Gorkhali post

Gorkhali post एक्लै होस तर सत्यता नछोड यहि नै गोर्खालीको पहिचान हो।
(3)

https://youtu.be/dIvxE7THT-o
14/01/2024

https://youtu.be/dIvxE7THT-o

Title : सीमान्त जेनीहरूWriter : बास्कोटा धनञ्जयNarrated by : संजय बर्मा----------------------------------------------तपाँईको रचना (उपन्यास, निवन्ध, कथा) यहाँ...

https://youtu.be/kecy4YKfBAM
14/01/2024

https://youtu.be/kecy4YKfBAM

Title : इलेभेन फोटी फाईभ [Eleven fourty-Five]Writer : होमिन्द्र ढुङ्गेलNarrated by : Sanjay Barma----------------------------------------------तपाँईको रचना (...

12/01/2024

नेपाल भन्यो भने ए बाहुन रैछ भनेर सम्मान गर्छन् नेपाली भन्यो भने,ए यो त दमाई वा सार्की पो रैछ भनेर नाक खुम्च्याउछन् हरामीहरु

लन्डनको क्रिसमस बजारमा राखिने ‘स्ट्रिट फुड’मा नेपाली परिकारले पनि केही वर्षयता स्थान पाउँदै आएको छ । ‘टेस्ट अफ नेपाल’ ले...
24/12/2023

लन्डनको क्रिसमस बजारमा राखिने ‘स्ट्रिट फुड’मा नेपाली परिकारले पनि केही वर्षयता स्थान पाउँदै आएको छ । ‘टेस्ट अफ नेपाल’ ले यतिखेर लन्डन ब्रिज छेउमा आफ्नो स्टलमार्फत नेपाली परिकारहरू मम, चाउमिन, हिमालयन थुक्पा, गोर्खा सुपलगायत परिकार बिक्री गरिरहेको छ । नेपाली स्वाद चाख्न बेलायती देखि चिनिया, भारतीयसहित अन्य विभिन्न मुलुकका नागरिकको पनि भीड लागेको देखिन्छ ।

देशको अवस्था यस्तो छ । हामी धर्मकै द्धन्दमा अड्केका छौं ।
24/12/2023

देशको अवस्था यस्तो छ । हामी धर्मकै द्धन्दमा अड्केका छौं ।

20/12/2023

जस्ले इसाईलाई स्विकार्दैन त्यस्ले संविधान मान्दैन, जस्ले संविधान मान्दैन त्यस्लाई जेल कोच्नु पर्छ।
- मन्त्री सुदन किराँती।

20/12/2023

अरुलाई खसाल्दा खसाल्दा मानिस आँफै कता तिर खस्छ उसले थाहा नै पाउदैन |

14/12/2023
find   on YouTube
10/12/2023

find on YouTube

https://youtu.be/eVE6Biy0wrw
29/11/2023

https://youtu.be/eVE6Biy0wrw

Title : अप्रत्याशितWriter : प्रकाश अगेपNarrated by : Sanjay Barma9. मेरा भाइहरू 00:00:0810. मलाई थाहा छैन म किन लजाउँछ 00:06:3011. प्रेम वा एकतर्फी आकर्षण 0...

कुलतमा फसेपछिको मन छुने कथा छ । अघिल्लो श्रंखला सुन्नु भएको भए यो अझ चाखलाग्दो छ । साहित्य कथा र उपन्यास प्रेमीहरुको लाग...
26/11/2023

कुलतमा फसेपछिको मन छुने कथा छ । अघिल्लो श्रंखला सुन्नु भएको भए यो अझ चाखलाग्दो छ । साहित्य कथा र उपन्यास प्रेमीहरुको लागी विषेश छ । सुनेर साथ दिनुहुन्छ भन्ने आशा राखेको छु । धन्यवाद ! कथा वाचनको क्षेत्रमा नयाँ हुँ । पुरा प्रयास गरेको छु । Subscribe गरेर share गरी अरूलाई पनि जानकारी गराइदिनुभएमा आभारी हुनेछु । -Sanjay Barma

Title : अप्रत्याशितWriter : प्रकाश अगेपNarrated by : Sanjay Barmaको हो अगेप 00:00:04हरेक दिन नयाँ दिन हो 00:27:27--------------------------------------------...

