Dainik Online

Dainik Online News , information & many more

प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाख बीमा दावी
04/01/2025

प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाख बीमा दावी

गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट रु १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ बर...

आजदेखि देशभर एकै साथ जलपंछी गणना गरिँदैउत्तरी ध्रुवबाट पनि नेपाल आउँछन् चरा
04/01/2025

आजदेखि देशभर एकै साथ जलपंछी गणना गरिँदै
उत्तरी ध्रुवबाट पनि नेपाल आउँछन् चरा

देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ। हरेक वर्षको जनवरी महिनाक.....

४ दिनदेखि अमेरिकी डलरको मूल्यमा दिनहुँ ‘रेकर्ड बेक’अस्ट्रेलियन डलर र दिनार पनि महँगिए, युरो र पाउन्डको मूल्य घट्यो
03/01/2025

४ दिनदेखि अमेरिकी डलरको मूल्यमा दिनहुँ ‘रेकर्ड बेक’
अस्ट्रेलियन डलर र दिनार पनि महँगिए, युरो र पाउन्डको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहि....

कर्कट दुष्टको संगतमा पर्ने, मकरलाई सन्तान प्राप्ति हुने, तपाईँको के? हेर्नुस् २० पुसको राशिफल
03/01/2025

कर्कट दुष्टको संगतमा पर्ने, मकरलाई सन्तान प्राप्ति हुने, तपाईँको के? हेर्नुस् २० पुसको राशिफल

आज शनिबार, २० पुस २०८१ (४ जनवरी २०२५)। हेर्नुस् आजको राशिफल-मेष : नयाँ जिम्मेवारी पाइएला। आफन्त र मित्रवर्गले सहयोग ...

रास्वपाले भन्यो : ठूला पार्टीले दलीय ट्रेड युनियन हटाउने हिम्मत गरून्
03/01/2025

रास्वपाले भन्यो : ठूला पार्टीले दलीय ट्रेड युनियन हटाउने हिम्मत गरून्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती सेवामा दलीय ट्रेड युनियन हटाउन ठूला दलले हिम्मत गर्नुपर्ने बताए....

रविसँग भेटेर सम्बन्ध सुधार्ने पहिलो योजना सफल नभएपछि ढकालले दोस्रो विकल्प खोजो– आफ्ना पक्षमा रहेका केही नेतालाई भनेर केन...
03/01/2025

रविसँग भेटेर सम्बन्ध सुधार्ने पहिलो योजना सफल नभएपछि ढकालले दोस्रो विकल्प खोजो– आफ्ना पक्षमा रहेका केही नेतालाई भनेर केन्द्रीय समितिमा पत्राचार गर्ने। जब मुकुललाई पार्टीमा फर्काउन संकेत गरिएको पत्र रास्वपाको भाइबर ग्रुपमा आयो, त्यसले हंगामा मच्चायो।

मुकुललाई फर्काउने कोसिसले रास्वपामा हंगामा, अधिकांश नेता विरोधमा

एक त संस्थापक महामन्त्री, त्यसमाथि सभापतिको खास विश्वासपात्र। तर, उनैसँग दूरी बढेपछि पार्टीबाट निकालिँदा कति छट....

‘अहिले जुन ठूलो ड्याम बन्ने भन्ने कुरा छ। त्यसले नेपाललाई असर गर्ने देखिँदैन।’- द्वारिकानाथ ढुंगेल, पूर्वजलस्रोत सचिव‘जु...
03/01/2025

‘अहिले जुन ठूलो ड्याम बन्ने भन्ने कुरा छ। त्यसले नेपाललाई असर गर्ने देखिँदैन।’
- द्वारिकानाथ ढुंगेल, पूर्वजलस्रोत सचिव

‘जुन ठूलो ड्याम बनाउने प्रस्ताव गरिएको छ, त्यो नेपालबाट टाढा छ। जल विज्ञानको दृष्टिले भन्दाखेरी यो हिमालभन्दा पारि पर्छ। त्यसैले हाइड्रोलजीकल्ली पनि नेपालालाई यसले असर पर्छ जस्तो मलाई लाग्दैन।’
- डा. जगतकुमार भुसाल, जलविज्ञान विज्ञ

‘बंगलादेशभन्दा धेरै पूर्वमा भएको आयोजनाले हामीलाई कसरी असर गर्छ?’
- दीपक ज्ञवाली, पूर्वमन्त्री एवं जलस्रोतविद्

विज्ञ भन्छन्– थ्री गर्जेजभन्दा ३ गुणा ठूलो चिनियाँ परियोजनाबाट छैन नेपाललाई असर, यसरी हुनसक्छ फाइदा
‘बंगलादेशभन्दा धेरै पूर्वमा बन्ने आयोजनाले हामीलाई कसरी असर गर्छ?’

चीनले अघिल्लो हप्ता तिब्बती पठारको पूर्वी किनारमा विश्वको सबैभन्दा ठूलो झण्डै ७० हजार मेगावाट क्षमताको जलविद्य...

