लोकसेवा दर्शन- Sudarshangopal jrr.

लोकसेवा दर्शन- Sudarshangopal jrr. जीवनमा यति संघर्ष त गर्न नै पर्छ
कि आफनो सन्तानको आत्मविश्वास बढाउनुको लागि
कोही अरुको उदाहरण दिन नपरोस्

२०८१ पुस २४ बुधबारको गोरखापत्रमा  #लोक  #सेवा सामग्री !! ✔️
08/01/2025

२०८१ पुस २४ बुधबारको गोरखापत्रमा #लोक #सेवा सामग्री !! ✔️

 #(मिति २०८१।९।२४ गते) निजामती र संघीय संसद सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), ना.सु. वा सो सरह तथा मानव अ...
08/01/2025

#(मिति २०८१।९।२४ गते) निजामती र संघीय संसद सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), ना.सु. वा सो सरह तथा मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदहरूको विज्ञापन (बढुवा, खुला तथा समावेशी)

 #नेपाल बीमा प्राधिकरणमा ठूलो संख्यामा विज्ञापन खुलेको छ ।
03/01/2025

#नेपाल बीमा प्राधिकरणमा ठूलो संख्यामा विज्ञापन खुलेको छ ।

 #औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा हालसम्मकै भारी संख्यामा विज्ञापन खुलेको छ |||
03/01/2025

#औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा हालसम्मकै भारी संख्यामा विज्ञापन खुलेको छ |||

 #सामाजिक सुरक्षा कोष (SSF) मा विभिन्न पदहरुको पदपूर्तिको लागि भारी संख्यामा विज्ञापन भएको छ ।
27/12/2024

#सामाजिक सुरक्षा कोष (SSF) मा विभिन्न पदहरुको पदपूर्तिको लागि भारी संख्यामा विज्ञापन भएको छ ।

२०८१ पुस १० गतेको गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री!
25/12/2024

२०८१ पुस १० गतेको गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री!

♦️  #गण्डकी_प्रदेश अन्तर्गत  #प्रदेश निजामती सेवा र  #स्थानीय सरकारी सेवा तर्फ:-1) सहायक  #चौथो तह =  #अप्राविधिक र  #प्...
25/12/2024

♦️ #गण्डकी_प्रदेश अन्तर्गत #प्रदेश निजामती सेवा र #स्थानीय सरकारी सेवा तर्फ:-
1) सहायक #चौथो तह = #अप्राविधिक र #प्राविधिक पदको #विज्ञापन। ✅

२०८१ पुस ८.................👉🏻मानव बेचबिखनविरुद्धकी अभियन्ता एवं शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन,👉🏻अमेरिकाको व...
23/12/2024

२०८१ पुस ८.................
👉🏻मानव बेचबिखनविरुद्धकी अभियन्ता एवं शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन,
👉🏻अमेरिकाको विदेश मन्त्रालयबाट टप हिरोको सम्मान पाएकी उनलाई फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा समेत राखेको थियो।
👉🏻शक्ति समुहले म्यागासेसे पुरस्कार प्राप्त गरेको थियो। हार्दिक श्रद्धाञ्जली

 #नेपाल विद्युत प्राधिकरणको पाचौं तह (मिटर रिडिङ सुपरभाइजर) प्रशासन तर्फको पाठ्यक्रम |||
20/12/2024

#नेपाल विद्युत प्राधिकरणको पाचौं तह (मिटर रिडिङ सुपरभाइजर) प्रशासन तर्फको पाठ्यक्रम |||

नेपाल विद्युत प्राधिकरणमा भारी,भारी,भारी संख्यामा विज्ञापन खुल्यो।🙏❣️
20/12/2024

नेपाल विद्युत प्राधिकरणमा भारी,भारी,भारी संख्यामा विज्ञापन खुल्यो।🙏❣️

 #नेपाल संघीय संसद सेवा, सहसचिव वा सो सरह अप्राविधिक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा को आज तृतीय पत्रको प्रश्...
19/12/2024

#नेपाल संघीय संसद सेवा, सहसचिव वा सो सरह अप्राविधिक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा को आज तृतीय पत्रको प्रश्नपत्र |||

