22/01/2025
हिजोको कर्म...❤️❤️
गीत: बग्ने पानीको
लय/शब्द : ज्ञानेन्द्र शाही
स्वर: ज्ञानेन्द्र शाही सुनिता बुढा क्षेत्री
संगीत संयोजन: सुनिल परियार
निर्देशन: कमल भक्त
क्यामेरा: महेश महरा
कलाकार: जुना गुरुङ, बिशाल नाथ योगी
छहारी युटुब च्यानलबाट छिट्टै बजारमा आँउदै छ