Nepali Cricket News

Nepali Cricket News खेलको जानकारीको लागि पेजलाई Like And Follow गर्नुहोस् । खेल प्रेमीहरु page लाई Like,Share गरि invited गर्दीनुहोला ।
धन्यवाद!
(5)

CAN has announced a 15-Men Squad for the upcoming ICC U-19 Cricket World cup which will be held in South Africa. 1.Dev K...
04/01/2024

CAN has announced a 15-Men Squad for the upcoming ICC U-19 Cricket World cup which will be held in South Africa.

1.Dev Khanal (Captain)
2.Arjun Kumal
3.Aakash Tripathi
4.Dipak Dumre
5.Durgesh Gupta
6.Gulshan Jha
7.Dipesh Kandel
8.Bishal Bikram KC
9.Subash Bhandari
10.Deepak Bohara
11.Dipak Bohara
12.Uttam Thapa Magar
13.Bipin Rawal
14.Tilak Raj Bhandari
15.Akash Chand

Women's PM Cup 2080 FINALAPF vs KoshiToday 11 AMGuss, Who will be the Champions? 🤔🏆
03/01/2024

Women's PM Cup 2080 FINAL
APF vs Koshi
Today 11 AM
Guss, Who will be the Champions? 🤔🏆

💟
02/01/2024

💟

ढाकाटोपी दिवसको सम्पुर्णमा शुभकामना💟
01/01/2024

ढाकाटोपी दिवसको सम्पुर्णमा शुभकामना💟

Latest Picture of Sandeep Lamichhane💟
01/01/2024

Latest Picture of Sandeep Lamichhane💟

Year 2023 becomes golden year for Nepali Cricket as Nepal has achieved many glorious moment as follows: ▪️Qualified for ...
01/01/2024

Year 2023 becomes golden year for Nepali Cricket as Nepal has achieved many glorious moment as follows:

▪️Qualified for WC qualifier after winning 11 of 12 ODI Matches
▪️Qualified for Asia cup for the first & played against India and Pakistan.
▪️World Record in Hangzhou against Mongolia
▪️Fastest T20i Century by Kushal Malla in 34 balls
▪️Fastest T20i half century by Dipendra Airee in 9 balls
▪️Qualified for the T20 World Cup after decade
Qualified for U-19 World Cup

BREAKING NEWS : Australian legend David Warner has announced his retirement from ODI cricket ahead of his farewell Test ...
01/01/2024

BREAKING NEWS : Australian legend David Warner has announced his retirement from ODI cricket ahead of his farewell Test match against Pakistan.

Gulshan Jha New Year special.😯💟
01/01/2024

Gulshan Jha
New Year special.😯💟

"सन्दीप अब नेपालको टोलीमा हुँदैनन् । अब कुनै अर्को आदेश नहुनसम्म उनी नेपाली टोलीमा हुने छैनन् । यदि अर्को आदेशबाट सफाइ प...
01/01/2024

"सन्दीप अब नेपालको टोलीमा हुँदैनन् । अब कुनै अर्को आदेश नहुनसम्म उनी नेपाली टोलीमा हुने छैनन् । यदि अर्को आदेशबाट सफाइ पाएको खण्डमा उनी नेपाली टोलीमा हुने । अन्यथा उनी नेपालको जर्सीबाट खेल्न नपाउने"। - चतुर बहादुर चन्द 💔

सन्दिपले देशको लागी खेले तर देशले सन्दिप संग 💔WE LOST GEM 💎Missing you SANDY ❤️A supporter showing off these templates w...
31/12/2023

सन्दिपले देशको लागी खेले तर देशले सन्दिप संग 💔
WE LOST GEM 💎
Missing you SANDY ❤️

A supporter showing off these templates while watching the NSL finals.

31/12/2023

What's your favourite cricketing photo from 2023? Comment Down👇️👇️

30/12/2023
सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने– "जिल्लाको फैसला चित्त बुझेन, थप कानुनी उपचारका लागि उच्च अदालत जान्छौँ।"
30/12/2023

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने– "जिल्लाको फैसला चित्त बुझेन, थप कानुनी उपचारका लागि उच्च अदालत जान्छौँ।"

30/12/2023

No words to say...

