Left-Review Online लेफ्ट रिभ्यु अनलाइन

  • Home
  • Nepal
  • Kathmandu
  • Left-Review Online लेफ्ट रिभ्यु अनलाइन

Left-Review Online लेफ्ट रिभ्यु अनलाइन A page devoted for English speaking & understanding people who love peace, development and Socialism.

30/09/2024

देश डुबे पनि सरकार नडुबोस् भन्ने प्रयत्न जारी छ । सरकार अमेरिकाले बचाउने होइन, नेपाली जनताले हो ।

28/09/2024

इमेरजेन्सी बिरामी र गर्भवती महिला लिएर अस्पताल जाने बाहेक यात्रा नगरौँ । जीवनभन्दा महत्त्वपूर्ण कुनै काम छैन ।

28/09/2024

गृहमन्त्रीले गर्न नसक्ने काम सर्वसाधारण नेपाली जनताले गर्न सक्छन । यो सरकारको असक्षमताको प्रमाण हैन र?

क. निर्मल लामाको चिनियाँ क्रान्तिका महानायक क. माओ चतुङलाई भेट्ने अधुरो सपनाबारेको एक संस्मरण, उहाँकै शव्दमाः #निर्मल_ला...
24/09/2024

क. निर्मल लामाको चिनियाँ क्रान्तिका महानायक क. माओ चतुङलाई भेट्ने अधुरो सपनाबारेको एक संस्मरण, उहाँकै शव्दमाः
#निर्मल_लामा, , , ,

नेपली कम्युनिष्ट आन्दोलनका निष्ठावान तथा प्रतिभावान नेता क. निर्मल लामाको चीन भ्रमणबारेको यो संस्मरण महत्त्वपू...

23/09/2024

Live NOW! Summit for the Rural People's Development Agenda. Hear the rural peoples' concrete policy demands and aspirations collated from the efforts of the Global People's Caravan for Food, Land and Climate Justice since last year.

Facebook livestream:
PCFS: https://fb.watch/uN4_acUxxP/

13/09/2024

प्रचण्ड सरकारको निर्णयअनुसार चुच्चे नक्सा छाप्नुपर्ने भएपछि सरकारले नयाँ नोट नै नछाप्ने, पुराना सुकिला नोट चलाउने। हैट राष्ट्रवाद!

30/08/2024

विद्रोह जनताको अधिकार हो । सरकारबाट भ्रष्टाचार यसरी नै बढ्दै गए जनता सडकमा उत्रन्छन्ः न १०० दिन कुरिन्छ, न अरु केही हेरिन्छ ।

30/08/2024

जनताले पूरै कर तिर्नुपर्ने, विवादित एनसेलको भने किस्ताबन्दी हुने । कति अरबको खेल हो यो? थाहा चाहियो ।

30/08/2024

विचरा सरकार र एमाले-काँग्रेसका नेताहरूलाई बङ्गलादेशको नाम सुन्दै डर लाग्न थालेछ । डरले थरथर ....... !

29/08/2024

विचरा एनसेलसँग लाइसेन्स नवीकरण गर्ने पैसा पनि रहेनछ । किस्ताबन्दीमा लाइसेन्स नवीकरण गर्ने सुविधा पाएछ । धन्न छ सरकार !

29/08/2024

मा. पदम गिरीज्यू, माओवादी हेडक्वार्टरको चिन्ता नगर्नुस् । सूनकाण्डमा दोषी भए कारबाही गर्नोस् । सरकार तपाईँहरूकै छ ।

29/08/2024

मा. पदम गिरीज्यू, प्रचण्ड सरकारले सून काण्डको छानबिन राम्ररी नगरेको भए कानुन मन्त्री भएर त्यतिबेला के हेरेर बस्नुभएको थियो?

28/08/2024

मा. रघु पन्तज्यु, 'संसद भित्र' होस् कि बाहिर? संसद कसैले लेखेका किताबका आधारमा होइन, नियमावली र निष्पक्षताका आधारमा चल्छ ।

28/08/2024

एमाले नेताहरू अध्यक्ष प्रचण्डको असार ६ र भदौ ९ गते संसदमा दिएको २ सटमै विक्षिप्त भएर बर्बराउन थालेछन् ।

28/08/2024

मा. योगेश भट्टराईज्यु, संविधानको कुन धारामा नेकपा (माओवादी केन्द्र)को महान् जनयुद्धलाई हिंसा भनिएको छ? होश हवासमा बोल्ने गरौँ ।

28/08/2024

माननीय रघु पन्त जी, यहाँहरूले संसारको सबैभन्दा ठुलो लोकतन्त्र मान्ने भारतको संघीय संसदको शभामुख छानिएपछिको पहिलो बैठकमा विपक्षी दलका नेता राहुल गान्धीले कति कडा तरिकाले सरकारको आलोचला र भर्त्सना गरेका थिए । दश भाइ बनेर ओलीको आलोचना गरेको पाप पखाल्न र कुनै लाभका पद लिन अध्यक्ष ओलीको खुसामदी गर्दा गर्दै केही समय बच्यो भने हेर्नुहोला । युट्युबमा जति पनि पाइन्छ । बात करते हो!!!!!!!

27/08/2024

मा. सचेतक बर्तौलाजी, क. प्रचण्डले राजनीतिबाट सन्यास लिन होइन, सन्यास दिलाउन खोज्नुभएको हो । अहंकार नदेखाउनोस्, सुध्रनुस्।

क. रामवृक्ष यादवबारे क. घनश्याम रजक लेख्नुहुन्छः "महान अमर सहिद क. रामवृक्ष यादव (मास्टर साहेब) को एक्लो छोरा क. शेखर या...
18/08/2024

क. रामवृक्ष यादवबारे क. घनश्याम रजक लेख्नुहुन्छः "महान अमर सहिद क. रामवृक्ष यादव (मास्टर साहेब) को एक्लो छोरा क. शेखर यादव, छोरीज्वाइँ क. डमर यादवको जनयुद्धको क्रममा सहादत भयो भने उहाँको धर्मपत्नी तथा संविधान सभा सदस्य क. रामकुमारी यादवको ग्यास सिलिन्डर बिस्फोट भई मृत्यु भएको थियो ।"

महान अमर सहिद क. रामवृक्ष यादव (मास्टर साहेब) को एक्लो छोरा क. शेखर यादव, छोरीज्वाइँ क. डमर यादवको जनयुद्धको क्रममा स....

Address

Matatirtha
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Left-Review Online लेफ्ट रिभ्यु अनलाइन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Left-Review Online लेफ्ट रिभ्यु अनलाइन:

Share