन्धि सुचना !!

Vacancy Announcement(Date of Publication: February 8th, 2023)Himali Rural Youth Social Development Centre (HIRYSDEC), Mugu is a youth led not- profit making ci..

22/12/2023

जनप्रतिनिधि जनताका अभिभावक सङै नजिकैको सहयोगी पनि हुन । त्यस्तै उदाहरण बनेका छ्न छायांनाथ रारा नगरपालिकाका मेयर बिष्णु कुमार भाम !

22/12/2023

#मुगु , समृद्ध छायाँनाथ रारा नगरपालिका,जनताको सेवा विकास निर्माणसँगै विभिन्न अभियान सञ्चालन गर्दै आएका छायांनाथ रारा नगरपालिकाका नगर प्रमुख (मेयर) बिष्णु कुमार भाम ज्युको आज बाट एम्बेलेन्स सेवा सुरु भएको छ । चालक अनुमति पत्र पाप्तसँगै छायाँनाथ रारा नगरपालिकाका– ६ बालै गाउँका ७० वर्षीय वृद्ध बिरामी लोकबहादुर भाम र ६८ वर्षीया बिरामी हिउँकला भामको परिवारलाई उपचारका लागि सो एम्बेलन्स सेवामार्फत जिल्ला अस्पताल पुर्याएर सेवा सूरु गरिएको हो । यो निरन्तर जारी रहने छ ।

Everyone

19/12/2023

#मुगु # सामाजिक संजालमा भाईरल भएको खनाया गाउँ, अनि अनमीको वास्तविक घटना , खास के हो त ....? मुगु सोरु गाउँपालिका ९ खनायामा कार्यरत अनमी #तुल्सा #बि #क । पूरा भिडियो हेर्नू होला ।

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय |
13/11/2023

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय |

11/11/2023

#मुगु सामुहिक हत्या घटनामा पक्राउ परेका आरोपित दुई जना लाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ ।पकाउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका-७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायानाथ रारा-६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । उनीहरूलाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा मुन्दु घटना र प्रहरी अनुसन्धानका बारेमा डिआईजी भिम प्रसाद ढकाल यसो भन्नू हुन्छ ।

10/11/2023

लुम्बिनि प्रदेश- बाँके ।
#प्रथम #बैजनाथ #कप २०८० कार्तिक २५ गते फाइनल खेल हुने हुँदा सम्पूर्ण लाई हामी निमन्त्रणा गर्दछौँ।
अध्यक्ष- नवराज रावल ।
रारा जनचेतना युवा क्लब- चिसापानि बाँके ।

मुगु सामुहिक  हत्या घटनामा पक्राउ परेका आरोपित दुई जना लाई पत्रकार सम्मेलन गर्दै  सार्वजनिक गरिएको छ ।पकाउ पर्नेमा मुगुक...
10/11/2023

मुगु सामुहिक हत्या घटनामा पक्राउ परेका आरोपित दुई जना लाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ ।पकाउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका-७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायानाथ रारा-६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । उनीहरूलाई आज शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको हो ।
#फोटाे : #नरेश #भाम ।

 #प्रथम  #बैजानथ  #कप  #२०८०   #बाँके रारा जनचेतना युवा कल्ब बाट संचालित प्रथम बैजानथ कप २०८० मा मुगु  रारा बाट पनि साैज...
04/11/2023

#प्रथम #बैजानथ #कप #२०८० #बाँके
रारा जनचेतना युवा कल्ब बाट संचालित प्रथम बैजानथ कप २०८० मा मुगु रारा बाट पनि साैजन्य गरेका छाै । #सुवर्ना #आर्ट #एण्ड #पिरिन्टर्स #सेन्टर मुगु गमगढि र मिडिया पाट्नर Hamro Rara Raibar ले सहयाेग गरेकाे खुल्ला फुटबल प्रतियाेगितामा काे समय तालिका ।। प्रत्येक खेलकाे प्रत्यक्ष प्रसारण रारा रैवार काे पेज बाट हुनेछ । धन्यवाद

जाजरकोट भूकम्प अपडेट : जाजरकोट र रुकुममा गरी ३६ जना ककाे मृत्यु ।जाजरकाेट - जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको ६ दश...
04/11/2023

जाजरकोट भूकम्प अपडेट : जाजरकोट र रुकुममा गरी ३६ जना ककाे मृत्यु ।

जाजरकाेट - जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परि ३६ जनाको ज्यान गएको पुष्टि भएको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ४ बजेसम्म प्राप्त विवरणअनुसार ३६ जनाको ज्यान गएको र ४६ जना घाइते भएको पुष्टि भएको छ । उद्धारको लागि सुर्खेतबाट मात्रै ६० जनाभन्दा बढी प्रहरी खटाइएको उहाँले जानकारी दिनुभयो । जाजरकोटमा मात्रै ३४ जनाको ज्यान गएको छ । ८ जना गम्भीर घाइतेलाई उपचारको लागि सुर्खेत पठाइएको र २१ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रशासन कार्यालका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ । रातिको समय भएकाले यकिन विवरण सङ्कलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्राेत : उज्यालाे नेटवर्क

स्थानीय तह कर्मचारी छायांनाथ रारा नगरपालिका संघष समिति मुगु को निरन्तर विरोध कार्यक्रम जारी छ । संघीय निजामती सेवा ऐनमा ...
08/10/2023

स्थानीय तह कर्मचारी छायांनाथ रारा नगरपालिका संघष समिति मुगु को निरन्तर विरोध कार्यक्रम जारी छ । संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुका मागहरु समाबेश गरि तत्काल ऐन जारी गर्न गरिएको दवाव मुलुक कार्यक्रम आइतबार पनि पेन डाउन सहित अति आवश्यक सेवा बाहेयक अन्य सेवा ठप्प गरेर बिरोध गरेका छन । माग सम्बोधन नभए निरन्तर दवाव मुलक कार्यक्रम गर्ने स्थानीय तह कर्मचारी छायांनाथ रारा नगरपालिका संघष समितिकाका संयोजक जगतजङ्ग रावलले जानकारी दिनुभयो

Address

Chhayanath Rara Municipality, 0977 Gamgadhi, Mugu
Katmandu

Alerts

Be the first to know and let us send you an email when Hamro Rara Raibar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category