
16/01/2025
गायिका मेलिना राईले लमजुङका गुरुङ थरका युवकसँग इन्गेजमेन्ट गरेकी छन्। पारिवारिक जमघटका बीच भोलि विवाह हुने जानकारी स्रोतले दिएको छ।यसअघि मेलिना राईले एक गिटारिस्टसँग इन्गेजमेन्ट गरेकी थिइन्, तर पछि त्यो सम्बन्ध टुटेको थियो। नयाँ इन्गेजमेन्टसँगै मेलिनाको व्यक्तिगत जीवनले पुनः चर्चा पाएको छ।😮