प्रिय पाठकहरूलाई लेखक बुद्धिसागरकाे सरप्राइज गिफ्ट !
Buddhisagar
#usalediekoumer
#fineprintbooks
#fineprintbooks #fineprint #books #poetry #bookstagram
#fineprintbooks #fineprint #bookstagram
#fineprintbooks #fineprint #history
राइपाली भञ्ज्याङ अब बजारमा उपलब्ध छ।
दसैंले वातावरणमा सुवास लिएर आए जसरी 'राइपाली भन्ज्याङ'ले नेपाली आख्यानको संसारमा फ्रेसनेस लिएर आउनेछ ।
Sagar Khadka
Subin Bhattarai
#fineprintbooks
#raipalibhanjyang
#comingsoon
यस अडियोमा तपाईंले भने झैं महाभारा त कुनै दिन बौरिएला । तर तपाईं अकस्मात् कहिल्यै नबौरिने गरी जानुभयो । हामीलाई त्यसमा दुःख छ ।
हार्दिक श्रद्धाञ्जलि !
शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् !
Basanta Basnet
Get your copy now! #books #fineprintbooks
रविन्द्र मिश्र लिखित पुस्तक 'विचार भन्दा माथि देश' को भोली नेपाल प्रज्ञा प्रतिष्ठान, डबलीमा विमोचन हुँदै छ। विमोचन कार्यक्रममा यहाँहरु सबैलाई स्वागत छ।
कार्यक्रम दिउँसो २:३० बजे शुरु हुनेछ।
मिति :असोज ३, २०७९ सोमबार
#fineprintbooks
#RabindraMishra
Rabindra Mishra
दिउँ यो मिठो सन्देश दुनियाँले पाउन सक्छ।
एक पुस्तकले पनि यहाँ अस्पताल बनाउन सक्छ।
कति सुन्दर देखिन्छ होला संसार त्यो बेला,
जब बालक मृत्यु जितेर मुस्कुराउन सक्छ।
यो हृदय मान्छे बचाउन लेखिएको हो,
तपाइँको हृदयले लाखौं हृदय बचाउन सक्छ।
#Hridaya
#fineprintbooks
"व्रत नबसेकी ?"
"झ्याउ लाग्छ । मामु, फुपूहरू बस्नुहुन्छ । बूढी भोकै बसिदिएर बूढाको आयू लामो हुने रे । हावा चलन," आरतीले खिसि गरेर मुख बिगारी ।
"मेरो आयू छोटो हुने भयो नि," मैले भनें ।
ऊ दाँतको माथिल्लो लहरमा बाँधेको तार सबै देखिने गरी हाँसी ।
"म डाक्टर भाको के काम ? उपचार गरेर आयू लामो बनाइदिउँला नि," उसले पनि जिस्किन जानिसकिछ ।
Suresh Badal
#fineprintbooks
#mayakamasinaakshar
#HappyTeej
Suresh Pranjali को 'पानीघट्ट' मा गण्डकी भेगको ग्रामीण समाजको कथा चित्रण गरिएको छ। जुनमाया र रनबहादुर बिचको प्रणयको कथा किन पढ्ने भन्ने प्रश्नमा लेखक भन्छन्,
#panighatta
#panighatta_post1
#fineprintbooks
#sureshpranjali