15/12/2024

#लोकसेवाको परिक्षामा आएका प्रस्नहरू

#नेपालको_भुगोल_सम्बन्धि प्रश्नोत्तर

१ धरतलिय दृष्टिकोणले नेपाल कति प्रदेशमा बिभाजित छ ?
-३(हिमाल,पाहाड,तराइ)=( नासु २०६९)

२ नेपालको कुल क्षेत्रफलको कती भुभाग तराई प्रदेशले ओगटेको छ ?
-१७% (नासु २०७०)

३ निलगिरी हिमाल कुन हिम्श्रींखलामा पर्दछ ?
-धौलागिरी

४ गोसाइकुण्ड कुन जिल्लामा अबस्थित छ ?
- रसुवा(नासु २०६९)

५ नेपालको कुन हिमाललाई आधार मानी प्रमाणिक समय निर्धारण गरिएको छ ?
-गौरिसंकर (खरिदार २०७०)

६ नेपालमा पाइने ठुला र साना नदिहरुको संख्या कति भएको अनुमान गरिन्छ ?
- ६००० (खरिदार २०७०)

७ नेपाल पुर्ब-पश्चिमको औसत लम्बाइ कति छ ?
- ८८५ किमि (खरिदार २०७०)

८ नेपालको कफि उत्पादनको लागी प्रसिद्द जिल्ला कुन हो ?
- गुल्मी (खरिदार २०७०)

९ रेडियो नेपालको स्थापना कहिले भयो ?
- बि•स•२००७/१२/२० (खरिदार २०७०)

१० निलगाड कुन नदिमा मिसिन्छ ?
- महाकाली नदिमा ( खरिदार २०६८)

११ मुक्तिनाथ कति उचाइमा रहेको छ ?
- ३७५० मिटर (खरिदार २०६८)

१२ नेपालको सबैभन्दा ठुलो नदि कुन हो ?
- सप्तकोशी (खरिदार २०६८)

१३ नेपाल चिन भन्दा कति गुणा सानो छ ?
- ६५ गुणा (खरिदार २०६९)

१४ सबैभन्दा उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?
- सिमिकोट (खरिदार २०६९)

१५ नेपालको उत्तर-दक्षिणको सरदर चौडाइ कति छ ?
- १९३ किमि ( नासु २०७१)

१६ लोक्ताको जिल्ला र झुलुंगेको पुलको जिल्ला भनी कुन जिल्लालाइ जनाउछ ?
- बाग्लुङ (नासु २०७१)

१७ समुह जोडा मिलाउनुहोस
क नन्दन ताल अ कास्की
ख बेगनास ताल आ धनुषा
ग दामोदर कुण्ड इ पाल्पा
घ गंगासागर ई मुस्ताङ
--- क-इ : ख-अ : ग-ई : घ-आ (खरिदार २०६८)

१८ निम्नलिखित जोडामा नमिल्ने जोडा कुन हो ?
- क मोदि खोला क २५
- ख त्रीशुली ख २१
- ग चिलिमे ग २०
- घ भोटेकोशी घ ३६
-------- त्रीशुली-२० (खरिदार २०७०)

१९ जोडा मिलाउनुहोस
- क धोबी खोला A महाप्रभा
- ख मर्स्याङ्दी नदी B बिश्वधरा
- ग अरुण नदी C रुद्रमति
- घ दरौंदि नदि D शितप्रभा
------ क-C : ख-D : ग -A : घ -B (नासु २०६९)

२० समुह १ र समुह २ जोडा मिलाउनुहोस्
- क लार्के भञ्झ्याङ अ सुर्खेत
- ख माने भञ्झ्याङ आ गोर्खा
- ग पाथिभारा इ ताप्लेजुङ
- घ कांक्रेबिहार ई इलाम
------ क-आ, ख-ई, ग-इ, घ-अ (नासु २०६९)

भौगोलिक अबस्था
-------------
२१ क्षेत्रफल:- १,४७,१८१ वर्ग किलोमिटर
२२ अक्षांसको हिसाबले :- उत्तरी गोलार्दमा
२३ देशान्तरको हिसाबले:- पुर्वी गोलार्दमा
२४ पुर्व-पश्चिमको लम्बाई:- ८८५ किलोमिटर(औषत)
२५ उत्तर-दक्षिणको चौडाई:- १९३ किलोमिटर(औषत)
२६ उत्तरी अक्षांस:- २६°२२" देखी ३०°२७"
२७ पुर्वी देशान्तर:- ८०°४" देखी ८८°१२"

