"Created for Excellence, Designed for success"
Our quality textbooks translate school's promise of progressive education to endeavor. Quality you can Trust - Asmita Publication
Asmita’s - A Complete Solution Manual, उत्कृष्ट ग्रेडका लागि उत्कृष्ट लेखन - SEE, Grade 10
Key Features:
✅ कक्षा -१० को परीक्षामा सिर्जनात्मक लेखन विधि र सिकाईका सम्पूर्ण विषयवस्तु समेटिएको ।
✅ पूर्ण रुपमा बिशिष्टीकरण तालिका बमोजिम सम्बन्धित एकाइबाट ज्ञान, वोध, प्रयोग र उच्च दक्षताका प्रश्नहरूको विविधता भएको ।
✅ सम्भावित विविध प्रकारका प्रश्न, निर्देशन र नमुना उत्तरहरु सहितको पुस्तक ।
✅ प्रश्नको प्रकृति बमोजिमका विविध प्रश्नको नमुना उत्तरहरु समावेस गरिएको ।
✅ सरल भाषा र उत्कृष्ट ग्रेडका लागि उत्कृष्ट लेखन सहयोगी ।
✅ CDC नमुना प्रश्न र उत्तर समावेश गरिएको ।
✅ संक्षिप्त रुपमा प्रस्तुत गरिएको एकाइ सारांश ।
✅ SEE 2080 मा सात प्रदेशमा सोधिएका प्रश्न र उत्तरहरू सहित ।
📶Rated 5/5 by our readers & teachers ⭐⭐⭐⭐ ⭐️
🅾️rder Below:
9851318880 / 9851321976
9851349980 / 9851337876
सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा - कक्षा ८ (A Complete Solution Manual) सम्भावित विविध प्रकारका प्रश्न, निर्देशन र नमुना उत्तरहरु सहितको पुस्तक अव बजारमा उपलब्ध छ । 📶Rated 5/5 by our readers & teachers ⭐⭐⭐⭐⭐✅ प्रश्नको प्रकृति बमोजिमका विविध प्रश्नको नमुना उत्तरहरु समावेस गरिएको ।✅ सरल भाषा र उत्कृष्ट ग्रेडका लागि उत्कृष्ट लेखन सहयोगी ।✅ चित्र पहिचान गरेर उत्तर लेख्नुपर्ने प्रश्नका सम्भावित चित्र समावेस गरिएको ।✅ संक्षिप्त रुपमा प्रस्तुत गरिएको एकाइ सारांश ।🅾️rder Below:9851318880 / 9851321976
सामाजिक अध्यययन - कक्षा १० - नक्सा कार्य तथा कार्य पुस्तिका ✍️ युवराज ढकाल
Forms of GOVERNMENT ACCOUNTING
A Complete Workbook - English | Nepali
🆕 UPDATED Edition ➡️ Practice With Confidence 🆗
1. सम्पूर्ण एउटै कितावमा Practice गर्न सकिने । प्रर्याप्त worksheet हरु भएको ।
2. ठुलो size मा भएकोले हरेक फारम column मा प्रस्ट र सफा संग लेख्न सकिने ।
3. राम्रो कागज भएको, लेख्दा लेख्दै नच्यातिने तथा अर्को तिर दाग नबस्ने।
Price:
Rs 165 (Nepali Medium)
Rs 225 (English Medium)
❗️Get your copy today ❗️