23/05/2024
संसार दुःखमय छ। दुःखको मूल कारण भनेको तृष्णा हो। तृष्णालाई त्याग्न सकिन्छ। तृष्णालाई त्यागेपछि मात्र दुःखबाट छुटकारा मिल्छ र निर्वाण अर्थात् शान्ति प्राप्त हुन्छ।
बुद्ध जयन्तीको शुभकामना 🙏
बुद्धम् शरणम् गच्छामि
धर्मम् शरणम् गच्छामि
संघम् शरणम् गच्छामि..