Routine of Tarkeswor Banda

Routine of Tarkeswor Banda ROTB

रविलाई कवि बनाएरै छो्डने भए ?? नेपाल सरकारले💥
05/01/2025

रविलाई कवि बनाएरै छो्डने भए ?? नेपाल सरकारले💥

जब तपाइँ तपाइँका साथीहरूलाई तपाइँको जीवनको बारेमा सबै विवरणहरू भन्न बन्द गर्नुहुन्छ, तपाइँका शत्रुहरू जानकारीको भोका हुन...
02/01/2025

जब तपाइँ तपाइँका साथीहरूलाई तपाइँको जीवनको बारेमा सबै विवरणहरू भन्न बन्द गर्नुहुन्छ, तपाइँका शत्रुहरू जानकारीको भोका हुनेछन्।

वरिपरि घुम्न गफ छैन।

तपाइँको छनोटहरूको बारेमा तपाइँलाई लाज मान्नुहुन्न।

तपाईले सोच्नुहुने सबै मानिसहरु, वा तपाईका साथीहरुलाई बोलाउनुहुन्छ, वास्तवमा तपाईका साथीहरू होइनन्।

कतिपयले तपाईका शत्रुहरूलाई खुवाउनको लागि तपाईसँग भएको नाटक गरिरहेका छन्।

होसियार हुनुहोस् तपाई कसलाई आफ्नो साथी भन्नुहुन्छ किनकि पृथ्वीमा सबैभन्दा डरलाग्दो शत्रुहरू मध्ये एक ती व्यक्तिहरू हुन् जसले तपाईंको साथी भएको नाटक गर्छन्।

गोपनीयता शक्ति हो, के मानिसहरूलाई थाहा छैन, तिनीहरूले बर्बाद गर्न सक्दैनन्।

उपचारको क्रममा बाल कलाकार सचिन परियारको निधन भएको छ , सचिन को आत्माले शान्ती पाओस 🌺🌺
02/01/2025

उपचारको क्रममा बाल कलाकार सचिन परियारको निधन भएको छ , सचिन को आत्माले शान्ती पाओस 🌺🌺

दैवको अघाडि कस्को के नै लाग्यो र 😓💔 :लामो समय देखि क्यान्सर जस्तो रोग सँग लड्दै आएका विवेक पंगेनीले दुखद् निधन भएको छ पर...
19/12/2024

दैवको अघाडि कस्को के नै लाग्यो र 😓💔 :लामो समय देखि क्यान्सर जस्तो रोग सँग लड्दै आएका विवेक पंगेनीले दुखद् निधन भएको छ परिवार जन तथा हरदम श्रीमानको आयुको लागि प्राथना गर्दै आएकी शृजना लाई धैर्य धारण गर्ने क्षमता प्रदान होस्!विवेक तिम्ले धर्ती लोकमा धेरै दुःख पायौं अब स्वर्ग लोकमा धेरै सुख दिनु है भगवान्!
हार्दिक श्रद्धाञ्जली!!🥹

Huge: बाराको गढीमाईमा ५ वर्षमा लाग्ने महामेलामा देश र विदेशबाट अहिलेसम्म ७५ लाख+ मान्छेले दर्शन गरेका छन् , as per Bara ...
12/12/2024

Huge: बाराको गढीमाईमा ५ वर्षमा लाग्ने महामेलामा देश र विदेशबाट अहिलेसम्म ७५ लाख+ मान्छेले दर्शन गरेका छन् , as per Bara Police. ❤️🙏

श्री केदारनाथ🙏
07/12/2024

श्री केदारनाथ🙏

यो अबेर राती पनि किर्तिपुरकै डाँडा मा छु गगन दाई 🙏
01/12/2024

यो अबेर राती पनि किर्तिपुरकै डाँडा मा छु गगन दाई 🙏

30/11/2024

बसको ढोकामा झुण्डाएर,overspeedma lagera , रोकिराखेको कुखरा बोक्ने गाडी सँग जुधाएर ढोकामा रहेको ३ यात्रु को मृत्यु भयोको छ! एस्तो लापरबाही पटक पटक भएको छ! को भनदा को अगाडि बढेर कुदाउने अरु को जीवन एती सस्तो बनाउने एस्तो ड्राइभर लाई कडा भन्दा कडा सजाय होस र बाटोमा पार्किंग गर्ने गाडी माथि नी कारबाही होस् 🙏
मृतकहरु प्रति हार्दिक स्रद्धान्जली 🙏🙏

काठमाडौको तार्केश्वरमा भयानक सडक दुर्घटना, ३ जना घटना स्थलमै मृत्यु
30/11/2024

काठमाडौको तार्केश्वरमा भयानक सडक दुर्घटना, ३ जना घटना स्थलमै मृत्यु

किर्तिपुर डाँडाको घास😀
29/11/2024

किर्तिपुर डाँडाको घास😀

29/11/2024

आमा🥹

29/11/2024

१४ मंसिर, काठमाडौं । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले एक जनालाई पक्राउ गरेको हो । सीआईबी स्रोतले पक्राउ गरेको पुष्टि गरे पनि ती व्यक्ति नाम भने सार्वजनिक गरेको छैन । ‘एक जनालाई नियन्त्रणमा लिएका छौं । थप बुझ्ने काम भइरहेकाले अहिले परिचय खुलाउन मिल्दैन’ सीआईबी स्रातले भन्यो ।

28/11/2024
Happy anniversary to mayor of tarkeswor municipality Kathmandu
28/11/2024

Happy anniversary to mayor of tarkeswor municipality Kathmandu

Address

Basnyatcamp/6
Kathmandu
0003

Telephone

+9779860177080

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Tarkeswor Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Tarkeswor Banda:

Videos

Share