Allround Quiz

Allround Quiz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Allround Quiz, News & Media Website, Thamel marg, Kathmandu.

15/01/2025

अमेरिकामा आगो निभाउने कामको भिसा लगाइदिन्छु भन्दै २०/२० लाख उठाउने दुइ जना नुवाकोटे ठमेलबाट पक्राऊ ।

24/12/2024
हरेक समस्याबाट जुधेर माथी आएकि चेलि समिक्षा अधिकारी । गर्व छ नानी ।
24/12/2024

हरेक समस्याबाट जुधेर माथी आएकि चेलि समिक्षा अधिकारी । गर्व छ नानी ।

04/12/2024

बेकारमा.....

सामाजिक संजालमा कहिले छोरा बहुलाउँछ, कहिले आमा रुन्छीन्, कहिले लोग्ने बर्बराउँछ, कहिले स्वास्नी किचकिच गर्छिन् । के हामी उनीहरुका निजी कुन्ठा सुन्न, देख्न र आफ्नो समेत मुड बिगार्न अभिशप्त हो ?

हरेक घर र परिवारमा समस्या हुन्छ । बाबुछोरा, आमा छोरा, पती पत्नी, दाजु भाई, मामा भान्जा, साला भिनाजु आदि सम्बन्धहरुमा खटपट भइरहन्छ । यो नितान्त निजी फन्डा हो, सामान्य सामाजिक प्रवृत्ति हो । निजी समस्यालाई सार्वजनिक मंचमा छरपस्ट पारेर अरुको अमन चयन खलल नपारौं ।

हेक्का रहोस्, हामी निजी त के साझा समस्यासमेत समाधान हुन नसकेर पिडित देशका नागरिक हौं । यहाँ साझा समस्या उपर त कसैलाई बाल छैन । यहाँ हरेकलाई आफ्नै समस्या भारी छ । आफ्नै सम्बन्ध बोझिलो छ । आफ्नै संवेदनाको रस पिपकुण्ड बनेर आफैलाई गन्हाइरहेको बेला अरु कसैका निजी कुन्ठा, संवेदना र सम्बन्धका कुडा कर्कटको दुर्गन्ध झेल्नुपर्ने ? हैट, बेकारमा....।

शुभ अपरान्ह

नौटन्कीहरु को अचम्म छ सन्सार
09/11/2024

नौटन्कीहरु को अचम्म छ सन्सार

08/11/2024

पुजीपति बर्गले गरीबको अवस्थालाई चित्रण गरेर चलचित्र बनाउछन् र हलमा उनै गरीबहरुलाई बेचेर आफुहरु अझ सम्पन्न बन्छन् ।गरीबहरु पैसा तिरेर आफ्नै अवस्थाको चित्रण देखेर धुरुधुरु रुन्छन्।

कसैलाई देखाउन मन चैँ थिएन।१६ कोठाको ३ तले घर, अगाडि र पछाडी पार्किङ स्पेस पनि छ! बिदेशमा बसेर केही उपलब्धि हुन्न भन्छन् ...
23/10/2024

कसैलाई देखाउन मन चैँ थिएन।
१६ कोठाको ३ तले घर, अगाडि र पछाडी पार्किङ स्पेस पनि छ! बिदेशमा बसेर केही उपलब्धि हुन्न भन्छन् मान्छेहरू तर, इच्छाशक्ति भएपछि मज्जाले सकिने रहेछ! बिगत १० बर्ष देखि बिदेशी भुमीमा मेहनत गरेर बचाएको पैसाले एउटा vivo मोबाइल किनेर त्यही मोबाइलले खिlचेको फोटो हो यो।
घर चैँ कसको हो थाहा भएन, राम्रो रैछ !🤧😂

दरअसल सलमान खान फिल्म इंडस्ट्री का छटा–छटाया गुंडा है।  कौन किस फिल्म में हीरो होगा ? कौन हीरोइन होगी ? किसको कितना रोल ...
20/10/2024

