Routine of makaitar

Routine of makaitar This is the news and media page to share what's going on dayly
Thank you.!

Duty गरिरहेका प्रहरीलाई अपशब्द बोल्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
01/10/2025

Duty गरिरहेका प्रहरीलाई अपशब्द बोल्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

शिक्षा मन्त्री महावीर पुन बिना सुरक्षा पोखरामा हिड्नु हुँदै । ❤️Photo. Rochak Khabar
30/09/2025

शिक्षा मन्त्री महावीर पुन बिना सुरक्षा पोखरामा हिड्नु हुँदै । ❤️

Photo. Rochak Khabar

29/09/2025
Sad News : काठमाडौ बाट पाल्चोकका जाँदै  गरेको बा ३ ख ९३०८ नम्बरको गाडी मेलम्ची १३ फटकशिला वडा कार्यालय नजिकै दुर्घटना भए...
28/09/2025

Sad News : काठमाडौ बाट पाल्चोकका जाँदै गरेको बा ३ ख ९३०८ नम्बरको गाडी मेलम्ची १३ फटकशिला वडा कार्यालय नजिकै दुर्घटना भएको छ । थप वितरण आउन बाँकी ।

Sunday Morning & Statue of Pathivara Mata at Taplejung. ❤️🙏 Pic.
28/09/2025

Sunday Morning & Statue of Pathivara Mata at Taplejung. ❤️🙏

Pic.

27/09/2025

Big shout out to my newest top fans! Manoj Khatri, Nepali Kanxo, Sandesh Jung Thapa, गेहेन्द्र चालिसे, Rahul Stha, Nirajan Stha, Roshan Shrestha, Priyaa Sapkota, Kiran Shahi Thakuri, Anish Thapa, Samir Magar, Prãkît Ñêpãl, Chaubey Prashant, Sushil Bir Bikram Shrestha, Ma Nas, Anjal Khatri, Devi Shrestha, Ruplal Basnet, Onish Vlogs, बुद्ध कुमार तामाङ, Anil Lama, हरी कुमार राजवंशी, सुमन पौडेल, अनिशा जिरेल, Diksh*t Chaudhary, Cya N Ide, Laxmi Lama, Krishna Stha, Subodh Yadav, Sachin Gupta, Rajesh Pradhan, यस्मिन थापा

KP Oli ले त्यो दिन ५ मिनेट मात्रै ढिला भएको भए Gen-Z हरुले आफूलाई मा**र्ने बताएका छन्। 😲
27/09/2025

KP Oli ले त्यो दिन ५ मिनेट मात्रै ढिला भएको भए Gen-Z हरुले आफूलाई मा**र्ने बताएका छन्। 😲

दशैंमा पनि तलब नपाएको गुनासो आएपछि शिक्षा मन्त्री महावीर पुन भन्छन्, “भोलिसम्म शिक्षकहरूले तलब नपाए उक्त स्कूलका प्रधाना...
27/09/2025

दशैंमा पनि तलब नपाएको गुनासो आएपछि शिक्षा मन्त्री महावीर पुन भन्छन्, “भोलिसम्म शिक्षकहरूले तलब नपाए उक्त स्कूलका प्रधानाध्यापकलाई नियम अनुसार कारबाही हुनेछ।”

नव नियुक्त शिक्षा मन्त्री महाबिर पुनले निर्देशन दिए जस्तै उनलाई मन्त्रालयमै खान र बस्न मिल्ने गरि व्यवस्था मिलाइएको छ!
24/09/2025

नव नियुक्त शिक्षा मन्त्री महाबिर पुनले निर्देशन दिए जस्तै उनलाई मन्त्रालयमै खान र बस्न मिल्ने गरि व्यवस्था मिलाइएको छ!

शिक्षा मन्त्री महावीर पुनले विज्ञहरूको सल्लाह र सुझावका आधारमा आफूले काम गर्ने बताएका छन्। ❤️
23/09/2025

शिक्षा मन्त्री महावीर पुनले विज्ञहरूको सल्लाह र सुझावका आधारमा आफूले काम गर्ने बताएका छन्। ❤️

पहिलो दिन : २०८२ सालको दशैको पहिलो दिन आज घटस्थापना को सम्पूर्णमा शुभकामना !!❤️🙏
22/09/2025

पहिलो दिन : २०८२ सालको दशैको पहिलो दिन आज घटस्थापना को सम्पूर्णमा शुभकामना !!❤️🙏

आज दसैंको पहिलो दिन: नवदुर्गामध्येकी पहिलो शैलपुत्री देवीको पूजा आराधना गरि मनाइदै छ। ❤️🙏
22/09/2025

आज दसैंको पहिलो दिन: नवदुर्गामध्येकी पहिलो शैलपुत्री देवीको पूजा आराधना गरि मनाइदै छ। ❤️🙏

Address

Katmandu
45213

Telephone

+9779813989470

Website

Alerts

Be the first to know and let us send you an email when Routine of makaitar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of makaitar:

Share