RJ Pasang Vlogs

RJ Pasang Vlogs Hi! I’m RJ Pasang. On my page, you will find travel vlogs, food vlogs & videos of my daily lifestyle.

Good morning from Black village, Rasuwa.❤️
08/01/2025

Good morning from Black village, Rasuwa.❤️

तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि ...
07/10/2024

तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।

राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेकाछन् ।

पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको म्यादीको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगमस्थलमा अवस्थित ट...
05/10/2024

पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको म्यादीको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगमस्थलमा अवस्थित टोड्के ।

पूर्वको पर्यटकीय क्षेत्र इलामको सूर्योदय नगरपालिका-४ स्थित श्रीअन्तुमा रहेको अन्तु पोखरी । मौसम खुलेपछि यतिबेला अन्तु क्...
21/09/2024

पूर्वको पर्यटकीय क्षेत्र इलामको सूर्योदय नगरपालिका-४ स्थित श्रीअन्तुमा रहेको अन्तु पोखरी । मौसम खुलेपछि यतिबेला अन्तु क्षेत्रमा पर्यटकहरुको चाप बढ्न थालेको छ ।

07/09/2024

Gokyo Lake, Solukhumbu - Nepal:

06/09/2024

Badimalika, Bajura - Nepal.❤️

जाजरकोटको बारेकोट गाउँपालिका–४ चाखुरेपाटनमा चर्दै गरेका भेडा । बारेकोटमा व्यवासायिक रुपमा भेडापालन गरिन्छ ।
06/09/2024

जाजरकोटको बारेकोट गाउँपालिका–४ चाखुरेपाटनमा चर्दै गरेका भेडा । बारेकोटमा व्यवासायिक रुपमा भेडापालन गरिन्छ ।

पर्वतको जलजला गाउँपालिका–५ गैरीगाउँको डिलबाट लिएको म्याग्दीको सदरमुकाम बेनी बजार । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा ब...
28/08/2024

पर्वतको जलजला गाउँपालिका–५ गैरीगाउँको डिलबाट लिएको म्याग्दीको सदरमुकाम बेनी बजार । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा बेनी बजार अवस्थित रहेको छ ।

हामीले मानिसहरूका लागि गरेको कामलाई उनीहरूले तबसम्म ध्यान दिँदैनन् , जबसम्म हामीले ती कामहरू गर्न छोड्दैनौं।People don't...
26/08/2024

हामीले मानिसहरूका लागि गरेको कामलाई उनीहरूले तबसम्म ध्यान दिँदैनन् , जबसम्म हामीले ती कामहरू गर्न छोड्दैनौं।

People don't notice the thing we do for them until we stop doing them.

आहा! सङ्खुवासभा....!👍️
25/08/2024

आहा! सङ्खुवासभा....!👍️

निर्माणाधीन कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालामा रहेको भिआइपी प्यारापिटको छाना । दशौं ...
18/08/2024

निर्माणाधीन कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालामा रहेको भिआइपी प्यारापिटको छाना । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलकुद मैदानको काम तीव्र रूपमा भइरहेको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ स्थित चिमखोला गाउँ । धौलागिरि आइसफल पदमार्गमा पर्ने चिमखोला पर्यटकीय गाउँ हो ।
09/08/2024

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ स्थित चिमखोला गाउँ । धौलागिरि आइसफल पदमार्गमा पर्ने चिमखोला पर्यटकीय गाउँ हो ।

भेरीगङ्गा नगरपालिकामा रहेको कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार छिन्चु उपत्यकाको दृश्य ।
03/08/2024

भेरीगङ्गा नगरपालिकामा रहेको कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार छिन्चु उपत्यकाको दृश्य ।

घाँसहरु बटुलेर रुखको हाँगामा गुँड बनाउँदै तोप चरा ।
02/08/2024

घाँसहरु बटुलेर रुखको हाँगामा गुँड बनाउँदै तोप चरा ।

मुगुको  छाँयानाथा रारा नगरपालिका–७ मा अवस्थित सिफ्टिचौर पाटन । जुम्ला र मुगुबाट हरेक वर्ष बर्खाको समय दुई महिना गोठ लिएर...
28/07/2024

मुगुको छाँयानाथा रारा नगरपालिका–७ मा अवस्थित सिफ्टिचौर पाटन । जुम्ला र मुगुबाट हरेक वर्ष बर्खाको समय दुई महिना गोठ लिएर किसान यहाँ आउने गर्छन् ।

भोजपुरको पौवादुङमा गाउँपालिका ६ ठूलोदुम्मामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र कन्यादह विस्कुट्ने डाँडा  । ठुलोदुम्मा क...
23/07/2024

भोजपुरको पौवादुङमा गाउँपालिका ६ ठूलोदुम्मामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र कन्यादह विस्कुट्ने डाँडा । ठुलोदुम्मा क्षेत्रमा रहेका आइतबारे देवस्थल, सोमबारे देवस्थल र मङ्गलबारे देवस्थलको ठूलो धार्मिक महत्व रहेको छ ।

कालीगण्डकी नदीको किनार र भिरको फेदीमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग–तातोपानीको बस्ती ।
15/07/2024

कालीगण्डकी नदीको किनार र भिरको फेदीमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग–तातोपानीको बस्ती ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसो...
14/07/2024

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत हालै सडक कालोपत्र भएको पोखरेबगर कालीगण्डकी नदी कटानको जोखिममा रहेको छ ।

Address

Bouddha
Kathmandu

Alerts

Be the first to know and let us send you an email when RJ Pasang Vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RJ Pasang Vlogs:

Videos

Share