दरअसल सलमान खान फिल्म इंडस्ट्री का छटा–छटाया गुंडा है। कौन किस फिल्म में हीरो होगा ? कौन हीरोइन होगी ? किसको कितना रोल मिलेगा ? कौन कौनसा गाना गायेगा ? यह सब सलमान खान और उसके चमचे तय करते हैं।
सुभाष घई को चाटा जड़ना, ऐश्वर्य राय की लड़ाई, विवेक ओबेरॉय को काम न मिलना, अभिजीत को गाने न मिलना, अरिजीत से नोकझोंक, हिमेश रेशमिया से झिकझिक यह सब सलमान की दबंगई के कुछ उदाहरण है ।
दाऊद के गुर्गों से सलमान की नजदीकी के कारण सलमान खान से कोई नहीं उलझता। यही कारण है कि फिल्म डायरेक्ट से लेकर प्रोड्यूसर तक उससे डरते हैं। सलमान चाहे तो किसी को फर्श से अर्श पर बिठा दे और चाहे तो किसी का भी कैरियर मटियामेट कर दे ।
हमारे यहां एक कहावत है । चलते घोड़े को दाना–पानी जरूरी मिलता है............... सैकड़ों लोगों की बद्दुआओं का ही नतीजा है कि आज सलमान कुत्ते की तरह छुपता फिर रहा है।
सारी हेकड़ी निकल गई। भाई का सही इलाज हुआ है, अब मुंबई की सड़को पर चौड़ा होकर नहीं चलता । साइकिल नही चलाता। अपने घर के बाहर खड़ी हजारों फैंस की भीड़ को झरोखा दर्शन भी नहीं देता......... (लॉरेंस ने उधर भी गोलियां चलवा दी)

गैलेक्सी के बाहर रौनक जाती रही है। सड़क सूनी–सूनी रहती है अब। पूरे घर की बालकनियों को ढंक दिया गया है।
मैं लॉरेंस की समर्थक नहीं हूं....... लेकिन सलमान के साथ जो हो रहा है उसे देखकर मजा आ रहा है। फिल्म इंडस्ट्री में सलमान से कोई नहीं उलझता था। सलमान को फिल्म इंडस्ट्री में ऐसी इज्जत है जैसी मोहल्ले के किसी दादा की होती है......... और आज उसी दादा को उसका बाप मिल गया।
क्योंकि हर भाई का एक बाप जरूर होता है❓

काला कोट सुटबुटमा (शिरदेखी पाउसम्म काला लुगा) सजिएका एक हुल मलामीहरूले कफिनमा बोकेर ल्याएका मुर्दा जुरूक्क उठेर हिन्दुहर...
07/10/2024

काला कोट सुटबुटमा (शिरदेखी पाउसम्म काला लुगा) सजिएका एक हुल मलामीहरूले कफिनमा बोकेर ल्याएका मुर्दा जुरूक्क उठेर हिन्दुहरूको महान चाड बडा दसैँको आशिष् थाप्ने बेलामा सत्तो सराप गरेर कहिले कदापि पनि समाजमा कुनै पनि सकारात्मक सन्देश दिँदैन र यस्तो गीत/संगीतको हविगतले धार्मिक सहिष्णुता झन् पटक्कै राख्दैन तर दसैँको रातो टिका र जमरा सिउरेर तिनै फ्लिम (छक्का पन्जा- ५) हेर्दिनु पर्ने ?

मैले काम चलाऊ परिवार धेरै देखेको छु । हेर्दा गजबको देखिन्छ, श्रीमान् राजा,  श्रीमती रानी । बच्चाहरू राजकुमार, राजकुमारी ...
24/08/2024

मैले काम चलाऊ परिवार धेरै देखेको छु । हेर्दा गजबको देखिन्छ, श्रीमान् राजा, श्रीमती रानी । बच्चाहरू राजकुमार, राजकुमारी । श्रीमान् र श्रीमती राती ओछ्यानमा सँगै हुन्छन् तर दुईबीच दुरी कहिल्यै कम गर्न नसकिने हुन्छ ।
यसलाई "फङ्सनल फ्यामिली” (कार्यात्मक परिवार) भन्निन्छ । प्रेमको यहाँ ब्रान्ड हुन्छ । मेनुफ्यक्चरिङ डेट हुन्छ। एक्स्पाइरी हुँदैन । यो चली रहन्छ । यसैमा खानदान, परम्परा र पुर्खाको विरासत जोडिएको हुन्छ ।
अर्को भयो “डिस फङ्सनल फ्यामिली” (अव्यवस्थित परिवार) । जो असमझदारी, अवस्था यानि कि हालतका कारण बिखन्डित हुन्छ तर एक अर्काका भावना बिचार र भिन्नताको कदर गर्छ । दु:खाका बेला एक भई हाल्छ । यो परिवारको एउटै विशेषता के भने यो ढोङ गर्दैन । यसको आवरण हुँदैन ।
कुन परिवार ठिक या गलत म भन्न चाहन्न । तर यो भने भन्न चाहन्छु, प्रेम बिनाको परिवार कैद खाना हो । अफसोस, करोडौँ मानिस यस कैदखानामै अन्तिम सास लिन्छन् #

18/08/2024

काठमाडौंमा उभिने क्रममा सोधिने प्रश्नहरु😅

रोडमा एकछिन उभियो
पठाओ चाहिएको हो ?