30/12/2023

And ends here.💔😭
29/12/2023

And ends here.💔😭

Sandeep Lamichhane might play his last cricket match tomorrow. The respect, the achievement that he earn throughout the ...
29/12/2023

Sandeep Lamichhane might play his last cricket match tomorrow.

The respect, the achievement that he earn throughout the years got ruined by their own in a piece of second.

This black spot can't be cleared again. Thank you for the your contribution towards Nepal Cricket. You will be remembered.

The END.

युवतीको बयानलाई सर्वोपरी मान्दै फैसला किन गरियो ? ----------------------------------------------------जिल्ला अदालत काठमा...
29/12/2023

युवतीको बयानलाई सर्वोपरी मान्दै फैसला किन गरियो ?
----------------------------------------------------
जिल्ला अदालत काठमाडौंका न्यायधीश शिशिरराज ढकालले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनाएको फैसलाका प्रमुख दुई पक्ष छन् । पहिलो उनले सन्दीपलाई ‘बलात्कारी’ ठहर्याएका छन् भने दोस्रो जाहेरीकर्ता ‘गौशाला २६’ नाबालिग नरहेको निस्कर्ष प्रस्तुत गरेका छन् ।
कानूनतः यदि जाहेरीकर्ता नाबालिग भएमा सहमतिमा राखेको शारीरिक सम्बन्ध पनि बलात्कार ठहरिन्छ । तर, यदि जाहेरीकर्ताको उमेर १८ वर्ष नाघेको भए निजको मञ्जुरीबिना सम्बन्ध राखेमा मात्रै बलात्कार मानिन्छ । अदालतले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १, २ र ३(ङ) अनुसार सन्दीपलाई दोषी ठहर्याएको हो ।

२१९ (१) मा भनिएको छ- कसैले पनि जबरजस्ति करणी गर्नु हुँदैन

२१९ (२) मा लेखिएको छ- कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ति करणी गरेको मानिनेछ ।

२१९ (ङ) मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म सजाय हुने उल्लेख छ ।

यसअनुसार सन्दीपलाई कम्तिमा ७ वर्ष र बढीमा १० वर्ष जेल सजाय तोकिनेछ । तर, उनले योबीचमा उच्च अदालतमा पुनरावेदन गर्नेछन् । पुनरावेदनको फैसला नआउञ्जेलसम्म उनी पक्राउ पर्ने छैनन् । यो एउटा राहतको विषय भयो । तर, सन्दीपको निधारमा अदालतले ‘बलात्कारी’ को छाप हानिसकेको छ । यसले उनको खेल करिअर मात्र नभएर व्यक्तिगत जीवन पनि तहसनहस बनेको छ ।

खासमा यो मुद्दामा जाहेरीकर्ताको उमेर निर्णायक हुने ठानिएको थियो । दुवैतर्फका कानून व्यवसायीले उमेरमै जोड दिएका थिए । सन्दीपका वकिलले गौशाला-२६ नाबालिग नरहेको प्रमाणहरु प्रस्तुत गरेका थिए भने वादीका वकिलले नागरिकताका आधारमा उनलाई नाबालिग ठहर गर्न खोजेका थिए । सर्वोच्च अदालतले समेत उनको जन्ममिति सम्बन्धी विवादलाई प्रधानता दिएको थियो ।

जिल्ला अदालतले गौशाला–२६ को वास्तविक उमेर १८ वर्ष नाघिसकेको निष्कर्ष निकालेको छ । यसको अर्थ उनको उमेर घटाएर बनाइएका कागजातहरु झूटा सावित भएका छन् । यसरी सरकारी कागज किर्ते गरेर प्रमाण बनाइएको विषयमा अदालतको फैसला मौन छ ।