NTV बाट प्रसारित चर्चित सांगीतिक रियालिटी सो The Voice OfNepal Sesion 5 मा गोरखा जिल्लाको प्रतिनिधित्व गर्दै अजिरकोट-४, ...
26/11/2023

NTV बाट प्रसारित चर्चित सांगीतिक रियालिटी सो The Voice Of
Nepal Sesion 5 मा गोरखा जिल्लाको प्रतिनिधित्व गर्दै अजिरकोट-४, सिम्जुङ पात्लेकी चेलि टिम मिलन ब्याटल राउन्ड पारगर्दै नक आउट चरणमा प्रबेश गर्नुभएकोमा प्रतिभावान गायिका बिमला गुरुङलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।
सिम्जुङ्ग हाम्रो गाँउघर गोरखा भच्चेक

FIVE TYPES OF WOMEN WHO CAN'T MAINTAIN A MARRIAGE 1: The Most Beautiful Women-It takes holyspirit only to make a beautif...
25/11/2023

FIVE TYPES OF WOMEN WHO CAN'T MAINTAIN A MARRIAGE

1: The Most Beautiful Women
-It takes holyspirit only to make a beautiful woman to be in a marriage.
-They are on high demand
-Many beautiful ladies are still single, and you keep wondering what is keeping them
-They use their beauty as a capital for money making
2:. The Most Educated Women
-A woman having a degree, masters, PhD to have to stay in a marriage, its the grace of God.
-Their qualifications makes them independent.
-Visit offices in the companies, most high ranked women and rich are single, divorced.
3: WOMEN FROM RICH FAMILIES
-Women raised under rich families find it difficult to get married because they want same environment they grew up with it a marriage.
-They want no on to advise them
4: The Most Anointed Women Of God
- Most women with the calling of God have no husbands ,either divorced
-No time to do house works
-No time to care for their husbands
-Their husbands can't advise them because they only listen from the holyspirit.
You will find a man with a phd goes to the village and marries a grade 5 woman,what is he looking for ??? Because that is the one that would understand and respect him better.
Speaking in tongues will never make you a wife, only a submissive woman will stay in a marriage and not the beauty and the like.
I know you will oppose this message, but read it again and again before you oppose it
5. Drunkards or clubbing women.. most men don't want to settledown with these kind of women but if they are to go for a one night stand, they will.. thats how some of these girls have kids that they dont even know who the father is.. just for hit and run.

24/11/2023

Title : परिवर्तन / KOPILAWriter : राम लामिछाने (हाल जापान)Narrated by : Sanjay Barma----------------------------------------------तपाँईको रचना (उपन्यास, निव...

https://youtu.be/N5vpt_0Qldc
23/11/2023

https://youtu.be/N5vpt_0Qldc

Title : अप्रत्याशितWriter : प्रकाश अगेपNarrated by : Sanjay Barmaप्राक्कथन: 00:00:37मैले उनलाई पाँच वर्षपछि भेटेँ ! 00:12:51र जब भोलि आउँछ 00:29:59पहाडतर्...

मेरो कहानी ति सबै भन्दा फरक भयो । हामी त एक अर्कालाई यत्ती धेरै माया गर्दा पनि टाढिनु परेको थियो । हामिमा न कसैले धोका द...
23/11/2023

मेरो कहानी ति सबै भन्दा फरक भयो । हामी त एक अर्कालाई यत्ती धेरै माया गर्दा पनि टाढिनु परेको थियो । हामिमा न कसैले धोका दियो, न त सुखद मिलन नै भयो । हामी प्रेमको यात्रामा हराएका थियौँ । हामी दुबै एक अर्कालाई प्रेम गर्थ्यौँ तर एक अर्का सँग सँगै रहन सक्थेनौँ । नचाहदा नचाहँदै हामी एक अर्कालाई भुल्न खोज्दै थियौँ । उ अमेरिका थिइ, म यहिँ थिएँ तर हामी दुबैको प्रेम यात्रामा गन्तब्य हराएको थियो ।......

Title : एउटा हराएको गन्तव्य (अधुरो प्रेम कथा)Writer : शिशिर पराजुलीNarrated by : संजय बर्मा----------------------------------------------तपाँईको रचना (उपन्या...