प्रधानमन्त्री ओलीले नै मस्कसँग भिडिओ कुराकानी गर्दा नेपालको जनसंख्या थोरै रहेकोले व्यावसायिक सफलताको विषय उठाउँदै स्वीकृ...
03/01/2025

प्रधानमन्त्री ओलीले नै मस्कसँग भिडिओ कुराकानी गर्दा नेपालको जनसंख्या थोरै रहेकोले व्यावसायिक सफलताको विषय उठाउँदै स्वीकृति दिने वा नदिने विषयमा स्पष्ट नभनेको प्रधानमन्त्री कार्यालयका अधिकारीको भनाइ छ। दूरसञ्चारको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कानुनको संशोधन नभई स्टारलिंक नेपालमा दर्ताको सम्भावना नरहेको बताएको छ।

खर्बपति मस्कको स्टारलिंक इन्टरनेट नेपालले ‘थेग्न नसक्ने’ सरकारको प्रारम्भिक निष्कर्ष
नयाँ प्रविधि भित्रिए परम्परागत इन्टरनेट र टेलिकम क्षेत्रको लगानी डुब्ने भय

सरकारले अमेरिकी खर्बपति इलोन मस्कको स्टारलिंक इन्टरनेट प्रविधि नेपालले ‘थेग्न नसक्ने’ प्रारम्भिक निष्कर्ष नि.....

कर्मचारीको स्तरअनुसार एकदेखि पाँच वर्षसम्म सरुवा गर्न हुँदैन : लोकसेवा आयोग
03/01/2025

कर्मचारीको स्तरअनुसार एकदेखि पाँच वर्षसम्म सरुवा गर्न हुँदैन : लोकसेवा आयोग

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारीहरुको आवधिक रुपमा सरुवा हुने व्यवस्था गर्नुपर्ने बताएका छ.....

राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा
03/01/2025

राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा

विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका माओवादी उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहाद....

03/01/2025

भृकुटीमण्डपमा किताबको कुम्भ मेला : विदेशी किताब नेपालीमा र नेपाली किताब विदेशीमा छाप्न कपिराइटको व्यवस्था

आज राति हुनेछ अत्यधिक उल्का वर्षा
03/01/2025

आज राति हुनेछ अत्यधिक उल्का वर्षा

सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएकोे छ।ती उल्का वर....

सीआईबीको सातबुँदे सूचनाः अपरिचित फोन नउठाउनू, मेसेज रिप्लाई नगर्नू
03/01/2025

सीआईबीको सातबुँदे सूचनाः अपरिचित फोन नउठाउनू, मेसेज रिप्लाई नगर्नू

केही दिनयता सामाजिक सञ्जालमार्फत फोन वा मेसेज गरी सरकारी कर्मचारी तथा आम नागरिकलाई अनलाइन ठगी गर्ने क्रम बढेकाल...

काठमाडौँको भृकुटीमण्डपमा दक्षिण एसियाली पुस्तक मेला (फोट‍ो/भिडिओ)
03/01/2025

काठमाडौँको भृकुटीमण्डपमा दक्षिण एसियाली पुस्तक मेला (फोट‍ो/भिडिओ)

काठमाडौंको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय दक्षिण एसियाली पुस्तक मेला चलिरहेको छ।गएको बुधबार सुरु भएको .....

माओवादीले जितेको पालिकाबाट समाजवाद कार्यान्वयन थाल्ने प्रचण्डको प्रस्ताव
03/01/2025

माओवादीले जितेको पालिकाबाट समाजवाद कार्यान्वयन थाल्ने प्रचण्डको प्रस्ताव

नेकपा माओवादी केन्द्रले आफूले जितेका स्थानीय तहबाट समाजवाद कार्यान्वयन अभियान थाल्ने भएको छ। त्यसका लागि विज्....

सिटिजन्स बैंकको सफ्टवेयर ह्याक गरी साढे ३ करोड चोरी, २४ जनाविरुद्ध मुद्दा दर्ता
03/01/2025

सिटिजन्स बैंकको सफ्टवेयर ह्याक गरी साढे ३ करोड चोरी, २४ जनाविरुद्ध मुद्दा दर्ता

सिटिजन्स बैंक इन्टरनेसनलबाट एक सफ्टवेयर कम्पनीको खाता ह्याक गरी साढे ३ करोड बढी चोरी गरेको आरोपमा २४ जनाविरुद्ध ...

कोरियाको अनौठो स्थिति : जब सेना र प्रहरी भए आमनेसामनेयुनको सनकले देशलाई अनिश्चिततातर्फ धकेल्दै
03/01/2025

कोरियाको अनौठो स्थिति : जब सेना र प्रहरी भए आमनेसामने
युनको सनकले देशलाई अनिश्चिततातर्फ धकेल्दै

दक्षिण कोरियामा देशका सेना र प्रहरी आमनेसामने हुने अनौठो परिस्थिति सिर्जना भएको छ। निलम्बित राष्ट्रपति योन सुक ....

Address

Blue Star Complex, Thapathali-11
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Dainik Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share