जाहेरीकर्ता नाबालिग नरहेको ठहरिए पनि अदालतले सन्दीपलाई कसरी दोषी मान्यो त ? यसमा पीडितको बयानलाई नै सर्वोपरी मानिएको देखिन्छ । सन्दीपले जबरजस्ति यौन सम्बन्ध राखेको कुनै पनि तथ्य–प्रमाण वादी पक्षका वकिलहरुले पेश गर्न सकेका थिएनन् । बरु उनीहरुबीच ‘सहमति’ का यथेष्ट सूचकहरु प्रतिवादी पक्षबाट पेश भएका थिए ।

युवक र युवती दुवैजना हाँसीखुशी होटलभित्र प्रवेश गरेको सीसीटीभी फुटेज न्यायाधीशले हेरेका छन् । यसैगरी सँगै रात बिताएको भोलिपल्ट सन्दीपकै गाडी चढेर होटलबाट निस्किएको युवतीले स्वीकारेकी छन् । रातभर ‘बलात्कृत’ भएकी युवती भोलिपल्ट कथित ‘बलात्कारी’ सँगै हाँसीखुसी निस्किन सम्भव छ कि छैन भन्ने पहिलो प्रश्न हो ।

सीसीटीभी फुटेजबाट सन्दीप र युवती काठमाडौंबाट नगरकोट गइ पुनः काठमाडौं आइ राति होटलको एउटै कोठामा बस्दासम्म वादी र प्रतिवादीबीच विवाद नदेखिएको स्वीकारोक्ति फैसलामा पनि गरिएको छ ।
त्यसपछि फैसलामा भनिएको छ, ‘राति एउटै कोठामा बसेको अवस्था देखिएको र सो समयमा गौशाला २६ ले करणी भएको भनेको र गौशाला २६ र सन्दीप लामिछानको घटना हुँदाको दिनको क्रियाकलापको घटनाक्रम समेतलाई विचार गर्दा प्रतिवादी तथा गौशाला २६ का बीचमा करणी भएको देखियो ।’

राति होटलको एउटै कोठाभित्र बस्दासम्म जाहेरीकर्ताको असहमति नरहेको स्वीकार्ने न्यायाधीशले त्यसपछि के आधारमा जबरजस्ति करणी ठहर्याए भन्ने ताजुबलाग्दो विषय छ ।

सन्दीपसँग भेटेको भोलिपल्ट उनले ‘आइ हग्ड सन्दीप लामिछाने एसटरडे’ (हिजो मैले सन्दीपलाई अंकमाल गरेँ) भनेर साथीलाई पठाएको म्यासेज पनि अदालतमा पेश भएको थियो । त्यसबाट पनि पुष्टि हुन्छ कि उनी सन्दीपसँगको भेटपछि अत्यधिक खुशी थिइन् । सन्दीपसँग भेटेको २० दिनपछि मात्रै उनी जाहेरी दिन प्रहरीमा पुगेकी हुन् । सन्दीपले सामाजिक सञ्जालबाट ब्लक गरेपछि उनले सो कदम चालेकी थिइन् ।

अदालतले सन्दीपले युवतीको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको तर्क प्रस्तुत गरेको छ । मुलुकी अपराध संहितामा करकाप, अनुचित प्रभाव, डर त्राश, झुक्यानमा पारी वा अपहरण गरी, शरीर बन्धक लिइ लिएको मञ्जुरीलाई मञ्जुरी नमानिने उल्लेख छ । त्यसोभए के कुनै आर्थिकरुपमा कमजोर सावालिक युवतीसँग सम्बन्ध राख्नु नै बलात्कार हो त ? जिल्ला अदालतले यही मानक बनाएको छ ।

तर, योभन्दा पहिलो शारीरिक सम्बन्ध स्थापित भएको प्रमाण खोइ त ? त्यस्तो कुनै पनि ठोस प्रमाण जाहेरीकर्ताका तर्फबाट पेश भएको थिएन ।

वादी पक्षले मेडिकल रिपोर्टमा ‘ओ टीयर’ (झिल्ली च्यातिएको) लेखिएकोलाई औंल्याएर बलात्कार भएको दलिल गरेका थिए । तर, मेडिकल रिपोर्ट बनाउने डाक्टरले यही आधारमा आरोपीसँग शारीरिक सम्बन्ध रहेको ठहर गर्न नमिल्ने भनेर अदालतमा बकपत्र गरेका छन् । साइकल चलाउँदा वा अरु कुनै दोस्रो व्यक्तिसँगको संसर्गवश पनि झिल्ली च्यातिनसक्ने उनले बताएका थिए ।

