Danfe TV

Danfe TV प्रेम, शान्ती, मानवीय प्रगती र बिश्व भातृत्वको सम्वाहक ।

अन्तर्राष्ट्रिय महिला फुटबलः नेपाल विजयी
20/02/2025

अन्तर्राष्ट्रिय महिला फुटबलः नेपाल विजयी

घोडेपानीमा हिमपातम्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहीबार दिउँसो भएको हिमपात । घोडेपानी समुन्द्री सतहदेखि दु...
20/02/2025

घोडेपानीमा हिमपात

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहीबार दिउँसो भएको हिमपात । घोडेपानी समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित छ । तस्बिर : सन्तोष गौतम/रासस

20/02/2025

Kathmandu, Feb 20: The UK ambassador to Nepal, Rob Fenn, paid a courtesy call on Minister for Energy, Water Resources and Irrigation, Deepak Khadka, today. They held the meeting in…

20/02/2025

गोरखा, ८ फागुनः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा जिल्ला र आ.....

20/02/2025

काठमाडौँ, ८ फागुनः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरपालिकाको नेतृत्वमा प्रशंसायोग...

20/02/2025

काठमाडौँ, ८ फागुनः प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले ‘जलस्रोत विधेयक, २०८१’ का ५५ मध्ये ५४ वटा दफा पारित गरेक....

20/02/2025

धरान (सुनसरी), ८ फागुनः नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी संविधान संशोधनक.....

परराष्ट्रमन्त्री डा राणापरराष्ट्रमन्त्री डा आरजु राणा देउवा ओमनको मस्कटमा आयोजित आठौँ हिन्दु महासागर सम्मेलनमा सहभागी भए...
20/02/2025

परराष्ट्रमन्त्री डा राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा ओमनको मस्कटमा आयोजित आठौँ हिन्दु महासागर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे सञ्चारकर्मीलाई जानकारी गराउनुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस

केबलकारकाे विराेध गर्दा  ताप्लेजुङमा भिडन्त... तस्बिर साैजन्य : राेशन राई
20/02/2025

केबलकारकाे विराेध गर्दा ताप्लेजुङमा भिडन्त... तस्बिर साैजन्य : राेशन राई

‘क्विन टावर’तनहुँको बन्दीपुर गाउँपालिका–४ बरालचोकमा निर्माणाधीन अवस्थामा रहेको होटल बन्दीपुर ‘क्विन टावर’ । बन्दीपुर केव...
20/02/2025

‘क्विन टावर’

तनहुँको बन्दीपुर गाउँपालिका–४ बरालचोकमा निर्माणाधीन अवस्थामा रहेको होटल बन्दीपुर ‘क्विन टावर’ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले निर्माण गरिरहेको पाँचतारे होटलमा पर्यटक स्टान्डर्डका करिब ८० वटा कोठाहरु निर्माणको अन्तिम चरणमा रहेको छ । तस्बिरः सागर गिरी/रासस

नेटाकोट गाउँअछाम  जिल्लाको रामारोशन  गाउँपालिका-५ मा अवस्थित नेटाकोट गाउँ  र पृष्ठभूमिमा  देखिएको गहुँ र जौं बाली  । तस्...
20/02/2025

नेटाकोट गाउँ

अछाम जिल्लाको रामारोशन गाउँपालिका-५ मा अवस्थित नेटाकोट गाउँ र पृष्ठभूमिमा देखिएको गहुँ र जौं बाली । तस्बिरः सुशील भण्डारी/ रासस

'फेसन शो'मिलानो रनवेले बुधबार साँझ  काठमाडौँमा आयोजना  गरेको चौथो संस्करणको 'फेसन शो'मा सहभागी मोडलहरु । तस्बिर: किरणराज...
20/02/2025

'फेसन शो'

मिलानो रनवेले बुधबार साँझ काठमाडौँमा आयोजना गरेको चौथो संस्करणको 'फेसन शो'मा सहभागी मोडलहरु । तस्बिर: किरणराज बिष्ट / रासस

घोडामा चढेर मुक्तिनाथ दर्शन गर्न जाँदै  भक्तजनहिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको रूपमा रहेको मुक्तिनाथ मन्दिरमा दर्श...
20/02/2025

घोडामा चढेर मुक्तिनाथ दर्शन गर्न जाँदै भक्तजन

हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको रूपमा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन गर्नको लागि श्रद्धालु भक्तजनलाई घोडामा चढाएर लैजादै स्थानीय घोडा व्यवसायी । विशेषगरी अशक्त र घोडचढीमा रुचि राख्ने भक्तजनहरु घोडामा चढ्ने गर्छन् । मुक्तिनाथ बसपार्कदेखि मन्दिर प्रवेशद्वारसम्म घोडामा चढाएर लगे बापत प्रती व्यक्ती ४ सय रुपैयाँ लिने गरेको स्थानीय घोडा व्यवसायी बताउछन् । तस्बिरः सुशीलबाबु थकाली÷रासस

कालो गरुडदाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाही जलाशयमा देखिएका हिउँद छल्न बेँसी झरेका नेपालको संरक्षित चरा ‘कालो ...
20/02/2025

कालो गरुड

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाही जलाशयमा देखिएका हिउँद छल्न बेँसी झरेका नेपालको संरक्षित चरा ‘कालो गरुड’ । तस्बिरः कुलदीप न्यौपाने/रासस

भित्ता काट्दैपृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरमा बिहीबार दिउँसो भित्ता काट्ने काम हुँदै । मु...
20/02/2025

भित्ता काट्दै

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरमा बिहीबार दिउँसो भित्ता काट्ने काम हुँदै । मुग्लिन-पोखरा सडक विस्तार कार्य अन्तर्गत यस ठाउँमा भित्ता काटेर फराकिलो बनाउने काम भइरहेको छ। तस्बिर : कृष्ण न्यौपाने/ रासस

प्रदर्शनी अवलोकन गर्दै सर्वसाधारणमिडिया स्पेस सोलुसन र फ्यूचरएकस ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि को संयुक्त आयोजनामा भृ...
20/02/2025

प्रदर्शनी अवलोकन गर्दै सर्वसाधारण

मिडिया स्पेस सोलुसन र फ्यूचरएकस ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि को संयुक्त आयोजनामा भृकुटीमण्डपमा आयोजित १०औँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको अवलोकन गर्दै सर्वसाधारण । तस्बिरः प्रदीपराज वन्त/रासस

पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहप्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओली  बिहीबार पोखरा विश्व...
20/02/2025

पोखरा विश्वविद्यालयको दीक्षान्त समारोह

प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओली बिहीबार पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोह सहभागी हुनुहुँदै । तस्बिरः राधिका कंडेल÷रासस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने युवाको लर्कोकाठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार  देख...
20/02/2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने युवाको लर्को

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार देखिएको विदेश जाने युवा र उनीहरुलाई पुर्‍याउन आएका परिवारजन । तस्बिरः हरिराम भेटुवाल/रासस

Address

Kathmandu
Kathmandu

Telephone

+97714528259

Website

https://www.youtube.com/channel/UCZlRPQfqzssWXtTin21lwlg, https://twitter.com/DanfeTv

Alerts

Be the first to know and let us send you an email when Danfe TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Danfe TV:

Videos

Share

Category