
05/01/2025
RajdhaniDaily.com | काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संविधानको कार्यान्वयन नै नगरीकन ....
Chabahil
Kathmandu
44602
Be the first to know and let us send you an email when Rajdhani National Daily - राजधानी राष्ट्रिय दैनिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Send a message to Rajdhani National Daily - राजधानी राष्ट्रिय दैनिक:
२२ जेठ २०५८ बाट प्रकाशन सुरु भएको ‘राजधानी राष्ट्रिय दैनिक’ पत्रिका निरन्तर लोकतन्त्र र विधिको शासनको पथमा अविचलित र अविराम यात्रामा छ । निष्पक्ष, निडर र स्वतन्त्र समाचार, समाचारमूलक सामग्री र विचार प्रवाह गरेकै कारण ‘राजधानी राष्ट्रिय दैनिक’ नेपाली सञ्चार जगत्मा मूलधारको रूपमा स्थापित छ । एक दशकभन्दा बढीको यो अवधिमा ‘राजधानी राष्ट्रिय दैनिक’ले निर्भीक एवं जिम्मेवार पत्रकारिताको उदाहरण प्रस्तुत गर्दै मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विभिन्न क्षेत्रमा समाचार, विचार आदि पस्कँदै आएको छ । स्थापनाकालदेखि नै ‘राजधानी राष्ट्रिय दैनिक’ले समाजमा लुकेका पाटाहरूको उजागर गर्दै खोजी समाचारलाई विशेष प्राथमिकता दिँदै आएको छ । विभिन्न विषयगत क्षेत्रका विचार र अभिव्यक्ति प्रकाशन गरी समसामयिक विषयमा आमजनमानसलाई सुसूचित गर्दै आलोचनात्मक बहसमा लैजाने गरेको छ । यसै कारण ‘राजधानी राष्ट्रिय दैनिक’ समकालीन नेपाली पत्रकारितामा अग्रपंक्तिमा उभिन सकेको हो । स्थापनाकालदेखि नै १२ पृष्ठमा प्रकाशन हुँदै आएको ‘राजधानी राष्ट्रिय दैनिक’ हाल काठमाडौंसहित धरान र बुटवलबाट एकैसाथ प्रकाशन भइरहेको छ । पछिल्लो समयमा ‘राजधानी राष्ट्रिय दैनिक’ले नियमित पृष्ठहरूका साथसाथै समसामयिक मुद्दा र घटनामा आधारित रहेर विशेषांकसमेत प्रकाशन गर्दै आएको छ ।