New Horizon Publisher & Distributor Pvt.Ltd.

New Horizon Publisher & Distributor Pvt.Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New Horizon Publisher & Distributor Pvt.Ltd., Book & Magazine Distributor, Kathmandu, Kathmandu.

नेपाल राष्ट्र बैंकको बिज्ञापन ।
22/12/2023

नेपाल राष्ट्र बैंकको बिज्ञापन ।

नेपालकै चिरपरचित, ख्याति प्राप्त प्रशिक्षक तथा पुस्तक लेखक  Nanda Prasad Bhattarai सरद्वारा तयार गरिएको बहुआयामिक बिषयवस...
20/12/2023

नेपालकै चिरपरचित, ख्याति प्राप्त प्रशिक्षक तथा पुस्तक लेखक Nanda Prasad Bhattarai सरद्वारा तयार गरिएको बहुआयामिक बिषयवस्तु तयार पारिएको पुस्तक।
सरल भाषामा छिटो र सजिलो तरिकाले बुझ्ने गरि तयार गरिएको सहायक महिला बिकास निरीक्षक क्षेत्रमा सपना देख्ने तपाइहरुको लागी कोसेढुङ्गा हुने पुस्तक एक पटक अबस्य पढ्नुहोला ।
सर्बत्र बजारमा उपलब्ध छ।

16/12/2023

प्रिय एसईई विद्यार्थीहरु
यसपटक एसईईमा ग्रेडिङको नयाँ पद्धतिबाट नतिजा प्रकाशित हुनेछ ।
जसअनुसार:
१) एसईई पास हुन सबै विषयको Theory मा कम्तीमा ३५% अङ्क ल्याउनुपर्नेछ ।
२) ३५% भन्दा कम अङ्क आएमा NG आउनेछ ।
३) १ वा २ विषयमा NG आएमा तुरुन्तै हुने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन सकिनेछ ।
४) ३ वा सो भन्दा बढी विषयमा NG आएमा अर्को वर्ष NG आएका विषयको मात्र परीक्षा दिन पाइनेछ ।

भारी संख्यामा शाखा अधिकृत बिज्ञापन २०८०
13/12/2023

भारी संख्यामा शाखा अधिकृत बिज्ञापन २०८०

काठमाडौ महानगरपालिकाले संचालन गरेको श्रोत शिक्षकको परीक्षामा न्यू होराइजन पब्लिकेसन्सका लेखक श्री नारायण नेपाल सर सामाजि...
10/12/2023

काठमाडौ महानगरपालिकाले संचालन गरेको श्रोत शिक्षकको परीक्षामा न्यू होराइजन पब्लिकेसन्सका लेखक श्री नारायण नेपाल सर सामाजिक बिषय र श्री दिनेश केसी सर अङ्ग्रेजी बिषयमा सफल हुनुभएकोमा हार्दिक बधाईका साथ सफल कार्यकालका लागि शुभकामना प्रकट गर्दछु।

अर्थशास्त्र को नयाँ विशिष्टिकरण तालिका
10/12/2023

अर्थशास्त्र को नयाँ विशिष्टिकरण तालिका

यस पटकको SEE - 2080 मा पहिलोपटक Letter Grading को नयाँ पद्धतिबाट नतिजा प्रकाशित हुनेछ ।
06/12/2023

यस पटकको SEE - 2080 मा पहिलोपटक Letter Grading को नयाँ पद्धतिबाट नतिजा प्रकाशित हुनेछ ।

५ Set नमुना प्रश्नोत्तर बिगतमा लोकसेवामा सोधिएका  प्रश्नपत्रको समाधान रपरिबर्तित नयाँ म.ले.प. फाराम सहित update गरिएको द...
05/12/2023

५ Set नमुना प्रश्नोत्तर
बिगतमा लोकसेवामा सोधिएका प्रश्नपत्रको समाधान र
परिबर्तित नयाँ म.ले.प. फाराम सहित update गरिएको दोस्रो edition सर्बाधिक लोकप्रिय पुस्तक बजारमा उपलब्ध छ।

