हातमा चिराक लिएर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पुलुकिसि नृत्यमा पथप्रदर्शक
यँयाः (इन्द्रजात्रा) का अवसरमा प्रदर्शन गरिने देवगणसँग सम्बन्धित तथा जात्रा मनाउनुको किंवदन्तीसँग सम्बन्धित परम्परागत नृत्यलाई काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि पूजासहित प्रदर्शन परम्पराको थालनी गरेको छ । यस क्रममा काठमाडौँ महानगरपालिकाले आज सव: भकु, पुलुकिसि, मजिपा लाखे र महाकाली नृत्य प्रदर्शन आयोजना गर्यो । कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले हातमा चिराक लिएर पुलुकिसीको पथ प्रदर्शकका रुपमा सहभागिता जनाउनुभयो ।
कार्यक्रम यँया ११४४ महानगर विशेष कार्यक्रम सञ्चालन मूल समारोह समितिले आयोजना गरेको थियो । प्रमुख शाहसँग पुलुकिसि नृत्यमा प्रवक्ता नविन मानन्धर र मूल समारोह समितिका संयोजक आशामान संगत सहभागी हुनुभएक
उपत्यकाका नदी वरिपरि ४० मिटरभित्रका घर भत्काउन लागिएको होइन, त्यसो भए हल्ला किन ?
सर्वोच्च अदालतले गत वर्ष पुस ३ गते एउटा फैसला ग¥यो । उक्त फैसलामा काठमाडौं उपत्यकाको बढ्दो सहरीकरण र त्यसले नदी प्रणालीमा पर्ने चाप र हाल वाग्मती, विष्णुमतीलगायत केही खोलाहरूमा दुवै किनारमा तटबन्धसहित सडक बनिरहेको अवस्थालाई मध्यनजर गर्दा मिति २०६५ कात्तिक १ को मन्त्रिपरिषद्को निर्णयले छाड्नुपर्ने भनी तोकेको क्षेत्रमा थप अर्को २० मिटर छाड्नुपर्ने बाध्यात्मक व्यवस्था गरिनु आवश्यक देखिन्छ । अर्थात्, पहिले छाडिएको २० मिटरमा अब थप २० मिटर छाड्नुपर्ने उल्लेख छ ।
“नदीको दायाँबायाँ दुवैतर्फ साविकमा छाडिएको दूरी र हाल थपिएको न्यूनतम २० मिटर समेत हुन आउने दूरीभित्र पर्ने जग्गामा कुनै स्थायी संरचना निर्माण गर्न नपाइने क्षेत्र अर्थात् ‘नो कन्स्ट्रक्सन जोन’ कायम गर्नु
MCC बारे भिम रावलले ससदमा के भने
चीनले कात्तिक पहिलो साता नै हुम्लाको लिमी गाउँमा भोकमरी हुन्छ भनेर पठाएको ४६० क्वीन्टल चामल र मैदा हिल्सामै अलपत्र छ । राहतमा पाएको चामल र मैदा पनि सरकारले लिमीसम्म पुर्याउन सकेको छैन । खच्चडले लैजाँदा पनि हुन्थ्यो । तर, हिँउले बाटो थुनिएको छ ।
पूरा समाचार पढ्न
https://www.nepalwatch.com/detail/43397