RJ Uddab Singh Dhami

RJ Uddab Singh Dhami देश,माटाे र जनहितमा बाेल्छु । आफ्नाेस्तरबाट जे राम्रो गर्न सकिन्छ त्यसकाे लागि म सधैं लागि पर्ने छु ।
(1)

दार्चुलामा बस र जिप एकआपसमा ठोक्किएदार्चुलामा बस र जिप एकआपसमा ठोक्किएका छन् ।विहिबार विहान ९ः३० बजेको समयमा मालिकार्जुन...
16/01/2025

दार्चुलामा बस र जिप एकआपसमा ठोक्किए
दार्चुलामा बस र जिप एकआपसमा ठोक्किएका छन् ।
विहिबार विहान ९ः३० बजेको समयमा मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ थकतोलीमा महेन्द्रनगरबाट सदरमुकाम जाँदै गरेको ना ८ ख ६१३१ नम्बरको बस र सदरमुकामबाट गोकुलेश्वर आउदै गरेको से १ ज १११० नम्बरको जिप एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिनुभयो ।
दुर्घटनामा मानवीय क्षति नभएको र जिपमा समान्य क्षति भएको प्रहरीले जनाएको छ ।

16/01/2025

याे ठाउँमा यति धेरै ढुङ्गाहरु कहाँबाट आए हाेलान् ?

15/01/2025

जय भाेले नाथ आस्थाकाे धराेहर शिखर धामकाे दर्शन
भिडियो देख्ने बित्तिकै सियर अवस्य गर्नु हाेला तपाईंको मनले चिताएकाे पूरा हुनेछ

15/01/2025

जय भाेले नाथ शिखरधाम दर्शन गर्न जादा माैतामति क्षेत्र

14/01/2025

दार्चुलाकाे शैल्यशिखर नगरपालिकामा अवस्थित जगतपुरी शिवधाम चमेलिया नदीमा मकर सङ्क्रान्ति स्नान गर्नेको भीड लागेको छ । आज बिहानै देखि स्नान गर्ने र पुजापाठ गर्ने आउने दर्शनार्थी भक्तजनहरुको भीड लागेको हाे ।

13/01/2025

'हिउँ पग्लेको गण्डकी बन्नलाई': यतिबेला चलचित्र 'वसन्त'को पहिलो गीत 'साँझ पर्‍यो झमक्क' युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ। रिलिज भएको १ दिनमै ८ लाखबढी भ्युजसहित गीत ट्रेन्डिङ नम्बर ४ मा परेको छ।
भिडियो स्रोत : केशव पाण्डे

03/01/2025

New IQ Question -

सधैका लागि अ*स्ताए बाल गायक सचिन परियार,हार्दिक श्रद्धाञ्जली सचिन 😭
02/01/2025

सधैका लागि अ*स्ताए बाल गायक सचिन परियार,हार्दिक श्रद्धाञ्जली सचिन 😭

02/01/2025

मालिकार्जुन गाउँपालिका वडा नम्वर -३ मा फलेको अर्गानिक सुन्तला

01/01/2025
01/01/2025

आहा ! बिराना ठाउँ एक्लै रुनाेछु
भिडियो :- Chandra Giri

मालिकार्जुन गाउँपालिका वडा न-२ मा अवस्थित मानै भगवती माताको गेट निर्माण कार्य सम्पन्न  🙏🙏
31/12/2024

मालिकार्जुन गाउँपालिका वडा न-२ मा अवस्थित मानै भगवती माताको गेट निर्माण कार्य सम्पन्न 🙏🙏

के तपाइले आफ्नो बालबालिकालाई बाल भिटा खुवाउने गर्नुभएको छ? बाल भिटाले खानालाई बनाउँछ पोषिलो , बालबालिका हुन्छन् चनाखो र ...
31/12/2024

के तपाइले आफ्नो बालबालिकालाई बाल भिटा खुवाउने गर्नुभएको छ? बाल भिटाले खानालाई बनाउँछ पोषिलो , बालबालिका हुन्छन् चनाखो र दरिलो!!!

28/12/2024

हल्का वर्षा भए संगै चिसाे बढ्याे

26/12/2024

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

24/12/2024

मालिकार्जुन गाउँपालिका सचेत बनाै बालबालिका
#बालविवाह मुक्त वडा घाेषणा #कार्यक्रम

Address

Bagmati Zon
Kathmandu
123

Telephone

+9779848992233

Website

http://www.youtube.com/@DarchulaSamachar

Alerts

Be the first to know and let us send you an email when RJ Uddab Singh Dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RJ Uddab Singh Dhami:

Videos

Share

Category