नेपालको प्रशासनिक क्षेत्रमा सुपरचित आदरणीय श्री राम प्रसाद ज्ञवाली सरद्वारा लिखित पूर्ण परिमार्जित तेस्रो संस्करणको उपसच...
01/12/2023

नेपालको प्रशासनिक क्षेत्रमा सुपरचित आदरणीय श्री राम प्रसाद ज्ञवाली सरद्वारा लिखित पूर्ण परिमार्जित तेस्रो संस्करणको उपसचिव पुस्तक सर्वत्र बजारमा उपलब्ध छ ।

गण्डकी प्रदेश लोक सेवा आयोगले  प्रदेश र स्थानीय तहको चौथो तहमा (प्राविधिक/ अप्राविधिक तर्फ) पदपूर्तिको लागि भारी संख्याम...
29/11/2023

गण्डकी प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहको चौथो तहमा (प्राविधिक/ अप्राविधिक तर्फ) पदपूर्तिको लागि भारी संख्यामा विज्ञापन खुलाएको छ ।
आजैदेखि तयारीमा लागौ।

गण्डकी प्रदेशमा प्रदेश निजामती सेवा र स्थानीय सेवाका अधिकृत सातौं र सहायक पाचौं तहका प्राबिधिक तथा अप्राबिधिक पदहरुको भा...
01/11/2023

गण्डकी प्रदेशमा प्रदेश निजामती सेवा र स्थानीय सेवाका अधिकृत सातौं र सहायक पाचौं तहका प्राबिधिक तथा अप्राबिधिक पदहरुको भारी संख्यामा विज्ञापन भएको छ ।

22/10/2023
प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकमा नेपाल प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा विज्ञापन गरेको छ !!
20/10/2023

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकमा नेपाल प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा विज्ञापन गरेको छ !!

भारी संख्यामा सहसचिव र उपसचिवको विज्ञापन
12/10/2023

भारी संख्यामा सहसचिव र उपसचिवको विज्ञापन

मधेस प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा तर्फको सहायक पाचौं र चौथो (अप्राविधिक/प्राविधिक) पदको पदपूर्तिको लागि वि...
12/10/2023

मधेस प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा तर्फको सहायक पाचौं र चौथो (अप्राविधिक/प्राविधिक) पदको पदपूर्तिको लागि विज्ञापन गरेको छ।

08/09/2023

कसैलाई सोध्न नपर्ने गरि बनाइएको पुस्तक नि: सोध्य G.K.

रसुवा जिल्ला धुन्चे वितरण केन्द्रका प्रमुखको रुपमा कार्यरत रही लक्ष्य भन्दा बढी विद्युत बिक्री बढाइ औषत संकलन अवधि र वार...
18/08/2023

रसुवा जिल्ला धुन्चे वितरण केन्द्रका प्रमुखको रुपमा कार्यरत रही लक्ष्य भन्दा बढी विद्युत बिक्री बढाइ औषत संकलन अवधि र वार्षिक विद्युत चुहावट नियन्त्रण गर्न सफल भएकोमा विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सवको अवसरमा नेपाल विद्युत प्राधिकरणद्वारा पुरस्कृत हुनु हुने न्यू होराइजन पब्लिसर एण्ड डिस्ट्रिब्युटर प्रा.लि.का कुशल लेखक ई. सञ्जिप भट्टराई ज्यूलाई हार्दिक बधाइ र सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।
न्यू होराइजन पब्लिसर एण्ड डिष्ट्रिब्युर प्रा.लि.परिवार

नेपालकै चिरपरचित, ख्याति प्राप्त प्रशिक्षक तथा पुस्तक लेखक  Nanda Prasad Bhattarai सरद्वारा तयार गरिएको बहुआयामिक बिषयवस...
17/08/2023