दुवैजना एउटै कोठाभित्र सुतेपछि शारीरिक सम्बन्ध पक्कै भयो होला भन्ने धेरैलाई लाग्छ । तर, यो अनुमान हो । अदालतले अनुमानका आधारमा निर्णय लिन मिल्दैन । उसले त तथ्य र प्रमाणकै खोजी गर्नुपर्छ । तर, यसमा खोजिएन ।

यसअघि पल शाहको मुद्दामा पनि यस्तै विषय उठेको थियो । उच्च अदालत पोखराका न्यायाधीशले ‘राति किशोरीको कोठामा प्रवेश गरेको’ आधारमा नै शारीरिक सम्बन्ध रहेको भनेर ठोकुवा गर्न नसकिने’ बताएका थिए । तर, सन्दीपको केसमा भने न्यायाधीशले अनुमानकै आधारमा ठोकुवा गरिदिएका छन् ।

चर्चित खेलाडी भएको हुँदा सन्दीपको मुद्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको थियो । महिलावादका नाममा डलर खेती गर्ने अभियन्तादेखि केही मिडियाहरुले निरन्तर अदालतलाई प्रेसर दिइराखेका थिए । यस्तो दबाबको प्रभाव फैसलामा प्रतिबिम्बित भएको मान्दा अन्यथा नहोला ।

- Nepal Press

सन्दीपले यो फैसलाको विरुद्धमा उच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । उनले जेल नजाँदै पुनरावदन गर्न सक्नेछन् । फैसलाको पूर्...
29/12/2023

सन्दीपले यो फैसलाको विरुद्धमा उच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । उनले जेल नजाँदै पुनरावदन गर्न सक्नेछन् । फैसलाको पूर्णपाठ आएपछि सन्दीपले पुनरावेदनको मौका पाउँछन् ।

पूर्णपाठ आएको ७० दिनभित्र पुनरावेदन गर्न सक्ने कानूनी प्रावधान छ । सन्दीपले पुनरावेदन गरेपछि त्यसको फैसला नआउञ्जेल उनी जेल जानु पर्दैन । उच्च अदालतले उनलाई निर्दोष ठहर गरेमा जिल्लाको फैसला लागू हुनेछैन ।

End to a recorded Career Sandeep Lamichhane 😥💔▪️𝟏𝟏𝟐 𝐎𝐧𝐞 𝐝𝐚𝐲 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐖𝐢𝐜𝐤𝐞𝐭𝐬▪️𝟗𝟖 𝐓𝟐𝟎 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐖𝐢𝐜𝐤𝐞𝐭𝐬▪️𝟐𝟎𝟔 𝐓𝟐𝟎...
29/12/2023

