म तिम्रो जस्तोसुकै परिस्थितिमा पनि साथ दिनेछु मेरो यो वाचा भयो तिमीलाई ♥️🦋#शुभबिहानी #fyp #fypシ #fypage #poetry @anup_parajuli_
सँगै तस्बिर त नहोला तर केही सम्बन्ध को सम्झना धेरै नै मिठो छ #peace @ig_newa_ #silentpoets #silent #poet #lines #quotes #nepalilines #discovernepal #fyp #foryou 💜
“ओइ बाख्रा ओई तेरो प्रमाण खोई” यो नारा कस्तो लाग्यो ?🤣🤣
शिव (destroyer) को अर्को रुप काल भैरबको सामु सामाजिक अभियान्ता Ashika Tamang को अत्यन्त राम्रो नृत्य प्रदर्शन, हेर्नु भयो त? 😮❤️ Silent poet
हामीचै संधै मासु भात मा बिक्नी😁
कुनै कुरा, केही याद र कोही जिन्दगी मा कहिले भुल्न नसकिदो रहेछ।।। #silentpoet #silent #poet #lines #quotes #nepalilines #discovernepal #kgaru @ig_newa_
मेरो पिठ्युँमा घाउ छ भन्ने थाहा पाएको छ
कहिल्यै नआउने मान्छे आज धाप मार्न आएको छ