नेपालकै चिरपरचित, ख्याति प्राप्त प्रशिक्षक तथा पुस्तक लेखक Nanda Prasad Bhattarai सरद्वारा तयार गरिएको बहुआयामिक बिषयवस्तु तयार पारिएकोपुस्तक बजारमा आइ सकेको छ ।
सरल भाषामा विद्यार्थीले छिटो र सजिलो तरिकाले बुझ्ने गरि तयार गरिएको यस पुस्तक निजामती नायब सुब्बा क्षेत्रमा सपना देख्ने तपाइहरुको लागी कोसेढुङ्गा हुन सक्छ एक पटक अबश्य पढ्नुहोला ।
सर्बत्र बजारमा उपलब्ध छ।

निम्न माध्यमिक तहशिक्षक अध्यापन अनुमतिपत्रको बिज्ञापन
27/07/2023

निम्न माध्यमिक तह
शिक्षक अध्यापन अनुमतिपत्रको बिज्ञापन

Totally revisedThird editionBest book with trick formulaOld Questions solutionAvailable in the market.
21/07/2023

Totally revised
Third edition
Best book with trick formula
Old Questions solution
Available in the market.

शिक्षक सेवा आयोगको आ व २०८०/८१ को वार्षिक कार्यतालिका 🙏
21/07/2023

शिक्षक सेवा आयोगको आ व २०८०/८१ को वार्षिक कार्यतालिका 🙏

परीक्षा नजिकै आउदै गर्दा यस  New Horizon Publisher & Distributor Pvt.Ltd. बाट प्रकाशित भएका तपसिल बमोजिमका उत्कृष्ट solu...
17/07/2023

परीक्षा नजिकै आउदै गर्दा यस New Horizon Publisher & Distributor Pvt.Ltd. बाट प्रकाशित भएका तपसिल बमोजिमका उत्कृष्ट solution पुस्तकहरू पढेर आफ्नो परिक्षालाई सर्वोत्कृष्ट नतिजा सहित सफलता हासिल गर्न मद्दत गर्नेछ।

लोकसेवा आयाेगकाे आ.व. २०८०/०८१ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका ।।
17/07/2023

लोकसेवा आयाेगकाे आ.व. २०८०/०८१ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका ।।

कक्षा १२ को नतिजा साउन अन्तिम सातातिर आउँछ । पाठ्यक्रम विकास केन्द्रले ग्रेडिङ पद्धति संशोधन गरेको छ । जसअनुसार १ वा २ व...
29/06/2023

कक्षा १२ को नतिजा साउन अन्तिम सातातिर आउँछ । पाठ्यक्रम विकास केन्द्रले ग्रेडिङ पद्धति संशोधन गरेको छ । जसअनुसार १ वा २ विषयमा NG आएमा तुरुन्तै हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाइने पुरानै नियम छ भने ३ वा सोभन्दा बढी विषयमा NG आएमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाइनेछैन । ३ वा सोभन्दा बढी विषयमा NG ल्याएका विद्यार्थीले अर्को वर्षको वार्षिक परीक्षामा NG आएका विषयको मात्र परीक्षा दिनु पर्नेछ ।

Available in the market.
29/06/2023

Available in the market.

नेपालकै चिरपरचित, ख्याति प्राप्त प्रशिक्षक तथा पुस्तक लेखक Nem Bahadur Shahi, Jaya Prakash Bishwokarma, Nanda Prasad Bha...
29/06/2023

नेपालकै चिरपरचित, ख्याति प्राप्त प्रशिक्षक तथा पुस्तक लेखक Nem Bahadur Shahi, Jaya Prakash Bishwokarma, Nanda Prasad Bhattarai, Narayan Prasad Khanal र Anup Dhimal सरहरुद्वारा तयार गरिएको बहुआयामिक बिषयवस्तु समेटेको बाणिज्य बैंकको पुस्तक बजारमा आइ सकेको छ ।
६ Set model questions सहित तयार गरि सरल भाषामा विद्यार्थीले छिटो र सजिलो तरिकाले बुझ्ने गरि तयार गरिएको यस पुस्तक बैंकिङ क्षेत्रमा सपना देख्ने तपाइहरुको लागी कोसेढुङ्गा हुन सक्छ एक पटक अबश्य पढ्नुहोला ।
सर्बत्र बजारमा उपलब्ध छ।