End to a recorded Career Sandeep Lamichhane 😥💔

▪️𝟏𝟏𝟐 𝐎𝐧𝐞 𝐝𝐚𝐲 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐖𝐢𝐜𝐤𝐞𝐭𝐬
▪️𝟗𝟖 𝐓𝟐𝟎 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐖𝐢𝐜𝐤𝐞𝐭𝐬
▪️𝟐𝟎𝟔 𝐓𝟐𝟎 𝐖𝐢𝐜𝐤𝐞𝐭𝐬
▪️𝐇𝐢𝐠𝐡𝐞𝐬𝐭 𝐖𝐢𝐜𝐤𝐞𝐭 𝐓𝐚𝐤𝐞𝐫 𝐟𝐨𝐫 𝐍𝐞𝐩𝐚𝐥 𝐢𝐧 𝐎𝐃𝐈𝐬 𝐚𝐧𝐝 𝐓𝟐𝟎𝐈𝐬
▪️𝐅𝐚𝐬𝐭𝐞𝐬𝐭 𝐏𝐥𝐚𝐲𝐞𝐫 𝐭𝐨 𝐭𝐚𝐤𝐞 𝟏𝟎𝟎 𝐎𝐃𝐈 𝐖𝐢𝐜𝐤𝐞𝐭𝐬
▪️𝐁𝐞𝐬𝐭 𝐜𝐚𝐫𝐞𝐞𝐫 𝐛𝐨𝐰𝐥𝐢𝐧𝐠 𝐚𝐯𝐞𝐫𝐚𝐠𝐞 (𝟏𝟖.𝟎𝟔)
▪️𝐌𝐨𝐬𝐭 𝐜𝐨𝐧𝐬𝐞𝐜𝐮𝐭𝐢𝐯𝐞 𝐟𝐨𝐮𝐫-𝐰𝐢𝐜𝐤𝐞𝐭𝐬-𝐢𝐧-𝐚𝐧-𝐢𝐧𝐧𝐢𝐧𝐠𝐬
▪️𝟓𝟏 𝐎𝐃𝐈 𝐦𝐚𝐭𝐜𝐡𝐞𝐬
▪️𝟓𝟐 𝐓𝟐𝟎𝐈 𝐦𝐚𝐭𝐜𝐡𝐞𝐬
▪️𝐀 𝐭𝐨𝐭𝐚𝐥 𝐨𝐟 𝟐𝟐𝟎 𝐜𝐚𝐫𝐞𝐞𝐫 𝐦𝐚𝐭𝐜𝐡𝐞𝐬 𝐚𝐧𝐝 𝐚𝐧 𝐢𝐦𝐩𝐫𝐞𝐬𝐬𝐢𝐯𝐞 𝐫𝐞𝐜𝐨𝐫𝐝 𝐨𝐟 𝟑𝟔𝟕 𝐰𝐢𝐜𝐤𝐞𝐭𝐬. 🏏

Sandeep Lamichhane has been convicted of R**e by Kathmandu District Court. The court has judged the victim as 18 years o...
29/12/2023

Sandeep Lamichhane has been convicted of R**e by Kathmandu District Court. The court has judged the victim as 18 years old but has also judged that Sandeep took benefit of the poor financial background of the victim. He will be in prison for 3-10 years which will be decided on January 10.💔😢

गौशाला २६ नाबालिग नभएको ठहर, तर सन्दीपले सहमतिबिना सम्बन्ध राखेको अदालतको निष्कर्ष रहेको छ।🤔😳

29/12/2023

नेपाली क्रीकेटको आकाशमा ठुलो नमेटिने दागसहित एउटा तारा अस्ताएको छ। 💔😢

29/12/2023

जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेविरुद्धको मुद्दाकाे फैसला सुनाउँदै गर्दाकाे भिडियाे :

नाबालिग बलात्कारको मुद्दामा क्रिकेटर Sandeep Lamichhane लाई काठमाण्डू जिल्ला अदालतले पीडितको उमेर १८ वर्ष पूरा भएको, तर ...
29/12/2023

नाबालिग बलात्कारको मुद्दामा क्रिकेटर Sandeep Lamichhane लाई काठमाण्डू जिल्ला अदालतले पीडितको उमेर १८ वर्ष पूरा भएको, तर भएको करणी सहमतिमा नभएकोले दोषी ठहर गरेको अदालतका श्रेस्तेदार रामु शर्माले बताए।

उनेले भने "पीडितको उमेर १८ वर्ष पूरा भएको देखियो, तर भएको करणी सहमतिमा भएको देखिएन।"

पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको विभिन्न निकायबाट प्राप्त सरकारी कागजपत्रबाट देखिएको अदालतले जनाएको छ।

तर उनको "नाजुक आर्थिक अवस्थाको फाइदा उठाएको" अदालतले आफ्नो फैसलामा उल्लेख गरेको छ।

सजाय र क्षतिपूर्ति निर्धारणका लागि पुनः सुनुवाइ गरिने अदालतको भनाइ छ।

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रवार उक्त फैसला सुनाएको हो। तर सजाय तोक्नका लागि पुस २५ मा पेसी तोक्न भनिएको अदालतका श्रेस्तेदार रामु शर्माले बताए।