समय
-----
२८ GMT भन्दा कति समय छिटो छ ?
-५ घण्टा ४५ मिनेट
२९ नेपालको प्रमाणिक समय कहिले देखी लागु भएको हो ?
-२०४२ बैशाख ०१ गते देखी

सिमान
-------
३० पुर्ब , पश्चिम र दक्षिण :- भारत
३१ उत्तर:- चिन
३२ नेपालको सिमान नजोडिएको नजिकको मुलुक कुन हो ?
- बङ्गलदेश (२७ किमि)
३३ नेपालबाट सबैभन्दा नजिकको समुन्द्र कुन हो ?
- बङगालको खाडी
३४ दक्षिण भारत संगको सिमाना के ले छुट्याएको छ ?
- दशगजाले
३५ पुर्बको सिमाना मेची नदि र पश्चिममा महाकाली नदिले छुट्याएको छ ।

विन्दुहरु
---------
३६ उत्तरी :- चाङ्ला भञ्ज्याङ (हुम्ला)
३७ दक्षिणी:- लोदाबारी (झापा)
३८ पुर्व:- ताप्लेजुङ
३९ पश्चिम :- दोधारा(कञ्चनपुर)

अन्य
-------
४० काठमाडौं कति देशान्तरमा फैलिएको छ ?
-८५°१७"
४१ नेपालको ठुलो विकासक्षेत्र कुन हो ?
-मध्यपश्चिमाञ्चल
४२ नेपालको ठुलो मन्दिर कुन हो ?
-जानकी
४३ अग्लो स्थानमा रहेको मन्दिर कुन हो ?
- मुक्तिनाथ
४४ नेपालको होचो विमानस्थल कुन हो ?
-विराटनगर (७२ मि)
४५ नेपालको होचो ठाँउ कुन हो ?
- धनुषाको मुसहरनिया
४६ नेपालमा भएको सबैभन्दा ठुलो राजदुतावास भवन कुन हो ?
-रसियन
४७ नेपालको अग्लो स्थानमा रहेको सदरमुकाम कुन हो ?
- सिमिकोट, हुम्ला(२,९५० फिट)
४८ समान क्षेत्रफल भएका २ अञ्चल कुन कुन हुन ?
- कोशी र जनकपुर (९,६६९ वर्ग किमि)
४९ चिन संग मात्र कति वट अञ्चलका सिमाना जोडिएका छन ?
-४
५० नदिको आधारमा नामाकरण भएका अञ्चल कति वटा छन ?
-१०
५१ जडिबुटिको भण्डार भनेर कुन अञ्चललाई चिनिन्छ ?
- कर्णाली
५२ सबैभन्दा बढी जनसंख्या भएको अञ्चल कुन हो ?
-बागमती
५३ नेपालको सबैभन्दा ठुलो हिमनदी कुन हो ?
- खुम्बु
५४ हिमालपारिको जिल्ला भनेर कुन कुन जिल्ला चिनिन्छ ?
-मनाङ र मुस्ताङ
५५ खुकुरिको लागी चर्चित जिल्ला कुन हो ?
- भोजपुर
५६ शालिग्राम पाउने नेपालको एकमात्र नदि कुन हो ?
-कालिगण्डकी
५७ नेपालमा दक्षिण बाट उत्तरतर्फ भएर बग्ने नदि कुन हो ?
- कर्मनाशा
५८ नेपालको सवैभन्दा ठुलो ताल के हो ?
-रारा ताल
५९ फोक्सुण्डो तालको अर्को नाम…… हो ?
- रिग्म ताल
६० तिलिचो ताल समुन्द्र सतह बाट कति मिटर उचाँईमा रहेको छ ?
-४,९१९ मिटर
६१ नेपालमा विश्व सिमसार दिवस कहिले देखी मनाउन थालिएको हो ?
-सन १९९१ देखी
६२ नेपालको सबैभन्दा लामो झरना कुन हो ?
- ह्यातुङ झरना
६३ धरातल र वनस्पतिको भिन्नता अनुसार नेपालको माटोलाई कति भागमा विभाजन गरिएको छ ?
-५
६४ नेपालमा २० हजार फिटभन्दा अग्ला चुचुराको संख्या कति छन ?
-२५० भन्दा बढी
६५ नेपामा पर्वतारोहणको लागी कहिले खुला गरिएको हो ?
- सन १९४९ ( अन्न्पुर्ण )
६६ विश्वको सर्बच्चो स्थानमा रहेको होटल एभरेष्ट भ्यु होटल कति उचाँईमा रहेको छ ?
-३,७८० मि उचाँईमा
६७ पन्ध्रौ चुली लाई सगरमाथा भनी नामकरण गर्ने व्याक्ती को हुन ?
- इतिहास शिरोमणी बाबुराम आचर्य
६८ सगरमाथालाई तिब्बती भाषामा के भनिन्छ ?
-चोमलोङमा
६९ सबैभन्दा कम क्षेत्रफल भएको औधोगिक क्षेत्र कुन हो ?
- धनकुटा
७० नेपालमा ज्वलामुखिको संकेत कुन ठँउमा पाईन्छ ?
- दल्लु, दैलेख
७१ पाटनढोकाको अर्को नाम के हो ?
- तुसाहिटी
७२ नेपालको कति वटा जिल्लामा जेल छैनन ?
-३ जिल्ला ( धनुषा, बारा र भक्तपुर)
७३ वैकुण्ठ झरना नेपालको कुन जिल्लामा पर्छ ?
- पाल्पा
७४ विश्वको सर्वच्चो स्थानमा रहेको घाँटि(पुर्विघ्याच) कति उचाँईमा रहेको छ ?
-६,५७१ मिटर, ताप्लेजुङ
७५ सगरमाथा शिखर कुन गाविस मा अवस्थित छ ?
- खुम्जुङ

