Rajya Dainik - राज्य दैनिक

Rajya Dainik - राज्य दैनिक Rajyadainik is Your Online Protocol News,Entertainment, Music Fashion Website. We provide you with t
(2)

27/06/2024

मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित 12:21 बेलुका • आज 0 views 0 shares

27/06/2024

मनसुनी जोखिम न्यूनीकरण र राहत तथा उद्धारका काममा तीव्रता दिन माग 12:19 बेलुका • आज 0 views 0 shares

27/06/2024

मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अनुसार निर्धाणधीन ३७ वटा पुलमध्ये २२ वटा पूरा भएका 12:16 बेलुका • आज 5 views 3...

27/06/2024

करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा तीन जनालाई पक्राउ 12:13 बेलुका • आज 0 views 0 shares

27/06/2024

अविरल बर्षासंगै लमजुङको दुई स्थानमा पहिरोमा परेर पाँच जनाको मृत्यु 12:08 बेलुका • आज 0 views 0 shares

27/06/2024

हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु 12:05 बेलुका • आज 0 views 0 shares

27/06/2024

माछा मार्ने क्रममा पर्यटकीय नगरी पोखराको फेवातालमा डुबेर एक जनाको मृत्यु 12:03 बेलुका • आज 0 views 0 shares

27/06/2024

जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको चेतावनी 12:02 बेल....

27/06/2024

मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला भेटिएको 12:00 बेलुका • आज 0 views 0 shares

27/06/2024

गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक 11:57 बिहान • आज 0 views 0 shares

https://rajyadainik.com/detail/generalnews/18323
27/06/2024

https://rajyadainik.com/detail/generalnews/18323

जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा 06:19 बिहान • आज 8 views 6 shares

https://rajyadainik.com/detail/generalnews/18322
27/06/2024

https://rajyadainik.com/detail/generalnews/18322

निजी क्षेत्रको शीर उचो हुनेगरी आयोगले काम गर्छ : नवनियुक्त अध्यक्ष धिताल 06:03 बिहान • आज 64 views 23 shares

https://rajyadainik.com/detail/generalnews/18319
26/06/2024

https://rajyadainik.com/detail/generalnews/18319

नेपाल डेरी एसोसिएशनबाट राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक यादव सम्मानित 05:29 बेलुका • आज 14 views 10 shares

https://rajyadainik.com/detail/generalnews/18318
26/06/2024

https://rajyadainik.com/detail/generalnews/18318

राष्ट्रपतिबाट नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० वितरण 05:10 बेलुका • आज 10 views 5 shares

https://rajyadainik.com/detail/generalnews/18317
26/06/2024

https://rajyadainik.com/detail/generalnews/18317

बाजुरामा नुनको अभाव नभएको भन्दै भीड नगर्न साल्ट ट्रेडिङ र प्रजिअ पौडेलको आग्रह 04:37 बेलुका • आज 0 views 0 shares

Lady Rhinos Ready For Women T20 Asia Cup 2024🦏🇳🇵🏏Cricket page
26/06/2024

Lady Rhinos Ready For Women T20 Asia Cup 2024🦏🇳🇵🏏
Cricket page

26/06/2024

ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुई घाइते 12:03 बेलुका • आज 0 views 0 shares

26/06/2024

नदीले बगाएर ल्याएको काठ दाउरा निकाल्ने मानिसहरुको जमात 11:59 बिहान • आज 0 views 0 shares

26/06/2024

पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या 11:44 बिहान • आज 4 views 2 shares

https://rajyadainik.com/detail/generalnews/18310
26/06/2024

https://rajyadainik.com/detail/generalnews/18310

राष्ट्रपति पौडेलसँग मित्रराष्ट्र चीनका उपविदेशमन्त्री वेइतोङले गरे शिष्टाचार भेट 11:42 बिहान • आज 8 views 6 shares

म्याग्दीको सदरमुकाम बेनीमा कालिगण्डकी नदीको कटान नियन्त्रणका लागि निर्माण गरिएको ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल । तस्व...
26/06/2024

म्याग्दीको सदरमुकाम बेनीमा कालिगण्डकी नदीको कटान नियन्त्रणका लागि निर्माण गरिएको ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल । तस्विर-रासस

तनहुँको ऋषिङ गाउँपालिका-१ गैराखुदीबाट देखिएको दमौली बजार, मादी सेती नदी र आसपासका बस्तीको दृश्य । तस्विर-रासस ।
26/06/2024

तनहुँको ऋषिङ गाउँपालिका-१ गैराखुदीबाट देखिएको दमौली बजार, मादी सेती नदी र आसपासका बस्तीको दृश्य । तस्विर-रासस ।