बौद्धमा एकछिन उभियो
परेवालाई चारो किन्ने हो?

स्वयम्भूमा एकछिन उभियो,
बत्ती बाल्ने हो ?

पशुपतिमा एकछिन उभियो
फूल चाहिएको हो ?

कलङ्कीमा एकछिन उभियो
पोखरा/चितवन हो ?

कोटेश्वरमा एकछिन उभियो
सिन्धुली/बर्दिबास हो ?

सुन्धारामा एकछिन उभियो
होटेल/गेस्ट हाउस चाहिएको हो ?

सोल्टीमोडमा एकछिन उभियो
श्रम बनाउनु पर्ने हो ?

घण्टाघरमा एकछिन उभियो
पुलिस रिपोर्ट हो ?

बल्खुमा एकछिन उभियो
हेटौँडा हो जाने ?

एअरपोर्टमा एकछिन उभियो
ट्याक्सी चाहिएको हो ? अब तपाइ रत्नपार्कमा गएर उभिनुहोस र यताउति हेर्नुहोस । तपाईलाइ साथि चाहिएको हो ? 😂😂😂

11/08/2024

अमेरिका गएर आफ्ना पार्टिका भरौटे कार्यकर्ता भेटेर आउँछन्, ऊनिहरूबाट पैसा उठाऊँछन् र नेपालमा राजनीति गर्छन् भन्दै अरू पार्टिको बिरोध गर्ने ज्ञानेन्द्र शाही अहिले अमेरिकाको भ्रमणमा छन् । ऊनी चाहीं यहाँ के गर्न आएका रहेछन् ? बाइडेनलाई भेट्न कि ट्रम्पलाई ? एमसिसिको चर्को बिरोध गर्दै अमेरिकी साम्राज्यबादको दादागिरी सहन्नौ भन्ने शाही के एमसिसि फिर्ता गर्नै आएका हुन् त ? यहीं आएर क्रिश्चियनहरूलाई थर्काएर हिन्दु राष्ट्र फर्काउनै आएका हुन् त ? किन आएका रहेछन् शाही अमेरिका ? राजा फर्काउन कि ? कि भोलि के हो के हो आजै साम्सद भएकै मौकामा अमेरिकाको भिजा लगाउन, ठाऊँ पनि हेर्न र मुख पनि फेर्न ? र सम्भव भए अरू पार्टिको जस्तै यसो खर्चबर्चको मेलोमेसो मिलाउन ?

किन आए त शाही अमेरिका ? ऊनको अमेरिकी मिसन के रहेछ ?

मित्रता दिवशको शुभकामना 😊
01/08/2024

मित्रता दिवशको शुभकामना 😊

माताको Dior मोह थुक्क हामी 🙄
26/07/2024

माताको Dior मोह थुक्क हामी 🙄

21/07/2024

कान्तिपुरको समाचार हेरेर बिचार बनाउन थाल्नुभयो भने सम्झनुस तपाइको चेतनाले काम गर्न छाडेछ 😂

20/07/2024

डा. बाबुराम भट्टराई कति सालको SLC परिक्षामा बोर्ड फस्ट भएका थिए ?
→ बि स २०२६

अलौ पर्व कसको पालामा घटेको घटना हो?
→ राजेन्द्र बिक्रम शाह

व्यङ्ग चित्रको शुरुवात कुन देशबाट भएको हो?
→ नेदरल्यान्ड

79. न्युटनको चाल सम्बन्धि कुन नियमको आधारमा पौडि खेल्न सम्भब हुन्छ ?
→ तेस्रो

20/07/2024

हिमालपारिका जिल्ला भनेर कुन कुन जिल्ला लाई भनिन्छ ?
– मनाङ र मुस्ताङ

मध्यम मर्स्याङदी जलविधुत आयोजना कुन देशको सहयोगमा संचालित भएको हो ?
– जर्मनी

सहनशील शुशिला कृतिका लेखकको हुन् ?
– भीमनिधी तिवारी

द्धितीय विश्वयुद्ध कति वर्ष सम्म भएको थियो ?
– ६ वर्ष

पृथ्वी दिवस कहिले मनाइन्छ ?
– अप्रिल २२

भक्तपुरको अन्तिम राजा को थिए ?
– रणजीत मल्ल

“Evening Star” भन्नाले कुन ग्रहलाई भनिन्छ ?
– शुक्र

हैजा कुन किटाणुका कारणले लाग्छ ?
– Vibrio Cholera (भिब्रियो कलेरा)

