Aatma Jung Thapa

Aatma Jung Thapa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aatma Jung Thapa, Video Creator, Katmandu.

19/12/2024

चाइना बाट सामान आयो

दुप्चेश्वर दर्शन
19/10/2024

दुप्चेश्वर दर्शन

नेपालीहरुको महान चाड बडा दशैँको उपलक्ष्यमा हाम्रा सम्पूर्ण दर्शकहरु प्रति हार्दिक मंगलमय शुभकामना समस्त दुप्चेश्वर टिभी ...
10/10/2024

नेपालीहरुको महान चाड बडा दशैँको उपलक्ष्यमा हाम्रा सम्पूर्ण दर्शकहरु प्रति हार्दिक मंगलमय शुभकामना
समस्त दुप्चेश्वर टिभी परिवार
Dupcheshwor TV

Coming Up.......
02/10/2024

Coming Up.......

माननीय शेरधन राइ सग म अनि हेर्ने कथाको पात्र प्रकाश तामाङ्ग
03/09/2024

माननीय शेरधन राइ सग म अनि हेर्ने कथाको पात्र प्रकाश तामाङ्ग

सुर्य कुण्ड गोसाईकुण्डको यात्रा रमाइलो अनि यादगार
20/08/2024

सुर्य कुण्ड गोसाईकुण्डको यात्रा रमाइलो अनि यादगार

27/05/2024
19/05/2024

आउनुहोस सुर्यकुण्ड दर्सन गरौ

यो प्रेम र सम्मानको लागि धेरै धन्यवाद सुर्यगडि गाउपलिका वडा नम्बर १  स्थित सिद्देश्वर महादेव प्रागणमा श्री माहभागवत आयोज...
27/03/2024

यो प्रेम र सम्मानको लागि धेरै धन्यवाद सुर्यगडि गाउपलिका वडा नम्बर १ स्थित सिद्देश्वर महादेव प्रागणमा श्री माहभागवत आयोजना गर्ने सम्पर्ण टिमलाइ साथै हार्दिक आभार Gurung Hemanta

25/03/2024

नमस्ते सिसिपु बाट

देश भरका सम्पुर्ण राष्ट्रसेवक  प्रहरीहरु लाई मेरो अपिल:देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेक...
12/03/2024

देश भरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरु लाई मेरो अपिल:

देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल !!

मेहनत यति चुपचापले गर्नुहोस्कि सफलताले हल्ला फैलाओस् 😊
02/03/2024

मेहनत यति चुपचापले गर्नुहोस्
कि सफलताले हल्ला फैलाओस् 😊

22/01/2024

बलात्कार गरेको छैन मेरो छोरीलाई राम बाहादुर बम्जन गुरुले यसरि बयान फेर्दै

07/01/2024

नुवाकोट ककनीमा रेम्बो ट्राउड माछा खादै हामि

22/12/2023

आउनुहोस नुवाकोट घुम्न जाउ

08/12/2023

निकै मिठो दोहिरी

06/12/2023

तालु गाउमा भेडी गोठा

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Aatma Jung Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aatma Jung Thapa:

Videos

Share

Category