जुम्लाको सिंजा उपत्यका अन्तर्गत कनकासुन्दरी गाउँपालिका-८ मा रोपिएको मार्सी धानको हरियाली फाँट। तस्विर-रासस
26/06/2024

जुम्लाको सिंजा उपत्यका अन्तर्गत कनकासुन्दरी गाउँपालिका-८ मा रोपिएको मार्सी धानको हरियाली फाँट। तस्विर-रासस

नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...
26/06/2024

नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बधाइ दिए । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिए।

धनुषामा मिथिला सभ्यतामा बनेको मठेश्वरनाथ मन्दिर खोज्दै पुरातत्व विभाग, अवशेष उत्खनन जारीधनुषा । पुरातत्व विभागले धनुषाको...
26/06/2024

धनुषामा मिथिला सभ्यतामा बनेको मठेश्वरनाथ मन्दिर खोज्दै पुरातत्व विभाग, अवशेष उत्खनन जारी

धनुषा । पुरातत्व विभागले धनुषाको सबैला नगरपालिका–६, गोविन्दपुरमा प्राचीन मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा उत्खनन सुरु गरेको छ । विभागका पुरातत्व विद प्रकाश दर्नालसहित तीन सदस्य टोलीले असार ७ गतेदेखि सो प्राचीन मन्दिर भनिएको स्थानको अवशेष उत्खननमा जुटेको हो ।
स्थानीयका अनुसार पुरातत्व विभागले उत्खनन गरिरहेको स्थानमा मठेश्वरनाथ मन्दिर थियो । यस मन्दिरको बारेमा धार्मिक ग्रन्थ रामायणमा समेत जिकिर गरिएको पाइन्छ । सो मन्दिर मिथिलाका राजा जनकले निर्माण गर्नुभएको जनविश्वास छ । राजा जनकले मिथिलाको राजधानी जनकपुरधामको सम दुरीमा चारवटा मठ निर्माण गर्नुभएको थियो ।

महोत्तरीको जलेश्वरमा जलेश्वरनाथ, धनुषाको क्षीरेश्वरमा क्षीरेश्वरनाथ, धनुषाकै गोविन्दपुरमा मठेश्वरनाथ र भारत बिहार राज्यको काल्याणेश्वरमा कल्याणेश्वरनाथ मन्दिरको निर्माण गर्नुभएको थियो । त्यसमध्ये जलेश्वरनाथ, क्षीरेश्वरनाथ र कल्याणेश्वरनाथ मन्दिर आज पनि पुजापाठ हुन्छ भने मठेश्वरनाथ मन्दिरको केही भग्नावशेष मात्र बाँकी छ ।
पुरातत्व विद् दर्नालले भग्नावशेष हेर्दा प्राचीन मन्दिरको स्वरुप देखिएको बताउनुभयो । मठेश्वरनाथ मन्दिर नै हो भनेर ठ्याकै अहिले भन्न नसकिने बताउँदै उहाँले उत्खननको क्रममा एउटा महत्वपूर्ण ढङ्गा भेटिएको जानकारी दिनुभयो । ढुङ्गामा मिथिला अक्षरमा केही लेखिएको जस्तो भेटिएकोे उहाँको भनाइ छ । लिपि विशेषज्ञलाई देखाएर वास्तविक पता लगाउने उहाँले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “ ढुङ्गामा अक्षर जस्तो लेखिएको भेटिएको छ । लिपि विशेषज्ञलाई देखाएर के हो पता लगाउछौँ । अक्षर हो कि के हो स्पष्ट छैन तर प्राचिन मिथिलाको अक्षर जस्तो देखिन्छ ।” उत्खनन कार्य दुई सातासम्म चल्ने पुरातत्व विद दर्नालको भनाइ छ ।
मन्दिरको पश्चिमतर्फ प्रवेश गर्ने द्वार रहेको यसको संरचनाले देखाउँछ । त्यसैले पहिला प्रवेशद्वारबाटै उत्खनन सुरु गरिएको छ । भग्नावशेषको माथिल्लो भागमा सिमेन्ट र निकै पुराना इटाले छोपिएको छ भने तल्लो भागमा ठूल्ठूला ढुङगा एकआपसमा ‘इन्टर लक’ गरिएको अवस्थामा भेटिएको छ ।
ढुङ्गा प्राचिन समयको जस्तो देखिएपनि इटा कहाँबाट ल्याइएको हो त्यसको पनि पता लगाउने पुरातत्व विद दर्नाले बताउनुभयो । मिथिलाको सभ्यता काठमाडौंभन्दा पनि पुरानो भएकाले यहाँ जे पनि भेट्न सक्ने उल्लेख गर्दै उहाँले पूर्वमा कोशी र पश्चिममा गण्डकीसम्म प्राचिन मिथिलाको क्षेत्र भएको जानकारी गराउनुभयो ।“यो मन्दिर प्राचीन त प्राचीन नै हो । यहाँ मिथिला, मौर्य, गुप्त र ब्रिजी सङ्घको सभ्यता लुकेको छ । त्यसैले अन्तिम अध्ययन नसकिएसम्म यही नै हो भन्न सकिँदै”, उहाँले भन्नुभयो ।
स्थानीय सत्यानारायण मण्डलले २०३३÷२०३४ साल तिर धनुषाका एक जमिन्दारका भतिज झोपे मल्लले मन्दिर र मन्दिर क्षेत्रमा खन्न लगाएको बताउनुभयो । उहाँले आफू पनि १२÷१३ वर्षको उमेरमा दैनिक पाँच रुपियाँ ज्याला लिएर खन्ने काम गरेको बताउँदै बहुमुल्य वस्तु भेटिने लोभले झोपेले मन्दिर खन्न लगाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यतिखेर ठूलोलाई सात र हामी सानोलाई पाँच रुपियाँ खने वापत ज्याला दिनुहुन्थ्यो । अब यहाँबाट के भेटियो भेटिएन त्यो हामीलाई थाहा भएन ।”
सोही ठाउँका अर्का वृद्ध विन्देश्वर यादवले एक जना अघोरी बाबासँग आएका झोपेले यो ठाउँमा खन्न लगाएको बताउनुभयो । मन्दिर खनेर ढुङ्गाहरु छरपस्ट बनाएपछि स्थानीयको दबाबमा मन्दिर नजिक रहेको इनारबाट इटा झिकेर माथिबाट इटा जडान गरिदिएको उहाँले जानकारी दिनुभयो ।

मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा अहिले पनि ठूल्ठूला ढुङ्गा छरपस्ट अवस्थामा छ । गाउँका कतिपयले सिलौटा बनाउन तथा अन्य प्रयोगका लागि यहाँबाट ढुङगा लगिसकेका छन् । सोही मन्दिरको दक्षिणपूर्वमा इनार थियो । सो इनार अहिले पुरिएको छ । मन्दिरभन्दा पश्चिम एउटा पोखरी थियो । त्यो पोखरी पनि अहिले पुरिएर खेतमा परिणत भएको छ, स्थानीय विन्देश्वरले भन्नुभयो ।
सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले पुरातत्व विभागले यस ठाउँमा प्राचीन मठेश्वरनाथ मन्दिर रहेको प्रमाणित गरिदिए यस ठाउँलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो । यस ठाउँको विकासका लागि विगत दुई आर्थिक वर्षदेखि नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समेट्दै आएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी, स्थानीयबासी समेत रहेका सबैला नगरपालिका प्रशासन शाखाका प्रमुख वीरेन्द्रलाल कर्णले विगतमा माध्यमिक परिक्रमा डोला यो मन्दिर हुँदै जाने गरेको कुरा बाबुबाजेले सुनाउने गरेको बताउनुभयो । परिक्रमाका सहभागी कतिपय भक्तजन अहिले पनि यो मार्ग भएर जाने गरेको उहाँले जानकारी गराउनुभयो ।
श्रोत: गोरखापत्र अनलाइन।

नेपालगन्ज-२ स्थित हनुमानगढी मन्दिरको उत्तरतर्फ १०८ फिट उचाईको हनुमानको मुर्ति  निर्माणाधिनको क्रममा आज मंगलचौथीको दिन १०...
26/06/2024

नेपालगन्ज-२ स्थित हनुमानगढी मन्दिरको उत्तरतर्फ १०८ फिट उचाईको हनुमानको मुर्ति निर्माणाधिनको क्रममा आज मंगलचौथीको दिन १०८ सेन्टिमिटरको नमुना (डेमो) आईपुगेकोछ । अब यसैको आधारमा मुर्ति निर्माण हुनेछ ।

https://rajyadainik.com/detail/generalnews/18308
26/06/2024

https://rajyadainik.com/detail/generalnews/18308

नेपालमा मस्तिष्क मृत्यु भएकाको अङ्गदानबाट १३ जनाले पाए जीवन 06:08 बिहान • आज 0 views 0 shares

Address

Bagbazar
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779844271872

Alerts

Be the first to know and let us send you an email when Rajya Dainik - राज्य दैनिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajya Dainik - राज्य दैनिक:

Videos

Share



You may also like