छालाको लागि प्रसिद्ध जिल्ला कुन हो ?
– दैलेख

UNO को स्थापना कहिले भएको थियो ?
– सन् १९४५ अक्टोबर २४

नेपालमा पहिलो जनगणना कहिले भएको थियो ?
– वि.स.१९६८

नेपालमा ग्रेजुएट सम्मेलन कहिले भएको थियो ?
– वि.स.२०६७ कार्तिक २७ देखि मंसिर १२ सम्म

गाउँ विकास समितिको बजेटको बाडँफाडँ कसले गर्छ ?
– गाउँ परिषदले

नेपालको दोस्रो बढी उत्पादन हुने अन्न बाली कुन हो ?
– मकै

65.. नेपालको पहिलो राष्ट्यि निकुञ्ज कुन हो ?
– चितवन राष्ट्रिय निकुञ्ज

छठ पर्व कुन जातिको प्रचलित पर्व हो ?
– मैथली

वि.स. २०६७ को उत्तम शान्ति पुरस्कार कसले प्राप्त गरेका थिए ?
– झमक कुमारी घिमिरे

चण्डी नाच कुन जातिको प्रचलित नाच हो ?
– राई

नेपालको एकै नामले दुई तिर बग्ने नदि कुन हो ?
– राप्ती

संसारको चिडियाखाना भनेर चिनिने “सभाना क्षेत्र” कुन महादेशमा रहेको छ ?
– अफ्रिका

विश्वको सबैभन्दा सानो महादेश कुन हो ?
– अस्ट्रेलिया

काष्ठमण्डप कुन राजाको पालामा बनेको हो ?
– लक्ष्मी नरसिंह मल्ल

आफ्नो स्वार्थ सिद्ध गर्नका लागि शैतानले पनि धर्मशास्त्रको गुणगान गाउन सक्छ ।
– विलियम शेक्सपियर

औ शताब्दिको लामो सुर्यग्रहण कहिले लागेको थियो ?
→ २०६६ साउन

75. सुर्यको बास्तबिक रङ कस्तो हुन्छ ?
→ पहेँलो

20/07/2024

आसियानको एकमात्र भूपरिवेष्ठित राष्ट्र कुन हो ?
– लाओस

सन् २०११ क्रिकेट विश्वकपको फाइनल खेलमा कुन क्रिकेटरले म्यान अफ द म्याच पाएका थिए ?
– महेन्द्र सिंह धोनी,भारत

“सबैको कुरा सुन् तर सत्य लाई अंगाल” यो भनाई कसको हो ?
– महात्मा गान्धी

एटलान्टिक महासागरमा टाइटानिक नामक विश्व प्रसिद्ध जहाज कहिले डुबेको थियो ?
– सन् १९१२ मा

हालसम्म नेपालमा कति प्रकारका नोटहरु प्रचलनमा छन् ?
– ११ प्रकार

Address

Thamel Marg
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Allround Quiz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

नेपाली शब्द - हाम्रो आफ्नै पहिचान

नेपालमै बसोबास गर्ने वा नेपाल बाहिर जीवनयापन गरी नेपाली समाज र विश्वसमुदायमा उच्च छवी राख्न सहयोग पु्र्याउने विभिन्न पेशामा संलग्न व्यक्तित्वहरुको जीवनी र परिचय नेपाली भाषामा जनसमक्ष पुर्याउनु नेपाली शब्दको मुख्य उद्देश्य हो। यसको साथसाथै सत्यतथ्यको आधारमा कुनै पनि समुदाय, जाति, धर्म, भाषा र राजनैतिक आस्थालाई आघात नपुग्ने किसिमले कुनै पनि आंतककारी समुहमा संलग्न नरही समाचार सम्प्रेषण गर्नु पनि नेपाली शब्दको कर्तव्य हो।

https://nepalishabda.com/