Biz Sanjal

Biz Sanjal Bizsanjal is a business and financial online portal from Nepal. Along with financial news, Bizsanjal also provide the data analytics and data tracker services.

15/01/2026

नेपाली कांग्रेसको दोस्रो विशेष अधिवेशनबाट सर्वसम्मत निर्वाचित केन्द्रीय कार्य समितिका सभापतिज्यू, पदाधिकारीज्युहरु तथा सम्पूर्ण सदस्य
गगन कुमार थापा
२ उपसभापति दुई (२)
विश्व प्रकाश शर्मा, पुष्पा भुषाल
३ महामन्त्री दुई (२)
प्रदिप पौडेल, गुरु राज घिमिरे
४ सह-महामन्त्री आठ (८)
(महिला) एक (१) डा. डिला संग्रौला पन्त
(दलित) एक (१) प्रकाश रसाईली स्नेही
(आदिवासी जनजाती) एक (१) बहादुर सिंह लामा
(खसआर्य) एक (१) उदय शम्शेर राणा
(मधेशी) एक (१) मुक्ता कुमारी यादव
(मुस्लिम) एक (१) फर्मुल्ला मन्सुर
(थारु) एक (१) योगेन्द्र चौधरी
(पिछडीएको) एक (१) कर्ण बहादुर बुढा
५ केन्द्रीय सदस्य खुल्ला पैतिस (३५)
गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी
राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह
मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले, देवराज चालिसे
विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी
देव प्रसाद तिमिल्सिना, अजय बाबु सिवाकोटी
प्रेम बहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई
प्रदिप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाई
डा. केदार नरसिंह के.सी., विदुर बस्नेत, तिर्थ जंग शाही
भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी
धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट
राजेन्द्र गोपाल सिंह
६ केन्द्रीय सदस्य (महिला खुल्ला) नौ (९)
चम्पा देवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गिता सत्याल
सन्तोषी साउद ऐरी, दिल कुमारी राई
७ केन्द्रीय सदस्य (कोशी प्रदेश-महिला) १ (एक)
सारदा देवी कोईराला
८ केन्द्रीय सदस्य (कोशी प्रदेश-खुल्ला) २ (दुई)
हिमालय कर्माचार्य, अग्नी पौडेल
९ केन्द्रीय सदस्य (मधेश प्रदेश-महिला) १ (एक)
मधु शाही
१० केन्द्रीय सदस्य (मधेश प्रदेश-खुल्ला) २ (दुई)
रामानन्द यादव, बजरंग नेपाली
११ केन्द्रीय सदस्य (बागमती प्रदेश-महिला) १ (एक)
उमा दाहाल
१२ केन्द्रीय सदस्य (बागमती प्रदेश-खुल्ला) २ (दुई) जितनारायण श्रेष्ठ, रमेश धमाला
१३ केन्दीय सदस्य (गण्डकी प्रदेश-महिला) १ (एक)
विष्णु देवी पाण्डे
१४ केन्द्रीय सदस्य (गण्डकी प्रदेश-खुल्ला) २ (दुई)
रेशम बानिया, कृष्ण के.सी.
१५ केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-महिला) १(एक)
पवित्रा कुमारी अर्याल
१६ केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-खुल्ला) २ (दुई)
केशव आचार्य, राम बहादुर कार्की
१७ केन्द्रीय सदस्य (कर्णाली प्रदेश-महिला) १ (एक)
रााम देबि खड्का
१८ केन्द्रीय सदस्य (कर्णाली प्रदेश-खुल्ला) २ (दुई)
दिक्पाल शाही, नारायण भट्टराई
१९ केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-महिला) १ (एक) निपा चोख्याल
२० केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-खुल्ला) २(दुई)
हिम बहादुर रावल, नरेन्द्र प्रसाद भट्ट
२१ केन्द्रीय सदस्य (अपाङ्गता भएका खुल्ला) १(एक)
प्रकाश पन्थ
२२ केन्द्रीय सदस्य (अल्पसंख्यक खुल्ला) १(एक) शिवनारायाण सिं गनगाई
२३ केन्द्रीय सदस्य (दलित-महिला) ४ (चार)
सिता मिजार, छायाँ सुनार, गंगा सुनार, लिला नेपाली
२४ केन्द्रीय सदस्य (दलित-खुल्ला) ५(पाँच)
मैकुलाल बाल्मिकी, शिव बहादुर सुनार
धर्म नेपाली दर्जी, सुर्य बि.क., दिनेश सुनार
२५ केन्द्रीय सदस्य (आदिवासी जनजाती महिला) ७ (सात) सपनाराज भण्डारी, प्रमिला राई, मन कुमारी गुरुङ्ग
कुशुमदेवी थापामगर, लिलादेवी बोखिम लिम्बु
डा. अमिता प्रधान, छीन्दुल्होमु शेर्पा
२६ केन्द्रीय सदस्य (आदिवासी जनजाती-खुल्ला) ८ (आठ) तारामान गुरुङ्ग, अस्टकुमार कबे, छन्द बहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भिम श्रिष, नरेन्द्र केरुङ,
दिपन श्रेष्ठ
२७ केन्द्रीय सदस्य (खसआर्य-महिला) ६ (छ)
उमा सिवाकोटी, बाला अधीकारी, मुना भुषाल
इन्दिरा कार्की, विनिता खड्का, सम्झना खत्री
२८ केन्द्रीय सदस्य (खसआर्य-खुल्ला) ७ (सात)
विजय स्वार, मथुरा घिमिरे, जगदिश चन्द्र उपाध्याय
विष्णु कुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल
कमल भुषाल
२९ केन्द्रीय सदस्य (मधेशी-महिला) ४ (चार)
अञ्जु झा, चन्द्रकला कुमारी यादव, गोमा अन्सारी
निलम साह
३० केन्द्रीय सदस्य (मधेशी-खुल्ला) ५(पाँच)
राम पल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक,
सनिल कुमार यादव, रामरुप प्रसाद
केन्द्रीय सदस्य (मुस्लिम-महिला) १ (एक)
सनम वेगम
३१ केन्द्रीय सदस्य (मुस्लिम-खुल्ला) २ (दुई)
अब्दुल रज्जाक गद्दी, अब्दुल सत्तार
३२ केन्द्रीय सदस्य (थारु-महिला) २ (दुई)
नवोदिता चौधरी, सुनिता राना
३३ केन्द्रीय सदस्य (थारु-खुल्ला) दुई २
सुरेन्द्र प्रसाद चौधरी, गोपाल दहित
३४ केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुल्ला) १ (एक)
दिपक जंग शाह