 #नेपाल राष्ट्र बैंकको विज्ञापन नं. १७/२०८० (खुला तथा समावेशी), प्रशासन सेवा, सहायक द्वितीय श्रेणी, सहायक पदको लिखित परी...
14/12/2024

#नेपाल राष्ट्र बैंकको विज्ञापन नं. १७/२०८० (खुला तथा समावेशी), प्रशासन सेवा, सहायक द्वितीय श्रेणी, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

पहिचान पुरस्कार २०८०/८१
14/12/2024

पहिचान पुरस्कार २०८०/८१

12/12/2024

विभिन्न सूचकांकमा नेपालको स्थान:)

👉🏻भ्रष्टाचार सूचकांक, २०२४ : १०८ औं
👉🏻विश्व खुसी सूचकांक, २०२४ : ९३ औं
👉🏻हेन्ली पासपोर्ट इन्डेक्स, २०२४ : १०३ औं
👉🏻विश्व शान्ति सूचकांक, २०२४ : ८० औं
👉🏻प्रेस स्वतन्त्रता सूचकांक, २०२४ : ७४ औं
👉🏻दिगो विकास सूचकांक, २०२४ : ९५ औं
👉🏻आर्थिक स्वतन्त्रता सूचकांक, २०२४ : १३० औं
👉🏻विश्व भोकमरी सूचकांक, २०२४ : ६८ औं
👉🏻विश्व नवप्रवर्तन सूचकांक, २०२३ : १०८ औं

 #मधेश प्रदेशमा पाँचौ तहको प्राविधिक तथा अप्राविधिक पदमा भव्य संख्यामा विज्ञापन खुलेको छ ।||
12/12/2024

#मधेश प्रदेशमा पाँचौ तहको प्राविधिक तथा अप्राविधिक पदमा भव्य संख्यामा विज्ञापन खुलेको छ ।||

 #लोकसेवामा नाम कसरी निकाल्ने विज्ञका सुझावहरु |||🙏🙏🙏
11/12/2024

#लोकसेवामा नाम कसरी निकाल्ने विज्ञका सुझावहरु |||🙏🙏🙏

 #शाखा अधिकृत विज्ञापन-२०८१
11/12/2024

#शाखा अधिकृत विज्ञापन-२०८१

Address

Kathmandu

Telephone

+9779863095133

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा दर्शन- Sudarshangopal jrr. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to लोकसेवा दर्शन- Sudarshangopal jrr.:

Videos

Share

Category