यो साता आइतवारदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो। शुक्रवार लामिछाने पक्षका वकिलहरूको बहस सकिएपछि वादी पक्ष परिवर्तित नाम गौशाला २६ (छ) का वकिल र सरकारी वकिलले जबाफी बहस सकेका थिए।

Source : BBC News

बालिका बलात्कारको मुद्दामा दोषी ठहर भएका क्रीकेटर Sandeep Lamichhane को सजाय पुष २५ गते तोकिने भएको छ । 💔😢
29/12/2023

बालिका बलात्कारको मुद्दामा दोषी ठहर भएका क्रीकेटर Sandeep Lamichhane को सजाय पुष २५ गते तोकिने भएको छ । 💔😢

Breaking News : Sandeep Lamichhane लाई जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोपमा दोषी ठहर गरेको छ । 😢💔
29/12/2023

Breaking News : Sandeep Lamichhane लाई जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोपमा दोषी ठहर गरेको छ । 😢💔

Gulshan Jha 😯💟
27/12/2023

Gulshan Jha 😯💟

पोखरालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै धनगढी फाइनलमा प्रवेश गरेकाे छ।
25/12/2023

पोखरालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै धनगढी फाइनलमा प्रवेश गरेकाे छ।

Sandeep Lamichhane बारा जिल्ला स्थित बरियारपुरको विश्व प्रसिद्ध महागढिमाई मन्दिरमा दर्शन गर्दै🕉️💟
25/12/2023

Sandeep Lamichhane बारा जिल्ला स्थित बरियारपुरको विश्व प्रसिद्ध महागढिमाई मन्दिरमा दर्शन गर्दै🕉️💟

25/12/2023
Lalit Rajbanshi at Gadimai💟
25/12/2023

Lalit Rajbanshi at Gadimai💟

Kushal Bhurtel during his visit to Australia says : "If I hadn't been to playing cricket, I'd have also come to Australi...
25/12/2023

Kushal Bhurtel during his visit to Australia says : "If I hadn't been to playing cricket, I'd have also come to Australia in Student Visa"😯

The Player of the Series in the PM Cup Women’s National Cricket Tournament 2080 will ride home with a brand-new Yamaha R...
24/12/2023

The Player of the Series in the PM Cup Women’s National Cricket Tournament 2080 will ride home with a brand-new Yamaha RayZR 125 FI Hybrid! 🛵🏏

Sompal Kami 😯🔥
24/12/2023

Sompal Kami 😯🔥

Sandeep Lamichhane  लेख्नुहुन्छ:- "A good day at the office. Two in 2. Absolutely loving my time in Birgunj. Lovely peop...
23/12/2023

Sandeep Lamichhane लेख्नुहुन्छ:- "A good day at the office. Two in 2. Absolutely loving my time in Birgunj. Lovely people, great atmosphere. Something that I will always remember for a long time. Thank you to all the beautiful people of Birgunj for your love and respect. Grateful.🙏
रौवा सबके प्यार और सम्मान के खातिर सम्पुर्ण बिरगंजके दर्शक लोगमे हार्दिक आभार व्यक्त करत बानी। सब केहुमे बहुत सारा प्यार।"❤️

Kushal Bhurtel 😯
23/12/2023

Kushal Bhurtel 😯

22/12/2023
Rohit Kumar Paudel 😯
22/12/2023

Rohit Kumar Paudel 😯

Dipendra Singh Airee 😯🔥
21/12/2023

Dipendra Singh Airee 😯🔥

चेन्नईका सीईओ भन्छन्– ‘हामी भाग्यमानी छौं, अक्सनबाट हामीले हाम्रा कप्तानले मागेका सबै खेलाडीहरू पाएका छौँ।’
20/12/2023

चेन्नईका सीईओ भन्छन्– ‘हामी भाग्यमानी छौं, अक्सनबाट हामीले हाम्रा कप्तानले मागेका सबै खेलाडीहरू पाएका छौँ।’

Address

Anamnagar Kathmandu
Kathmandu

Telephone

+9779863091234

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Cricket News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Cricket News:

Videos

Share

Nearby media companies