टिम गगन, बधाई छ नया काँग्रेसलाई
15/01/2026

टिम गगन, बधाई छ नया काँग्रेसलाई

गगन-विश्वसहित ३ जनालाई केन्द्रीय समितिले गर्‍यो ५ वर्षका लागि कारबाही
14/01/2026

गगन-विश्वसहित ३ जनालाई केन्द्रीय समितिले गर्‍यो ५ वर्षका लागि कारबाही

गगन थापा: निरन्तर जितको चुनावी इतिहास।वि.सं. २०७० देखि लगातार संसदीय निर्वाचनमा जित हासिल गर्दै आएका गगन थापाले जनविश्वा...
14/01/2026

गगन थापा: निरन्तर जितको चुनावी इतिहास।

वि.सं. २०७० देखि लगातार संसदीय निर्वाचनमा जित हासिल गर्दै आएका गगन थापाले जनविश्वास र नेतृत्व क्षमताको उदाहरण प्रस्तुत गरेका छन्।
राजनीतिमा स्थिरता, लोकप्रियता र परिणामको संयोजन नै उनको पहिचान बनेको छ।

14/01/2026

सभापतिमा गगन र महामन्त्रीमा विश्व-प्रदीपको मात्रै उम्मेदवारी

कृष्णप्रसाद सिटौला: चुनावी उतारचढावको इतिहास। वि.सं. २०४८ देखि २०७९ सम्मको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्...
14/01/2026

कृष्णप्रसाद सिटौला: चुनावी उतारचढावको इतिहास।

वि.सं. २०४८ देखि २०७९ सम्मको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको चुनावी नतिजा यस्तो देखिन्छ।

राजनीतिमा हार र जित एउटा पाटो भए पनि उनी निरन्तर चर्चाको केन्द्रमा रहँदै आएका छन्।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका मेयर बालेन्द्र शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएक...
13/01/2026

आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका मेयर बालेन्द्र शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन्

एमाले अध्यक्ष केपी शर्मा ओलीले  विश्व रेकर्ड राखेका विजय शाहीलाई सम्मान गरेका छन् ।फोटो: ओलीको सचिवालय
13/01/2026

एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्व रेकर्ड राखेका विजय शाहीलाई सम्मान गरेका छन् ।

फोटो: ओलीको सचिवालय

देउवाको राजीनामाबारे कुरा मिलेन, अब संस्थापनले महामन्त्रीहरूसँगै एक पटक कुरा गर्ने
13/01/2026

देउवाको राजीनामाबारे कुरा मिलेन, अब संस्थापनले महामन्त्रीहरूसँगै एक पटक कुरा गर्ने

नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्वमा गगन थापालाई सभापति बनाउने गरी प्रस्ताव अघि सारेको छ ।
13/01/2026

नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्वमा गगन थापालाई सभापति बनाउने गरी प्रस्ताव अघि सारेको छ ।

तपाईको बिचारमा नेपाली राजनितीमा सबै भन्दा सफल नेता को हुन ?
13/01/2026

तपाईको बिचारमा नेपाली राजनितीमा सबै भन्दा सफल नेता को हुन ?

ॐ नमः शिवाय:   मंगलबार पशुपतिनाथ मन्दिरमा  भक्तजनहरुले चढाएको भेटी ३  लाख ९४ हजार ५७६ रुपैयाँ संकलन भएको छ ।
13/01/2026

ॐ नमः शिवाय: मंगलबार पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले चढाएको भेटी ३ लाख ९४ हजार ५७६ रुपैयाँ संकलन भएको छ ।

Address

Sorhakhutte. Kathmandu
Katmandu
44600

Alerts

Be the first to know and let us send you an email when Biz Sanjal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Biz Sanjal:

Share