सहरमा पत्रिका बाँडने एउटा केटाकाे आफ्नो ग्राहकको घरमा काम गर्ने केटी सँग प्रेम बस्छ । घरको साहुले साहुनी अर्थात श्रीमती ...
22/11/2023

सहरमा पत्रिका बाँडने एउटा केटाकाे आफ्नो ग्राहकको घरमा काम गर्ने केटी सँग प्रेम बस्छ । घरको साहुले साहुनी अर्थात श्रीमती माइत गएको बेला काम गर्ने केटी सँग अनैतिक व्यवहार गर्न प्रयास गर्दै गर्दा बचाउको निम्ती केटीले साहुको हत्या गर्न पुग्छे । त्यसैबेला केटा पनि त्यही आइपुग्छ र आफ्नो प्रमिकालाई लिएर जान्छ । एउटा पत्रिकाको ग्राहक वकिल सँगको सहायतामा सबै दोषबाट मुक्त भई प्रेममा विजय प्रप्त गर्छन ।

सहरमा पत्रिका बाँडने एउटा केटाकाे आफ्नो ग्राहकको घरमा काम गर्ने केटी सँग प्रेम बस्छ । घरको साहुले साहुनी अर्थात .....

https://youtu.be/DUE0eYEKleo
21/11/2023

https://youtu.be/DUE0eYEKleo

Title : समिक्षाWriter : Sundar Kafle Narrated by : Sanjay Barma----------------------------------------------तपाँईको रचना (उपन्यास, निवन्ध, कथा) यहाँ पठाउनुह...

https://youtu.be/5-LBDAfNAn0
21/11/2023

https://youtu.be/5-LBDAfNAn0

सत्य घटनामा आधारित, आफन्तबाटै बेचिएकी चेलीको दर्दनाक कथा ।Title : Ratnapark ki Apsara (रत्नपार्ककी अप्सरा) a true story Writer : Keshar KhatiwadaNarrated by ...

नेपाली केटि😆
17/11/2023

नेपाली केटि😆

पटाकाजन्य विष्फोटक पद्धार्थ किन्न, बेच्न, पड्काउन पाइदैन ।
13/11/2023

पटाकाजन्य विष्फोटक पद्धार्थ किन्न, बेच्न, पड्काउन पाइदैन ।

04/11/2023

भूकम्प आउनु भन्दा केही सेकेन्ड अगाडि तपाईं हामीले बोक्ने android mobile मा भुकम्प आउँदै छ भन्ने अलर्ट सिस्टम छ । यसले जोखिम न्युनीकरणलाई थोरै भएपनी सहयोग पुर्याउँछ । त्यसको लागि

1. आफ्नो मोबाइलको setting मा जानुहोस् ,

2. Safety and Emergency मा गएर,

3. Earthquake Alert on गरिदिनुहोस्

यसले ठूला रेक्टरका भुकम्पलाई केही सेकेन्ड अगाडि पूर्व जानकारी गराउँछ ।

03/11/2023

सत्य घटनामा आधारित, आफन्तबाटै बेचिएकी चेलीको दर्दनाक कथा ।Full Story: https://youtu.be/5-LBDAfNAn0

https://webpati.com/9-easy-and-practical-ways-to-save-money/
30/10/2023

https://webpati.com/9-easy-and-practical-ways-to-save-money/

How to save money ? Every people have this question. We know Earning is one of the reasons that bother people now. People are in trouble more than they are not able to save themselves. That’s why people say, ‘I don’t have any money left in my hands, what should I do?’ If you are …

https://webpati.com/7-best-earning-platforms-in-the-world/
30/10/2023

https://webpati.com/7-best-earning-platforms-in-the-world/

In today’s digital age, the opportunities for earning income have expanded far beyond traditional employment. With the advent of the internet, individuals around the world can explore various platforms to generate income, whether it’s through freelancing, investing, or leveraging their skills an...

https://www.youtube.com/watch?v=Upriv-BRNMk
30/10/2023

https://www.youtube.com/watch?v=Upriv-BRNMk

शिशिर पराजुलीको "पहिलो प्रेम" नेपाली साहित्यमा एक उत्कृष्ट योगदान हो, जसले प्रेम, युवाहरूको जीवन, र उनीहरूको भावना...

Address

Kathmandu
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779849166495

Website

Alerts

Be the first to know and let us send you an email when Gorkhali post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category