राष्ट्रिय वाणिज्य बैंकमा भारी संख्यामा बिज्ञापन भयकाे छ ।
23/06/2023

राष्ट्रिय वाणिज्य बैंकमा भारी संख्यामा बिज्ञापन भयकाे छ ।

सम्बन्धित विषय बिज्ञद्वारा प्रश्नोत्तर शैलीमा तयार गरिएको उत्कृष्ट पुस्तक अधिराज्यभरी उपलब्ध छ।
19/06/2023

सम्बन्धित विषय बिज्ञद्वारा प्रश्नोत्तर शैलीमा तयार गरिएको उत्कृष्ट पुस्तक अधिराज्यभरी उपलब्ध छ।

English mediumAvailable in the market.
18/06/2023

English medium
Available in the market.

Available in the market
18/06/2023

Available in the market

29/05/2023

#बजेटमा शिक्षा:
१. आधारभूत तहका शैक्षिक योग्यता पुगेका शिक्षकलाई माथिल्लो तहको रिक्त दरबन्दीमा समायोजन र स्तरोन्नति गरिनेछ ।
२. विद्यालय स्रोत केन्द्र खोलिने ।
३. खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहन गरिने ।
४. जुनसुकै विषय पढेकाले Teaching License को परीक्षा दिन पाउने व्यवस्था मिलाइनेछ ।
५. बालबालिकालाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिने ।
६. शिक्षालाई बजेट : १ खर्ब ९७ अर्ब २९ करोड ।
११.२७ प्रतिशत ।

29/05/2023

सरकारले शिक्षक अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स) को परीक्षामा जुनसुकै विषय पढेका व्यक्तिहरु पनि सहभागी हुन पाउने कानुनी व्यवस्था गर्ने भएको छ ।

माध्यमिक तह अध्यापन अनुमती पत्रको बिज्ञापन प्रकाशित
14/05/2023

माध्यमिक तह अध्यापन अनुमती पत्रको बिज्ञापन प्रकाशित

सम्बन्धित विषयका विषय विज्ञद्वारा तयार गरिएको उत्कृष्ट पुस्तक,  शिक्षक सेवा आयोग तयारीमा रहनु भएका परीक्षार्थीका लागि प्...
10/05/2023

सम्बन्धित विषयका विषय विज्ञद्वारा तयार गरिएको उत्कृष्ट पुस्तक, शिक्षक सेवा आयोग तयारीमा रहनु भएका परीक्षार्थीका लागि प्रश्नोत्तर शैलीमा तयार गरिएको,
तेस्रो सस्करण
पुराना प्रश्नको समाधान

बजारमा भोलिदेखी उपलब्ध हुनेछ।

उत्कृष्ट पुस्तक ४ सेट नमुना प्रश्नोत्तर र २०७९ सालको प्रश्नोत्तर सहित तेस्रो  edition पुस्तक  बजारमा उपलब्ध छ।
24/04/2023

उत्कृष्ट पुस्तक
४ सेट नमुना प्रश्नोत्तर र २०७९ सालको प्रश्नोत्तर सहित तेस्रो edition पुस्तक बजारमा उपलब्ध छ।

दोस्रो सस्करणपुराना प्रश्नको समाधान ५ सेट नमुना प्रश्नपत्रको समाधान सहित आजदेखि बजारमा उपलब्ध छ।
24/04/2023

दोस्रो सस्करण
पुराना प्रश्नको समाधान
५ सेट नमुना प्रश्नपत्रको समाधान सहित आजदेखि बजारमा उपलब्ध छ।

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when New Horizon Publisher & Distributor Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to New Horizon Publisher & Distributor Pvt.Ltd.:

Videos

Share


Other Book & Magazine Distributors in Kathmandu

Show All