कपिलवस्तुकाे बाणगंगा १ बैरियामा विङ्गर पल्टियाे ।तीव्र गतिकाे विङ्गरले एक जनालाई ठक्कर दिएकाे छ । यात्रु सकुशल छन् भने घाइते गम्भीर रहेकाे प्रहरी बताउँछ ।
१५ औं कपिलवस्तु महोत्सव तयारी अन्तिम चरणमा
कपिलवस्तुमा एमालेद्वारा सरकारी गाडीकाे दुरुपयोग
कपिलवस्तुको शुद्धोदन गाउँपालिका- १ मा उपनिर्वाचनलाई लक्षित गरेर नेकपा एमाले नेताहरूले सरकारी गाडी प्रयोग गरेपछि स्थानीयले अवरोध गरेका छन् । उनीहरुले सरकारी नम्बर प्लेटको गाडी नियन्त्रणमा समेत लिएका छन् । आज कपिलवस्तुको शुद्धोधन गाउँपालिका वार्ड १ को पतरियामा लुम्बिनी प्रदेश विशेष अधिकार समितिका सभापति गिरिधरी लाल न्यौपानेले प्रयोग गर्ने लु.बा १२९७ नम्बरको लागि स्थानीयले नियन्त्रणमा लिएका हुन् ।एमालेका वडाध्यक्षको उम्मेदवार मोहोम्द ताहिर मुसलमानको पक्ष मत माग्दै गरेको पाइएपछि नियन्त्रण लिएर गाडी प्रहरीको जिम्मा लगाएको स्थानीय रवि ठाकुरले बताए ।
उपनिर्वाचन कपिलवस्तुकाे शुद्धाेदन गाउँपालिका । लुम्बिनी प्रदेशका विशेषाअधिकार समिती सभापति गिरीधारीलाल न्यौपानेसहितले सरकारी गाडीकाे दुरुपयाेग गरी प्रचारप्रसार गर्दै गरेको अवस्थामा फेला पारी जसपा नेपाल तथा मावोबादिका कार्यकर्ताहरुले नियन्त्रणमा लिई प्रहरीको जिम्मामा लगाएक छन्।
हिलवर्ट बाेर्डिङ स्कुल बाणगंगा २ पिपरा कपिलवस्तुमा भएकाे विज्ञान प्रदर्शनी ! उत्साहित विद्यार्थीले बनाए यस्ता प्रविधिहरु ।
नेपालमै पहिलाेपटक अायाेजना भएकाे Pond Cross contest With Rope 2024
दशैंको मुखमा बुटवल सुखानगरस्थित सुपादेउराली मासु पसल सञ्चालक व्यवसायी महिला बुटवल उपमहानगरको अनुगमन टाेलीबिच भएकाे घटना । २५ केजी मासु नियन्त्रणमा लिई ५० हजार जरिवानाको चेक हस्तान्तरण गरिएपछि यस्ताे भएकाे हाे ।
´यसपटककाे वडा दशैँ, लायन्स तथा लियाे क्लव कपिलवस्तुकाे असाेज २३ गते अर्थात् भाेलि हुने अत्यन्तै राेमाञ्चक र साहसिक खेलसंगै ।´ प्रथम हुनेले पाउनेछन् नगद् रु ५११११
अाउनुहाेला है सबैजना रमाअाैँला संगै । #lions #kapilvastu #Chandrakantaneuane #Lckapilvastu
यसरी सुरु भयो आइसियू, भेन्टिलेटरसहितको अत्याधुनिक भवनको शिल्यान्यास ! कपिलवस्तुको बाणगंगास्थित युनाइटेड नेश्नल हस्पिटलमा आइसियू, भेन्टिलेटरसहितको अत्याधुनिक अप्रेसन थियटर भवनको शिल्यान्यास । ५ महिनाभित्र भवन निर्माण सकि सेवा सुरु गरिने । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी भन्छन् यस कार्यले स्वास्थ्य क्षेत्रमा क्रान्ति थप्ने विश्वास गरेको छु ।
यस्ताे पाे टाेल विकास समिति
तिलाेत्तमाकाे जागृति टाेल विकास समितिकाे उदाहरणीय कार्य ।
सचेतनाकाे लागि हरेक घरका गेटमा महत्वपूर्ण भनाईहरु
कसैमाथि अन्याय नहाेअाेस् ।